सहि भन्नू भयो आङ्काजी सर mno को जीवन मंगोल ले खरो रुम पा इसाई समुदाय को हक हित को लागि निरन्तर बोलिरनु भाको छ सेलुट छ परमेस्वोर ले सुरक्षा आशिष् दिनु भयको होस
जयमसिह यहाँलाई पनि । धेरै राम्रो कुरा गर्नु भोयो आङ्काजी ज्युले । धन्यबाद तपाइलाइ पर्मेस्वरले धेरै आशिष् दिनुभएको होस । अहिलेको आन्दाजी नेपालमा नेपाली ख्रीष्टियानको संख्या ४०-द्खी ५० लाखको हाराहारिमा छन र चोर्चहरु आन्दाजी १५ देखी २० हजारको हाराहरिमा पुगेको छ ।र दिन दिनै बड्दै छन ।
बधाई छ आङकाजी शेर्पा जी लाई। हजारौं साल देखि सामाजिक,राजनीतिक चरित्र आचरण गुमाएका,अरु को अस्तित्व स्वीकार गर्न नसक्ने,अरु को धर्म संस्कार माथी गर्व गर्न नसक्ने,बर्ण जाती धर्म भाषा को नाम मा विभेद,छिछि,दुरदुर,घृणा गरी सामाजिक आतङ्ग मच्चाई देश मा पास्टर,पादरी,क्रिश्चियन हरु जन्माउने,आज सम्म पनि मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने,नाम थर अनुहार हेरेर व्यवहार गर्ने,नेपाल लाई चार वर्ण छत्तीस जात को फूलबारी हो भनि गर्व गर्दै इतिहास लेख्ने,आफ्नै आँगन का दाजु भाई लाई हेय र घृणा गर्दै भुसतिघ्रे,डोके,भोटे,खरपने भन्न गर्व गर्ने,जात बाँड्ने जात खोस्ने मूर्ख हरु,बर्ण जाती धर्म भाषा टोपी भेषभुषा को नाम मा राजनीति गरी समाज देश भाँड्ने भँडुवा हरु,आफ्ना देश धर्म संस्कार पहिचान लाई बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक मूर्ख हरु,राजा धर्म माथी राजनीति गरी दुनिया मा बद्नाम गराउने,विवादित बनाउने, सत्ता मा पुग्ने भर्याङ्ग बनाउने मूर्ख हरु सबै लाई नाङ्गो पारौं। दुनिया साथ मा छन्। सदियों देखी भए गरेका सामाजिक आतङ्ग नेपाली समाज ले कहिले बिर्सिने छैन जस्तो लाग्छ। अरु को धर्म, संस्कार,पहिचान,अस्तित्व लाई स्वीकार गर्न नसक्ने हुनु नै जातिय,धार्मिक राजनीति नै हो जस्तो लाग्छ। आज यही छिमेकी भारत मा RSS, BJP, बजरङ्ग दल, विश्व हिन्दू परिषद जस्ता संगठन हरु यही राष्ट्र,राष्ट्रियता को नाम मा लामो समय देखि नफरत को जातिय,धार्मिक राजनीति गर्ने गरेको पाइन्छ। भोलि यहाँ का यस्तै चरित्र आचरण मा गर्व गर्ने संकीर्ण स्वभाव का पाखण्ड हरु ले यही राष्ट्रियता,एकता,समाजबाद को नाम मा यस्तै नफरत को राजनीति गरी सामाजिक धार्मिक आतङ् मच्चाउने सम्भावन पनि त्यतिकै भएको ले सबै सावधान र सचेत हुन आवश्यक देखिन्छ। आज यस्तै अरु को धर्म संस्कार पहिचान अस्तित्व स्वीकार गर्न नसक्ने अतिबादी पाखण्डी हरु को समुह ले भारत को हरिद्वार मा धर्म संसद को नाम मा मुस्लिम दाजु भाई हरु को नरसंसहर गर्ने गराउने निर्णय बाट सजिलै अनुमान गर्न सकिन्छ कि यहाँ पनि यस्तै आफू लाई विद्वान राष्ट्रबादी भनिने हरु ले यस्तै चरित्र आचरण देखाउने सम्भावना पनि देखिन्छ। हेर्दै जाउँ कहिले सम्म आफू लाई समाजबाद,धर्म निरपेक्षता,प्रजातन्त्र को वकालत गर्ने हरु ले अरु को धर्म संस्कार पहिचान लाई स्वीकार नगर्ने हुन्। सबै नेपाली क्रिश्चियन दाजु भाई हरु लाई बधाई छ। आफ्नो आत्मसम्मान, स्वाभिमान र इज्जत को लागी हजारौं वर्ष देखि जाती धर्म को नाम मा भएका सामाजिक आतङ्मा बाट मुक्ति पाउने एउटै उपाय हो आफ्नो पुरानो धर्म संस्कार पहिचान लाई लात मारी आफ्नो पहिचान परिवर्तन गर्नु नै हो। स्वाभाविक र न्यायसंगत नै देखिन्छ। अंत मा आङकाजी जी को भनाई माथी तर्क,बहस, छलफल,विरोध गर्न कुनै आफूलाई विद्वान राष्ट्रबादी प्रजातान्त्रिक भन्ने हरु भए कृपया यसरी क्यामेरा को अगाडी आएर दुनिया को सामने भन्ने,बोल्ने,तर्क गर्ने हिम्मत गरौं। जय बुद्ध भूमी।।।।
VERY TRUE we need Nepali Christian Politicians To represent us all 🙏 .There is nothing wrong if Christian politicians are guided by the Bible. Most western countries politicians are Christian and there’s no religious conflicts 😀
Thuchuchhe jyo jyo angkaji you are great leader of Nepal and future president of Nepal keep your duties continue for life and work good try again tomorrow for life I'm with you
मत बुद्धिष्ट हुँ । नेपालमा जन्मनुभएका महामानब भगवान गौतम बुद्धको चेला हुँ, त्यसैले कसैलाई हेला, ब्यभिचार, कुकर्म गर्दिन । सधै सत्यको बाटो हिड्छु, भगवानमा होइन, कर्ममा बिस्वास गर्छु ।
Dear sir you are great you must have understand almighty heavenly holy father god in jesus name if you help christian people really sir living soul of jesus will grant miracles amen
दाइ तपाईं लाइधेरै धेरै धन्यबद।पर्मेस्वरले आशिष् देउन
सहि भन्नू भयो आङ्काजी सर mno को जीवन मंगोल ले खरो रुम पा इसाई समुदाय को हक हित को लागि निरन्तर बोलिरनु भाको छ सेलुट छ परमेस्वोर ले सुरक्षा आशिष् दिनु भयको होस
जयमसिह यहाँलाई पनि ।
धेरै राम्रो कुरा गर्नु भोयो आङ्काजी ज्युले ।
धन्यबाद तपाइलाइ पर्मेस्वरले धेरै आशिष् दिनुभएको होस ।
अहिलेको आन्दाजी नेपालमा नेपाली ख्रीष्टियानको संख्या ४०-द्खी ५० लाखको हाराहारिमा छन र चोर्चहरु आन्दाजी १५ देखी २० हजारको हाराहरिमा पुगेको छ ।र दिन दिनै बड्दै छन ।
Great Speech
Thank you Ankaji Sir
God Bless You ..
💕✝️💕📖☝️🙏👍️ हल्लेलुयाह परमेशोवर को महिमा र प्रशंसा होइ रहोस आमीन 🛐
"Merry Christmas" Angkaji sir, God bless you your future plans. We pray you for your great decision for every religion, nation, language etc.
एकदम ठिक कुरा गर्नुभयो आङ्काजी दाइले धन्यबाद तपाइलाइ प्रभुले धेरै आशिष् दिनुभएको होस
Amen So thanks
धन्यवाद आङकाजी ज्यु
Dai sahi kura garnu bhayo god bless you everyday
Hallelujah, respected Sir be the Lord God with you and bless
आङ्काजी ज्यु हाम्रो पर्मेश्वर को अनुग्रह तपाई लाई होस
Very VeryThank you A.Serpa Sir, you are true and all right.
amen
नमस्कार आङ काजी सर सदैब तपाईं लाई प्रभुले आशिष् दिनु भएको होस।।।
Thank you Aangkaji jyu!
Good news thanks sir, bless you Christmas ko lagi bolnu vako le pani hajur ko life ma tholo bless hunxa thank you.
Praise the lord.Thank you Angkaji sir.You have given us good suggestions.
really factest topic you are really saluted for this alertive tips
हलेलुया धेरै राम्रो कुरा गर्नु भयो
काजी जी:धन्यवाद हजुरलाई
Congratulations 🎉 God bless you sherpa g
पर्मेस्वर माहान हुनुहुन्छ कस्ता मान्छे लाई चलाउन सक्नु हुन्छ । धन्यवाद काजी साहेब।
हल्लेलुयाह आमेन god bless you all 🙏जय मसीह हजुर सबै जना लाइ
Wauu praise the lord . येसु जस्तै क्रुस्मा मर्न तयार छु ! हाम्रो प्रभु तपाईंको साथमा हुनुहुन्छ
Angkaji sir hajur ko jiwanma prmesor le dhirai aasis dinu bhayeko hos realy I thanks God
Thanku sir.
Thaneyabad sir
dhanybad hajurlai parvule Ashish dinu vayeko hosh harek xettrma good jop
धेरै धेरै धनयबत हजुर लाइ परमप्रभुले आसिश दिनुभएको होस एकदमै आवाशेक सबदमा बोलनू भयौ हजुर
अङकाजी नेपाल को समाबेशी नेता नै हुनुहुन्छ
काजी काजी हो अरु नेता सबै पाजी.......👍️👍️👍️
Sure I'm going to vote j s p
बधाई छ आङकाजी शेर्पा जी लाई। हजारौं साल देखि सामाजिक,राजनीतिक चरित्र आचरण गुमाएका,अरु को अस्तित्व स्वीकार गर्न नसक्ने,अरु को धर्म संस्कार माथी गर्व गर्न नसक्ने,बर्ण जाती धर्म भाषा को नाम मा विभेद,छिछि,दुरदुर,घृणा गरी सामाजिक आतङ्ग मच्चाई देश मा पास्टर,पादरी,क्रिश्चियन हरु जन्माउने,आज सम्म पनि मानव लाई एउटा जनावर भन्दा नीच मान्ने र छुने लायक तक नमान्ने,नाम थर अनुहार हेरेर व्यवहार गर्ने,नेपाल लाई चार वर्ण छत्तीस जात को फूलबारी हो भनि गर्व गर्दै इतिहास लेख्ने,आफ्नै आँगन का दाजु भाई लाई हेय र घृणा गर्दै भुसतिघ्रे,डोके,भोटे,खरपने भन्न गर्व गर्ने,जात बाँड्ने जात खोस्ने मूर्ख हरु,बर्ण जाती धर्म भाषा टोपी भेषभुषा को नाम मा राजनीति गरी समाज देश भाँड्ने भँडुवा हरु,आफ्ना देश धर्म संस्कार पहिचान लाई बचाउन अहिले सम्म राजा को अनुहार हेरेर बस्ने नालायक मूर्ख हरु,राजा धर्म माथी राजनीति गरी दुनिया मा बद्नाम गराउने,विवादित बनाउने, सत्ता मा पुग्ने भर्याङ्ग बनाउने मूर्ख हरु सबै लाई नाङ्गो पारौं। दुनिया साथ मा छन्। सदियों देखी भए गरेका सामाजिक आतङ्ग नेपाली समाज ले कहिले बिर्सिने छैन जस्तो लाग्छ। अरु को धर्म, संस्कार,पहिचान,अस्तित्व लाई स्वीकार गर्न नसक्ने हुनु नै जातिय,धार्मिक राजनीति नै हो जस्तो लाग्छ। आज यही छिमेकी भारत मा RSS, BJP, बजरङ्ग दल, विश्व हिन्दू परिषद जस्ता संगठन हरु यही राष्ट्र,राष्ट्रियता को नाम मा लामो समय देखि नफरत को जातिय,धार्मिक राजनीति गर्ने गरेको पाइन्छ। भोलि यहाँ का यस्तै चरित्र आचरण मा गर्व गर्ने संकीर्ण स्वभाव का पाखण्ड हरु ले यही राष्ट्रियता,एकता,समाजबाद को नाम मा यस्तै नफरत को राजनीति गरी सामाजिक धार्मिक आतङ् मच्चाउने सम्भावन पनि त्यतिकै भएको ले सबै सावधान र सचेत हुन आवश्यक देखिन्छ। आज यस्तै अरु को धर्म संस्कार पहिचान अस्तित्व स्वीकार गर्न नसक्ने अतिबादी पाखण्डी हरु को समुह ले भारत को हरिद्वार मा धर्म संसद को नाम मा मुस्लिम दाजु भाई हरु को नरसंसहर गर्ने गराउने निर्णय बाट सजिलै अनुमान गर्न सकिन्छ कि यहाँ पनि यस्तै आफू लाई विद्वान राष्ट्रबादी भनिने हरु ले यस्तै चरित्र आचरण देखाउने सम्भावना पनि देखिन्छ। हेर्दै जाउँ कहिले सम्म आफू लाई समाजबाद,धर्म निरपेक्षता,प्रजातन्त्र को वकालत गर्ने हरु ले अरु को धर्म संस्कार पहिचान लाई स्वीकार नगर्ने हुन्।
सबै नेपाली क्रिश्चियन दाजु भाई हरु लाई बधाई छ। आफ्नो आत्मसम्मान, स्वाभिमान र इज्जत को लागी हजारौं वर्ष देखि जाती धर्म को नाम मा भएका सामाजिक आतङ्मा बाट मुक्ति पाउने एउटै उपाय हो आफ्नो पुरानो धर्म संस्कार पहिचान लाई लात मारी आफ्नो पहिचान परिवर्तन गर्नु नै हो। स्वाभाविक र न्यायसंगत नै देखिन्छ। अंत मा आङकाजी जी को भनाई माथी तर्क,बहस, छलफल,विरोध गर्न कुनै आफूलाई विद्वान राष्ट्रबादी प्रजातान्त्रिक भन्ने हरु भए कृपया यसरी क्यामेरा को अगाडी आएर दुनिया को सामने भन्ने,बोल्ने,तर्क गर्ने हिम्मत गरौं।
जय बुद्ध भूमी।।।।
हालेलुया प्रभु यसुलाई महीमा धन्यवाद जिजस धनर मान सम्मा भन्ने प्रभुबाटनै आँउछ हजुर्लाई प्रभुले प्रस्त आसीस दिनुभयको होस आमेन
आमेन हल्लेलुया god bless you
Great sir.Thanks
Nice good job
God bless you. Angkaji. Sir. Hamesa. Hajur. Ko. Surakxya. Ko. Nimti. Prathana. Gardaixu. Amen
U are great rasta ko lagi sahi hakhitko kura garnu bhayo hami pani yahi desko nagarik hou sabaijana milera basnu parchha.
VERY TRUE we need Nepali Christian Politicians To represent us all 🙏 .There is nothing wrong if Christian politicians are guided by the Bible. Most western countries politicians are Christian and there’s no religious conflicts 😀
P
Yes Amen God bless all of us🙏
Nepal was and will be hindurashtra we will not let foreigner colonized us after all our ancestors faught for..
Fcuk conversion
Prise the lord. God bless you bless. ....bless...... God ... bless you
good
Wow jesus Christ love you aagkaji sir.
Thank you , God bless you.
God bless you
Angkaji serpa
Hallelujah Amen
Great job sir
Good sir amen
Thank ankaji sherpa jeeu
Thank you very much for supporting our Christian , Ankaji sir, God bless you.
God bless you
Good to hear
Hallelujah amen praise the lord 🙏🙏🙏sikkim
praise the lord यक दमै सहि हुरा हजुर
जय मसिह,धन्यवाद ।
100% sahi ho
Thuchuchhe jyo jyo angkaji you are great leader of Nepal and future president of Nepal keep your duties continue for life and work good try again tomorrow for life I'm with you
God blessed you sir
अति राम्रो कुरा गर्नुयो
Permeshwer lay tapai lai dherai dherai ashish diun amen 🙏
Thanku Aangkaji jiu
You r right sir
Praise the Lord God bless your family sir and love from sikkim
Tapain Lai Pani happy Christmas ⛄🎄 God bless you sir 🙏🙏🙏❤️❤️
Wow praise the lord God bless you
He has always positive thoughts and hearts to all who are in truth way.
you are absolutely correct god bless you
मत बुद्धिष्ट हुँ । नेपालमा जन्मनुभएका महामानब भगवान गौतम बुद्धको चेला हुँ, त्यसैले कसैलाई हेला, ब्यभिचार, कुकर्म गर्दिन । सधै सत्यको बाटो हिड्छु, भगवानमा होइन, कर्ममा बिस्वास गर्छु ।
Thank you Ankaji sir
Vote for aankagi Sherpa
everyone Christian community,
Maybe he will changes lat of things
With Christian community
God’s bless you all
Praise the lord amen
Thank you sir🙏💖🙏
Thank you sir God bless you
Amen jmc 🙏 happy Christmas god bless you all thank you Jesus Christ
Praise the Lord 🙏🙏 Amen
praise The Lord
Well spoken, angkaji sir
Thank you so much
sahi vannu vayo sir
good update
Hallelujah! Lord Jesus bless hajarlai🙏😇🙏😇
Dear sir you are great you must have understand almighty heavenly holy father god in jesus name if you help christian people really sir living soul of jesus will grant miracles amen
Lord up the Lord thank you Lord 😘🙏🙏😘💕💕💕🙏🙏
Amen Aamen parvhuko mahima hos
Amen
सही कुरा गर्नुभयो सरले आमेन
I salute you Mr Angkaji Sherpa! May Lord bless you!! We will never forget you and we love you.
Tyo twa ramro bhayo.. everyone is paid without working. Yasto ya bhadi sabai khusi .
You are great sir.God bless you.
Hallelujah amen
परमप्रभु लाई महिमा अमिन
Praise the lord lord 🙏
We respect you sir
Salam xa ang kaji serpa jiw from Hong Kong mo boine keziah
I watched full video
sherpa sr ,lai dhannebad you our god blles ।
May god bless you💞💖😍🎄
बाठो शेर्पा
Jaimashi dherai ramro
अति राम्रो कुरा 🙏🙏
Thank you aangkaji sir
Amen ,,God bless you