परदेशमा दुःख पाएका रबिन्द्र दिदीसंग फोनमै भक्कानिएर रोएपछि Dashain Rile Dohori । Rabindra Sunar 2081

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • __________________________________________
    परदेशमा दुःख पाएका रबिन्द्र दिदीसंग फोनमै भक्कानिएर रोएपछि Dashain Rile Dohori । Rabindra Sunar 2081
    #rabindrasunar
    #galamanch
    #livedohori
    __________________________________________
    नमस्कार !
    म लोक दोहोरी गाएक रबिन्द्र सुनार
    सुर, शब्द र संवादको त्रिवेणी कार्यक्रम "गलामञ्च" मा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    _______________________________________________________
    🎶 Audio Credits:-
    Dashain TIhar Sangai Manaula
    Bishnu Khatri
    Bima Kumari Dura
    _____________________________________________
    Live Dohori - लाईभ दोहोरि
    ____________________________________________
    Lead Singer :
    Rabindra Sunar
    ________________________________________________
    Musician Team
    Yungka Live Studio Teem
    __________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 9

  • @lokdohorigaikakamalasunar5388
    @lokdohorigaikakamalasunar5388 3 часа назад +2

    आहा मेरो भाइ सम्पुर्ण टिम लाई सफलता को सुभकामना🙏🙏👌👌👌👌❤️❤️❤️❤️

  • @ashusunar9782
    @ashusunar9782 2 часа назад +1

    मेराे भाई रबिनद्र प्रति उच्च सम्मान छ अाउदै गरेकाे बडा दशैकाे धेरै धेरै शुभ अाशिर्वाद छ नव दुर्गा भवानिकाे पनि कल्याण रहाेस सधै गित काे टुक्का पनि कति मन छुनि छ यतिमि ठाे दाेहाेरि काे लागि धन्यवाद सबै मा✋✋✋✋🙏🙏🙏🙏💕💕💕🌺🌹👌👌👌👍️👍️👍️👍️

  • @ShyamKumarbudhathoki-q9m
    @ShyamKumarbudhathoki-q9m 4 часа назад +2

    अाहा कति मीठो संङ्गीत।❤❤

  • @villagehubvideo9442
    @villagehubvideo9442 Час назад +1

    भाग्य चम्किवोस सबैको
    सबैको होस सुख सम्बृधि,
    सुख शान्ति बास होस चारैतिर तिर्व माता दुर्गाको
    अशिर्बाद रहिरहोस सर्बदा विजयादशमी को शुभकामना|

  • @GalaManch
    @GalaManch  Час назад

    सधैँ कति ख्याल ठट्टा गर्नु र आखिर जीवन ख्याल ठट्टा पनि त होईन त्यसैले सुल्पा ग्रुपका दिदी बहिनीहरु सँग यसपटक भावनात्मक गित गाउने जमर्को गरिएको हो । कृपया साथ पाउँ गै 🙏❤️🙏

  • @mausamitv8756
    @mausamitv8756 53 минуты назад

    सबै नेपालीहरुको पिडा😢

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888 Час назад

    नमस्कार म निता पुन मगर रबिन्द्र सुनार भाइसङ्ग हामी पारिवारिक कथामा समेटिने कोसिस गरेकाछौ सबैले हेरेर माया गरिदिनुस है 😢😢

  • @amarpun6698
    @amarpun6698 57 секунд назад

    nice 👌👌👌

  • @SitaSunar-f5k
    @SitaSunar-f5k Час назад

    ❤❤❤😢😢😢