राष्ट्रिय परिचयपत्रको अब के काम ? अदालतको आदेशले खल्लीबल्ली ! || Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2024

Комментарии • 379

  • @prabhurammalakar911
    @prabhurammalakar911 Месяц назад +5

    राष्ट्रिय परिचयपत्र पूर्ण खारेज हुनुपर्छ र साथै सबै बांडेको राष्ट्रिय परिचयपत्र सबै वाट खिचेर सार्वजनिक गरि जलाउनु पर्छ

  • @rajuguragain1822
    @rajuguragain1822 2 месяца назад +55

    ❤❤❤ न्यायाधीश द्वय प्रति हार्दिक नमन। जनतालाई अप्ठ्यारोमा पार्ने यो विदेशी षड्यन्त्र पूर्ण रुपमा खारेज भएकै राम्रो।

  • @bhairajrai8182
    @bhairajrai8182 2 месяца назад +54

    ठिक गर्यो यो राष्ट्रिय परिचय पत्र खारेज हुनुपर्छ।

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 2 месяца назад +80

    नेपाल र नेपाली को हितमा फैसला आएकोले सर्वोच्च अदालतलाई धन्यवाद ।

  • @mayarai3565
    @mayarai3565 2 месяца назад +97

    सर्बोच्च अदालतलाई सलाम छ्🙏

  • @khagendragiri9993
    @khagendragiri9993 2 месяца назад +22

    राष्ट्रिय परिचयपत्र पुर्ण रुपले खारेज हुनु पर्छ सर्वोच्च अदालतलाई धन्यवाद

  • @manjurai111
    @manjurai111 2 месяца назад +20

    यो अरास्टृय परिचय पत्र खारेज गर्नै पर्छ किनकी यो नेपाल र नेपालीको हितमा छैन

  • @tamangtamang2663
    @tamangtamang2663 2 месяца назад +66

    राष्ट्रिय परिचयपत्र पुर्ण रुपले खारेज हुनु पर्छ।

    • @100gbps2
      @100gbps2 2 месяца назад

      thik

    • @sandeshlimbu2055
      @sandeshlimbu2055 2 месяца назад

      Kina😂

    • @100gbps2
      @100gbps2 2 месяца назад +1

      @@sandeshlimbu2055 hagna lai toilet xaina bato ma chaak ma parichaya Patra bokera k garnu arabaw kharcha garera

  • @rajubogati2757
    @rajubogati2757 2 месяца назад +23

    पहिचान ईतीहास मेटाउने परिचय पत्र खारेज गर्नुपर्छ जय अखण्ड नेपाल जय धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्छ जय होस।

  • @balbahadurdangi6034
    @balbahadurdangi6034 2 месяца назад +30

    स्वागत योग्य , सम्माननिय र राष्ट्र हित को निर्णय ।
    अदालत लाई सम्मान ।
    यो परिचयपत्र अनावस्यक मात्र हैन नेपालको दीर्घकालिन सुरक्षा को बर्खिलाप छ । यो पूर्ण रूपमा खारेज हुनुपर्छ ।

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw 2 месяца назад +26

    नेपालि जनता को मागलाई सर्वोच्च अदालत ले बुझेकै हो अति राम्रो र प्रसम्समय काम।

  • @bounceback8297
    @bounceback8297 2 месяца назад +61

    राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा खारिज हुनुपर्छ

  • @anantakunwar2957
    @anantakunwar2957 2 месяца назад +21

    यो राष्ट्रिय परिचय पत्र सदैको लागि खारेज हुनु पर्छ।यो देश जनताको हितमा छैन।यो भनेको कमिसन को खेल, राष्ट्रिय सम्पत्ति को दुरुपयोग,देश को सुचाना बिदेशी बेच्नु मात्रै हो।अहिलेको नेपाली नागरिकता सबै भन्दा उत्तम छ।यसकै प्रयोगले सबै काम चलिराखेको छ भने

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 2 месяца назад +21

    याे परिचयपत्र जस्ताे अनावश्यक कुराे सम्पूर्ण रुपमा खारेज गर्नु पर्छ ।नागरिकता नै काफी छ ।

  • @DebendraShrestha-iu7ld
    @DebendraShrestha-iu7ld 2 месяца назад +9

    याे राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ ।ननरीकता ले काम गरे काे छ । नेपालकाे संविधान ले राष्ट्रिय परिचयपत्र लाई चिनेकाे देखिएन ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 месяца назад +10

    राष्टिय परिचयपत्र, खारेज नै हुनुपर्छ 🎉

  • @Dhankumar-i2g
    @Dhankumar-i2g 2 месяца назад +15

    राष्टिय परिचय पत्र खारिज गरेकोमा हामी जन्ताको नियल्य जिउदो छ सर्ब्जो अदाल लाई सलम छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @BhuminandaPaudel
      @BhuminandaPaudel Месяц назад

      राटिय परिचय खारिज गरेकाे सबजाेअदाल मानिनछ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 месяца назад +9

    जनतालाइ १६ अर्वको वैदेशिक ऋण बोकाएर कसैको लहडमा ल्याइएको नेपालीको पहिचान मेटाउने रास्टिय परिचयपत्र खारेज गर्नुपर्छ।

  • @birendrarai8553
    @birendrarai8553 2 месяца назад +2

    परिचयपत्र सदाको लागी बन्द हुनु पर्छ।

  • @chandrasundas9637
    @chandrasundas9637 2 месяца назад +2

    यो खारेज होस करोडौ पैसा नेपलको जोगीनछ अदालत लाई सलाम छ।

  • @subhash7408
    @subhash7408 2 месяца назад +8

    सबोच् अदालत मात्र जनता को अदालत कायम रहन्छ र भविष्य मा पनि राम्रो आशा छ.

  • @danmagar1680
    @danmagar1680 2 месяца назад +7

    राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ यो जनताको बिपरित छ

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 месяца назад +22

    यो परिचयपत्र खारेज गर्नु पर्छ!

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 2 месяца назад +13

    नेपाली को लागि नागरिक्ता नै ठिक छ।
    यो त छिटै नेताहरुलाइ नेपाललाइ सिकिम बनाउदै छन तेहि भएर परिचय पत्र बनौदै छन

  • @sudipshrestha6164
    @sudipshrestha6164 2 месяца назад +4

    सर्वोच्चको निर्णय नेपाली जनताको न्यायको हकमा आउँदा भ्रष्ट बिचौलियाहरू र देशद्रोहीहरूको चलखेल माथि तुषारापात भएका छन।

  • @keshavranamgr8809
    @keshavranamgr8809 2 месяца назад +5

    यो राष्ट्रिय परिचय पत्र नैं खारेज हुनु जरुरी छ

  • @KrishnaKarki-o4z
    @KrishnaKarki-o4z 2 месяца назад +25

    सर्वोच्च अदालतलाई सलाम छ ।

  • @ArjunKC-m9v
    @ArjunKC-m9v 2 месяца назад +17

    राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्छ। विदेशी दलालहरूले गर्दा यो राष्ट्रिय परिचयपत्रबाट पैसा खानको लागि यो सबै गरेका हुन्

  • @balarambhuju3215
    @balarambhuju3215 2 месяца назад +7

    राष्ट्रिय परिचय पत्र नै होईन अराष्ट्रिय परिचय बनाउन खोजेको हो।
    नेपाली नागरिक राष्ट्रिय परिचय पत्र हुनु पर्छ।
    राष्ट्रिय परिचय ले नेपालको अस्तित्व खतरा हुने पक्का हो।

  • @JaymanThami
    @JaymanThami 2 месяца назад +5

    यो हाम्रो सुन्दर शान्त नेपाल 🇳🇵 मा गाइजात्रा जस्तै बनाएको रहेछ नेता र नेतृत्व ज्यु हरुले गरिब जनतालाई दुःख दिनु दियो

  • @dandapaniadhikari2576
    @dandapaniadhikari2576 2 месяца назад +3

    राष्ट्रिय परिचयपत्र नाउँको पत्रले उल्टै राष्ट्रियताको परिचय नै समाप्त पार्ने त होइन भन्ने भय व्याप्त छ । यसको उचित निरुपण हुनुपर्छ ।

  • @sajitasinjalimagar7612
    @sajitasinjalimagar7612 2 месяца назад +4

    के हुने हो होइन। अब राष्ट्रिय परिचयपत्र सधैं का लागि खारेज हुन पर्छ। यो नेपाली को लागि घातक छ।

  • @hemkoirala3789
    @hemkoirala3789 2 месяца назад +2

    सहि निर्णय दिएकोमा सर्वोच्चका न्यायाधीशलाई बधाई छ

  • @acharyaji7005
    @acharyaji7005 2 месяца назад +11

    मेरो पहिचान ढाकाटोपी नभएको सगरमाथा नभएको परिचयपत्र राष्ट्रिय हुनै सक्दैन नेपाल र नेपालीको कुनै पहिचान नभएको पत्र ठिक छैन यसलाई सर्वोच्चले रद्द गरिदिए हुन्थ्यो

  • @DeviPoudel-el3vl
    @DeviPoudel-el3vl 2 месяца назад +3

    राम्रो निर्णय

  • @KumarThapa-m5w
    @KumarThapa-m5w 2 месяца назад +1

    सर्वोच्च अदालतको न्यायाधीशहरूले एकदमै राम्रो न्याय दिएका छन्।❤🇳🇵
    यो राष्ट्रघाती परिचय पत्र मुर्दाबाद।😢😅😢😂

  • @ramjibista9891
    @ramjibista9891 2 месяца назад +4

    यो राष्ट्रिय परिचयपत्र नै बकवास हो पुर्णतया खारेज हुनपर्छ। यसो यसो गरो अरुको नक्कल गरो देशको ढुकुटी स्वाहा

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 2 месяца назад +9

    अति उतम 🏵️💐🌹🇳🇵

  • @Yubrajkandel
    @Yubrajkandel 2 месяца назад +12

    स्वाठ सरकार, नागरिकता जस्तो गम्भीर इसुजमा जे पायो तेहि निर्णय गर्ने,नागरिकता भनेको पहिचान र नागरिकको गोपनियता हो।जस्को रिप्लेसमा परिचय पत्र।यो भारतिय नागरिकता लियकाहरुलाई खुल्लमखुला छुट हो।यसै पनि रास्ट्रबादी सरकार आउदा यस्ता ब्यक्ति ,सस्था र डकुमेन्ट रद्दिका टोकरी हुन्छन।

    • @mohangc1561
      @mohangc1561 2 месяца назад +1

      @@Yubrajkandel मेरो पनि निस्कर्श यहि हो।

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 2 месяца назад +1

    जब राष्ट्रिय परिचयपत्र को काम छैन भने खारेज गर्नुपर्छ बिदेशी लाई फाईदा देशको ढुकुटी सक्ने काम हो यो राष्ट्रिय परिचयपत्र खारेज गर्नैपर्छ

  • @dilipbasnet8437
    @dilipbasnet8437 2 месяца назад +1

    यो अराजक परिचय पत्र खारेज गर नागरिकता कायम गर।चेतना भया

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 месяца назад +1

    दुबै न्यायाधीश लाई सबैले सलुट गरौ

  • @krishnakunwar6200
    @krishnakunwar6200 2 месяца назад +12

    राष्ट्रिय परिचय अदालतले खारेज नगरे सम्म ढुक्क हुनुपर्ने आधार देखिदैन कुनै पनि निर्णय उल्टाउन पनि सक्छ्न ।

    • @latagiri8476
      @latagiri8476 2 месяца назад

      सहि भन्नु भयो हजुर /जे पनि हुन सक्छ / मिति ०८१/०५/०७ मा भएको अन्तरिम आदेशको अझैसम्म पालना भएको छैन केही भन्न सक्किन...
      .

  • @brajkishorsah4803
    @brajkishorsah4803 2 месяца назад

    सर्वोच्च अदालत बाट सही समयमा सही अादेश अाएको हो।

  • @gyanprasadpokhrel6205
    @gyanprasadpokhrel6205 2 месяца назад

    योराष्टिय परिचय पत्र नेपाली को हित्माआघात् पुर्याएर बिदेशिलाइ आधिकारिक नेपािल बनाउने रणनितिहो ।यस्को पुर्ण खारेजि हुनुपर्छ ।सर्बोच्च का न्याय मुर्तिलाइ धन्यबाद्

  • @chitrarai6234
    @chitrarai6234 2 месяца назад +2

    यो राष्ट्रिय परिचय पत्र नामको योजना नै पूर्ण रुपमा खारेज गरिनु देश र जनताको हीतको पक्षमा हुनेछ तसर्थ राष्ट्रिय परिचय पत्र पूर्ण रुपमा सदाको निम्ति खारेज गरिनु पर्दछ |

  • @ipgautam4496
    @ipgautam4496 2 месяца назад +7

    अदालतको निर्णय बेला बेला ठिक लाग्छ हौ 😊😅
    यो परिचयपत्र पूर्ण खारेज गरिनै पर्छ , प्रमाण पत्र छदैँ छ त । परिचय पत्र नभएका त जनता नै हैनन् भन्ने जस्तो गर्छ त बा अचम्म !!

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 месяца назад +1

    नचाहिने काम किन जनतालाइ साख्ति दिने (नागारिक प्रमाण पत्र) भए पछि

  • @minyounzen7583
    @minyounzen7583 2 месяца назад

    यो नेपाली जनताको हित बिपरित भयकोले तुरुन्त खारेज गर्नु पर्छ

  • @DevkumarRijal
    @DevkumarRijal 2 месяца назад

    राष्ट्रीय परीचयपत्र पुर्ण रुपमा खारेज गर्नु पर्छ।

  • @latagiri8476
    @latagiri8476 2 месяца назад +1

    न्याय मुर्तिज्यु हरु तथा अधिवक्ता महोदय ज्यु हरु ले देशवासी र देशको हितमा काम गर्नु हुन्छ भन्ने विश्वास छ/

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 2 месяца назад +1

    आफ्नाे पालामा हतार हतार फ्रेन्च कम्पनीलाई राष्ट्रिय परिचयपत्र प्रिन्टगर्न ठेक्का दिने रवेमाथि पनि कार्वाही बढाइयाेस सरकार!

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 2 месяца назад

    बच्यो बचायो नेपालीलाइ।

  • @raiak2002
    @raiak2002 2 месяца назад

    राष्ट्रीय परिचय पत्र ख़ारिज हनु पर्छ ।

  • @HomBhaadhur
    @HomBhaadhur 2 месяца назад

    सर्बोच्च अदालत लाई सलाम छ 🙏🙏🙏

  • @bishnuthapamagar8559
    @bishnuthapamagar8559 2 месяца назад +8

    मलाई अदालतले गरेको निर्णय ठिक लाग्यो 🙏

    • @tamangk
      @tamangk 2 месяца назад

      नक्कली नागरिकता लिएर बसेकाे हाेला, ठीक लागिहाल्छ नि। तिमीलाई ठिक लागेपरि देशकाे लागि ठिक हुदैन। हजारौंको संख्यामा भारतीयहरुले नेपाली नागरिकता लिइरहेका छन्, त्याे एउटै ब्यक्तिले दुइतिनओटा। कैलास सिहाेरिया जस्ता ब्यक्ति त्यसकाे उदाहरण हुन्।

  • @kabirai2776
    @kabirai2776 2 месяца назад +1

    अब कशकशले याेनियम लागू गरयाे तिनिहरुलाई क्षतिपुरति तिराएर जेल शजाय गरनुपछ जनताहरुले तिरेकाे कर त शकियाे त चाेरहरुले टननै कमायाे

  • @dilipkumargurung
    @dilipkumargurung 2 месяца назад +2

    सर्वोच्चको आदेश स्वागत छ।

  • @HB-oc4td
    @HB-oc4td 2 месяца назад

    खारेज गर्नु पर्छ राष्ट्रिय परिचय पत्र ।

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 месяца назад +2

    याे दलालकाे काम हाे खारेजी गर नत्र भय जनता सडकमा अान्दोलन हुनेछ ।

  • @ugallimbu8793
    @ugallimbu8793 2 месяца назад +1

    पुर्ण रुपमा खारेज गर्नुपर्छ अब रास्ट्रिय परिचय पत्र!!!😎😎😎 काम छैन येस्को!!!

  • @shivarajpaudyal6317
    @shivarajpaudyal6317 2 месяца назад +2

    बिदेशी संग रिन लियेर यो लागू गर्न भन्दा येस्तै ठिक छ ।

  • @Babag-o1u
    @Babag-o1u 2 месяца назад +1

    समाजिक सुरक्षा भत्तको लागि त हाम्रो पोखरामा त अनिबार्य 😢राष्ट्रिय परिचय पत्र चाहिन्छ भन्छ त हजुर!!

  • @bknlm9453
    @bknlm9453 2 месяца назад +3

    कुनै काम छैन यो परिचय पत्रको सबिधानले दिएको कानुन अनुसारको पहिचानको लागि नागरित्ता काफि छ किनकि नागरित्ता बिना परिचय पत्रै निस्किनदैन

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 месяца назад +1

    राष्ट्रिय परिचयपत्र आवश्यक्ता छैन नागरिता लाइनै टिकाउ बलियो बनाउदा ठिक हुन्छ

  • @Diplomats_Asia
    @Diplomats_Asia 2 месяца назад +6

    सहि हो खल्लिबल्ली जिन्दावाद

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 месяца назад +2

    न्याय लय लाई धन्ने वाद

  • @Padamrajgaire
    @Padamrajgaire 2 месяца назад +1

    जन्मदर्ता मूल हो त्यसले नागरिकता,भोटरकार्ड पासपोर्ट लाईसेन्स दिन्छयिनिमध्ये जे होस पहिचानदिन्छ म त हाम्रो कर्मचारी हरुपनि अाफ्नोविवेक मा चल्न सक्नेदेख्छु रा पपत्र लाई तुरुन्त रद्दगरि नयाठगने बाटा बन्द गर्नु नत्र अर्को अपराधको योजना लियर अाउ छ।जय पृथ्वीना.शाह जय नेपाल

  • @surajbasnet9720
    @surajbasnet9720 2 месяца назад +1

    राम्रो कुरा

  • @prithiramrai1708
    @prithiramrai1708 2 месяца назад

    अति राम्रो कुरा अदालत लाई धन्यबात

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Месяц назад +1

    रापप खारेज १००% ठीक
    रापप छपाउदा लाग्ने १६/१७ अरबको कलकारखाना खेलेर युवालाई रोजगारी दिऔ

  • @kusuthapa1447
    @kusuthapa1447 2 месяца назад +1

    राम्रो

  • @SherpaTiger
    @SherpaTiger 2 месяца назад +1

    देश र जनताको स्वाधिनताको हित बिरुद्ध रहेको राष्ट्रिय परिचय पत्र सदाका लागि खारिज गरि नागरिकको मात्र अनिवार्य गर्नु जरुरी छ।सर्वोच्चले गरेको फैसला देश र जनाताको जित हो। र देश द्रोहि दलालहरुको हार हो।मैले पनि २०७६साल मा राष्ट्रिय परिचय पत्र अनिवार्य भनी वडामा सबै प्रक्रिया पुर्याए तर पाँच वर्ष पछि जिल्ला प्रशासनमा गएर हेर्दा गुगलामक दर्ता भएको छैन भनियो म निराश भएर फर्के यो देशमा म जस्तै लाखौ जनता यसरिनै कति निराश भएर बसेका होलान त्यासैले यो राष्ट्रिय परिचयपत्र बहिष्कारको अभियान हामी सबैले शुरु गरौँ ।जय नेपाल आमा।

  • @Chaudharymehilal
    @Chaudharymehilal 2 месяца назад

    यो सदाको लागि खारेज गर्न माग छ। सर्बोच्च अदालतले गरेको निर्णय ले अदालत को गरिमा सयौ गुना वृद्धिभएको छ। सर्वसाधारण जनताले न्यायधीश ज्यु हरुको प्रसंसा गरिरहने छन्। तथानाम कमिसन खोरबाट जनता लाई जोगाएर नेपाली नागरिकता को गरिना उच्च बनाएका छन्।

  • @veshrajshrestha3710
    @veshrajshrestha3710 2 месяца назад +3

    विदेशी लाई नेपाली बनाउन यो ल्याएको हो

    • @michealrai6756
      @michealrai6756 2 месяца назад

      यस्ता अनपदहरु छ देश कहिले बनल्ला !!

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 2 месяца назад +2

    राम्रो काम को सुरुवात

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 2 месяца назад +6

    राष्ट्रिय परिचयपत्र खारेज गरिएको राम्रो

  • @deepakshrestha848
    @deepakshrestha848 2 месяца назад +2

    खारेज गरिनु पर्छ

  • @reshamb.c4356
    @reshamb.c4356 2 месяца назад

    यो राष्ट्रिय परिचयपत्र हैन अराष्ट्रिय परिचयपत्र हो। सर्वोच्च अदालतको अन्तरिम आदेश तत्कालको बन्देज हो।यो सधैँका लागि हानीकारक छ। त्यसैले खारेज हुन आवश्यक छ।

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 месяца назад +2

    याे अराजक छ खारेजी हुनुपछृ

  • @abhattarai4348
    @abhattarai4348 2 месяца назад +1

    अब इम्बोस्ड सवारी नम्बर प्लेटलाई पनी देवनागरी मै बनाउनुपर्छ।

  • @mr.kcteny8322
    @mr.kcteny8322 2 месяца назад +7

    धन्यबाद न्यायालय

  • @KRITISMA
    @KRITISMA 2 месяца назад +2

    एक्दम ठिक गर्‍यो

  • @sumitrarai2724
    @sumitrarai2724 2 месяца назад +2

    राम्रो गरेछ।एउतै मान्छेको कति वटा परिचय दिनुपर्ने?

  • @Samsonchano291
    @Samsonchano291 2 месяца назад +3

    Kharej gareko ramro

  • @Bestpart0
    @Bestpart0 2 месяца назад +8

    Good news

  • @badriprasadghimire2089
    @badriprasadghimire2089 2 месяца назад

    उखाने र्याले प्रचण्डेको कात्रो तिनीहरु मरेपछि त्यही परिचयपत्र रुपी कात्रोले पोल्नुपर्छ ।

  • @begmagarsinjali6116
    @begmagarsinjali6116 2 месяца назад +5

    salute x suprime court

  • @GovindprasadBaral
    @GovindprasadBaral Месяц назад

    यो अ राष्ट्रिय परिचयपत्र खारेज हुनैपर्छ तर भ्रस्ट सरकारले अदालतको फैसला अवज्ञा गर्न खोजिराखेकोछ ।त्यसैले सबै जनता सचेत भएरबसौ ।

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 месяца назад +11

    नेपाल मा न्याय मरेको छैन

  • @BhaktaKarki-t9s
    @BhaktaKarki-t9s 2 месяца назад +1

    सहि फैसला हो, यो । सर्बोच्च अदालत को। हरेक नेपाली नागरिक सङ नेपाली नागारिक्ता नै भयेको अबस्थामा त्यो रास्र्तिय परिचयपत्र किन चाहियो?? .... यो बेकार थियो। digital id मा को छपाइ मा भस्त्राचार को गन्ध को खेल भयेको हुनुपर्छ येस्मा। यो , जनता लाई अनावश्यक दुख दिने मनशाय मात्रै हो। अरु केही होइन।

  • @rameshbhandari4371
    @rameshbhandari4371 6 дней назад

    कथित रास्ट्रय परिचयपत्र को नाममा एडिबिको १६ अर्बखानकोलागी योजनाबनाइएकोहो जनतामा जबर्जस्त लादिएको रास्ट्रय परिचय पत्र खारेज हुनपर्छ यो जनता लाइदुखदिनेकाममात्र् हो

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 2 месяца назад +1

    नागरिकता नहि शिर हो । एक नेपाली को परिचय नहि नेपाली नागरिक र नगरिकता।

  • @bhairajrai8182
    @bhairajrai8182 2 месяца назад +3

    किन खुलाइएन? वंशज र अंगिकृत!

  • @arjunkumar-fg2uj
    @arjunkumar-fg2uj 2 месяца назад +2

    Sahi ho adalat Lai Salam chha.

  • @mandipkc1298
    @mandipkc1298 Месяц назад

    राष्ट्रिय परिचय पत्र खाखरेज हुनु पर्छ

  • @mandipkc1298
    @mandipkc1298 Месяц назад

    राष्टिय परिचय पत्र अाबस्यक छैन पुरा खारेज गर्नु पर्छ

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Месяц назад

    स्वागत योग्य कदम । धन्यवाद छ सर्वोच्च अदालत । सानो देश जम्म तीन करोड पनि जनसंख्या पनि नभएको देश मा कति परिचयपत्र चाहियो ? के देश ले दिइने नागरिकता प्रमाणपत्र के देश को परिचयपत्र होइन ?

  • @binodbasnet6685
    @binodbasnet6685 Месяц назад

    खारेज नै हुनिपर्छ अन्यथा mcc जस्तै हालत हुनेछ।। यस्तै यस्तै गरेर देश अरुलाई जिम्मा लगाउँछन् ।

  • @tikaramrc674
    @tikaramrc674 2 месяца назад +3

    Salute to supreme court and advocates.🎉