अन्तरबार्तामानै रो ई न् Ruksana Limbuकी आमा ? Voice Kids पछि आमा छोरी सङ्गको कुराकानी Rekha Limbu

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 667

  • @santalimbu5729
    @santalimbu5729 3 года назад +101

    बधाई छ रुक्साना छोरी लाई अब को बाकी दिन हरु मा धेरै ठूलो सिङ्गर बन्ने छसम्पुर्ण नेपाली को माया र आशीर्वाद छ।नानी लाई जितेको जतिकै हो यो भन्दा पहिला रुक्साना कोहो चिन्थेन अहिले ले सन्सार ले चिनेको छ ।

    • @mohanlimbu7466
      @mohanlimbu7466 3 года назад

      Don’t worry Ruksana nani already winner nai ho agami din haru ma ramro gardai janu la ❤️❤️❤️🌷🌷🌷

  • @april_71d
    @april_71d 3 года назад +111

    नमस्कार सेवारो म रुक्साना लिम्बु🙏❤️
    मलाई यति धेरै माया गरिदिनु भएको मा धेरै धेरै धन्यवाद 🙏 अनि voice of kids को उपाधि नै ठूलो कुरा होइन मैले तपाईहर बाट धेरै माया पाएकी छु यहि नै ठूलो हो र अब आउने दिनहरुमा नि हजुरहरुको माया कम नहोस🙏❤️❤️

    • @sambhuphiyak4790
      @sambhuphiyak4790 3 года назад +3

      ट्रफी नजिते पनि लाखौको मन जितेको छ रुक्सना लिम्बू नानिले साथ सपोट माया सधाइ रहि रहने छ। सुभकामना छ

    • @sanjaylimbu7782
      @sanjaylimbu7782 3 года назад +1

      मेरो लागि विनर रुक्सना नै हो।

    • @anisalimbumongol795
      @anisalimbumongol795 3 года назад

      रुक्साना इ लोवियोउ 😘😘

    • @सेवारोमाङसेबुङ
      @सेवारोमाङसेबुङ 3 года назад

      सेवारो रुक्सना बधाई छ । सम्पूर्णको मनमा बसिसकेको छौं । जय होस

    • @binupkadel2649
      @binupkadel2649 3 года назад +1

      Proud of u nanu 🙏

  • @shyamgurung5786
    @shyamgurung5786 3 года назад +85

    बधाई छ रुक्सना नानू ! प्रतीक्षा थियोे दुबै को ईन्टरभ्यु सुन, खुशी लाग्यो! भबिस्यमा राम्रो कलाकार रूपमा देखिनछ हामी सबैको प्यारि रुक्सना नानु लाई धेरै धेरै शुभकामना अनि आशीर्वाद !

  • @sanipalimbu3969
    @sanipalimbu3969 3 года назад +77

    रुक्सना नानि तिमिले दभ्वाईस किट्सकाे ट्रफि नउचाले पनि तीन कराेड नेपाली जनताकाे मनमस्तिक मुटुमा लाेकप्रपिय भई सकेका छाै,हाम्राे साथ माया तिमिलाई सधैं भरि रहनेछ अागामि संगितिक यात्राकाे धेरै धेरै शुभकामना।।

  • @ajedrathamam7207
    @ajedrathamam7207 3 года назад +37

    रुक्सना नानी बिजेता नभए पनि सम्पुर्ण दर्सकहरुको मन मन मा छ best wishes nani

  • @ushalimboo4059
    @ushalimboo4059 3 года назад +80

    उज्ज्वल भबिस्यको शुभकामना छोरी सधै प्रगति होस मिस यु आमा छोरी लाईनै 🙏🇳🇵❤️💖💕💋💋💜💜😍😍

  • @benkumarrai2769
    @benkumarrai2769 3 года назад +59

    ट्रफी नजितेपनी रुक्सना नानू को प्रशंसा देश बिदेश मा रहनुहिने सारा नेपालीको मनमुटुमा बस्नु सफल हुनुभएकोछ त्योभन्दा ठूलो कुरा के हुन्छर बधाई छ नानीलाई

    • @jitendramagar3026
      @jitendramagar3026 3 года назад +1

      Bhabisya ma number 1 gayika banne xin nani mero suvakamana

  • @KrishnaKumar-xl9mr
    @KrishnaKumar-xl9mr 3 года назад +25

    रुक्सना नानु लाई बधाई ❤️😍🎉🎊💐छ ।नानु ले टाइटल नजिते पनी रुक्सना नानु ले करोडौंको मन जितेको छ र करोडौंको मन मा बसिसकेको छ । त्यसैले रुक्सना नानु रेखा दिदी दु:खी नहुनु होला पोजेटिप सोच लिनु होला सबै कुरा जित मात्र सपथोक होइन । नानु लाई आगामी दिन को सफलताको अग्रिम शुभकामना छ।

  • @jeehanglimbu6928
    @jeehanglimbu6928 3 года назад +35

    रुक्साना नानी बधाई छ शुभकामना छ है धेरै माया है 💕💕

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 года назад +21

    रुखसना नानुले ट्रफी मात्र नजितेको हो तर देश बिदेश मा रहनु भोएको नेपाल नेपालीको मन जितेको छ so congratulations रुखसाना नानुलाई।❣️

  • @laxmimagar1365
    @laxmimagar1365 3 года назад +66

    टेस्सन नगरिस्यो रेखा दिजु खेलको मैदानमा उत्रि सके पछि हार जित त नियम नै हो जेनिस उप्रेतीले त्यो पैसाले किनेको ट्रफि मात्र पाएको हो हाम्रो रुक्सना नानी संसार भरी छरिएर बसेका ३ करोड जन्ताको मन जित्न सफल भएकी छ one of the best singer रुक्सना you are always winner 🏆 best wishes upcoming musically journey ❣️💯 रुक्सना

    • @salinalama77
      @salinalama77 3 года назад +5

      Ho ni sahe vannu vo hjr ly..

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 3 года назад +3

      Honi laxmi

    • @himallimbu8382
      @himallimbu8382 3 года назад

      Bastabma poisalainai kenako ho

    • @sisirsapkota6390
      @sisirsapkota6390 3 года назад +2

      I voted for jenish upreti 5000 votes and I also like rukshana limbu.If rukshana win I would say both deserve.But i donot say they buy trophy.Both are from middle class family.So balance your mouth and speak before you speak.

    • @priyaadk2555
      @priyaadk2555 3 года назад

      ए हजुर फलेकाे सुनतलाकाे रुखमा जसलेपनि झटाराे हान छ फल नफलेकाे रुखमा कसैलेनि झटटाराे हानदैन हजुर पैसाले हुनेभए जेनिस भनदाअरुधनि थिएहाेलानित एउटागरिबकाे नाबालक नानिलाई यसताेअाराेप नलगाकाेभएहुनेथियाे कि ।

  • @sijanningleku2792
    @sijanningleku2792 3 года назад +26

    रुक्साना नानु!सानो मन नगर्नु है,सबैको आशिर्वाद माया पाएको छौ,अब यो भन्दा राम्रो गर्नु पर्छ है😍उज्वल भबिस्य को सुभकामना

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 3 года назад +16

    रुक्सना नानीले सबै नेपालीको मन जितनु भएको छ।

  • @gorkhalikhabar4550
    @gorkhalikhabar4550 3 года назад +23

    रुक्सना बुनुलाई बधाई छ।रेखा म्याडम धेरै दुखी नहुनु जे भयो भै सक्यो।जेनिस भन्दा रुक्सना नानू कै बिश्शो भरी प्रसङ्गसा चली राछ।जितको भन्दा हारको बडि राम्रो प्रसङ्गसा हुनु पनि ठुलो र राम्रो कुरो हो।

  • @manrajthapamagar65
    @manrajthapamagar65 3 года назад +38

    रुक्सना नानु जती cute छिन् त्यस्तै उहाँको गायकी पनि राम्रो छ र उहाँको भबिस्य उज्जल छ नानुलाई बधाई अनि शुभकामना ! 👍❤️👍

  • @bijaylimbu9342
    @bijaylimbu9342 3 года назад +18

    केही छैन रुक्साना नानी तिमीले भोईसको ट्रफी नजिते पनि सारा नेपाली हरुको मन जितेको छौ ।

  • @mitrabudathoki984
    @mitrabudathoki984 3 года назад +30

    अाहा कस्ति महान साेच नानू काे अब अाउने दिनहरुमा नानीलाई धेरै धेरै शुभकामना नानु💕💕💕💕💕

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 3 года назад +30

    Ruksana u are already great singar nanu🌹best wishes keep it up❤️👍️

  • @ashimlama5400
    @ashimlama5400 3 года назад +7

    Salute xa Rhythm Online tv Lai Ani Congtratulation Hamro Rukshana nanu Lai Setting milayera Traphy Arkai le jite pani tpi le 3 करोड दर्शक हरु को मन जितनु vako xa

  • @sijemvlogs3094
    @sijemvlogs3094 3 года назад +47

    ज्ञानी छोरी बधाई छ धेरै छोरी कत्ती बुझ्ने भाग्यमानी आमा तपाई🤗😊😊

    • @kabitakhadka7522
      @kabitakhadka7522 3 года назад

      छोरी बुझ्ने आमा चाहिँ सारै नबुझ्ने आफ्नै ले मात्र जित्नु पर्छ भन्ने । रुकसना मन पर्छ तर आमा को भिडियो हेरेर के भन्नु खोइ । आमा को आत्मा छिट्टै सान्त होस अरूले जित्दा नभत्कियोस् 🙏🙏

  • @aniruddha129
    @aniruddha129 3 года назад +13

    Ruxana chori. U already won heart of milllions. God bless you! sadhana garera sadhai aghi badnu.

  • @dracol3362
    @dracol3362 3 года назад +35

    Ruksana limbu is already Winner from public🌏🇳🇵
    Gems of Voice of Kids❤
    Have a Bright Future nanu❤

  • @प्रतीक्षानेपाल

    कति cute छोरी छिन रुक्सना तिमी already wener भैसकेको छै i love you al the best ❤️❤️❤️❤️सफलता को कमना

  • @sabitapokharel3901
    @sabitapokharel3901 3 года назад +24

    Lots of love nanu 💕😘 sano man nagarnu sis naniko future akdam ramro xa yastai ho har vaneko ali namitho nai hunxa... all the best Nani 💗❤️

  • @indirathebe3302
    @indirathebe3302 3 года назад +34

    नानी already winner भैसक्नु वाकोछ संसार काे नेपाली आमा बुबा दिदी बहिनी काे मन जित्न सफल हुनु भएको छ आउँदो दिन मा राम्राे काम गर्दै जानु होला अग्रिम शुभकामन छ नानि लाई रुक्साना काे mom पनि सदै खुसी हुनु हाेला यस्तो टलेन् छोरी लाई जन्म दिनु भाको छ god bless you both ❤️❤️

  • @jeehanglimbu6928
    @jeehanglimbu6928 3 года назад +21

    खुशी आँसु हो हामी बुझ्छुम रेखा लुङ्वा ज्यु💕🙏

  • @rabinpun9764
    @rabinpun9764 3 года назад +32

    ruksana.is always winner.....🥰😘😍.

  • @ramkumarkerung12
    @ramkumarkerung12 3 года назад +6

    स्वरको खानि रुक्सना लिम्बु कुनै शब्द छैन बाँकि जिन्दगी फलोस् फुलोस् साँगितिक यात्रा को उतर रोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

  • @amiithan4992
    @amiithan4992 3 года назад +9

    Wowww 👏👏👏Ruksana the cutest, preetiest princess doll, aja dekhnu pauda ati nai khusi lagyo kasto gyani nani ko God gifted voice xa awasyanai future ma famous hune xau tara studies ma dherai mehanet garnu pardxa nani lots of love & blessings ❤️❤️❤️❤️

  • @dragonsmita
    @dragonsmita 3 года назад +6

    Aww I cried with aama. Ruksana is already a winner. She is blessed with loads of love n people's support. All the best for ur new journey. Aba new life suru🙏🙏 congratulations💞💞

  • @kushal4733
    @kushal4733 3 года назад +7

    लोक पप आधुनिक फिल्मी रक सबै बिधामा अब्बल छोरी रुक्सानालाई आउदो दिनहरु सफल होस सुभकामना।ट्रफी हात पार्नु ठूलो हैन जन्ताको मनमा बस्न सकेकोमा बधाई

  • @भक्तरेस्मीमगर

    मलाइ पनि मन पर्ने रुक्सना नानू नै हो ! नानुको उज्ज्वल भबिस्यको शुभकामना 🙏😘💕💕

  • @sarojmagar1501
    @sarojmagar1501 3 года назад +3

    मेरो प्यारी गाईका हुन रुकसना लिम्बु पैशा ले अरु ले नै जिते पनी मेरो लागी चाही रुकसना नै हौ बधाई छ बुनु

  • @renusubba2666
    @renusubba2666 3 года назад +16

    Ruksana you are great singer👍 keep it up❤️ love from Sikkim

  • @dineshlimbu7284
    @dineshlimbu7284 3 года назад +31

    ट्रफी मा केही छैन नानू,,अब आउने दिन मा तपाईं ले सबैको साथ र माया पाउनु हुने छ,खास मा कमाउनु पर्ने नै सबै को माया हो ,,

  • @kiransubba6805
    @kiransubba6805 3 года назад +15

    रेखा Bainee हार र जित संसारमा खेल खेल्ने खेल हो तर जुन नानीले जितेको प्रशंसकर्मीहरु बाटनै जितेको मन काफी छ। तेसैले नानीको अब आउने सांगीतिक भविस्यलाइ उज्वल पार्दै लैजानुहोस भनि शुभकामना ब्यक्त्गार्ना चाहन्छ। USA

  • @indranapit8997
    @indranapit8997 3 года назад +11

    Ruksana is the public’s winner! Great voice! God bless you!

  • @rakshanembang7519
    @rakshanembang7519 3 года назад +1

    रूक्साना लिम्बूलाई बधाई छ हाम्रो लागि voice kids winer ruksana हो हाम्रो तर्फ बाट धैराई माया छ😘😘😘

  • @nandagurung7908
    @nandagurung7908 3 года назад +8

    रूक्साना नानीलाई बधाई छ, हार र जीत त भैहाल्छ Don’t worry nanu your future is bright.

  • @hemrai60
    @hemrai60 3 года назад +5

    बधाई छ रुक्सना नानू यो हार होइन जित हो सबै नेपाली को मन मुटुमा बस्न सफल हुनु भएको छ साङ्केतिक उज्वल भबिस्यको सुभकामना😍😍😍😍😍😍🤗🌹

  • @guddutmz8863
    @guddutmz8863 3 года назад +5

    कति मीठो अवाज होके हाम्रो रुक्सानाको, योपाली जितेन भनेर हरेस नखानु है नानी अझै धेरै प्रगती गर्दै जानू साङ्गितिक छेत्रमा तिम्रो भविस्य एकदमै उज्वल देखिन्छन् ।

  • @KhusiBhandari1
    @KhusiBhandari1 3 года назад +7

    Kasto ramro man vako aama ruksana ko god bless you both

  • @sumanmagarsuman1744
    @sumanmagarsuman1744 3 года назад +8

    बधाई छ नानी आगामी दिन हरु मा धेरै राम्रो गर्दै जानू सुभकामना ।

  • @nirukhalingrai143
    @nirukhalingrai143 3 года назад +10

    Rukshana nanu you are my always favorite ❤️❤️❤️lots of love ❤️❤️❤️nanu God bless you😇😇🙏🙏🙏

  • @uttammagar9346
    @uttammagar9346 3 года назад +9

    you are the great mum.
    God bless you both of you🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 3 года назад +7

    U r the winner of millions of heart❤️❤️ trophy doesn’t matter 👍🏻👏🏼👏🏼👏🏼

  • @bishallimbu4783
    @bishallimbu4783 3 года назад +5

    कति क्युट कति राम्री स्वरमा पनि कति मिठास छ वाअाे रुक्साना बुनु । जति तारिफ गरेपनि कम हुन्छ

  • @bishnuthapa4184
    @bishnuthapa4184 3 года назад +8

    Rukshana nanu best of luck for your future life. you have a lovely voice. you are so talented .god bless you nanu.

  • @bijaylimbu1140
    @bijaylimbu1140 3 года назад +11

    Beautiful Ruksana, love you. Keep it up.

  • @basantithebe7706
    @basantithebe7706 3 года назад +9

    Ruksana nanu keep it up !You r the winner for me and shining star of the musical sky ❤️❤️

  • @sureshlimbu8950
    @sureshlimbu8950 3 года назад +2

    बधाई छ छोरी नानु लाई अब रुक्सना छोरी अब रेखा को छोरी मात्र होईना सारा नेपाली को छोरी भई सकेकी छे ऊज्वाल भबीस्य को शुभ कामना uk याक्थुं चुम्लुं बाट पूरा सहयोग छ

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 3 года назад +1

    सेवारो 🙏🙏🙏लौ बधाई छ रुक्साना नानीलाई 🙏💖👍️हाम्रो धेरै धेरै सधै सधैं साथ समर्थन

  • @kanchansubba8161
    @kanchansubba8161 3 года назад +3

    Best wishesh for upcoming future....rukhsana

  • @Tej-f5m
    @Tej-f5m 3 года назад +9

    रुक्साना बिजेता हो बिजेता अबको साङ्गितिक यात्रा एकदमै उज्ज्वल छ नानीलाई धेरै धेरै शुभकामना🌹🌹

  • @NS55-q2d
    @NS55-q2d 3 года назад +4

    Really amazing singer Ruksana Limbu..
    I thought Ruksana Will be winner of the voice of kids...

  • @yambahadurlimbulimbu9614
    @yambahadurlimbulimbu9614 3 года назад +1

    ठिकै छ । हार जित त हुन्छ यो कुरा लाई सम्झिरनु पनि हुन्न। नानू रुक्सना को आउदो दिनको भबिश्यको सफलताको कामना ।

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 года назад +10

    नानुको आगामी भबिस्य सुन्दर बनोस धेरै धेरै शुभकामना अनि नानुले भुवन केसि भन्दा खुशी लागेयो यति सानो नानीलाई नि पुराना कलाकार चिन्दा छिटो भेट नि होस अनि उहाँ हरु कै ब्यानर प्रोड्क्सन बाट बाल कलाकार भएर आउनु है नानू 💞💖💖💖💖💖💞

  • @keshablimbu9546
    @keshablimbu9546 3 года назад +2

    रुक्सना नानी ले टर्फि नजिते के भयो त हाम्रो मन जितेको छ यसरी नै अघि बडदै जानू नानू best of luck nanu

  • @echungbalarai4358
    @echungbalarai4358 3 года назад +3

    So cute nany your best you have do
    For performances against coming
    More experience love you from my heart ❤

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar6284 3 года назад +10

    Nani Sara nepali ko Maya xa timi lai. Congratulations. 🎤🎤🌹❤️

  • @kamaltamang86
    @kamaltamang86 3 года назад +9

    बधाई छ नानु❤️❤️ उज्ज्वल साङगितिक भविष्या को कामना

  • @ritarai9359
    @ritarai9359 3 года назад +8

    Ruksana you're great singer, lots of love❤ from Myanmar

  • @mingsosubba3298
    @mingsosubba3298 3 года назад +8

    Ruksana nanu lai agrim suvakamana ❤❤ you is always with ours hearts ❤❤

  • @मुकेशरुङ्गमहाङ्ग

    भबिस्य उज्ज्वल छ नानुको अघि बढ्दै जानू हाम्रो निरन्तर सपोर्ट रहनेछ 😘😘😘

  • @limbusanam7234
    @limbusanam7234 3 года назад +5

    रुक्साना नानुलाई उज्जल साङगितिक भबिस्यको अग्रीम सुभनकामना धेरै जानको आशिर्वाद छ ठूलो कलाकार बन्नु पर्छ है

  • @bibekban459
    @bibekban459 3 года назад +8

    You nailed it ruksana ♥️
    Love you so much 😚

  • @bobbysubba9209
    @bobbysubba9209 3 года назад +7

    May God bless you in your future endeavour ( Ruksana limbu) love from Thailand... 💜❤

  • @mgsheru9325
    @mgsheru9325 3 года назад +1

    आउनी दिन हरुको लागि रुक्सना लिम्बू नानू लाई उज्ज्वल भबिस्य को लागि शुभकामना all tha best nanu🙏🙏🙏

  • @bishupunmagar5798
    @bishupunmagar5798 3 года назад +6

    Ruksana nanu love you❤️voice kids najite pani timi hamro lagi winner hou xori❤️❣️👌👌

  • @narenlimbulimbu6022
    @narenlimbulimbu6022 3 года назад

    रुक्साना छाेरी voice kids काे ट्रफी कुने ठूलो कुराे हाेईन । नेपाल काे सम्पुर्ण तीन कराेड नेपाली काे मन जित्नु सफल हुनै नै रुक्साना तिमी हाे ।
    आगामी दिन हरूमा राम्रो काम काे लागि बढाएको कदम हरू ले सगरमाथाको शिखर चुमाेस ।
    धेरै धेरै शुभकामना 😍😘 ।

  • @laxmidangi8577
    @laxmidangi8577 3 года назад +4

    Ruksana nanu always winner 💕💕🥰🥰🥰🥰good bless you nanu take care..also💙💙🤗🤗🤗🤗🤗❤❤❤

  • @takaaraiarai6383
    @takaaraiarai6383 3 года назад +1

    धेरै राम्रो भोइस नानू को आगामी दिनि हार्दिक शुभकामना GOOD bless you नानू

  • @tejukumaribaral4390
    @tejukumaribaral4390 3 года назад +8

    Ruksana you are great singer👍 keep it up❤

  • @bedprakashlimbu9583
    @bedprakashlimbu9583 3 года назад +17

    रुक्सना नानुलाई सधैं मायाँ अनि अासिरबाद छ😍😍

  • @gurungprakash749
    @gurungprakash749 3 года назад +6

    Ati mitho voice nanu ko Future dherai Ramro 6
    So cute Pretty love 💕 U nanu 🙏

  • @OppoAs-fz9oz
    @OppoAs-fz9oz 3 года назад +37

    ज्ञानी नानि रुक्सना लाई धेरै धेरै बधाई छ नानि 💕💕

  • @nareenthapamagar9933
    @nareenthapamagar9933 3 года назад +4

    Congratulations Ruksana Nanu hjr ko singing future ati ujjwal xa kadam agadi chalnu specially Sampada baini yo git Nanu ko vocal bata record garaunu hola fully expected to me ..

  • @gurungkharjung5188
    @gurungkharjung5188 3 года назад +5

    You are winner for me nanu💖 God bless you always!!

  • @gumantumrok8207
    @gumantumrok8207 3 года назад

    मीठो स्वरकी धनि राम्री सानी नानी रुक्साना लाओति लिम्बू र यति सारै प्रतिभावान छोरी जन्म दिनु हुने रेखा चेलीलाई धन्याबाद छ । र आउदो भोइस किड्सको ट्रफी उचाल्नु होला मेरो अग्रिम शुभकामना छ

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 3 года назад +10

    Congratulations Rukshana Nanu multi talent cutest Nanu.

    • @arjunrai3996
      @arjunrai3996 3 года назад +1

      Congratulations rukshana nanu

  • @anmilasubba1265
    @anmilasubba1265 3 года назад +4

    You are the best thing I ever watched since I born🥰
    Lots of love from🇧🇹

  • @mankumarrai
    @mankumarrai 3 года назад +3

    नानी रुक्सान बधाई तथा शुभकामना !
    तिमिले सारा नेपालीहरुको मन जितिसकेको छौ तिमी हरेको हैन छोरी के गर्नु हाम्रो नेपालनै बिकाउ नेपाल भैसकेको छ घोस खोरी नेपाल भैसकेको छ जुनसुकै ठाँउमा पनि घुस चल्न थालेको छ दु:ख लाग्छ
    संगीत नछाड्नु छोरी रुक्सन आगृम शुभकामना ♥️♥️🇳🇵🇳🇵

  • @bimagurung1645
    @bimagurung1645 3 года назад +3

    Suvkamana chha nanu
    Love you chhori
    You are best singer....!!!

  • @resikarai7341
    @resikarai7341 3 года назад +1

    Rukasana Nanu god bless u always. Love u 😘😘😘❤❤❤ so cuteeeee

  • @khemrajlimbu
    @khemrajlimbu 3 года назад +8

    We love you Ruksana Limbu and wish you your bright singing career.

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 3 года назад +9

    ८ जनालाई भोट किन्नु लायेर दुईजना बाहुनलाई १/२ बनायो The Voice Of Kids ले तर पनि कति पनि मन सानो नगर्नु होला आगामी दिनहरुको लागि शुभकामना रुक्साना लिम्बू 🥰💕💕💕💕

  • @narenhanglimbu1977
    @narenhanglimbu1977 3 года назад +5

    Proud of you *Ruksana Limbu* 💖✊ and heartily respect great mom *Rekha Laowti Limbu* 💖🙏

  • @ThulungNara
    @ThulungNara 3 года назад +1

    रुक्सना नानु कस्तो माया दिराख्यौ ....हाम्लाइ घायलै बनाइ दिने❣️

  • @swapnagiri9007
    @swapnagiri9007 3 года назад +13

    100% jitthiyo Ruksana le but k garnu jaha pani rajniti ani paisa ko chalkhel huncha Nepalma.... Paisa ra power le garda ramro parthiva gumna pugyo but ke chaina Ruksana jenish matra name le winer ho but Timi kam le winer vaisakeu Dear piyari 😘😘😘😘

    • @lokmoni2121
      @lokmoni2121 3 года назад +1

      Aghillo dinai suting mai bejeta ghosana garyoni ta pramod le yo kurale garda sabai jana dudhit xum jenish pani edamai ramro pawarful contest ho tar yaha rajniti garer uslai winer garayo

  • @SESEHANGLIMBU123
    @SESEHANGLIMBU123 3 года назад +14

    बुनु लाई आउदो दिन को सुभकामना

  • @namratayong
    @namratayong 3 года назад +4

    बधाई ।छ नानि दु:ख नमान्नु ट्रफि नजिते पनि ।लखौ दर्सकस्रोतहरुको मन मुटुमा बसि सकन्नु भाछ ।

  • @naindrarai5971
    @naindrarai5971 3 года назад +8

    Congratulations nanilai ramro interview linu bhoyechha tareme jiu
    Good job 👏 👏👏

  • @karunalimbu5086
    @karunalimbu5086 3 года назад +3

    always for you babyy
    You are the queen of us #Ruksana forever 💗💗💗💗💗

  • @limbuchumang7085
    @limbuchumang7085 3 года назад

    KATI BAATHI XAH HAMRO RUKSHANA ..AAHMALAI NOJANEKO SEKAUXA🥰🥰🥰❤️❤️LOVE U ALOT RUKSHANA NANI FROM DHARAN(NEPAL)🥰🥰❤️

  • @sangitarai1149
    @sangitarai1149 3 года назад +3

    Lots of love from Sikkim 😘 Miss u Ruksana Limboo

  • @Arigato789
    @Arigato789 3 года назад +21

    Rukshana u can be da winner for the coming voice kids of Nepal keep fighting

  • @yong_yakthungba6190
    @yong_yakthungba6190 3 года назад +1

    ruksana nanu you have already won our heart lots of love💞

  • @novaking4485
    @novaking4485 3 года назад +19

    चलखेल नभएको भए रुकसना नै हाे विजेता

  • @reshmasubba5576
    @reshmasubba5576 2 года назад +1

    🙏 I love you mother and daughter I am happy 👏🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ God bless you 🙏🇳🇵❤️

  • @sonyshrestha5376
    @sonyshrestha5376 3 года назад

    Sarai mann parxa hau malai yo xori god bless you ruksana ramro gardai janu hus ani mummy pani uthikai ramri ani valadmi wawoo nice❤️❤️❤️❤️