How to Write Minute Decisions in Nepali ? बैठकका निर्णयहरू लेख्ने तरिका थाहा पाइराख्नुहोस् ।
HTML-код
- Опубликовано: 4 фев 2025
- How to Write Minute Decisions in Nepali ? बैठकका निर्णयहरू लेख्ने तरिका थाहा पाइराख्नुहोस् ।
#viral
नमस्कार दर्शक श्रोता !!
म दिपक बोहरा ।
तपाईलाई हार्दिक स्वागत गर्दछुँ !!!
आफूले सिकेका कुराहरू अरूलाई हार्दिकतापूर्वक सिकाउनु सदैव म आफ्नो धर्म ठान्छु। तसर्थ यस युट्युब च्यानल मार्फत मैले तपशिलका विषयहरू (समस्याको समाधान र प्रविधिको उचित प्रयोग) मा केन्द्रित रही तपाईहरु माझ सत्य र सरल तरिकाबाट जानकारी प्रस्तुत गर्ने प्रयत्न गर्नेछुँः
तपशिलः
स्मार्ट मोबाइल/मोबाइल एप
ल्यापटप/कम्प्युटर/कम्प्युटर सफ्टवेयर
सामाजिक सञ्जाल
इन्टरनेट र अनलाइन गतिबिधिहरू
रोजगारीका अवसरहरू र अनलाइन प्रकृया
अन्य जानकारीमुलक/सन्देशमुलक सूचनाहरू ।
यदि तपाईको मनमा प्रस्तुत बिषयहरूमा कुनै जिज्ञासा भए कृपया निःशंकोच कमेन्ट बक्समा उल्लेख गर्नुहोला, तपाइँको जिज्ञासा मेटाउने चेष्टा म अवश्य गर्नेछुँ । Tech-Solution युट्युब च्यानलमा Visit गर्नुभएकोमा तपाइँलाइ हार्दिक धन्यवाद !!!
My 2nd RUclips Channel: 'Mero Swor Mero Sadhana'- / @meroswormerosadhana
and Facebook Page: 'Mero Swor Mero Sadhana'- / %e0%a4%ae%e0%a5%87%e0%...
Facebook Page: 'Tech-Solution - Deepak Bohara'- www.facebook.c...
Timecodes:
0:00 Intro
------------------
------------------
#minutedecisionwriting
#howtowriteminute
#viral
#viralvideo
#techsolutiondeepakbohara
--
Thank You Everyone for Watching the Video !
मंसिर ९ गते सम्मका लागि बिशेष प्याकेज अफर छ है साथीहरू । रू.५०० मै ४ वटा बिधानहरू, २ वटा प्रस्ताव र १ सम्पूर्ण प्रतिबेदन नमुनाको Word Files नै प्राप्त गर्नुहुनेछ । यस लिंकमा क्लिक गरी हेर्नुहोलाः fb.watch/w18c9kmFsG/
simple and informative
yati ramrari ta kasaile pani sikayena hau youtube ma
tq tq sir very much malai dherai kaam lagne vo🥰😍
धेरै राम्रो जानकारी दिनुभएकोमा धेरै धन्यवाद !
Thank you so much!
Nice
जानकारी को लागि धन्यवाद 😊
Thank you brodar
ठीकै।
राम्रो छ धन्यवाद
Thank u sir
Thank you so much sir 🙏
You most welcome!
धेरै राम्रो सुझाब , धन्य बाद
तपाईलाई पनि धेरै धन्यवाद !
Sir कार्यक्रमको म्यानोट कसरी बनाउने
धन्यवाद सर 🙏
बोधार्थ को अर्थ बुजाइदिनु न सर
एउटा कार्यालयलाई लेखेको चिठी बारे अरु कार्यालयहरुलाई पनि जानकारी दिनुपर्दा सोही चिठीको तल तिर बोदार्थ उल्लेख गर्नुपर्छ।
good
योजना माग को लागि निवेदन कसरि लेख्ने
Upasthiti ma derai jana lekha mildain ra sir
मिल्छ, जति जना उपस्थित हुनुहुन्छ, सबैको नाम लेख्नुपर्छ ।
That's
Madal bajauni talim aako x nirdaya kasri lekhni
background music vayena irritating xa baki 👍
Sorry...
Thanks a lot for your feedback!
❤❤❤
𝘛𝘩𝘢𝘯𝘬𝘶 𝘴𝘪𝘳🙏🙏
thank you so much sir🌸🌷🙏
Thank you so much ❤❤❤