हाे नि ठिक हाे,नारिले सबै सहन परने पुरुष अशक्त भयाे भनदैमा हेरेर बसनु परने,यदि नारि अशक्त भयाे भने तेहि समाज ,परिवार ले विहे गर भनछ याे समाज,नारि लायि यति हेपने
आजा सम्मा गरेको सेवा लाई सलुट गरा विक्रम भाई र बहिनीले जे गर्यो सही गर्यो तिमि विक्रमको अवस्थामा भाको भए अवश्य विक्रमले स्वीकार्ने थिएन तिमी महान् छौ बहिनी उज्ज्वल भविष्यको शुभकामाना
बुनु मान्बता निबायाै ठुलाे धर्म गरेउ अब तिम्रो भबिस्य साेचनु पर्छ यति दुख गरेउ अब फेरि फरकेर गयाै भने तिमिलाई राम्रो हुने छैन आफ्नो जिन्दगी अगाडि बडाउनु नानु
एक आपसी समझदारी कायम गरि एक हुनै पर्छ।मनुको महानता देखिन्छ।विशेष गरि बिक्रमले झुक्नु पर्छ ,समर्पित हुनै पर्छ। मनुले पनि त्याग देखाउँदा राम्रै हुन्छ।पुण्य कर्म गर्ने मनुले पुण्य कर्म गर्दा झनै राम्रै हुन्छ।
म चाहिँ यो बहिनीलाई केही नराम्रो भन्दिनँ किनकि बिसाहारा भएको बेलामा साहारा दिनु भएको थियो हामी बाहिर बसेर हेर्ने लाई थाहा हुदैछ यत्रो बर्ष दुख मा साथ सपोट गरेर बस्नु भएको थियोे मैले पनि देखेको थिए हामी नजिकै बस्थेओै
जो मान्छेको भाग्य अपाङ्ग हुनु छ बानी पनि अपाङ्ग नै हुन्छ,अहिले सम्म जे भयो भयो आफ्नो लागि सोच्नु बहिनी,तिमी संक्षम छौ जे गरेर पनि आफ्नो जीवन सुख राख्न सक्छौ,तिमी गरेर खान सक्छौ बहिनी बिक्रमको भाग्य मागेर खाने हो,माग्नेको पछि नलाग्नु,
गु मुत स्याहार्नु छ अझ बाबा आमाले पनि नसोच्ने छि ।अब आफ्नो बाटो रोझ नानि होइन भने भविष्यमा अझै दुख पॅाउछेउ किनकि अलिकति बढि घमन्डि छ केटाको परिवारहरु सबै
बैनि मनु तिमी महान छौ सधैं तिमीले मात्र बुझ्नु पर्ने तिमीले मात्र सधैं उसलाई माया गर्नु पर्ने बिक्रम ले बुझ्नु पर्दैन बिक्रम को लागी त तिमी भगवान बनेर गएको थियो नि त्यो कुरा बिक्रम को परिवार ले बुझ्नु पर्दैन बैनि तिमी महान छौ चिन्ता नलेउ बैनि सब ठीक हुन्छ अब अाफ्नो लाइफ बनाउन तिर लाग
मनु बहिनी महान् नारी हो। बिक्रम भाईले ईन्द्रेणी मा गीत गाएको सुन्दा मनु बहिनी को गल्ती कस्तो लाग्थ्यो। बहिनीको इन्टरभ्यु हेरे पछि स्पष्ट भयो। ठिकै छ जे नहुनु थियो भईसक्यो।भाई बहिनीलाई दुबैजनालाई कसैले पनि दोस नदिउँ आ-आफ्नो भाग्यको खेल हो भाग्यले जता डोर्याउछ उतै जानुपर्ने हुन्छ।दुबै जनाले नयाँ जीवनको सुरुवात गर्नुस् सुभकामना छ।
बैनी माया छ भने मिल्नु होस्। गल्ती मान्छेको हुन्छ। विक्रम भाई बैनी लाई बोलाउनुस् मिल्नुहोस्। महान नारी लाई सम्मान केटाको घर परिवारले दिन जान्नु पर्दछ।❤❤❤
मत केही भन्दिन घरमा के के भयो त्यो मत्लब मान्दिन म। येति भन्छु बहिनी तिम्रो पनि जिन्दगिछ र तिमी taadhaa भयेनी साथ saport र माया सधै रहोस ल । सबै मरेरै जानेहो सो आफ्नो तर्फबाट मानब्ता को कर्तब्बे निभाउनु र आफ्नो पनि जिन्दगी बनाउ है बहिनी ❤❤
आफू त्यस्तो अबस्थामा हुँदा पनि स्याहार सुसार गरेको त होनि मनुले त्यत्रो बर्ष के को घमण्ड गर्नु बिक्रम तिमी एउटा ले मात्रै कहाँ हुन्छ र परिवार को पनि सपोर्त चाहिन्छ नि । एउटा को मात्रै भरमा कहाँ हुन्छ र । अब जे नहुनु थियो भयो आफ्नो अफ्नो बाटो लागिसक्यो अब नजाउ मनु फर्केर गयो भने झन दुख पाउछ । कति दुख हुन्छ उनिहरुले नि महसुस गरोस् न ।
जहाँ सम्म लाग्छ आमा को चाई विचारम छोरा बिरामी भाको फाईदा उठाउने विचारमा छ जस्तो छ kinaa भने सहयोग आउँथे अनि पैसा कमाउने बाटो हुन्छनि त अनि बहिनी भए सी उसको हातमा नहुने भयोत नी त्यसैले उसको आमा ले गलत सोचेको हो
मनु बैनी तिमी रोएर होइन हिम्मत लिएर अगाडि बड्नु तिम्रो नि आफ्नो जिन्दगी हो ❤
❤
मनु को पनि आफ्नो जिन्दगी छ यत्रो समय सम्म त उनले सानो बच्चा लाइ जस्तै गरि सिहार गरेकै हुन् उनी माहान नारि हुन कसैले पनि गालि गर्न मिल्दैन
Ho ni
जे गरेउ ठिक गरेउ मनु आफ्नो जिन्दगी बनाउ 3 4 बर्स त सेवा गरेकै हौ नि तिमी माहान छौ अब खुसी साथ दिन बिताउ।
Sahi ❤
Sahi kura
Ho sahi chup lagera afno jindagi banau baini aba yatro yrs help care garekai ho jo sukai le j bhanun timi oe afno life banai fact kura
Right 👍
😊😊😊@@sapanatamang5183
मनु महन नाी हो तिमी आफु जसरी खुसीरहन सक्छौ त्सरी बाँच तिम्रो पुरै जिन्दगी बाँकी छ💕
अब फर्की नहेर खोरेलाइ जति हेरे पनि देख्ने रहेनछन तेसका वाउआमाले
जस पाउनलाई भाग्य चाहिदो रैछ नानू । मैले पनि त्यस्तै सहनु परेको छ ।
जिन्दगी लामो छ जे गरेउ ठिक गरेउ
छोडेको राम्रो,मनु को नि आफ्नो भबिस्य छ नि।
जिन्दगी लामो छ मनु बहिनी जे गर्नु भयो राम्रै को लागि भयो
महान नारी हौ तिमी, तिम्रो पनि जिन्दगी छ अब सबै कुरा भुलेर अगाडि बढ्नु नै राम्रो हुन्छ मनु
मनु को पनि आफ्नो जिन्दगि छ
जिन्दगी थियो भने जानी बुझी किन पोइला जानू त
जे हुन्छ राम्रो लालि हुन्छ मनुबहिनि सबै कुरा बिर्सेर नयाँ जिबन सुरुवात गर❤❤
यस्ता महान चेलीलाई १०० तोपको सलुट छ❤
हाे नि ठिक हाे,नारिले सबै सहन परने पुरुष अशक्त भयाे भनदैमा हेरेर बसनु परने,यदि नारि अशक्त भयाे भने तेहि समाज ,परिवार ले विहे गर भनछ याे समाज,नारि लायि यति हेपने
timle thikai gareu jaha timro kadar hudain teha basnu thik hudain ab jindagi lamo xa ab aafno life banau
best wishes for you
चार वर्ष हेर्नु नै महान नारी हो हजुर तर यो हजुर को डिसिजन ठीक छ आफ्नो लाईफ हुन्छ अबो आफ्नो हिसाब ले अगाडि बढ्नुस् हजुर को जय होस् ❤
तेस्तो मान्छे लाई माया गरेर बसेको मान्छे लाई आइले दुनियाँ आरोप किन लौछ हाम्रो समाज
आजा सम्मा गरेको सेवा लाई सलुट गरा विक्रम भाई
र बहिनीले जे गर्यो सही गर्यो
तिमि विक्रमको अवस्थामा भाको भए अवश्य विक्रमले स्वीकार्ने थिएन तिमी महान् छौ बहिनी
उज्ज्वल भविष्यको शुभकामाना
बैनी जे गयौं ठिक गयौं ,अाफ्नु जिन्दगी पनि हेर अब,
बुनु मान्बता निबायाै ठुलाे धर्म गरेउ अब तिम्रो भबिस्य साेचनु पर्छ यति दुख गरेउ अब फेरि फरकेर गयाै भने तिमिलाई राम्रो हुने छैन आफ्नो जिन्दगी अगाडि बडाउनु नानु
बिक्रम र उसका परिबार ले पनि त उनलाई ईज्जत् माया दिनुपर्छ नि हैन र
उसको गु मुत स्याहारसुसार गरने मात्रै हो र
😰😰😰😰😰
ho ni budi le materai hernu parne ama baba le herda hunchha
Tyhe ta kam garney manxhe jasto bebar garney raixa
हिम्मत नहार महान मगरनि चेली स्वाथि छ यो दुनियाँ आफ्नो भबिस्य बनाउ
एक आपसी समझदारी कायम गरि एक हुनै पर्छ।मनुको महानता देखिन्छ।विशेष गरि बिक्रमले झुक्नु पर्छ ,समर्पित हुनै पर्छ। मनुले पनि त्याग देखाउँदा राम्रै हुन्छ।पुण्य कर्म गर्ने मनुले पुण्य कर्म गर्दा झनै राम्रै हुन्छ।
म चाहिँ यो बहिनीलाई केही नराम्रो भन्दिनँ किनकि बिसाहारा भएको बेलामा साहारा दिनु भएको थियो हामी बाहिर बसेर हेर्ने लाई थाहा हुदैछ यत्रो बर्ष दुख मा साथ सपोट गरेर बस्नु भएको थियोे मैले पनि देखेको थिए हामी नजिकै बस्थेओै
जस्ले जेभनेपनि नफर्किनु बहिनि।
जो मान्छेको भाग्य अपाङ्ग हुनु छ बानी पनि अपाङ्ग नै हुन्छ,अहिले सम्म जे भयो भयो आफ्नो लागि सोच्नु बहिनी,तिमी संक्षम छौ जे गरेर पनि आफ्नो जीवन सुख राख्न सक्छौ,तिमी गरेर खान सक्छौ बहिनी बिक्रमको भाग्य मागेर खाने हो,माग्नेको पछि नलाग्नु,
होनि घमण्ड ले कैले हुदैन तिम्रो पनि जिन्दगी हो सहि हो यक्दै घमण्ड
Be strong sister ❤❤
अपांगलाई स्याहारसुसार गरन
कति गार्हो हुन्छ
त्यो त भाेगेका ले मात्रै थाहा पाउछ
होनि नानी छ्ड्देउ नानी उसैको आमा बाबा ले हेर्छ नानी तिम्रो जिन्दागी छ नानू जे होस छाडा खल्ली बल्ली गरा नानी
गु मुत स्याहार्नु छ अझ बाबा आमाले पनि नसोच्ने छि ।अब आफ्नो बाटो रोझ नानि होइन भने भविष्यमा अझै दुख पॅाउछेउ किनकि अलिकति बढि घमन्डि छ केटाको परिवारहरु सबै
आब आफ्नो जिन्दगी को राम्रो होस सिस्टर हिम्मत गरे र हिड्नु
You are a great Manu, don't go back, go forward. Your decision is very appricaiatable.
जे गरेउ ठिक गरेउ अब अाफ्नो जिन्दागि अगाडि बढाउनु पर्छ ❤❤❤❤
Be strong sis अब आफ्नो ख्याल राख👍️👍️
बैनि मनु तिमी महान छौ सधैं तिमीले मात्र बुझ्नु पर्ने तिमीले मात्र सधैं उसलाई माया गर्नु पर्ने बिक्रम ले बुझ्नु पर्दैन बिक्रम को लागी त तिमी भगवान बनेर गएको थियो नि त्यो कुरा बिक्रम को परिवार ले बुझ्नु पर्दैन बैनि तिमी महान छौ चिन्ता नलेउ बैनि सब ठीक हुन्छ अब अाफ्नो लाइफ बनाउन तिर लाग
Yatro barsa sewa garekai ho bichara nani❤❤😢😢😢😢aba aafno life banau❤
😂😂किन एसतो भयो दिदि😂😂
जिन्दगी तेति सजिलो कहाँ छर सोचे जस्तो कहा हुन्छ र हो देख्दा मात्र तित लाग्दो भएर हुदैन भित्र को आनि बानि नि राम्रो हुनुपर्छ
नानी तिमी ले गरेको परोपकार को काम राम्रो हो, अब आफ्नो जीवन को लागि पनि केही गर्नु पर्छ,
जो भयो जे भयो भयो, ठिकै भयो अब आफनो लागि गर
मनु बहिनी महान् नारी हो। बिक्रम भाईले ईन्द्रेणी मा गीत गाएको सुन्दा मनु बहिनी को गल्ती कस्तो लाग्थ्यो। बहिनीको इन्टरभ्यु हेरे पछि स्पष्ट भयो। ठिकै छ जे नहुनु थियो भईसक्यो।भाई बहिनीलाई दुबैजनालाई कसैले पनि दोस नदिउँ आ-आफ्नो भाग्यको खेल हो भाग्यले जता डोर्याउछ उतै जानुपर्ने हुन्छ।दुबै जनाले नयाँ जीवनको सुरुवात गर्नुस् सुभकामना छ।
😢😢मुना ले धेरै गरेको छ बिकर्म को लागी
यो बिक्रम पनि माहा घमन्डी छ
हिक्मत नहार्नु नानी अब आफ्नो लागि गर्नु अरुले जे पनि भन्छन् ,जिन्दगी लामो छ। है खुसीको साथमा रुनु हुँदैन ❤️👍️ शुभकामना नानी
Timi mahan ho manu afno future banau ❤aba god bless you
Timor pni jindagi ho good luck sister❤
be strong manu sis ❤❤🎉🎉
Je gareu thik gareu bhaini gardinu pani cha agai aafnai thullo kura tyo bikramko family lai ❤❤
तिमि धेरै सहने हौ बहिनि।आफ्नो लागि सोंच अब ।बोलि सुन्दा पनि त्यस्तै लागेको थियो मलाइ आमा चॅाइ पनि त्यस्तै।बेलैमा त्यहॅा बाट निस्कियौ राम्रो गर्यौ।
यति सम्म रुगेकै हो स्यारेको हो यो अवस्थामा छोरी मान्छे भए एक महिना पनि स्यार्दैन छोरा मान्छेले👍️
मनुले 4 बर्ष सम्मन शेवा गरेकै हो जे भए पनि तिम्रो future लाई अगाडी बढाउ बहिनी good luck your life and future!
Maile purai conversation here manu you are great and brave lady all the best naramro coment garnele sochera matra garnu😢😢😢
मनु भनेको भगवान हो मार्नु परछ त्यो भाइले
तिमी महान नारी हैउ मानु नानी एउटा अपांगलाई साथ दिन तिमी आफै आएको हो।तिम्रो मन राम्रो छ दयालु छ भगवानले सधै तिम्रो साथ दिने छ।
बैनी माया छ भने मिल्नु होस्। गल्ती मान्छेको हुन्छ। विक्रम भाई बैनी लाई बोलाउनुस् मिल्नुहोस्। महान नारी लाई सम्मान केटाको घर परिवारले दिन जान्नु पर्दछ।❤❤❤
कसै को भाग्य कसै ले कोर्न सक्तैन मनु तीम्रो अन्दो माया ले केइ दुख पायौ पाठ सीकेउ अब आफ्नो करीयर बनाउ
मत केही भन्दिन घरमा के के भयो त्यो मत्लब मान्दिन म। येति भन्छु बहिनी तिम्रो पनि जिन्दगिछ र तिमी taadhaa भयेनी साथ saport र माया सधै रहोस ल । सबै मरेरै जानेहो सो आफ्नो तर्फबाट मानब्ता को कर्तब्बे निभाउनु र आफ्नो पनि जिन्दगी बनाउ है बहिनी ❤❤
बंनीकाे साेचाई रामअति राम्रो छ।गली छैन।❤
Be strong sis you are deserve ❤❤❤you do yourself no problem
Right sister you are right person
Manu bahini je garyo timile thik gareyo timro pani life xa aafno life banau
Good ठिकै गरेउ
Timro life ho baini afno tarika le jiunu parxa
Be strong nanu always god bless you
जे भयो भयो बैनी फर्केर जाउ सेवा नै जीवन हो।
मन देखि भर्छ पैसा को लागि माया देखाउनी त धेरै हुन्छ ❤❤❤
धेरै माया पाएर मातियो कामि छोड्यौ ठिक गर्यो बहिनि
कामी को के बुद्दी हुनु त्यसै भन्या हैननी
बिचरा चेली को जिन्दगी
Thik gareu baini .testo ghamandi manxe ko guu mut siyarera basnu pardaina.aafno zindagi agadi badaunu .bee strong bunu
Be strong sister
नारी तिमी महानहौ उसको स्याहारसुसार गर्छु भनेरगयौ तिमिलेगरेको कर्मकोफल पाँउछौ।सकभर दुबैजना मिलेरबस।
Be strong manu dd
मुनु सिस को सयोगी मन लाई धेरै सम्मान छ सिस तर बिक्रम ले सोच्नु प्रने हो यति महान श्रीमती पाएको थिए अब कहिले पाउने छैनौ बिक्रम यस्तो मान्छे
अशक्त मान्छेलाइ एतिका बर्ष स्याहार्नु भनेको चानचुने कुरा होइन। अब नमिले पछि छुट्टिए बस्नु नै राम्रो
You are right sis❤
Muna le ajhai pani maya gareko dekhiyo bichara family ko support nabhaiepaxi kasari basnu ta
सहि हाे नानि
Je gareu ramro gareu baini aba aafnu jindagi jiu
बिचार मिल्छ भनी मनु लाई जीवन साथी बनाउनु पर्यो कि क्या हो पत्रकार ज्यु मिल्छ भनी मनु सङ्ग कुरा गर्नु मन लाग्यो❤❤❤
हाे हाे सहि हाे बैनि काे केरियर हे धेरै राम्रो भये
Right sister u merried to another person.
महिलालाई मात्रै किन अपराधी लाई जस्तो बाेल्छन्
😢😢😢
Abu Ji na hune Vaya sis Abu afano jindagi ma khusi hunu ❤❤
जे गर्यौ ठिक गर्यौ मनु जि
छाेरी तिमाे् पनि जिन्दगी हेा बिक्रमले हजार चेाटी माग्नु पर्छ
aafno life ko barema sochera agadi badnu nani,God bless you.
ठिकै गर्यो बैनी जिन्दगी लामो छ बैगुनी लाई गुन गर्दा नदेखेपछि आफ्नो बाटो लाग्दै बेस हुन्छ ।अहिले तोरी को फुल देखिरा होला त्यसको आमा ले
आफू त्यस्तो अबस्थामा हुँदा पनि स्याहार सुसार गरेको त होनि मनुले त्यत्रो बर्ष के को घमण्ड गर्नु बिक्रम तिमी
एउटा ले मात्रै कहाँ हुन्छ र परिवार को पनि सपोर्त चाहिन्छ नि । एउटा को मात्रै भरमा कहाँ हुन्छ र । अब जे नहुनु थियो भयो आफ्नो अफ्नो बाटो लागिसक्यो
अब नजाउ मनु फर्केर गयो भने झन दुख पाउछ । कति दुख हुन्छ उनिहरुले नि महसुस गरोस् न ।
मनुले गर्दा सहयोग उठेको चै 100% हो तर मनुले पैसा लिएर भागेको भन्ने चै सतप्रतिसत गलत हो जस्तो लाग्छ मलाई चै
sasu sasura le nai xorako paisa khana lai yo nanilai khedeko jasto lagyo bimari ko ta k galti ra bichara
Salute Manu
महान नारी✋✋✋
Get well soon❤❤❤🙏🙏
जहाँ सम्म लाग्छ आमा को चाई विचारम
छोरा बिरामी भाको फाईदा उठाउने विचारमा छ जस्तो छ kinaa भने सहयोग आउँथे अनि पैसा कमाउने बाटो हुन्छनि त अनि बहिनी भए सी उसको हातमा नहुने भयोत नी त्यसैले उसको आमा ले गलत सोचेको हो
Honi, paisa sahayog auxa Manu le sakauxa vanera ama le nai khel khelyo
Ya, be positive thinking
B strong sister
Haresh nakhau nanu,je gareu thik gareu.umer cha abo aagadi badne kosis gara
Timiro pni jindagi ho good luck sister
ठिक गरेयाै बहिनि अब तिम्रो भबिशय पनि हेर
जति सहयाेग गरेयाै पहिले नै गरेयाै अब फरकेर नजाउ
Great manuji
Manu ko kura dhery ramro lagyo bikram le ab miler basne vanema Manu milcha.