사회통합 프로그램 kiip level 5 심화 chapter 3 word meaning korean to nepali translate नेपालीमा अनुवाद

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025
  • KIIP LEVEL.사회통화프러그렘 र EPS TOPIK सम्बन्धी सम्पूर्ण जानकारी र सबै पाठको नेपालीमा अनुबाद लिएर आएको छु । Video भर्खर मात्र बनाउन सुरु गरेको छु। आगामी दिनमा तपाई हरुलाई अझ धेरै सजिलो हुने गरी अरु उपयोगी video हाल्ने छु।
    यस channel मा उपलब्ध भिडियोहरु:-
    kiip level test
    Kiip exam
    Kiip level 3
    Kiip level 4
    Kiip level 5
    Kiip level 6{심화( F5, र कोरियन 국적 नागरिकता बनाउनको लागी )}
    Kiip level 3 word meaning
    kiip level 4 word meaning
    kiip level 5 word meaning
    kiip level 6심화 word meaning
    Eps topik book nepali translate
    korean grammar
    Eps topik exam
    사전 평가
    중간/종합 평가
    귀화 시험 한국 국적 exam
    .
    3 과 대한민국 국민의 의무
    पाठ 3 कोरियन नागरिकको दायित्व/कर्तब्य
    마땅히 सहि सँग/न्याय सँग, योग्य सँग
    억지로/강제로 जबर्जस्ति/बाध्यता बस
    확보/안전/안보/보호 सुरक्षित
    비율 अनुपात दर, रेट
    영토 क्षेत्र, भुमि, प्रान्त, अधिराज्य
    보전하다/아끼다 जोगाउनु
    복무 आर्मीले गर्ने सेवा
    단순히/간단히 सरल रुपमा
    안보/보호 सुरक्षा
    현역 सक्रिय कर्तव्य/सेवा
    징병 검사 भर्ति परिक्षा
    일용 근로 소득 원천 징수
    दैनिक कमाइको आम्दानी रोक्का गर्ने
    부가 가치세 मुल्य वृद्धि कर
    과세 특례 कर लागु बिशेषता
    고학력 उच्च शिक्षा
    유치 बाल्यकाल /प्राथमिक
    수혜/이익/유익/혜텍 लाभ
    자녀/어린/아이 बच्चा
    교양/문화 संस्कृति
    능력/기술 क्षमता, दक्षता, सिप
    기여하다/공헌/이바지 योगदान
    여건/조건 शर्त, अवस्था
    바람직하다 चाहना, ईच्छा, आशा
    정달한/적절한/적당한 उचित
    꾸려나가다/정리하다 ब्यबस्थापन गर्नु
    적정한/적합한 उचित
    쾌적한/즐거운 सहज, रमाइलो, सुखद
    오염 प्रदुषण
    적합하다/적절하다 उपयुक्त, उचित
    인식하다/인정하다 चिन्नु /पहिचान गर्नु
    상당히 높다/꽤 높다 एकदम उच्च हुनु
    유권자 मतदाता
    찬반/장단점 फेईदा र बेफाईदा
    논쟁/논의 बहस /छलफल
    팽팽하다/치열하다 प्रतिस्पर्धा कडा हुनु
    찬성하다 सहमत हुनु, पक्षमा, फेईदा
    당선된 निर्वाचित
    도입/소개 परिचय

Комментарии • 27