AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ११, शुक्रबार बिहान ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • News Presenters: Sabika Shrestha & Moharaj Sharma
    Headlines:
    १.चालु आर्थिक बर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी,दबाबमा रहेको अर्थतन्त्र लयमा ल्याउने गरि लचकता अपनाउने गभर्नरको दाबी ।
    २.सहकारी छानविन संसदीय समितिको बैठक आज बस्दै,पूर्वअर्थमन्त्रीहरुसँग छलफल गर्ने कार्यसूची, ६ सय ८५ मुद्दा अदालतमा विचाराधिन ।
    ३.रामेछापको गोकुलगंगा-६ फर्पूमा पहिरोले घर पुर्दा तीन किशोरिको मृत्यु,आज पनि चार प्रदेशमा भारी बर्षाको चेतावनी,तटीय क्षेत्रमा सतर्कता चेतावनी ।
    ४.बजेट शुन्यता लम्बिदाँ सुदूरपश्चिम प्रदेशलाई दैनिक ५० लाख राजश्व घाटा, कार्यालयमा काम नभएपछि सेवाग्राही आक्रोशित, नयाँ गठबन्धनले कोशीमा अन्योलता ।

    ५.विश्वकै सबैभन्दा ठूलो खेलकुद महाकुम्भ ओलम्पिक ३३औँ संस्करण आज शुरु हुदै,फ्रान्सको पेरिसमा भब्य उदघाटनको तयारी ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •