बाल्यकालमै एकअर्काबाट टाढिनै नसक्ने माया बसेपछि | Kishan Sijapati Vs Puja Devkota | Manshing Khadka

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 601

  • @tejuadsharma
    @tejuadsharma 3 года назад +284

    यी भाइ बैनी को दोहोरी मनपराउने हाजिर हुम त।

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 2 года назад +27

    दोहोरी गीतमा यी दुई भाई, बैनी को सबै भन्दा राम्रो जोडी देखिन्छ प्रगतिको शुभकामना ❤️❤️❤️🙏🙏🙏

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 Год назад +2

    नानु पूजा ❤अनि किसन ❤राम्रो छ ❤दोहोरी ❤धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤❤❤❤

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  3 года назад +148

    सबै जनाले हेरेर साथ दिनुहोला
    र समुर्न मा मीठो माया छ।।

    • @lokeshbudha5400
      @lokeshbudha5400 3 года назад +2

      Manshing sir herdai xi jay jay kar hajur ko

    • @sangitabaral4312
      @sangitabaral4312 3 года назад +4

      Prince lamsal vai lai pani launu na plz dai

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 года назад +2

      Hjur vai hjurhruma pni mithao maya ra dherai dherai samjana xa 🙏😍👌❤️

    • @balbahadurrana2607
      @balbahadurrana2607 3 года назад +3

      मान्सिङ्ग 🙏🙏भाई,भिम पौडेल र शिला आले दिदी लाई जुधाउन्न,आर्को कार्यकरम मा🙏🙏

    • @bhimsenkc3300
      @bhimsenkc3300 3 года назад +1

      पुजा को गित गाउनी शैली यकदमै राम्रो र सालिन स्वभाव को छ ।।

  • @deepakjanala7537
    @deepakjanala7537 3 года назад +15

    सुदूरकी चेली पूजा बहिनि अनि भाई किसन लाई सफलताको सुभकामना छ। टिका जि अनि मानसिँग सरले गीत का टुक्का प्रत्यक सिकाईरहको देखिन्छ यो चाहिँ सुधार गर्नुपर्ने देखिन्छ। मेरो बिचारमा.........।

  • @nabarajkhatri6823
    @nabarajkhatri6823 3 года назад +100

    जोडि जमेको छ किसन र पुजाको आज भने स्कुलको बालापन को साथी भयर भुमिका निभायर गायका छन जहाँ सम्म लाग्छ । दुबै जना लाई आउदा दिनहरु मा साङ्गेतिक यात्रा को सुभकामना।

  • @rajendraaryal5381
    @rajendraaryal5381 3 года назад +24

    यिनीहरुको गीत आयो भने नसुनी/ नहेरी बस्नै सकिदैन । धेरै राम्रो छ उज्वल भविस्यको हार्दिक शुभकामना । म लाइ त असाध्यै मन पर्छ । स्वर अति मीठो शब्द झन खत्रा ।

  • @gamerrmonster
    @gamerrmonster 3 года назад +9

    किसन र पुजाको जोडि पछि सम्म पनि एस्तै बनिरहोस बधाई भक्तपुर

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 года назад +24

    एकदमै राम्रो लाग्यो दुबै जनालाई धेरै धेरै बधाई छ🙏💕 दोहोरी सुनेर मज्जा आयो

  • @khadkanepali8606
    @khadkanepali8606 3 года назад +21

    दुबै भाइ बहिनी को स्वर असाध्यै मीठो छ,विषय र शब्दमा ध्यान पुर्याउनु हुन सुझाव छ,,मानसिङ भाइ र टीका बहिनीको साथ सपोर्ट रहयो भने पुजा बहिनी भविष्यमा राम्रो ठुलो कलाकार बन्नेछन् ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 3 года назад +32

    कति सुन्दर प्रस्तुति धेरै राम्रो छ सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु मानसिँह दाई लाई सम्मान छ

  • @ratnamaninath
    @ratnamaninath 3 года назад +3

    धन्यवाद यो बाल गायक जोडी लाई ।धन्यवाद मानसिह जी र टिका लाई पनि जस्ले यी बाल गायक गायिका को गुरु बनी यीन को भविस्य उज्ज्वल उज्ज्वल गरि दिनु भएको मा।अति नै शान्त स्वभाव का यी बाल गायक किसन र गायिका पुजा को उत्तरोत्तर प्रगती को कामना गर्द्छु।म अहिले साउदी अरब बाट यो दोहरी हेर्दै छु।सम्पूर्ण कलाकार र उपस्थित सम्पूर्ण सङ्गीत प्रेमी लाई पनि धन्यवाद ।

  • @hbsawad3333
    @hbsawad3333 3 года назад +8

    दोहोरी नहेर्ने म इनि दुबैजना को दोहोरी ले नसा नै भैसक्यो सारै राम्रो छ फेरि पनि यस्तै दोहोरी ल्यौदै गर्नु

  • @indrakumar9324
    @indrakumar9324 3 года назад +7

    दुबै जनाको प्रसंशा गर्ने शब्दनै भेटिन।
    मनछुने शब्दहरु अनि उत्कृष्ट गायकी।।
    उज्ज्वल भबिस्यको शुभकामना ।।।

  • @rajendrakc4016
    @rajendrakc4016 3 года назад +10

    मानसिङ सर यसरीनै सधैं भाई किसान सिजापति लाई अनि पुजा लाई सपोट गर्नु
    होला है

  • @karanthapa7563
    @karanthapa7563 Год назад +1

    जति सुने उतई सुन मन लाउछ किसनको दोहोरी

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 3 года назад +57

    एक दमै मीठो कोकिल कन्ठी आवाजमा भाईबहिनिको दोहरी सुन्न पाईयो खुशी लाग्यो !!
    आगामी साङित यात्रा पनि सफल रहोस्
    दुबै भाईबहिलाई शुभकामना 🙏

  • @tikaaryal2361
    @tikaaryal2361 3 года назад +8

    तेहा भयको सबै कलाकार भन्दा धेरै राम्रो स्वर छ पुजा नानी किसान भाइ को स्वर सम्मान छ यो स्वरको लागि

  • @abinashlamaofficial9106
    @abinashlamaofficial9106 3 года назад +4

    यो होनि बालप्रतिभा भनेको दोहोरि पनि जति सुन्दा नि कहिले नथाक्ने म मात्रै हो कि अरू कोहि हुनुन्छ भन्नुस है साथी हरू। भाइ बहिनि लाइ धेरै धेरै शुभकामना

  • @tankaadhikari3883
    @tankaadhikari3883 2 года назад +7

    अति नै मिलेको कर्णपिरिय स्वर मा सझिएको दोहोरी जोडि पनि जमेको छ।
    आझ उन्न्ति प्रगति को सुभकामना छ।

  • @jayrajbc3989
    @jayrajbc3989 2 года назад +6

    यति मिठो स्वर भएका भाइ बहिनी लाई मेरो उच्च सम्मान छ इनिहरुको अावाज मुटुमा बिजेको छ

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +3

    पूजा बहिनिको स्वर पनि आहा कत्ती मोहोनी लगाउने छ
    best of luck both

  • @rajeshthapa3806
    @rajeshthapa3806 2 года назад +2

    बहुत नाम्राे पर्शतुति छ तपाईंहरूकाे
    बहुत बहुत बधाई छ तपाईंहरूको टिमलाई 👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Yakal10Yatri
    @Yakal10Yatri 3 года назад +7

    भाइ बहिनी लाई आउँदा दिनको अझै धेरै शुभकामना

  • @kumaristha3249
    @kumaristha3249 3 года назад +7

    कति सुनिराखम जस्तो लाग्छ भाइ बैनी को लोक दोहोरी

  • @bishnusunar945
    @bishnusunar945 3 года назад +3

    Aba hajir vaiyo dohori hernalai sana vai bahini ko tq all team lai

  • @laxyaneupane7003
    @laxyaneupane7003 2 года назад +1

    बैनि पुजा देवकोटा ...🙏 🙏 कति मिठो स्वर हो😭😭 मेरो आखा रसायो😥. अनि सब्द नि कस्तो मिलाकि 😘😘😘 । किसन भाइ त पहिले नै चिनेको थिय 💕💕 all the best u both..🙌

  • @मगरपुन-ज8ख
    @मगरपुन-ज8ख 2 года назад +4

    यी जोडीको दोहोरीमा जादु छ... सफलताका शुभकामना भाइबहिनीलाई

  • @rameshbhandari6640
    @rameshbhandari6640 3 года назад +2

    धेरै धेरै बदाई छ भाई बैनीलाई सबै भन्दा मार्मीक कडा आयो

  • @krishnagiri7571
    @krishnagiri7571 3 года назад +28

    मानु भाइ धेरै धेरै धन्यवाद छ सारै राम्रो नानी बाबू पाउनु भाछ हजुरले धेरै मेहनत गर्नु भाछ यसै गरि अगाडि बढनु मलेसिया बाट हेर्दै छु🌹♥️💕

  • @gorkhaonline5909
    @gorkhaonline5909 3 года назад +4

    भाइ बैनी को दोहोरी गीत नछाड्ने कोको हुनुहुन्छ ??

  • @gurashpaudel7853
    @gurashpaudel7853 2 года назад

    दुवै प्रतिभाका स्वर कर्णप्रिय छन् । बधाइ छ, सहयोग गर्ने टिका बहिनी र मानसिङ लाइ ।।

  • @toranneure9469
    @toranneure9469 3 года назад +4

    दुई भाई बैनी लाई उत्तर प्रगतिको शुभकामना धेरै राम्रो सुनिरहनु जस्तो लाग्यो र मान सिंह जी सबै टिम लाई पनि उतर उतर प्रगतिको कामना गर्दछु

  • @karki2021
    @karki2021 3 года назад +3

    मानसिंगजीलाइ हार्दिक धन्यवाद ! यी दुवै बाबु नानीको प्रतिभा उजागर गरिदिनु भएकोमा ! पुजाको आवाज त अत्यन्तै खारिएको छ भने भाइको पनि उत्तिकै राम्रो छ !

  • @nunugurung7499
    @nunugurung7499 3 года назад +6

    Last man parxa kisan vai ko dhori ta aba herinxa majjja le😍😍

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 3 года назад +5

    अाहा कति राम्रो दोहोरी सुनपायो मलाईत रुकुलको समजना अायोधेरै धेरै सुभकामना छ किसन र पुजा लाई 🙏💕💕🇳🇵

  • @harikrishna9590
    @harikrishna9590 2 года назад

    पुजा देवकोटा र किसन सिजापति को दोहोरी हरु ले छुट्टै खाले आभास दिइरहेका छन्। यसमा उत्कृष्टता छ, सुन्दरता छ,रस छ, बेजोड छ, तर शब्दहरू ले राष्ट्र लाइ छोएको छैन,राष्ट्रको समस्या बारे अचेत रहेको गितलाई मैंले धेरै उचाइ लिएको मान्न सकिन। सांस्कृतिक(cultural) र परम्परागत(traditional) रूपको फड्को मराइ निकै उच्च छ।
    बालबालिकाको यो उचाइले ठुला,बृद्ध सबै जोडिलाइ उछिनेको छ।

  • @so_ham_
    @so_ham_ 2 года назад

    यिनै भाइबहिनी ले गर्दा मैले नि लोकदोहोरी हेर्न सिके, सफलताका शुभकामना 💕

  • @baburam-yl2gr
    @baburam-yl2gr 3 года назад +5

    भाइ बैनी लाई धेरै शुभकामना आउने दिनमा अझै पर्गती गर्दौ जानु

  • @KrishnaGrg7
    @KrishnaGrg7 3 года назад +2

    Kishan ra pujako name bata viewer dherai baddai cha
    Future dohori champion for sure 👌👍👍👍👍👍

  • @Minangsh6666
    @Minangsh6666 2 года назад +2

    साङ्गेतिक यात्राको शुभकामना छ।दुबै जनाको एकदमै मन पर्छ।।।

  • @मोहनमिलनबिसि

    युटुबमा जताततै सामाजिक सन्जालमा मिठो स्वरका धनी गायक किसन सिजापति र पुजा देवकोटा बहिनीको यकदमै उत्कृष्ट प्रस्तुती सुनेर आनन्दको अनुभूति हुन्छ।।
    विशेष गरी मानसिङ सर र प्यारी बहिनी टिका सानु लाइ हृदय देखि नै नमन टक्र्याउन चाहन्छु 🙏🙏।।

  • @Rohitbabusalyani
    @Rohitbabusalyani 2 года назад +1

    Dami xa songa vai ra nani ko

  • @grdsvlogs8621
    @grdsvlogs8621 2 года назад +4

    शब्द टीका सानू र मानसिंङ का भएता पनि समधुर स्वर बाट सुन्न पाउँदा ज्यादै अनन्द लाग्यो,रमाइलो लाग्यो शुभकामना आगामी दिनको लागि ।

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 года назад

      Asbdha pni mithao sor pni mithao vai bhini hjur haruko sampurna timlai safltako dherai dherai suvakamna xa

  • @maneshrokaya9769
    @maneshrokaya9769 3 года назад +10

    first comment 😂😂waiting सुभकामना छ भाइ बहिनी लाई अग्रिम सफलता को सुभ-कामना❤️❤️❤️❤️❤️

  • @bishnuprasadshiwakoti5984
    @bishnuprasadshiwakoti5984 2 года назад +1

    प्रगति अझै धेरै बढ्दै जावस किसन भाइ पुजा बहिनी अनि मानसिङ भाईकाे याे टिम

  • @mserial4532
    @mserial4532 3 года назад +3

    Nice song भाइ बहिनी काे दाेहाेरि शुभकामना छ है

  • @balkrishnakc111
    @balkrishnakc111 2 года назад +1

    मान सिंह र टिका बाबु लाई सलाम पूजा र किशन लाई उज्जल भबिस्य काे कामना सबै टीम प्रति आभार राम्रो गीत सब्द गीतलाई चाहिने मिउजिक प्रशारण।

  • @bikash_Offical490
    @bikash_Offical490 3 года назад +26

    यो च्यनलको दोहोरी नछुटाइ हेर्ने को को हुनुहुन्छ ?
    धेरै राम्रो छ । रमाइलो लाग्यो ।

  • @harirambhandari398
    @harirambhandari398 2 года назад +1

    नॅया प्रतिभावान कलाकारको भविष्य राम्रो छ।नेपथ्यमा मानसिङ टिकाको भुमिका कम महत्वपुर्ण छैन।दछिण कोरियाको जाडोमा न्यानो भयो।

  • @anzellama1021
    @anzellama1021 2 года назад +1

    Kati mitho geet gaunu vako sanu Bhai bahine haru le👌❤️

  • @रामहरिथापा
    @रामहरिथापा 3 года назад +3

    मैले त पहिलोपटकको दोहोरीमै भनेको थिय यी जोडिलाइ कसैले प्रतिस्पर्धामा ट्क्कर दिनेकोहि छैन ,यी दुईको जोडीले सम्पुर्ण दोहोरिका गायकहरुलाइ धरापमा पार्ने छ्न ,यिनिहरुको दोहोरी जत्ती अरुको दोहोरी मनपराउदैनन। शुभकामना किसन र पुजालाइ।

  • @nayankumal1233
    @nayankumal1233 2 года назад +6

    I am very happy to liston puja voice i really love it 💞💞💞💞 than kishan your are my best .... i wish to both of you ..... best of luck for other dohori 💞💞💞💞 i really love it kya 😘😘😘😘😘😘😘 big support 🤗🤗🤗

  • @thumrawat3729
    @thumrawat3729 3 года назад +1

    आहा

  • @kushaldigital9810
    @kushaldigital9810 2 года назад

    धन्यवाद मान सिङह दाई यो प्रतिभा को अवसर दिनु ❤️❤️❤️❤️🙏🙏🙏

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 года назад +1

    पुजा बहिनिको स्वर सुन्दा कानै न्यानो हुने कति राम्रो मखमली आवाज प्यारी बहिनी सफलता मिलोस लोक क्षेत्र को किन्दरी बनोस

  • @shankarpuri7272
    @shankarpuri7272 3 года назад +3

    Nepali pan dekhxu sabai ma...love you all ..puja kisan best

  • @bhimsenkc3300
    @bhimsenkc3300 3 года назад +3

    किसन भाइ र पुजा बहिनी को गित धेरै नै हेर्दै आइरहेको छु ।।राम्रो लाग्छ ।।पुजा को गित गाउनी शैली र हँसिलो मुहार अनि सालिन स्वभाव अत्यन्तै मन पर्छ ।।

  • @dhiranbasnet2203
    @dhiranbasnet2203 3 года назад +2

    Sab team lai dhanyabad ra babu ra nane ko voice ra geet sarai ramro xa

  • @dabalbc398
    @dabalbc398 3 года назад +2

    दमदार प्रस्तुति भाइ बहिनी हरु को

  • @ravikhadka3926
    @ravikhadka3926 2 года назад

    लोकदोहोरी को चम्किलो तारा हरु को असाध्य राम्रो स्वर अनि तेत्तिकै मीठो शब्द को उत्कृष्ट दोहोरी राम्रो छ ।दुबै लाई सफलता को शुभकामना ।

  • @sanumayajargamagar7372
    @sanumayajargamagar7372 2 года назад +1

    कति राम्रो गाउछिन पुजा बुनुले स्वर पनि कति राम्रो 👌 भाईकाे पनि राम्रो छ है❤️

  • @nirmalashahi7369
    @nirmalashahi7369 2 года назад

    कती भावुक शब्द अनि त्यतिनै मिठो स्वर का धनी भाइबहिनी लाई मन देखि को माया प्रकट गर्दै आउने दिन यहाँ भन्दा राम्रो होस् सुभकामना प्यारा प्यारी💙

  • @harimayashrestha5048
    @harimayashrestha5048 2 года назад

    याे दुईवटा काेट साच्चिकै जाेरि हुन्छकिक्यहाे सारै जाेरि मिल्छ उत्रउत्रि छ शुभकामना सबै टिम लाई 👍️👍️👍️👍️👍️👍️👍️💖💖💖💖💖💖💖💖💖💖💃💃💃💃💃💃💃

  • @SESEHANGLIMBU123
    @SESEHANGLIMBU123 3 года назад +3

    भाइ र बैनि को दोह‍ोरि राम्रो छ

  • @youtube.tiktokcom5172
    @youtube.tiktokcom5172 2 года назад

    Puja bunu yati ramro sor huda ni kina pachadi pareko hola support garnu paryo sabi lay🙏❤️❤️

  • @balbahadurrana2607
    @balbahadurrana2607 3 года назад +5

    आहा💖यति राम्रो गित,अगाडिको चस्मा लगाउने दाजु र मोट्टी दिदी लाई नचाको भए अझै रमाइलो हुनेथियो👏👏👏💃🕺🕺💃🕺💃💃

  • @OURTUBE678
    @OURTUBE678 2 года назад +1

    Yo ho ni ta dohori ko maja ❤️❤️❤️❤️🙏👏 sano vai baini lai dherai dherai subhakamana best wishes for both 💪💪🙏

  • @indrabahadur7910
    @indrabahadur7910 3 года назад +13

    दुबै नानि बाबुलाइ उत्तर पर्गति उन्नतितिक१ कामना♥️♥️♥️🎯🎯🎯🌜️🌛🌜️🌛🌜️🌛🌈 यसरी नै छाइ रहुन🧜‍♂️🧜‍♀️

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +2

    एक दमै रमाईलो छ दुवै को अवाज मा दम छ

  • @hemlalshrestha9879
    @hemlalshrestha9879 3 года назад +1

    यसरी सिकाएरत मजा आएन

  • @bhumikashah3583
    @bhumikashah3583 2 года назад +3

    Puja boine ko voice ko thulo fann ma ta God bless you sanu 👏❤️❣️❣️💕🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +3

    दाेहरी जमघट का संचालक मान सिंह खड्का जि लगायत सबैलाई नमस्कार छ।अाहा किशन सिजापती भाइ र बैनी पुजा देवकोटा काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार छ।दुवै जनालाई सफलताको शुभकामना छ।हाल मलेसिया बाट ,,,,

  • @durgakhatri2581
    @durgakhatri2581 3 года назад +1

    सुभ कामना छ है दुबै नानिहरुलाई एक्दम मीठो छ ।

  • @bhawanaadhikari9638
    @bhawanaadhikari9638 3 года назад +1

    Aafai gauna dinu ni kati sikako tyo mansingh ra tikasanule.... tyo man parena......
    Bachhaharu aafai talented xan ni....
    Nasikako na please.. ko ko lai yasto feel vo like comments garau ta.

  • @mahendrarawal4445
    @mahendrarawal4445 2 года назад +1

    एकदमै राम्रो प्रस्तुती छ दुबै जनाको सुभकामना

  • @olibalaram7387
    @olibalaram7387 2 года назад

    माया बसालेक‍ो भए नि २० पुगे पछि उमेर परिपक्वता भए पछि बिहेगरे भो आज भलि उमेर सनो छ सोर दुबैजनाको धरै राम्रो छसफलताको सुभकामना सबै जनालाई धेरै धेरै धन्यवाद छ

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 года назад

    यकदमै रार्म्रो लाग्यो दुबै जनालाई धेरै धेरै शुभ कामाना छ अझै पर्गती गर्दै जानू भाइ बहिनी होरु मो कतार देखि हेर्दै छु यस्ता लोक दोहोरिहोरु सुनिरहन्छु र अझै सुनन पाहु भाइ बहिनिहोरुको राम्रो पर्गती होस

  • @rampariyar8179
    @rampariyar8179 3 года назад +2

    दुबै बाबू नानीलाई आगामी दिनको लागि धेरै सफलता को सुभकामना कति मिठो आवाज छ

  • @bikramkcofficial
    @bikramkcofficial 3 года назад +1

    खतरा छ

  • @khagndraaagree2052
    @khagndraaagree2052 3 года назад +1

    Puja ra suprim mall ko dohory sun chahane yta hajir hau and Best of luck 🤞🤞🤞🤞

  • @IshwarThapa
    @IshwarThapa 2 года назад +1

    हप्ताको यौटा इ जोडीको गित आउनै पर्छ है। इनको गित सुन्दा अरुको गित सुन्न मनै लाग्दैन। केटाको टुक्का सुनेर टीका हासेको अति राम्रो लाग्ने।।।

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад

    भाइ बहिनी को दोहोरी धेरै राम्रो छ दुबै जना को सोर साब्दा म कुरै छैन यसरी नै सधै अगाडि बध्नु भएको होस धेरै राम्रो भबिस्यामा थुलो कालाकार बन्नु सुभकमना छ मन्सिङ्ग ज्यु लाई धेरै धेरै धन्यबाद बाल कलाकार हरु लाई यसरी पर्तिभा देखाउन लाई समय र मौका दिनु भएको लागि धेरै राम्रो दोहोरी छ भाइ बहिनी को ।

  • @santoshgurung7729
    @santoshgurung7729 3 года назад +2

    Kati mitho voice

  • @deudainsudurpaschim759
    @deudainsudurpaschim759 3 года назад +1

    धन्यवाद छ दुवै लाइ

  • @indirarana8660
    @indirarana8660 3 года назад +1

    Kati sweet voice ho dubai vai bahini ko lastai man parxa vai bahini ko dohorii safalta ko suvakamana

  • @binitab.k.396
    @binitab.k.396 3 года назад +2

    आहा कति राम्रो भाका अनि जोडी नि राम्रो

  • @nischalchaulagai6987
    @nischalchaulagai6987 2 года назад +3

    आहा पुजा बैनी शब्द सारै मन पर्‍यो ❣️❣️🙏

  • @subasshrestha229
    @subasshrestha229 3 года назад +1

    भगवानले याे भाइ बहिनी लाई दाेहाेरी गाउनु भनेर आशीर्वाद दिएकाे रहेछनी।

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +2

    पुजा नानी को स्वरको साथसाथमा कति मीठो दोहरी

  • @jemshchepang2563
    @jemshchepang2563 3 года назад +3

    हैत बधाइ छ भाइ बहिनिको सोर्लाइ कसरी बनन गर्ने कति सुरिलो भोइके

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +6

    आहा शुभकामना भाइ बैनि 😊🙏

  • @sumitathukari4759
    @sumitathukari4759 2 года назад

    बाल कलाकारहरूको झन उत्कृष्ट शब्द💋💋💋💋

  • @ashokhamal3607
    @ashokhamal3607 3 года назад +3

    रबिन दादा त रुदै गाउनु भयो हाहाहा अनि भाइ बैनी दुबै को सुपर छ गीत सफलता को कामना छ

    • @parkaskathayat9499
      @parkaskathayat9499 2 года назад +1

      भाइको शोर अझै धेरै कडा आउनेछ ❤️

  • @nirmalarai4812
    @nirmalarai4812 2 года назад +1

    किशन भाइ र पुजा बहिनीको दोहोरी अति नै मन पर्छ।Best of luck

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 года назад +3

    Hat trick किसन brother and puja nanu amazing talented brightness your future 😍😍😍💋💋💋keep going 😍💋💋😘😍

  • @laxmighimire1431
    @laxmighimire1431 2 года назад

    Aaha kati ramailo sasana bhai bahini ko lok dohori 👌👌👌👌👌👌

  • @rajbabu421
    @rajbabu421 3 года назад +4

    Wow nice song 🎵👌 beast of luck 👏❤❤🇳🇵🌹🙏प्रगति को शुभ कामना ❤❤❤

  • @hunterwangde9665
    @hunterwangde9665 2 года назад

    वाउ वाउ वाउ अहिलेसम्मको मिठो भाका अनि लय शब्द स्वरले भरिपुर्ण दोहोरी सुन्न पाईयो यो दोहोरी एक नम्बरमा आउनु पर्छ।

  • @shivrajjoshi7166
    @shivrajjoshi7166 2 года назад

    दिउस भरिको कामको थकाइ बाट आएर एसो दोहोरी हेरेको त थकाइ नै मेटियो धेरै राम्रो छ भाइ बहिनी को दोहोरी खुसिलाग्यो मानसिंह खड्का भाइ र टिका सानू बहिनिको सधै साथ रहने छ भन्ने अपेक्षा गर्दछु ।💕💐🇳🇵🙏🙏