कानुन भनेको मानवीय व्यबहार निर्देश गर्ने नियमहरू संग्रह हो । हामीले देख्ने कानुनका किताबहरू भनेका मानब निर्मित कानुन हो । तर मान्छेले नबनाएपनि हाम्रो प्रकृति पनि निश्चित नियमबाट चलेको छ र त्यो मानव निर्मित कानुन भन्दा पनि ठूलो हो । प्राकृतिक न्यायको सिद्धान्तहरूमा धेरै कुरा लेख्न सकिन्छ तर मुख्य २ वटा छन्ः rule against bias यसलाइ no one should be judge of own cause भनिन्छ । न्यायाधिस पनि मान्छे नै हो । आफ्नो, आफन्त वा कुनै नजिकको मान्छेको मुद्दा आफै फैसला गरेमा त्यहा निश्पक्षतामा शंका हुन्छ । त्यस्तो मुद्दा आफ्नो बेन्चमा पर्यो भने श्रीमानहरूले हेर्न नमिल्ने आदेश गर्ने गर्नुहुन्छ । दोस्रो हो Fair trail न्यायाधिसपिच्छे कानुनको व्यख्या फरक हुन सक्छ तर न्यायिक प्रकृया सही वा गलत अबलम्बन गरेको बाट न्याय पर्र्ने नपर्ने भन्ने निधो हुन्छ । हाम्रो कानुनमा पनी आफूलाइ लागेको कसूरको प्रतिरक्षा गर्न मौका दिनु पर्ने, कानुन व्यबसायी राख्न नसक्ने छ भने बैतनिक वकिलले सहयोग गर्नुपर्ने, सुरू तहको फैसला चित्त नबुझे पुनरावेदन गर्न पाउने जस्ता fair trail का व्यबस्था आत्मसाथ गर्न खोजेको छ ।
Translator please, or was this lecture meant only for those who can hear this language I believe it is really unfair because English is an international language
Good
energetic lecture sir...thank you so much
उत्कृष्ट छ
V.GOOD SIR
धन्यवाद 🙏
1:37:04
बन्दीप्रत्यक्षीकरण को केस
प्रदेश 1 मा कक्षा 11 देखि कानुन कुन कुन school मा पढाइ हुन्छ ?
Sir natural justice ko padhai dinun unit 3 ko principal of natural justice
कानुन भनेको मानवीय व्यबहार निर्देश गर्ने नियमहरू संग्रह हो । हामीले देख्ने कानुनका किताबहरू भनेका मानब निर्मित कानुन हो । तर मान्छेले नबनाएपनि हाम्रो प्रकृति पनि निश्चित नियमबाट चलेको छ र त्यो मानव निर्मित कानुन भन्दा पनि ठूलो हो । प्राकृतिक न्यायको सिद्धान्तहरूमा धेरै कुरा लेख्न सकिन्छ तर मुख्य २ वटा छन्ः rule against bias यसलाइ no one should be judge of own cause भनिन्छ । न्यायाधिस पनि मान्छे नै हो । आफ्नो, आफन्त वा कुनै नजिकको मान्छेको मुद्दा आफै फैसला गरेमा त्यहा निश्पक्षतामा शंका हुन्छ । त्यस्तो मुद्दा आफ्नो बेन्चमा पर्यो भने श्रीमानहरूले हेर्न नमिल्ने आदेश गर्ने गर्नुहुन्छ । दोस्रो हो Fair trail न्यायाधिसपिच्छे कानुनको व्यख्या फरक हुन सक्छ तर न्यायिक प्रकृया सही वा गलत अबलम्बन गरेको बाट न्याय पर्र्ने नपर्ने भन्ने निधो हुन्छ । हाम्रो कानुनमा पनी आफूलाइ लागेको कसूरको प्रतिरक्षा गर्न मौका दिनु पर्ने, कानुन व्यबसायी राख्न नसक्ने छ भने बैतनिक वकिलले सहयोग गर्नुपर्ने, सुरू तहको फैसला चित्त नबुझे पुनरावेदन गर्न पाउने जस्ता fair trail का व्यबस्था आत्मसाथ गर्न खोजेको छ ।
Great lecture....enjoyed taking class
Translator please, or was this lecture meant only for those who can hear this language I believe it is really unfair because English is an international language
Yes
Sir namsker, contact number milx bhane pauna hajur.