अरुको घरमा फालिएको खाना खाएर ७ जनाको परिवार पाल्दै आउनुभएकि ६८ बर्सिय आमाको घरमा सहयोगको ओइरो News
HTML-код
- Опубликовано: 28 май 2021
- video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
गर्छौ भने एस्ता गरिब दुखी को सहयोग गरन ए यहात नक्कली बिमारी भएर नाटक गरेर पैसा कमाउ् धन्दा गर्ने धेरै छन सहयोगी हातहरु लाई धन्यवाद 🙏🙏🙏जय नेपाल 💪💪💪💪
आमा लाई सम्मान गरौ उहालाइ स्यलुट गरौ
धेरै राम्रो काम सर। दिन दुःखिको भगवान नै हो। तपाई।
मोहन जि को काम लाई कुन शब्दमा धन्यवाद भनम खै दिन दुखिको भगवान हुनुन्छ
good work
सलुट छ मनकारी हीरामणि सर।धन्याबाद मोहन सर र सबै टिमहरु मा सहयोग का लागी🙏🇳🇵
माेहन भाईले गर्दा धेरै गरिब दुखिले सुखकाे महसुस गर्छन।साथै धेरै सहयोगी मनहरुलाई प्रती धन्यवाद ।
धेरैधेरै धन्यवाद मोहन जि हजुरलाई
सधैं सधैं यसरीनै दिन दुखीको सहयोग गरिरहनु
बिचारा आमा सहयोगि हात हरुलाइ धन्देबाद छ
हिरा मडि जि हजुर लाई धेरै धन्यबाद सलनम
माेहन सरलाई धेरै धेरै धन्यवाद छ
सलुट छ महन बस्नेत सर साच्चिकै सयोगि हुनु हुन्छ
याे राहत सहि ठाउमा पुराउनु भएछ माेहन भाई धेरै राम्रो काम गर्नु भएको छ ।
महान काम मोहन सर सलाम छ ।
धन्यवाद मोहन सर्🙏🙏🙏🙏
दुखी पीडित को भगवान हो मोहन सर
मनकारी मोहन सर सलुट 🙏🙋♂️
मनकारी मोहन सर
Mohan sir ma kunsabdale dhanabad bhanu hajurlai
माेहनजि नमस्कार तपाईंको कामप्रति ऐकदम खुशिलागछ
निस्वार्थ रुपमा समाज सेवा गर्नुहुने मोहन सर तथा सहयोगी मनहरुमा हार्दिक नमन🙏
पत्रकार दाजु भाइ नहुने होभने दुखि गरिबको पिडा कस्ले हेर्दिन्थ्य होला भगबानले हजुरहरुलाइ दुखि गरिबको पिडा हेर्नपठाउनु भयको होला मोहोन सर को त बोलि पनि कत्ति मिठो छ उहालाइ धेरै धेरै शुभकामना छ यसै गरि दुखि गरिबको सेवा गर्दै जानु होला र सहयोग गर्ने दाता हरुलाइ पनि धेरै धेरै धन्यबाद
गरिब दुखिको कोहि न भये पनि भगवानले हेर्छन भन्छन नि हो तिनै भग्वान मध्येका येक भगवान हुनुन्छ मोहन बस्नेत !सलाम हजुरलाइ!
अाखिर किन गरिब निमुखाले मात्र धेरै बच्चा जन्माउछन् । जनचेतना जगाउन परो अब ....
फर्स्ट मा मोहन सर को टिम लाई सलाम छ मेरो र जति नि सयोगी दाता हरु लाई पनि मुरि मुरि धन्देबाद छ मेरो
Great job Mohan bhai 👏👍❤️
Hajur ko kam lai salot xu 🙏🙏
Sabai sayogi pan harulai dherai dherai dhanyabad 🙏❤️❤️
मोहन जि मेरो लागी भगवान हुनुहुन्छ हामि जस्तो गरिब को लागी भगवान हो मोहन जि तपाई सफलता को लागि कामना गर्छु 🙏🙏🙏🙏
माेहन सर लाई धेरै धेरै धन्यवाद त्यो परिवार काे अासिबात लागाेस 🙏🙏🙏🙏🙏🙏🙏
मोहन सरलाई हीरदय देखि धन्यवाद
आहा कति राम्रो काम मोहन जी को
sahayogi man prati naman xa bisesa gari mohan dada hjrko kamalai salam xaa👏👏👏👏💞
नमस्कार मोहन सर हजुरले गरेका कामहरु धेरै राम्रो छ खाननपायका गरिब दुखिको सेवा गरनुभको छ उहाहरुको आसिरबात लागोस
Doller ko paxi laagerw hidne haru bhanda hamro Mohan sir le gareko kaam lai dherai saaaman xa gau Ghar ko awsstha bhujdai hiderw sayaog garnu bhaxa .salute for u Mohan sir .sadai yesari aagi badnu hola aaudho din maa
Mohan vai dherai dherai dhanyabadha xa yestai garib aamaharuko sewa garirahanu hola yi garibko vagawan hunuhunxa tapai sada vari yestai dekhna pau!!
सलाम छ महन दाजिलाइ अनि जाे जाे ले सहयाेग गर्नु भयाे उहाहरुलाइ धेरै धन्यवाद
मोहन बसने को काम लाई सबै ले धन्यवाद नु आशीर्बाद दीनु
सलाम छ मोहन सर को कामलाई।
हाम्मो बागीका हीरामणी सरको मन धेरै ठुलो र मोहन जी लाई धन्यबाद
त्यो हात सधै पवित्र हुन्छ जुन प्रार्थना भन्दा धेरै सेवाको लागि उठ्छ।🙏✊🙏
Ramro Kam Mohan sir
मोहन सर र सहयोगी मान हरू लाई धन्यवाद।
Mohan sir salaut. Thank you🙏 sir
धनेबात माेहाेन भाइ
कति मनकारी हुनुहुन्छ नेपाली कोही भोकै छन भनेपछि यति सहयोग गर्नुहुन्छ सम्पूर्ण सहयोगी
दाता मानव रुपी भगवान लाई नमन 🙏 नमस्ते
छ लाखौंलाख धन्यवाद छ 🤚🤚🤚👌👌👌
धन्यवाद मोहन जि दुखि गरिब को मुटु हुनु भाको छ सलम छ हजुर लाइ
मोहन दाइ कती दयालु छन् सलाम छ दाइलाइ
अाेडने अाेछेउनेत दिनुभाे शर सरसफाइमा पनि ध्यान दिनु भन्नू शर अाडने अाेछेने मैला नबनउनु भन्नुहै
माेहन दादा काे कामलाई सलाेट गन्नन चाहानछु।।🙏🙏😘😘
Congratulations Mohan sir thank you so much 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सहयोगि मनहरुको जय होस
पत्रकार माेहाेन बस्नेत र केयामरा मेयान लाई मुरि मुरि धन्यवाद छ ।साथै सम्पूर्ण सहयाेगि अामा , बुबा , दाजु ,भाइ , दिदी , बहिनी सबै सबैलाई भगवानकाे अार्शिर्बाद लागाेस् ।अझै उहाँहरू लाई धन , सम्पति ले भरि पुर्ण हाे । यसरी दुखि पिडितहरू लाई सधै भरि सहयाेग ग्रर्नापुगाेस् ।
Mohan Dai hjr laie dheri dheri dhanye bat cha🙏🙏🙏🙏🙏🙏🙏
धेरै। रामरो छ। मोहन भाइलाइ
सहयोगी दातालाई र मोहन सरलाई धेरै धेरै धन्यवाद
Sabaele Sahayog garam dherae dherae dhannybad mohan sir
100 नम्बर कमेन्ट मा म बधाई छ सम्पूर्ण टीमलाई र सब परिबार लाई
हजुरको काम लाई सलुट🙏🙏🙏💐
हाम्रो देश नेपालको बिकास कहिले हुन्छ?हामी नेपालीहरु कहिले सुखि र खुसी हुन्छौं।पत्रकारहरु र अभियन्ताहरुहबाट कहिलेसम्म यसरी सहयोग गरि राख्ने?सेवा कार्य महान कार्य हो तर यो देशको सम्स्याको समाधान भने होईन। यो राज्यको दायित्व हो।राज्यले यस्तो समस्या हटाउनु पर्छ।
🙏🙏🙏 hajur sabai Jana lai help garnu hune sabai Jana thanku so much.
धनेबाद महन जी
धेरै धेरै धन्यवाद सर
Dheraii ramro garnu vyo dhannebad
very good job mohan sirr
धेरै राम्रो सोच विचार भएको मान्छे 👍👌
धन्यवाद माेहन सर
सलाम छ दाजु प्रति
हजुरकाे काम लाई कुन सब्द ले धन्यवाद भनम दिन दुखि काे त हजुर भगवान सरा नै हाे सर
Mohan sar kun sabdale dhannebat dim hjrlai garimko vagwan bannu vayko xa sar dheroi khusi xu ma hjrko harek video herxu khusi xu sar
धन्यवाद सर हजुर लाई
Good job daju
great work 👏👏👏Mohan sir
Great job dada 👍👍🙏👍
पत्रकार बाबुहरूलाही धन्यवाद छ 👃😢
अहिले सहयोग आए पछि गाउँको मान्छेलाई नराम्रो नठान्नु ल
सकेको सहयोग गर्ने बानी गरनु तपाईंको परिबारले
Good job vai. Love nepal.
yo ta mero maiti najikai ho maila uharulai chinako chu hajur lai dheri dherai dhyanabad 🙏🙏🙏
नमस्ते दाई तपाइको काम derai राम्रो xa
Mohan vai lai muri muri dhanyabad 👍👍👍👍
Dhari ramro kam garnu vayo sir❤
धन्यवाद दादा
Nice job mohan sr
Good job mohan sir
Mohan dai good job
So much good job
मुहुन दायि🙏हजुरले गरेर हरेक आमा बाबाकाेआखामा खुसिकाे आसु लेयिदिनु भाछ हजुरकाे याे माहानतालायि मेराे सलाेट छ दायि म हजुर सामु यक अनुराेध गरछु दायि म अहिले मलेसिया देखि हो मेरो परिवार मा ठुलो बर्जपात परेको छ मेरो घर सल्यान जिल्ला बागचौर नगरपालिका 3 थाराचौर हो मेरो घरमा मेरो भाई छाती को क्यानसर भएर चितुवान क्यानसर हस्पिटल मा 6महिना उपचार गर्दा गर्दा पैसा सिधिएर अहिले आएर उपचार गर्ना नाभएर भाईलाई घरमा बसल्न बाध्य भका छम बुबा नाम दल बहादुर डागिं को छोरा डिल्ली बहादुर डागिं उमेर 25 बर्ष भयो परिवार मा जम्मा सदस्य 6जना भएको भाइ मानसिक बिरामी र आमा पनि कुस्टि रोगी भएको कारन ले गर्दा हजुर बाट केही सयोग पाउछु कि भनेर मैले हजुर सङ्ग अनुरोध गरेको छु एक पटक गएर क्यामरामा ल्यादिनु भनेर अनुरोध गरेको छु केही सयोग को लागि🙏🙏🙏🙏🙏🙏🙏🙏मेरो नम्बर+9779809818408
Great Work
Good job sir thank you!
Mohan daju 🙏 good job
Good job and good video
हजुरकाे काम अतिमाहानछ
Very good work dada
Ramro xa Beautiful video good jab all
Good job mohan vai
Good job sir
Mohan ji kunai sabda xaina hajurko tariff garna derai derai dhanyabad dhukhiko sahyeta garnu vayekoma .
Mohan sir good job
Good job brother ♥
Salute x vai
Saluteee mohan sirrr🥰🥰🥰
Sahyoghi man haru lai thank you 🙏
Very good job mohan sir👌👌👌👌
Mohan sir hajurlae Salam xa hajur 🙏🙏🙏 jastae manxe Vaya kasto hontyo
Kati ramro kam garnu vayo hjr