राष्ट्रिय शक्ति नेपाल झनै आशावादी र शक्तिशाली बन्दै , पूरा भिडियो हेर्नुहोस
HTML-код
- Опубликовано: 7 фев 2025
- शक्ति बटुल्दै राष्ट्रिय शक्ति नेपाल
राष्ट्रमा दिन प्रतिदिन अराजकता,अशान्ती , राजनैतिक कलहबाट छुटकारा पाउनकालागि आम मानिसहरु केही न केही विकल्प खोजिरहेको बेला पुर्व मन्त्री केशर बहादुर विष्टको नेतृत्वमा रहि आएको राष्ट्रिय शक्ति नेपालले भाद्र १४ गते नयाँ बानेश्वरको थापागाउ स्थित रहेको अर्पण पार्टी प्यालेसमा राष्ट्र जोगाउनका लागि विभिन्न राष्ट्रवादी शक्ति र संस्थाहरूसंग सहकार्य गरि अगाडी बढ्ने संकेत देखाएका छ।
उक्त कार्यक्रममा आम नेपाली जनतालाई विभिन्न प्रलोभनमा पारेर मत लिने तर समस्या र मर्का नबुझ्ने किसिमका नेताहरुलाई बहिष्कार गर्नुपर्नेमा पनि जोड गर्नु भएको छ ।
बाँकी समाचार भिडियोमा हेर्नुहोला ।