सबैजनालाई नमस्ते योभन्दा पहिलेको हप्ता भिडियो अपलोड गरेपनि कारणवश प्राविधिक समस्याले भिडियो डिलिट गरेका थियौ। उक्त भिडियो यो हप्ता प्रसारण गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला। साथै अब आउने दिनहरुमा प्रत्येक हप्ता पहिले जसरी नै भिडियो अपलोड हुनेछ धन्यवाद🙏🙏
लफगां सिरियल एकदमै राम्रो छ | हाम्रो काम सकियो | बाकि काम अब दर्शकहरुको ! लफगां सिरियल लाई Hit मा लैजाऊने कि Down मा झर्ने भन्ने कुराहरु सबै आम- दर्शकहरूको हातमा छ !
Yo srial n xutai herne jati le yeta like grum hai twh❤😊
wow dharai ramroxa❤❤❤❤❤❤❤❤❤
यो त आस्ती नै हेरेको होइन र क पारा हो यो
श्रीमती भएन हो केटि हुनुपर्छ केतालाई श्रीमती बनाको अलि सुहाएन
aruta thakai xa tara mit ko budi chai keti पाएन र केटा लाई केटि बनाको यो चाहिँ भएन हई लेखन्त जि
K हजुरबा भएसी आवाज नै बदल्नु पर्ने हो र वेश मात्रै हुँदैन अनि स्वास्नी त स्वस्ना जस्तै पो लाग्यो त हौं
यो पुरानो भाग होईनर
1K पुराउन एकअर्कालाई सपोर्ट गरौ हैत❤❤❤
कस्तो मुला जस्तो पुरानै भाग अप्लोड गरेर कस्तो नमाज्जा भयो
सबैजनालाई नमस्ते योभन्दा पहिलेको हप्ता भिडियो अपलोड गरेपनि कारणवश प्राविधिक समस्याले भिडियो डिलिट गरेका थियौ। उक्त भिडियो यो हप्ता प्रसारण गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला। साथै अब आउने दिनहरुमा प्रत्येक हप्ता पहिले जसरी नै भिडियो अपलोड हुनेछ धन्यवाद🙏🙏
Khatamko talmal ho keya eutai episode 2 week dekhaune ho kaya ho naya khoi
Dami❤❤❤
हैन यकै नाटक कती चोटी आउछ हो
darsak thagnu thalyo hai sahakari le janta thage jasto.
Kam napayera time pass ko lagi vanako serial hola yo
आज किन दोर्याको
फेरि डोराको😂😂🎉❤
❤❤❤
😂😂😂😂😂
Comedy bes ramro serial❤😊🎉
❤❤❤Gari halm t
Nice.
Good luck.
हावामा दर्सकको आँखा छल्न नखोजम्न हो पुरानो भिदियो हालेर वाईयात
लफगां सिरियल एकदमै राम्रो छ |
हाम्रो काम सकियो | बाकि काम अब दर्शकहरुको !
लफगां सिरियल लाई Hit मा लैजाऊने कि Down मा झर्ने भन्ने कुराहरु सबै आम- दर्शकहरूको हातमा छ !
basule chakma halxa ki ya ho
Nice
No 1 comedy Sireal