इजराइलको आलो दृश्य, नेपाली विद्यार्थी लाइभ आए, १० जना गोली हानी मारियो, १० को कन्चटमा बन्दुक ||

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
    #SANTOSH_BK_THAPA #NEWS_N_VIEWS #YOHO_TV_HD

Комментарии • 185

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 11 месяцев назад +20

    मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जली 😢😢 नेपाल सरकारले चाँडो भन्दा चाँडो बिध्यार्थी हरुको उद्धार गरोस् 🙏🙏🙏🙏

  • @punyaghimire7960
    @punyaghimire7960 11 месяцев назад +34

    आतंककारी हमलाबाट मृत्युबरण गरेकालि हार्दिक स्रद्दान्जलि अर्पण गर्दछु । बाकि कसैको पनि मृत्यु नहोस् भनेर भगवानसग प्रार्थना गर्दछु ।

  • @omnarayanmahato1883
    @omnarayanmahato1883 11 месяцев назад +11

    नेपाल सरकार र पर्राष्ट मन्त्रालयको गैर जीम्मेवार पन ले नेपाली विधार्थी र श्रमीक को हाता-हातीको सङ्ख्या बढ्न सक्ने आकलन गर्न सकिन्छ।

  • @phdscholar-ek5su
    @phdscholar-ek5su 11 месяцев назад +32

    देश मै हुदा त केही नदिने नालायक सरकारले बिदेसमा हुदा के दिन्छ? आस्वासन खाऊ, आस्वासन लाऊ, आस्वासन मै बाच सकुन्जेल !

    • @binodneupane3525
      @binodneupane3525 11 месяцев назад

      ❤ agreed 100% 😢

    • @yubasangh600
      @yubasangh600 11 месяцев назад

      Sai kuro garis bhatuwa hali haru le khane nai tehi ho...

    • @phdscholar-ek5su
      @phdscholar-ek5su 11 месяцев назад

      @@yubasangh600Aaaswasan khane lai kina vatuwa vaneko. Kp Oli ko aachi khane jhole ko buddhi le bhyayena ki kya ho.

  • @Delje960
    @Delje960 11 месяцев назад +19

    पासपोर्ट बितरण तुरन्त बन्द गर्नु पर्यो नेपाल सरकार ले

  • @sushilpandey4884
    @sushilpandey4884 11 месяцев назад +13

    तुरन्त सरकारले इजराईल मा आपत मा रहेका नेपालीलाई उद्दार गरीहाल्नु पर्यो।

  • @punrashmi5508
    @punrashmi5508 11 месяцев назад +12

    इन्दियाले घटना थाहा पाउनासाथ रेगुलर लाइभम बसेर आफ्नो जनताको उद्धारमा लागेको देखिन्छ.थुक्क नेपाल सरकार जे मा पनि किन ढिला सुस्ती जहिले जनताले चित्कार गर्नुपर्ने ,नेपाली जनताहरु अब त सचेत हुनु भोट कसलाई दिने भनेर !

  • @vismaprasadsharma303
    @vismaprasadsharma303 11 месяцев назад +6

    दुःखद समाचार! हार्दिक श्रद्धाञ्जली, घाईतेकाे सिघ्र स्वास्थ्यलाभकाे कामना

  • @shyamrai4979
    @shyamrai4979 11 месяцев назад +3

    यो घरमा बसि बसि समाचार सुन्ने मात्रै राजदूत तुरुन्त फिर्ता बोलाउ नेपाल सरकार

  • @YL77718
    @YL77718 11 месяцев назад

    इस्राएल स्थीत र नेपाल परराष्ट्र मन्त्रालयको निकै गैर जीम्मेवारपूर्ण प्रस्तुती देखिन्छ । यो गैरजीम्मेवारीपनको सुधार हुन जरूरी छ ।

  • @lilarai2631
    @lilarai2631 11 месяцев назад +6

    इज्रायल मा भएकोनेपालि हरु लाई छिटो भन्दा छिटो उद्दार गर सरकार जतिपनी ज्यान गुमाउनुहने हरु प्रति हार्दिक श्रद्धाञ्जली

  • @belb.nepali694
    @belb.nepali694 11 месяцев назад +3

    सरकार तुरुन्त उदार गर्नु पर्याे नेपाली लाइ

  • @mayapasangthokar6711
    @mayapasangthokar6711 11 месяцев назад +2

    कहिले इराक कहिले इजराइल मा थुइक नेपाल सरकार 🤬🤬🤬

  • @bishnumagar5843
    @bishnumagar5843 11 месяцев назад +2

    छिटो भन्दा छिटो नेपाल सरकार ले उनीहरुको उद्दार गरोस् 😭😭😭😭

  • @bahadursinghbhattarai6355
    @bahadursinghbhattarai6355 11 месяцев назад +4

    नेपाल सरकार ले जति सक्दो चाडैं उद्धार गरेर सुरक्षीत ठाउँ मा पुर्याइ दिन आग्रह छ।

  • @npeverestff1308
    @npeverestff1308 11 месяцев назад +2

    जसरि भए पनि हामिले बचाउनु पर्छ।

  • @susilaloktam1253
    @susilaloktam1253 11 месяцев назад +7

    गैरजिम्मेवार जवाफ दिने परराट्रको प्रवक्ताको काम छैन😶😶😶😶

  • @premmuskan9510
    @premmuskan9510 11 месяцев назад +3

    मृतक हरु प्रति हार्दिक श्रद्धान्जली 😢😢😢😢 बाँकी सबै को उध्दार गरियोस् 😭😭😭😭😭

  • @subarnagurung374
    @subarnagurung374 11 месяцев назад +7

    Rip के गर्मी पैसा लाई महत्व दिँदा एको नतिजा नै हो इराक पछि इजराइल पनि दश नै भयो

  • @kabitakattel4915
    @kabitakattel4915 11 месяцев назад +2

    😢jaya ma Durga

  • @yadavdevkota1171
    @yadavdevkota1171 11 месяцев назад +9

    अत्यन्तै दु:खद घटना 😢

  • @jamunathapa1968
    @jamunathapa1968 11 месяцев назад +1

    मृतक बिद्यार्थीहरुलाई हार्दिक श्रद्धाञ्जली।अरु बाँकी विद्यार्थीहरुलाई नेपालले यथाशीघ्र उद्दार गरोस।

  • @umastree6182
    @umastree6182 11 месяцев назад +4

    कति दुखद: खबर जहिले पनि जहाँ पनि पीडित हुनु पर्ने नेपाली नै! न देशमा सुरक्षित छन न प्रदेशमा शासकहरु कृना जस्तै ढाडिएर बसिरहेका छन,जनताको रगतपसिना मा राज गर्ने हरु नेपाली जनता नै रहेनन भने शासन को माथी गर्ने ???? हेक्का रहोस, जय मातृभुमी🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PurnaGurung-eb3hd
    @PurnaGurung-eb3hd 11 месяцев назад +1

    मृत आत्महरु प्रति हार्दिक श्रद्धांजलि। बेपता र घाईतेलाई नेपाल राजदूतबासले बिशेष पहल गरियोस्।

  • @Asd91937
    @Asd91937 11 месяцев назад +4

    पास्पोर्ट घर घरमा पुर्याउने सरकारले दुखद घडीमा उद्दार गर्नु पर्दैन हुतीहारा सरकार , पास्पोर्ट वितरण वन्दगर

  • @nitaraut3710
    @nitaraut3710 11 месяцев назад +12

    हे भगवान दु:खको खबर सुन्न परे😭🙏

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 11 месяцев назад +1

    नेपाली बिधियार्थी को लागि नेपाल सरकार जिले के गरे त भन्नुहोस धन्यवाद

  • @NetrarajSenthakuri
    @NetrarajSenthakuri 11 месяцев назад +5

    त्याहा पनि राजदुत हाेइन दलाल खटाएकाे छ

  • @punyaghimire7960
    @punyaghimire7960 11 месяцев назад +8

    धेरै दु:खद खबर ।

  • @hitthapa735
    @hitthapa735 11 месяцев назад

    युद्ध छेत्र मा प्रबेश गर्न सकिने अवस्था पनि सजिलो पक्कैपनि हुदैन र अत्यन्त जोखिमपूर्ण हुन्छ,
    किनकि त्यो कनै बाढी पहिरो वा भुकम्पले क्षति गरेको ठाउँ होइन,
    त्यो छेत्र भनेको नियम कानुन र मानबता ले सिमा तोडेको अवस्था हो, जतिबेला जे पनि हुनसक्छ,
    जो कोहीले मात्र हैन स्वयम नेपालको सरकार र सम्बन्धित निकायले र इजरायल सरकारले समेत पक्कै पनि सुझबुझ का साथ कार्य गरिरहेको छ होला,
    जो हाम्रा नेपाली नागरिक हरु दुर्घटनामा पर्नुभएको छ, र जिबित हुनुहुन्छ उहाँहरूको सकुसल र सहज उद्धार हुनको लागि श्री पशुपतिनाथ ले सहयोग गरुन्।
    अर्जुन सरको अभिब्यक्ति हतास मा आएको भान भएको छ।

  • @budhatamang4591
    @budhatamang4591 11 месяцев назад +2

    दुःख खबर ।
    मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जली परिवार जनमा धैरै धारणको सक्ती मिलोस् ।
    उहाँ घाइते हरु लाई शीघ्र स्वस्थ लाभको कामना ।
    बिचल्लीमा पर्नु हुने हरु आफैं संयेम रहनु होला ।
    नेपाल सरकारको त के कुरा गर्नु र खै ?

  • @aasthapanta4849
    @aasthapanta4849 11 месяцев назад

    ईज्रायल को नेपाली बिद्यार्थि माथि भयेको हमला कोनिन्नीय हँमला हो नेपाल सरकार जनता प्रति ऊत्तर दाई छैन। र जति सहयो गर्नु पर्ने अप्रयाप्त छ। भोलि र पर्सि को कुराले नेपाली भयभितछ

  • @kamalkshetri9291
    @kamalkshetri9291 11 месяцев назад +4

    मुलुक्मा कृषि मास्तर उदन्ड गरेर प्रचण्ड बन्छ।अनि पढ्न को लागि बिध्याथी द्वोन्द ग्रस्त क्षेत्र मा पढ्न जान्छ्न।यो सरासर गलत हो???😢😢😢

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 11 месяцев назад +1

    So sad news! And help them Nepal government, get well soon and Hardik shardanjali

  • @roshanrai4135
    @roshanrai4135 11 месяцев назад +5

    Nepal Sarkar yuddma fasekaharulai chado uddarko pahal gar...jo jati surakhsyam basirahanu bhayeka sabai Daju bhai did bainiharuko surkshit sodes phirtiko kamana garda6u❤ ❤

  • @dhrubarai
    @dhrubarai 11 месяцев назад +1

    बिशेश गरी जहाँ युद्धकाे खतरा जतिबेला पनि हुन सक्ने हुन्छ त्याे देश जान बन्द गराैँ ।

  • @anitabasnet596
    @anitabasnet596 11 месяцев назад +2

    हार्दिक श्रद्धाञ्जली

    • @madan8547
      @madan8547 11 месяцев назад

      tyaha dutabaas xaina tya basera k garaxa dutabaas ka karamchari Randi KO xora aaphno desh KO manxelai nikalnuparadaina

  • @devibhandari2870
    @devibhandari2870 11 месяцев назад +5

    भगवान पशुतिनाथ रक्षा गर

  • @deepaadhikari6505
    @deepaadhikari6505 11 месяцев назад +1

    Bhagwan le rakxhya garun nepalihari ko.sarkar le pani pahal garnu paryo.

  • @umeshdanuwar6796
    @umeshdanuwar6796 11 месяцев назад +1

    Get well soon all nepal

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 11 месяцев назад

    सम्बधित देशको कुन हालत छ, बहिरो र अन्धो नेपाली सरकार मुकदर्शक शिबाय के गर्न सक्छर ? हामी ले परेको बेलामा देखिसकेका छौ ।

  • @umagurung2807
    @umagurung2807 11 месяцев назад

    Bless you all

  • @jivanthakuri6585
    @jivanthakuri6585 11 месяцев назад +1

    Get well soon neplese student 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @reshampurja6996
    @reshampurja6996 11 месяцев назад +2

    दु:खद घटना, तुरुन्तै उद्दार हुनु पर्यो

  • @kamalkshetri9291
    @kamalkshetri9291 11 месяцев назад +1

    इज्राएल मा बसेर अज कस्को आँखा लाग्यो रे।द्वन्द क्षेत्रमा बसे पछि कुरा बुज्न पर्छ।

  • @arjunshah5555
    @arjunshah5555 11 месяцев назад

    बिदेश मा रहेकोे नेपाली दूतावास हरुको कुनै पनि काम गर्दैनन् नेपालीलाई दुख दिने मात्रै काम गर्न जानेका छन त्यति मात्रै हो ।

  • @premkc9040
    @premkc9040 11 месяцев назад

    थुक्क नेपाल सरकार के हेरेर बसेको छस..कुनै कदम चाल्नु पर्दैन राम हेरेर बसे हुन्छ है..कि अरु देसको भरमा बसेको होला है।।

  • @bikrajtmg6898
    @bikrajtmg6898 11 месяцев назад +1

    Good news

  • @Sristy826
    @Sristy826 11 месяцев назад

    यि नेपाल का नेता हरु ले केही गर्न सक्दैनन यिनीहरु को लक्ष्य नै जनता मार्ने आफु बाच्ने हो अब ईनिहरु को काम भनेको लास नेपाल ल्याउने

  • @NetrarajSenthakuri
    @NetrarajSenthakuri 11 месяцев назад +1

    मर्याे गणतन्त्र महिसासुरकाे अझै चित्तबुझेकाे छैन बिदेशीकाे गुहारमागेर नागरिकको हत्यागर्नेमा तल्लिन छ

  • @sabitrabhattarai2754
    @sabitrabhattarai2754 11 месяцев назад +1

    हे भगवान कसैलाइ केही नहोस 🙏🙏🙏

  • @lovelykhadka1508
    @lovelykhadka1508 11 месяцев назад

    नेपाल देस प्रधानमन्त्री देस छोड

  • @durgakunward.k6830
    @durgakunward.k6830 11 месяцев назад

    Jai pashuptinatha baba rakchya garnu

  • @kabitakattel4915
    @kabitakattel4915 11 месяцев назад

    😢jaya ma durga rakshya garidinus

  • @Gopisedhain
    @Gopisedhain 11 месяцев назад

    नेपालकाे यउटा मात्र कृषि तथा बन बिग्यान विश्व बिध्यालपकाे जमानका कृकेट रङ्गशाला बनाउने, निजि कृषि कलेजहरु भाडाकाे घरमा सन्चालित छन् । तराड मधेशका सयाे बिध्यालयहरुकाे नाममा रहेकाे जग्गा जमिन बिध्यलय ब्यबस्थापन समितिमा रहेका दलकाझाेलेहरुले भुमाफियाकाे मिलाेमताेमा हड्पेका छन् । कृषि सङ्कायहरले सन्चालित कार्यक्रम का बिध्यारथिलाड प्र याेगात्मक सिकाड शून्य छ र सबे बिध्यारथिहरु दलिय भातृ सङ्गठन चलायर राजनिति ब्यबसायमा सम्लग्न छन् र बिना प्र याेगात्मक सिपकाे िबशिष्ट श्रेणिमा उत्तीर्ण हुने गरेकाे दखिन्छ । अहिलेकाे डजरायलमा नेपाली बिध्यारथिहरुकाे दुर्घटना नेपालमा शिक्षण सम्स्थाहरुमा भडरहेकाे अित रजनितिकरण र गिर्दाे शिक्षण गुणस्तरकाे निकृष्ट उदाहरण मात्र हाे । चेतना भया !

  • @maheshrajmaharjan9122
    @maheshrajmaharjan9122 11 месяцев назад

    इतिहासका अन्धा पत्रकारका लागि हमास आतंकवादी हुन् ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 11 месяцев назад +1

    जन्ताकाे रगनै खायर बाच्नि भयाे किर्नाहरू

  • @dalrajrawat4927
    @dalrajrawat4927 11 месяцев назад

    Get well soon

  • @sherbahadur1822
    @sherbahadur1822 11 месяцев назад

    छिटाे छिटाे उदार हाेस 🇳🇵🙏🙏🙏📢

  • @namuraja3798
    @namuraja3798 11 месяцев назад

    सारै दुखद खबर सरकारले जतिसक्छ छिटो उद्दार गरियोस्।

  • @radhikaroka1269
    @radhikaroka1269 11 месяцев назад +1

    Heartfelt condolences to those students at Israel University
    Very Very Sadness

  • @samirshrestha500
    @samirshrestha500 11 месяцев назад +1

    Np Janta sabai sodhas firtha bolaunu parxa np gormant lha jay Nepal 🇳🇵🙏

  • @maheshrajmaharjan9122
    @maheshrajmaharjan9122 11 месяцев назад

    इतिहासका अन्धाका लागि हमास आतंकवादी होलान् ।

  • @ramharighimire1673
    @ramharighimire1673 11 месяцев назад

    याे संदेस रामचन्द्रे काे कानमा पुगाेग अपराधिलाइ छुटकारा उन्मुक्ति दिए झै ति बिजाेगमा परेका नेपालीलाइ उद्दार गर्नकति घन्टलाग्छ? अनि कति दिन?

  • @anzum3621
    @anzum3621 11 месяцев назад

    पशुपति नाथले सदैव रक्षा गरून् प्रचण्ड इजरायलमा फसेका नेपाली बिध्यार्थी हरू लाई चांडै उधार गर चीत्कार तेरो कानमा पसेन

  • @milanpariyar9734
    @milanpariyar9734 11 месяцев назад +1

    😭😭😭😭😭😭Mro desh

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 11 месяцев назад +4

    Paiso ra Sarkar ko remittance moha le 10 jana man6 sentiflat

  • @kishor4388
    @kishor4388 11 месяцев назад

    Nepal government help as soon as possible

  • @llsanggamer3679
    @llsanggamer3679 11 месяцев назад

    we take care them all

  • @rambajgain7215
    @rambajgain7215 11 месяцев назад

    निकमा सरकारले केही पनि गरदैन

  • @lovelykhadka1508
    @lovelykhadka1508 11 месяцев назад

    म दुबै बस्दा दुतावास को आउकात देखि सकेको छु मुला हरु तिमि हरु आफ्नो लाई पर्दा हेरछौ अरुलाई कोई हेर्दैन मुजि हरु

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn 11 месяцев назад

    हेभगवान् जहागऐ पनी नेपाली लाइकीन दसालागेको छ

  • @rudralamichhane5792
    @rudralamichhane5792 11 месяцев назад +1

    Rip for the dead .government must take quick rescue action.

  • @sushilagairhe1111
    @sushilagairhe1111 11 месяцев назад

    Vagman saga paarthna gardxau vagman varosa xito yudaar gariyus nepal sarkar

  • @12345678951518
    @12345678951518 11 месяцев назад

    क्रीस्चियन ले मान्छे मार्ने लडाइँ झगडा गर्ने भन्ने नेपालीको बानी छनी हो कि

  • @kishorpoudel6124
    @kishorpoudel6124 11 месяцев назад +4

    Nepal government must take action immediately to rescue those innocent students and workers.

  • @bimalkshetri3147
    @bimalkshetri3147 11 месяцев назад

    So sad news

  • @ratnatamang2064
    @ratnatamang2064 11 месяцев назад

    यो सार्है दु:खद र दर्लाग्दो घट्नाभयो

  • @gurungsuresh7182
    @gurungsuresh7182 11 месяцев назад

    😂😂😂 आतंकबादी होइना पत्रकार जी हामासले आफ्नो देस को लागि लडेको हो । हामी नेपाली जस्तो हुदैना सबै ।

  • @tikaramthapa1411
    @tikaramthapa1411 11 месяцев назад

    छिट्टो भन्दा छिटो उद्दार गरियोस्

  • @balkrishna5219
    @balkrishna5219 11 месяцев назад +2

    Raja aau days bedays ka Janta bachau raja bahyk kasily Janta bachauna sakdaina

  • @karnashrestha7289
    @karnashrestha7289 11 месяцев назад

    Sad news 😢😢

  • @rajendragurung4640
    @rajendragurung4640 11 месяцев назад +2

    मृत आत्माप्रति हर्दिक श्रद्धाञ्जली " घाइतेहरु प्रती सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु "

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 11 месяцев назад

    Nepal sarkar k garn sakdain.

  • @sitagurung3518
    @sitagurung3518 11 месяцев назад

    Turunta uddhr garnu paryo sarkar le

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 11 месяцев назад

    HARDICK SRADANJALI

  • @yubakc3529
    @yubakc3529 11 месяцев назад

    Jsri vya pni udhar grnu pryo
    Srkar bakiko.

  • @winspy
    @winspy 11 месяцев назад

    Mirtaklai hardik saradanjali bachekalai chhito uddar garau

  • @birchhetri3112
    @birchhetri3112 11 месяцев назад

    नेपाल का इवा नेता हरु परराष्ट्र मन्त्र लय का सर हरु मेदाम हरु हाम्रो नेपाल आमा का छोरा छोरी वा हाम्रो बाबू नानी हरु को बिजोग भएको सुना मा आएको छ उधर गरि दिनु हे पशुपति नाथ केही नहोस हाम्रो नेपाली लाई हरु लाई

  • @jitendrabajracharya3476
    @jitendrabajracharya3476 11 месяцев назад

    Omg so sad news

  • @sunilmalla4759
    @sunilmalla4759 11 месяцев назад

    याे सरकार ले के हेरदै खै

  • @RamsamujhKurmi-qk3fr
    @RamsamujhKurmi-qk3fr 11 месяцев назад

    Srkar, NavaykoDhesma, Uddarkolagi, keAasa, GrNu, SrkarCha, Vane, tatkal, UddarGarera, srkarLe,jantalaiAavas,GarauNu,prcha

  • @jitbahadur1614
    @jitbahadur1614 11 месяцев назад

    Dherai dukha ko news

  • @purnavlog-t4n
    @purnavlog-t4n 11 месяцев назад

    R.I.P. 💔🥺🥺

  • @RamsamujhKurmi-qk3fr
    @RamsamujhKurmi-qk3fr 11 месяцев назад

    SarkarLe, TahaPaudaina, Netako, ChoraChori, Vaykovy, ChitoUddarHuneTheyo, JantakoChoraChoriLilaiWasta, Chaina

  • @prabhakarjoshi6705
    @prabhakarjoshi6705 11 месяцев назад

    Parrastra mantralaya ki prabakta ko jawaf uttardayi bhayejasto lagena😢😢

  • @devendrasunar9403
    @devendrasunar9403 11 месяцев назад

    Rip 😢😢

  • @haririmal3271
    @haririmal3271 11 месяцев назад

    Nepal sarkar chhito uddar går.

  • @punamgurung7995
    @punamgurung7995 11 месяцев назад

    Nidhan vako haru ko lagi shradhanjali arpit. Baki safe rahanu hola, take care.
    Afai be alert hunu hola.sarkar ta thai hola bikas bikas garna busy xa.

  • @tejbahadurpulami-pj3ts
    @tejbahadurpulami-pj3ts 11 месяцев назад

    Prabakta jiulai chintai rahenax chaso rahenax jagir matra khane gareko mahasus hunx wahako vasha boli testai bujhinx