Saral Gurung!! Biswa Limbu Podcast Ep 218 ll

Поделиться
HTML-код
  • Опубликовано: 28 авг 2024
  • For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: www.facebook.c...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
    Saral Gunung!! Biswa Limbu Podcast Ep 218 ll

Комментарии • 544

  • @cbgmagar4824
    @cbgmagar4824 6 месяцев назад +22

    हाम्रो मंगोल समुदायको दुइ महान हस्ति जो हामि सबैको प्रेरणा को स्रोत ❤😊 गर्व लाग्छ यि दुइ चिम्सेहरुको काम देखेर

  • @GKIQNEPAL
    @GKIQNEPAL 6 месяцев назад +114

    सरल गुरुङ दाइको बहुत प्रेरणादायी कुरा विश्व दाइको सधैं हेर्ने गर्छु 🙏🇳🇵

    • @lekhamanlekhaman944
      @lekhamanlekhaman944 6 месяцев назад +2

      Derai man parne bisowa vs saral m sabai video herxu twpaiharuko ❤❤❤❤❤

  • @laxmirai5852
    @laxmirai5852 6 месяцев назад +55

    मलाई मन पर्ने दुई जना ईमानदार पत्रकार को साह्रो राम्रो अन्तरबार्ता हेर्न पैइयो खुशी लाग्यो।

  • @sarulama4063
    @sarulama4063 6 месяцев назад +27

    सारै मन छोयो ,कती सुन्दर सोंच,सफा मन एक अर्का मा सम्मान,देश प्रतीको माया सरल जी को सलुट दुबै जना लाई🙏🙏

  • @user-yc2dc3hz2d
    @user-yc2dc3hz2d 6 месяцев назад +33

    सरल गुरुङ एकदमै सरल ब्यक्ति हुनुहुन्छ। धेरै राम्रो भिजन अनि राम्रो सोच भएको ब्यक्ति हुनुहुन्छ अनि राम्रो पत्रकारको क्षेत्रमा उहाँको ठूलो योगदान छ। र अजै पत्रकार क्षेत्रमा धेरै धेरै राम्रो काम गर्दै जानु यही छ शुभकामना सरल दाई ... 🙏❤️💗

  • @jangahangchhenrai1321
    @jangahangchhenrai1321 6 месяцев назад +48

    सारै मन छुयो सरल भाइको मार्मिक शब्द सुन्दा हो देशमा बस्ने लाई भन्दा बिदेश बस्ने मान्छेहरुलाई देश प्रति माया हुन्छ।

  • @Xangxa7
    @Xangxa7 6 месяцев назад +25

    एकदम मनपर्ने दुवै! निष्पक्ष पत्रकारिता गर्नुहुने पत्रकारहरुको यो संवाद सुन्दा साह्रै आनन्द र मन भारी भयो। दुवै जना प्रति हार्दिक धन्यवाद यो पडकास्ट सुन्ने अवसर दिनु भएकोमा🙏😊

  • @14-Peaks
    @14-Peaks 6 месяцев назад +26

    सरल गुरुङ दाइको बहुत प्रेरणादायी कुरा विश्व दाइको सधैं हेर्ने गर्छु 🙏🇳🇵
    👍👍

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +232

    विश्व लिम्बू को फ्यान जति यता है ❤❤❤❤❤

  • @GovindaAcharya-df3lb
    @GovindaAcharya-df3lb 6 месяцев назад +4

    सरल भाईको कुराले कति मन छोयो हो हामी बिदेश मा छौ नेपाल को झन्डा देख्दा मात्र नि कति ठुलो छाती भएर आउँछ।खुसी लाग्छ।

  • @sabinraiofficial819
    @sabinraiofficial819 6 месяцев назад +12

    युवा जोसले भरिपुर्ण दुई पत्रकार प्रती सदा सम्मान छ।

  • @chamlingrasis3958
    @chamlingrasis3958 6 месяцев назад +16

    विश्व सर र सरल गुरुङ सरको मित्रता अझ सुमधुर बन्दै जावोस,🎉❤

  • @DipakThing-kvr
    @DipakThing-kvr 6 месяцев назад +22

    विश्व सर अनि सरल जी को आजको podcast एकदमै रमाइलो संग हेरियो।कति सरल भाषाको प्रयोग गर्नु हुन्छ ।उहाँहरूको यही तरीका सारै राम्रो लाग्छ मलाई।So,,im big fan of both❤❤❤❤

    • @thapajaanu3320
      @thapajaanu3320 6 месяцев назад

      👌👌👌👌👍👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @manuthapa9271
    @manuthapa9271 6 месяцев назад +9

    विश्व लिम्बु र सरल गुरुङ दाजुको कुराकानी सक्किदा मेरो मोबाइलको घडीलमा राति १:२१ बजेको छ। मैले पुरा कुराकानी राम्ररी सुने, हेरे कुराकानी निकै रोचक लाग्यो बिच बिचमा निकै भावुक पनि भए । सामान्यतया म ११ -११:३० /१२ बजे सम्ममा निदाइ सक्छु तर आज यहाँहरुको कुराकानी हेर्ने,सुन्ने बेला निन्द्रा लाग्यको भाण भएन । निद्रा नै हरायो । दुबै जना दाजुहरु लाई धेरै माया छ । म तपाइहरुलाई हेर्न, सुन्न रुचाउने तपाइहरुको श्रोता ....❤❤❤❤❤❤

  • @nawarajrai9250
    @nawarajrai9250 6 месяцев назад +8

    बिश्व लिम्बु र सरल गुरूङ सङ्गै पाउँदा खुसी लाग्यो,कुरा कानी रोचक अनि मार्मिक छ। सधै यस्तै प्रगती भईरहेको होस।

  • @Premayonjan636
    @Premayonjan636 6 месяцев назад +11

    आह! मलाई मनपर्ने दुई पत्रकारलाई धेरै बधाई आगामि दिनहरुमा पनि सफलताले चुमि रहोस् लाखौ शुभकामना।

  • @jyotigaha181
    @jyotigaha181 6 месяцев назад +6

    मलाई मन पर्ने 😍 बिश्व लिम्बू ❤ सरल गुरुङ्ग

  • @sudiphayu9
    @sudiphayu9 6 месяцев назад +6

    सरल गुरुङ जि तपाइको शब्द ले सारै मन छोयो। हजुर सँग एक पटक भेट्ने मन छ ❤❤❤❤।

  • @UddhavHayu64
    @UddhavHayu64 6 месяцев назад +16

    सरल गुरुङ को फ्यान जति यता हाजिर है ✋❤

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 6 месяцев назад +11

    सरल जि को भिडियोहरु इन्टरभिउहरु हेर्न आतुर हुन्छु बोल्ने शैली सारै मन पर्छ।विश्व जि र सरल जि को कर्य सफलताको सुभकामना हजुरहरुको जय होस🙏🙏🙏🙏

  • @ruthasubba7477
    @ruthasubba7477 6 месяцев назад +24

    दुबै जनाको जीवन सघंस एक एकदमै मन पर्छ ।

  • @Bhutteko_makkai
    @Bhutteko_makkai 6 месяцев назад +20

    One of the humble and gentle fav. Presenter Saral Gurung Dada😊❤

  • @nilvloge
    @nilvloge 6 месяцев назад +8

    क्या सान्दर्भिक कुराकानी सुन्न पाइयो सरल दाइ बास्तबमै सरल ❤❤

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 6 месяцев назад +7

    बल्ल मन पर्ने मान्छे को पोस्ट कास्ट हेर्न पाइयो कति सरल कति असल कति मिजासिलो कुसल गुरुङ💚💚बिस्व दाइ🙏

  • @miragurung2828
    @miragurung2828 6 месяцев назад +3

    सफा मन अनि बाद बिबादमा नपर्ने मिलनसार अनि हिमत घमन्ड नभएको पत्रकार सरल सर लाई सलाम छ🙏 🙏

  • @bimalgautam-dk4vq
    @bimalgautam-dk4vq 6 месяцев назад +4

    आदरणिय सरल दाई बौद्धिक व्याक्ती हुनुहुँदो रहेछ कति सालिन शभ्य अनि अनुशासित उच्च सम्मान छ राष्ट्रभक्त पत्रकार सरल गुरुङ्ग दाजु

  • @amritarai5841
    @amritarai5841 6 месяцев назад +2

    एकदमै सकारात्मक अनि प्रेरणादायी विचार,,सरल गुरुङको ।

  • @user-cj2od8jg5s
    @user-cj2od8jg5s 6 месяцев назад +25

    मलाई मन पर्ने विश्व,र सरल ,,❤❤❤❤

  • @Amitrai90629
    @Amitrai90629 6 месяцев назад +2

    सारै मन छुने कुराकानी सरल जी र बिस्व जी को 🎉❤❤❤

  • @MinaTamusyo-ms6te
    @MinaTamusyo-ms6te 6 месяцев назад +2

    एकदम मनपर्ने दुइजना दाइहरुको पोडकाष्ट हेर्न पाउँदा धेरै खुशी लाग्यो एकाअर्का प्रति प्रश्न सोध्ने अनि उत्तर दिने शैलीको त झन् कुरै नगरौ। हजुरहरुको कहानी नै अघि बढ्ने एक प्रेरणाको स्रोत हो अझै धेरै कुराकानीहरु सुन्न पाउँ उन्नति प्रगतिको शुभकामना सरल दाइ, विस्वास दाइ 🙏❤

  • @user-zy4sz3wh1f
    @user-zy4sz3wh1f 6 месяцев назад +2

    विश्व सर अनि सरल लाई सर्बपर्थम त दुई!हात जोडी 🙏🙏🙏🙏🙏 कति ग्यान का कुरा सुन्दा सुन्दै समय गको थानै भयन दुबै जना मलाई एक्दम मन पर्छ

  • @purushottamism
    @purushottamism 6 месяцев назад +4

    कति सरल तरिकाले सरलजीले मानसिक स्वास्थ्यको कुरा उठाउनु भो | As a Psychologist, I would like to salute you!

  • @radhatimalsina8904
    @radhatimalsina8904 6 месяцев назад +10

    सरल गुरुङ अक्करमा फूलेको लालीगुराँस जस्तो लाग्छ। विश्व लिम्बूमा पनि त्यो ट्यालेन्सी छ तर निजी जिम्मेवारी अलिकन बढी भयो जस्तैः कर्मचारी,छोरा, आमा,अब घर थपियो यसले सार्वजनिक जीवनमा निकै हेम्पर गर्छ

  • @dipendraghising2809
    @dipendraghising2809 6 месяцев назад +1

    वा: ! सरल जी गोर्खे सलाम यो उर्जा र सिर्जनात्मक काम को लागी ।

  • @ranjanarai73
    @ranjanarai73 6 месяцев назад +1

    नाम पनि सरल बोल्ने शैली पनि सरल। बिश्वोको पनि उस्तै सुमधुर बोलि। जे होस तपाइहरु मेरो छोरा समानको भय पनि तपाइहरु दुबै जनाको फ्यानहु है म दुबैलाइ मेरो आशीर्वाद छ।
    !!जय शम्भो!!

  • @jayarana1064
    @jayarana1064 6 месяцев назад +2

    यो एपिसोड चाही एकदम उत्कृष्ट❤मानसिक रूपमा मानीस ठीक भय मात्र व्यक्ति ,समाज,रास्ट स्वास्थ्य हुंछ।🙏

  • @raiz335
    @raiz335 6 месяцев назад +3

    (Mental health)निकै। राम्रो बिषयमा छलफस भयो आज २ मिडिया कर्मिहरू बिच. .

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 6 месяцев назад +3

    सरल जि मा साच्चिकै अदभूत सक्षमता छ 31:22 मलाई एकदम मन पर्छ ❤️❤️

  • @rajeenachuwan6225
    @rajeenachuwan6225 6 месяцев назад +7

    Omg 😱 one of favorite patrakar 😍 saral Gurung superb I’m a fan of his voice, smile, humbleness so cool 😎as well as Biswa limbu too

  • @bartamrai2860
    @bartamrai2860 6 месяцев назад +1

    मलाई सारै मन पर्ने यी दुई भाइ पत्रकार हरु आज सङ्गै झन देख्दा सारै खुसी लाग्यो। आगामी दिनमा अझै बडि जनताले मन पराउने राम्रो राम्रो कार्यक्रम हरु लिएर आउनु होला फेरि पनि शुभकामना ।

  • @dambergurung6718
    @dambergurung6718 6 месяцев назад +4

    Legend lagxa both my favourite bishwa n Saral sir❤❤

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 6 месяцев назад +3

    Kati ramro friendship ho Saral bhai ra Biswa limbu bhdi ko ❤❤❤

  • @gurungmaya2036
    @gurungmaya2036 6 месяцев назад

    Saral gurung ji ko interview ekdam man chhune khalko lagyo ❤❤

  • @kaluramsaru1442
    @kaluramsaru1442 6 месяцев назад +1

    Patrakarita ko barema siknu xa vane biswa ani Saral garung ji sanga lesson siknu🙏🙏wow Dami 👌 👏 sadhai 2 jana ko friendship yesari nai atut rahos😍😍Hajur haru ko podcast herera malai tw euta pathsala jasto vako xa thank you so much ❤❤🌺🌺

  • @budhhigurung4675
    @budhhigurung4675 6 месяцев назад +2

    एकदमै मनपर्ने ब्यक्तिहरु ❤❤

  • @jassupunmagar5842
    @jassupunmagar5842 6 месяцев назад +2

    देश के हो घर के हो भन्ने शब्दमा कस्तो मनकै कुराकानी गरेका भाइ हरु विश्व र सरल आनन्द लागेयो ❤❤

  • @anitalimbu1841
    @anitalimbu1841 6 месяцев назад +2

    नमस्कार , दुवै जनालाई सरहरुलाई , हजुर दुवै जनाको जीवन कहानी , विचार सालीन स्वभाव, सरल सर को झन आमा को प्रेमको कार, मातृप्रेम , बुबाको समर्पण विना आफ्नो जीवन लाई कठिन अवस्था पार गर्दै । आज आम मानिसको मनोभावना मा भएको पीडाहरु मा आफैलाई त्यो ठाउमा उम्भाएर काम सहितको हजुरको सफलता देख्दा , अन्यन्तै खुशी लाग्छ ! 😊😊

  • @dipenphiyak2166
    @dipenphiyak2166 6 месяцев назад +2

    दुबै जना मेरो प्यारो भाईहरु... wish you all the best. ❤❤❤❤❤❤❤

  • @aminofficialar6628
    @aminofficialar6628 6 месяцев назад +4

    Both are my fav person😊intelligent with kind hearted media personalities ❤❤

  • @amritalimbu6354
    @amritalimbu6354 6 месяцев назад +1

    Kati positive kura saral gurung sir ko❤❤❤❤

  • @kalpanarai1020
    @kalpanarai1020 6 месяцев назад

    नाम जस्तै ब्याक्तित्व झनै सरल भाषा पनि उतिकै सरल हामी सबैले बुझ्ने त्यै भएर पनि होला यहाँहरुको कुराकानी सुरुदेखी अन्तिम सम्म सुनिरहु लाग्यो २ हप्ता अगाडि नै सुनिसकेको तर फेरि पनि संवादको कुनै कुनै अंशहरु सुन्न मन लागेर आए सम्मान स्वरुव २ शब्द नछोडी मनै मानेन ।🙏🙏

  • @tukrai6559
    @tukrai6559 6 месяцев назад +3

    Best and moral presenter saral gurung good luck brother

  • @Rcvlogafcal
    @Rcvlogafcal 6 месяцев назад +1

    मलाई मन पर्ने नेपालि पत्रकार हो हजुर उच्च सम्मान छ हवु लाइ

  • @bishutamang5330
    @bishutamang5330 6 месяцев назад

    बिदेशमा हुने नेपालिहरुलाई जती माया आफ्नो देशको लागच्छ श्वोदेशमा हुनेलाई त्येती लाई लाग़दैन यो भोगेको अनुभब हो
    बिश्वो लिम्बू र सरल गुरुंगलाई मेरो नमन🙏यसरी नै राम्रो कर्म गर्दैजानूस सम्पूर्ण नेपालीको साथ समर्थन छ
    जय नेपाल🙏

  • @user-zx8xk4nl3t
    @user-zx8xk4nl3t 6 месяцев назад +4

    Biswa Limbu ko fan jati hajir hum hai❤

  • @shovadewan7938
    @shovadewan7938 6 месяцев назад

    Aama bau lai timi sanchai xau vaner 1 sabda matra xora,xori le sodhyo vane tyo vanda thulo aama bau lai khusi kei lagdaina hola sayed sarai khusi lagyo bhai haru ko interview herer sadhai pragati garnus khusi ,swasthya rahanu hos ❤

  • @durgagharti7357
    @durgagharti7357 6 месяцев назад

    दुबै जनाको एकदम राम्रो कुराकानी धेरै मन पर्छ । सरल गुरुङ जि को कुरा १००% साचो छ नेपाल आफ्नो देशको कुरा आउँछ नि देशमा हुनेलाई भन्दा देश बाहिर हुनेलाई आँखा बाट आँसु संगै मन भक्कानिन्छ।।

  • @mitralimbu6876
    @mitralimbu6876 6 месяцев назад +2

    उस्तै2 सरल व्यक्तिहरु🙏💕❤️

  • @raiyasu
    @raiyasu 6 месяцев назад

    Two Energetic,Inspiration,Motivative and Ideal Person of Nepal😍😍

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q 6 месяцев назад +3

    जस्तो नाम उस्तै काम सरल अनि विश्व सँग परिचित नामहो 😍🇳🇵

  • @prabinrai7397
    @prabinrai7397 6 месяцев назад +4

    Waiting ma thiye 2jana dazu haru potcast ko ma❤❤

  • @Rai021_Official
    @Rai021_Official 6 месяцев назад +3

    कुन युबाको मन नहोला बिस्व लिम्बु सर र सरल गुरुङ सर जस्तो बन्नलाई❤❤

  • @TheKing-hd8kp
    @TheKing-hd8kp 6 месяцев назад +3

    Yes country is an emotion.Wow Saral what a line. indeed.

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 6 месяцев назад

    Wow saral g ra biswa g ko chai babal lagxa pailekoni sachi vanda 8 choti purai hereko thiya aaba feri sunne mauka paya dherai khusi xu❤❤❤

  • @yatrawithsabbu5156
    @yatrawithsabbu5156 6 месяцев назад

    Dukha Struggle Success sabai lai bujeko dui favorite person Name jastai kam dubai janako Saral & Biswa inspiring person always respect 🙏🙏

  • @narayangurung2541
    @narayangurung2541 6 месяцев назад

    So inspiring and heart touching life experience. Saral & Bishwa god bless to both of you 🙏🏼

  • @narenlimbu4121
    @narenlimbu4121 6 месяцев назад

    Aja ko yo valakusari sunda ra herda vahut ramailo lagyo due janako friendship sadhei barkara rahos suvakamana.

  • @nirarai9381
    @nirarai9381 6 месяцев назад +1

    Dubai janako atyantai subhachintak ma saral ta pyaro chora ma gharko kuna bata sadhai aashirbad dirahanchhu biswa bhai r saral babulaai❤️🙏

  • @fuchhesanu1061
    @fuchhesanu1061 6 месяцев назад

    Jaba Biswa Limbu g ko mero online tv ma interview here tyash bata Saral Gurung ekdam good lagx ❤ kati saral hunuhunx

  • @supe2319
    @supe2319 6 месяцев назад +4

    saral bishow autai autai sovab ko lakxa malai love you dherai

  • @digamrai9462
    @digamrai9462 6 месяцев назад

    वाह!! कति मीठो कुरा सरल भाइको।सधैं सकारात्मक उर्जावान पत्रकार भाइ।!।

  • @buddhigurung4693
    @buddhigurung4693 6 месяцев назад +4

    One of the humble person saral gurung

  • @Yubaraj417
    @Yubaraj417 6 месяцев назад +3

    सरल दाइ काे कुरा ले धेरै मन छाेयाे

  • @santoshgurung2790
    @santoshgurung2790 6 месяцев назад

    आज दुई पत्रकार हरू काे भेट मा समसमायिक कुरा हरु सुन्न र हेर्न पाउँदा खुसी लाग्यो यसरी नै अगी बडी रहनु होला best of luck 🤞

  • @AnuradhaGrg
    @AnuradhaGrg 6 месяцев назад +1

    अलि धेरै कुरा सुन्न मन थियो सकियो गयो त
    धेरै राम्रो कुरा कानी गर्नु भयो ❤
    धेरै सम्झना सरल दाइ Biswa dai
    मिडिया क्षेत्र को दुई हिरा हरु हुन ❤दुई जना ❤😊

  • @yamubohara
    @yamubohara 6 месяцев назад

    धेरै पाेट्कास्ट हेरे तर यो भलाकुसारी अनि मन छुने हजुरहरु दुवैको आवाज अनि जिवनकाे संगर्स यो सब माेवाइलमा नभएर छेउमा नै बसेर गफ गरे जस्तो कस्तो मनै छुने 🙏🙏जयहाेस् हजुरहरुकाे

  • @meenagrg1990
    @meenagrg1990 6 месяцев назад

    Worth listening to the most genuine, hardworking & soft spoken personality, Saral Gurung & Bishwa Limbu,❤❤❤ keep it up 👍

  • @serinara5021
    @serinara5021 6 месяцев назад

    ई दुवैजनाको नाम जस्तै सोचाई अनि काम सारै मन पर्ने ई दुई व्यक्तित्यो हरु लाई 🙏🙏🙏

  • @HemKumari-ng4uv
    @HemKumari-ng4uv 6 месяцев назад

    Sarharuko kati ramro gankunko kura sunu pautha ati khusi vayu nepali patakar ati nai saral manis haruma hjrharu dubai jana hunuhunx hjrharulai derai derai dhanebad

  • @susmarai-jw5hv
    @susmarai-jw5hv 6 месяцев назад

    Wow kasto ramro ani kati metho metho kuraharu paskannu vayo yakdam khuse lagyo botha of you 🙏💐

  • @Rabindrtamang
    @Rabindrtamang 6 месяцев назад +2

    हजुर हरु दुई जना को कथा सराई मन पर्छ ❤❤

  • @nabaraj2124
    @nabaraj2124 6 месяцев назад +2

    My favourite person ❤️ both of you.
    I appreciate always 🙏

  • @jyotirai2228
    @jyotirai2228 6 месяцев назад

    You guys are great inspiration to all youth .I am big fan of both of you brother.Really you guys are genuine person.Wish you both all luck for your future plans.I am watching from Darjeeling

  • @Rabindrtamang
    @Rabindrtamang 6 месяцев назад +1

    मोलाई मन पार्ने बिशो सर अनि सरल सर ❤❤❤

  • @harkaghataneofficial
    @harkaghataneofficial 6 месяцев назад

    saral sir kati honestly kasto positively seriously guf garnu hune hajur ko interview haru bata jatikai ajha saral vasa sahaj rupma kati kura haru sahaj rupma manai xune tarikama sunirahu jhai tyo auta vibes aune seriously afaima auta feel hune kura kati ananda hune mithas boli bolnu hune biggest fan keep up dherai kura sikne pauka pairaxu ur the best of one❤🎉🎉🙏🙏🪴🎍🎍🧗‍♀️: big fan at 🇯🇵 bata heriraxu.yo man ta jaha vaya ni 🇳🇵mai xa🎉

  • @IndraShredsmogar
    @IndraShredsmogar 6 месяцев назад

    बिस्व सर ले धेरै गर्नु भयको अाफ्नै देश मा परिवर्तन दुःख गरेर

  • @mausamrai4035
    @mausamrai4035 6 месяцев назад

    धेरै धेरै धन्यवाद दुवै जनालाई विश्वास sir अनि saral sir kya aanda lageu🙏🙏🙏🙏🙏🙏 harek prenako lagi🙏💕♥️💓💓

  • @पहाड़ीvlogger
    @पहाड़ीvlogger 6 месяцев назад +1

    Biswa dai le mehnat ko fal mitho huncha vanney ukhan lai satya banayeko espasta dekhincha hai ❤

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 6 месяцев назад

    Wow Biswa sir and Saral sir wow what a entertaining conversation👌🙏🙏 Jay hos hjrharu dubaiko, Nepali journalis madhyakoi one of the Finest journalist or No 1 sirif hjrharunai hunuhunxa

  • @AnaIovu
    @AnaIovu 6 месяцев назад

    Persoana invitată este super ok. Are o gândire justă❤. Felicitări lui

  • @dilkumar2773
    @dilkumar2773 6 месяцев назад

    Saral Gurung sir ko auta kura le sarai man chuyo hami bidesh ma hune lai sachai nai deshko maya nepal ma basne bhanda dherai maya hunxa .

  • @bhaktarai7570
    @bhaktarai7570 6 месяцев назад +1

    बिश्व लिम्बु र सरल गुरूड॰ज्यूँको दोस्ती यारी ग़ज़ब 🙌

  • @mayakhatri1030
    @mayakhatri1030 6 месяцев назад

    Saral gurung धेरै सरल हुनुदो रहिछ।।कति सकारात्मक विचार।।

  • @jungthakuri5911
    @jungthakuri5911 6 месяцев назад

    सरल साच्चैको सरल अनि कति अनुशासित !आउने दिनहरुमा अझै अगाडी देख्न पाईयोस!

  • @manjukarki8426
    @manjukarki8426 6 месяцев назад +4

    सरल गुरुङ को ठुलो पङखा है म त्🙏

    • @rairose2321
      @rairose2321 6 месяцев назад

      Hjr ta pankhaa matrei hunu hudo reixa 😆😆mata sab partpurja huni feri 😆😆I love saral ❤❤

  • @sumandewaly7883
    @sumandewaly7883 6 месяцев назад

    तपाई २ जना को सधै यस्तै भिडियो आवोस ❤❤सबै भन्दा मन पर्ने मान्छे हरु❤❤

  • @bishnusewa7008
    @bishnusewa7008 6 месяцев назад

    नाम जस्तै ब्याक्तित्व पनि त्यतिकै सरल सङै विश्व लिम्बुको त के कुरा नमस्कार यहाहरु लाई

  • @alishabhandari6369
    @alishabhandari6369 6 месяцев назад

    Saral dai ma hjr KO interview suner dherai gambhir Vaya ❤ ani hjr le biswo DAI Lai mentally thik xau vaner sodhirahada Malai Pani hjr Lai sodhna man lagyo hjr thik hunuhunxa?

  • @seselimbooo9938
    @seselimbooo9938 6 месяцев назад

    बिचारा भाईहरु विगतमा जे जस्तो दुख पाए पनि अब भने कहिले त्यो समय फर्केर भाेग्नु नपराेस ।सधै सफल्ताकाे कामना।

  • @user-jh2zf9qt9o
    @user-jh2zf9qt9o 6 месяцев назад

    मलाई सरल भाई र बिस्व भाई मन पर्ने पत्रकार हुन । अझ प्रगति गर्दै जानुहोस कामना छ भाई हरू 🙏🙏💐💐🫶🫶