फेरि फाईल खुल्यो-मूख्य योजनाकार बेचन र प्रतिक पक्राउ, राजनीतिमा खैलाबैला, भीआईपी तनावमा ||

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 270

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 3 месяца назад +26

    good luck rabi dai❣️❣️❣️हजारौं धेराबन्दि का बाबजुद पनि यति गर्न सक्नु भनेको नै महान हाे।

  • @dirgharajkoirala1979
    @dirgharajkoirala1979 3 месяца назад

    नौटङ्की नै चल्ने त हाेला लेनदेन गरेर ? सारै भर पर्न सकिन्न , अब जे हुने भए पनि प्रतीक्षा गर्नु पर्ला ।

  • @jeebanbabu3011
    @jeebanbabu3011 3 месяца назад

    Good

  • @BinodKhatri-l5j
    @BinodKhatri-l5j 3 месяца назад +1

    good lack rabi🔔🔔🔔🔔

  • @subashbogati4225
    @subashbogati4225 3 месяца назад

    😂😂नेपाल मा धेरै छन यस्ता

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 3 месяца назад +47

    यो अपराधी हो, यसलाई पुलिस हिरासतमै राखेर अनुसन्धान गर्नुपर्छ, बिरामी भय पुलिस हिरासतमै डक्टर बोलाउनु पर्छ ।

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 3 месяца назад

      यस्को 3 पुस्ते धनसम्पती राष्ट्रियकरण गर्नु पर्छ अनि यस्ले बिरामी भएको नाटक गर्न छोड्छ

  • @punraja
    @punraja 3 месяца назад +62

    hospital मा यी भ्रष्टाचारी हरु लाई अलग ठाउँमा राखी छानबिन हुनुपर्छ नत्र यो पनि कैलाश शिरोहिया जसरी उम्कन सक्छ!!

    • @BhagawatiThapa-w8y
      @BhagawatiThapa-w8y 3 месяца назад +2

      अाज शेेरेर वलि मिटिङ बसिसके🤗🤗🤗

    • @bad5261
      @bad5261 3 месяца назад

      G v😊Gu ​@@BhagawatiThapa-w8y

    • @anuskathapamgr5223
      @anuskathapamgr5223 3 месяца назад +2

      Good rabi ji

    • @kcbidur1456
      @kcbidur1456 3 месяца назад

      Rabi is very good 👍💯🎉🎉

  • @dbtmagar9671
    @dbtmagar9671 3 месяца назад +11

    जबसम्म न्यायपालिका व्यवस्थापिका कार्यपालिकामा ठुला दल भनाउँदाहरूका झोलेहरू छन् तबसम्म तपाईंले जजसलाई समाते पनि अन्तिममा न्यायपालिकाले छोडिदिन्छ।

  • @prembhujel9839
    @prembhujel9839 3 месяца назад +22

    जय रबि 🙏🙏🙏 जय रा स्व पा 🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @jaikalashahi9460
    @jaikalashahi9460 3 месяца назад +66

    गुड लक रबि दाइ

    • @DipakKc-x8n
      @DipakKc-x8n 3 месяца назад +1

      KP Oli jastai gafadai hunu,good luck boka,sahakari thug dai

    • @mitrabahadur1318
      @mitrabahadur1318 3 месяца назад

      ​@@DipakKc-x8nथुक्क झोले

    • @rameshshrestha553
      @rameshshrestha553 3 месяца назад

      😡😡​@@DipakKc-x8n

  • @Tukraj_Magar
    @Tukraj_Magar 3 месяца назад +24

    Good luck rabi dai

  • @Animal4100
    @Animal4100 3 месяца назад +5

    नेपाली कांग्रेस र आरजु देउपाको सहयोगी बेचन झा पक्राउ !
    भुटानी काण्ड आरजुको योजनामा भएको हो !

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 месяца назад +2

    सबलाई गुटमुट्या उनुपर्छ गृह मंत्री ज्यु
    सलाम ।

  • @krishnabhandari963
    @krishnabhandari963 3 месяца назад +14

    रबि ले काम गरेन भन्ने हरु हेर्नस जय होस रबि सर

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 3 месяца назад +16

    Jaya rabi sir 🙏

  • @rjunadh
    @rjunadh 3 месяца назад +3

    नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।

  • @NEWSTV95
    @NEWSTV95 3 месяца назад +6

    Rabi ji aba action ma Janus jasle j vaneyne best dinus ❤❤❤

  • @karanranabhat1443
    @karanranabhat1443 3 месяца назад +10

    Good rabi jee vastachari fata dand tok no ho rabi❤❤❤❤❤❤

  • @tekrai8393
    @tekrai8393 3 месяца назад +2

    सर्बोच्चले धरौटिमा छोड्नु निन्दनिय छ तर आर्थिक रुपमा भने बृदिदर देखिएको छ , सबैलाई समाऊनु पर्छ राज्यको कोष यसरि नै बडोस ।

  • @DilBohara-ed8fp
    @DilBohara-ed8fp 3 месяца назад +6

    good luck ❤❤❤rabi daii❤❤❤

  • @chemjongramesh6606
    @chemjongramesh6606 3 месяца назад +1

    यी तस्करहरुलाइ पक्रिनुकाे साटाे सिदै इन्काउण्टर गरेर सुट गर गृहमन्त्री ज्यू ।।।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +9

    Well done hon'ble home minister and police force of Nepal 🇳🇵
    God bless you always 🙏
    Best wishes and be success on your mission.

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад

    भुटानी शरणार्थी तस्करी काण्ड: भाउजूलाई चाई किन छुट, गृहमन्त्री ज्यु, प्रधानमन्त्री ज्यु????😮😮😮

  • @jayashreerai674
    @jayashreerai674 3 месяца назад +1

    भ्रष्टचार गर्ने सम्पुर्ण नेता,दलका कार्यकर्ता साथै कर्मचारीहरुको बिउनै मास्ने गरि कार्यबाही गर्नु पर्छ। जय देश!जय जनता!!

  • @gobardhanpun7808
    @gobardhanpun7808 3 месяца назад +1

    धेरै राम्रो काम रबी सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️

  • @F.A.short4m
    @F.A.short4m 3 месяца назад +1

    रवि ले काम गर्न लाई एकलौटी सरकार चलाउन मात्र सक्यो भने धेरै काम गरेर देखाउँछ । भनेर म ठोकुवा गर्छु।

    • @dipeshrawat1609
      @dipeshrawat1609 3 месяца назад

      हजुरको भनाइ स्वागतयोग्य छ🙏

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 3 месяца назад

    रविकाे रविलेखै प्रमाण भनेझै यिनिहरू नकुर्लियला भन्न सकिन्छ।सवै छुट आफू पनि छुट नहाेस्।

  • @umeshpokharel4064
    @umeshpokharel4064 3 месяца назад +1

    ठूलो माछा समात्न सक्नु छैन । stunt हो यो सब।

  • @Animal4100
    @Animal4100 3 месяца назад

    नेपाली कांग्रेस र आरजु देउपाको सहयोगी बेचन झा पक्राउ !
    भुटानी काण्ड आरजुको योजनामा भएको हो !

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 3 месяца назад +2

    Rabiji sattagaye janchha janatakomana jitne kamagarnusa

  • @Rajeshvlogs-g3k
    @Rajeshvlogs-g3k 3 месяца назад +4

    सबै नाटक हो कै नाप्दैन रवि ले नी बालेन् मात्र हो अहिले को हिरो अरु सबै त्यस्तै हुन सबै चोर हुन
    बालेन् साह जिन्दाबाद ❤❤

    • @dhanbahadurgurung8572
      @dhanbahadurgurung8572 3 месяца назад +3

      Lado van mugy ....ramro lai ramro vanna sick Cma jhole

    • @GaneshBishwkarma-wx8vj
      @GaneshBishwkarma-wx8vj 3 месяца назад +1

      चोर लाई चोर हो भन्न नसक्नु भन्दा चोर लाई डामेर छोडनु ठिक होलानी?

  • @dushram2246
    @dushram2246 3 месяца назад

    यी मुद्दा उठाएर आफ्नोे मुद्दा बार्गेनिङ गर्ने खेल मात्र हाे।हुने केही हाेईन।

  • @ashishthapa7849
    @ashishthapa7849 3 месяца назад

    बिरामी होला फेरि यो पनि सिटामोल साइनेक्स डिकोल्ड जस्ता औषधि फस्ट एड कीट स्टेन्बाइ राखेर अनुसन्धान गरम।।

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 3 месяца назад

    फाईल सबकासब खाेल््नु पर्छ र सरकार ढलेर काङ्ग्रेस एमालेले चलाउनु पर्छ,,,र अर्को चुनाव पछि नयाँ सरकारले जेल काेच्नु पर्छ।।।

  • @SrijanGurung-s1k
    @SrijanGurung-s1k 3 месяца назад

    यदि अस्पताल भर्ना गरियो भने यसलाइ कृपया डा.साब रेविजको सुइ लगाइ दिनु

  • @dhankumartamang
    @dhankumartamang 3 месяца назад +4

    फइल खोल्ने पक्राउ गर्ने छोड्दिने कार्बाही नगर्ने यत्ती हो रबिको काम

    • @baldevbhatt5751
      @baldevbhatt5751 3 месяца назад +1

      तेरो बाउ झोले राम्रो लाई त राम्रो भन छोड्ने काम रबिको कि अदालतको

    • @strangelystranger7684
      @strangelystranger7684 3 месяца назад

      ​@@baldevbhatt5751ekdam sahi jawab.

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 3 месяца назад +1

      Ye झोले अदालत को काम मा व्यवस्थापिका ले हस्तक्षेप गर्न मिल्दैन

    • @PIJNAS10
      @PIJNAS10 3 месяца назад

      यस्ता झुम्राहरूले के बुज्छन
      के खान्छन कुन्नी?😊

  • @nitaraut3710
    @nitaraut3710 3 месяца назад

    बिचौला सानो सुसारे माछा हुन तर ठूलो मुख्य माछा पक्रेर देखाउनु परेनी! भ्रस्टाचार मुक्त नेपाल होस।

  • @raogama5655
    @raogama5655 3 месяца назад

    कतै कैलाश सिरोहिया बारे चर्चा मचाएर आफ्नो कमजोरी लुकाउन खोजे झै।
    अब बिग्रेको रविको छवि बनाउन यो नकली भुटानी नागरिकता काण्ड हतियार नबनाइयोस।
    नेपालीले धेरै नाटक देखीसके।

  • @-Rr1990
    @-Rr1990 3 месяца назад

    यो बेचन झाको पिछवाडामा प्रहरीको डण्डा लगाएर सत्यता ओकल्न लगाउनुपर्छ नत्र उता ओली र सेरे बा को गोप्य भेटवार्ता भइसक्यो।

  • @keshavparajuli3390
    @keshavparajuli3390 3 месяца назад +1

    RABI IS RABI 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pawankdka5681
    @pawankdka5681 3 месяца назад

    रबिलाई काम गर्नै दिदैनन तर केही समय रबिको मन्त्री पद नगय रबिले धेरैलाई जेल कोच्छन।

  • @salikramgiri6375
    @salikramgiri6375 3 месяца назад

    देश मा रबि गृहमन्त्री हुदासम्म कोहि बच्ने वाला छैन्न ,यदि राजा एमाले माओवादी र काङ्ग्रेस का झोलेहरुले मेरो कमेन्ट पढ्दै छौ भने सम्मान सहिद मा**चि भन्न चाहन्छु

  • @kawasotichannel811
    @kawasotichannel811 3 месяца назад

    नेपाल प्रहरीलाई राजनीतिक or power ko हस्तक्षेप नगरी स्वतन्त्र रूपमा अनुसन्धान गर्न देउ त्यसपछि ठूलो-सानो माछा कोही बाँकी रहदैंन ।

  • @dhrubadhakal840
    @dhrubadhakal840 3 месяца назад

    यो प्रतिक भन्ने जंगलि ह्रिसक जनावर लाई फालिदिनु पर्छ

  • @anilthapa5279
    @anilthapa5279 3 месяца назад

    सरिता गिरी को नागरिकता प्रकरणको पनि कुनै बेला गंगा चौधरी ले प्रष्ट पार्दै छानबिन हुनपर्छ भनेर हल्ला थियो ।।।।।के हुदैछ रवि जी 🙏बाहिर आउन पर्यो

  • @PawanNeupane-x8m
    @PawanNeupane-x8m 3 месяца назад

    परालकै आगो बालेछ छिटै निभ्छ नेताकाे झोले मात्र परेछन् त्यो पनी हस्पिटल मा जब ठुला ठुला कान्ड गरेका लाइ हस्पिटल सानालाई जेलमा हो भनी जनता लाइ मुर्ख बनाउन छोड 2वटा कानुन बनाउ सरकारमा तिमि हरू नै छ उ

  • @bhimsensaru4796
    @bhimsensaru4796 3 месяца назад

    २/४ दिन समाऊने छोड़ने यो मूसा बिरलोको खेल मात्रै हो!

  • @GhyalJindagi
    @GhyalJindagi 3 месяца назад +1

    केही हुनि वाला छैन उइ दुई चार दिन नेपालको ठूलो महङ्गो हस्पिटल दस्छन अनि अदालले छुट्टाउनु आदेस दिन्छ अनि निस्किनछ चोर हरु

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 месяца назад

    अन्तिम माछा पक्राउ नभए सम्म अघि बढ्दै जानु , हैन भने जुन जोगिआए पनि कानै चिरेका भन्ने उखान जस्तै हुन्छ ।

  • @prakashsunuwar4225
    @prakashsunuwar4225 3 месяца назад

    अरुहरु जस्तो समाऊँने छोडने नाटक हों भने नपकडनु बेस

  • @keshavparajuli3390
    @keshavparajuli3390 3 месяца назад +1

    12BHAI 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @GangaramBasnet-jx7lm
    @GangaramBasnet-jx7lm 3 месяца назад +1

    Good luck Rabi dai keep it❤

  • @kajiramthapa7277
    @kajiramthapa7277 3 месяца назад

    अब पनि भ्रष्ट हरुलाई नसमाय सकिन्छ स्वतन्त्र

  • @mitrabhandari9653
    @mitrabhandari9653 3 месяца назад +2

    जसले जनताको मन जित्छ देश बनाउने जिम्मा उसैलाई

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 3 месяца назад

    बेकार को देखावटी हुने केही होइन कति न के होला मात्र हो छैन कसै मा पावर दम आट सबै हुतिहार खुट्टा कमाउने हरु

  • @gopighimire5257
    @gopighimire5257 3 месяца назад

    चाेरहरु उम्कने दाउमा बिमारिका बाहानहाे हिरासतमै उपचारकाे बेबस्था गर सरकार

  • @gopal.gautam8050
    @gopal.gautam8050 3 месяца назад

    किन नेपाल मा अपराधी हरु पक्राउ पर्न साथ बिमार भएर भर्ना हुने र छुट्ने गर्छ्न?

  • @romanprime6676
    @romanprime6676 3 месяца назад

    एमाले काङ्ग्रेस भेट सुरु भइसक्यो 😂😂

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 3 месяца назад +4

    आर्जु र शेरे शमायाे भनी जय रबि भन्छु

  • @dhanarashitamang3300
    @dhanarashitamang3300 3 месяца назад

    यस्लाइ पनि स्वास्थमा समस्या आयो भनेर नाटक नगरियोस ।

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 месяца назад +1

    Tatkal dalali taskari haru mathi nirmam karbahi gar bhrasta sarkar hoina bhane balen le pani bigatma bhaisakya xan ra kennyama dekhis holani jantale samsad bhawanma aayo lagayeko.janta aba chup lagera bhrasta haru lai palera basne wala xainan.

  • @PIJNAS10
    @PIJNAS10 3 месяца назад

    सबै मिलेर खेद्दा खेद्दै पनी रबिले कसैलाई छोड्दैनन ।

  • @BhaktiHamal
    @BhaktiHamal 3 месяца назад

    Good salot Rabi ji 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤thanku sar yo bhastachare kukur harulae. Jilmae sadaunu parcha Jai hi ghanti jaiNepal 🙏🇳🇵♥️💐

  • @narahariwagle3473
    @narahariwagle3473 3 месяца назад

    न्वरनको नामै बेचन रहेछ त नबेचेर के गरोस त।मान्छे बेच खरोड खा।

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 3 месяца назад

    ओलि को सचिव लाइ होइन ओलि र राधा पनि सामेल छ १००%.

  • @ChdamaniRakal
    @ChdamaniRakal 3 месяца назад

    Chorneta jelljanasath birami vayr hospital januparne yr kin garib ko xora 12 barsa jellbasta pani hospital jan garo hunxa

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 месяца назад +3

    Good luck ravi sir god bless to you jaya ghanti

  • @madanthapa8257
    @madanthapa8257 3 месяца назад

    नेताहरुले देशलाईनै बेजति बनाय,

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 3 месяца назад +1

    Jay Rabi 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishowramdulal5198
    @bishowramdulal5198 3 месяца назад +1

    काङ्ग्रेस एमाले माउबादीको गणतन्त्र

  • @dhansinggurung
    @dhansinggurung 3 месяца назад

    Badhai xa Grihamantri jeu Arju Rana manju khad krishna sitaula samma yo file purauna parxa

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 3 месяца назад

    कति लुटेर खानछोउ पापिहो

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 3 месяца назад

    केपी ओलि र अरजु लाई कसले पक्राउ गर्ने?

  • @krishnathapa1346
    @krishnathapa1346 3 месяца назад

    समाताेकि बिरामि हुने अदनलतले छाेडने नाटक हाे

  • @sudiptharu9543
    @sudiptharu9543 3 месяца назад +1

    Kehi din ma riha hunxa jantako aakhama dhulo😂😂

  • @rajeshkburtibange3106
    @rajeshkburtibange3106 3 месяца назад

    खुल्नु पर्छ तर बिचैमा बन्द नगर ।

  • @PremboharaGhayal-fs4ok
    @PremboharaGhayal-fs4ok 3 месяца назад +2

    सहकारी काण्डको पनि पर्दाफास हुनुपर्छ

    • @MagarVlog5
      @MagarVlog5 3 месяца назад +4

      तिम्रो नेता पक्राउ परेर हो छानविन भइराछ त त्यसै फसाउन मिल्दैन? के पर्दा फास हुनु पर्यो भन्छौ?

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 3 месяца назад

    फेरि विरामि भएकाे नाटक गरेर निस्कने त हाेइन ?

  • @SabitriNeupane-pe6ss
    @SabitriNeupane-pe6ss 3 месяца назад

    La Aba time aako xa hai Rabi Sir,
    Good Luck!!!

  • @kcbidur1456
    @kcbidur1456 3 месяца назад

    Kasaile garnu nasaleko kam rabile garer dekhaye Rabi is very good and gd luck

  • @sujanghimire5864
    @sujanghimire5864 3 месяца назад

    जेल हाल्न सक्ने होइन नौटंकी बेसी

  • @kbraut1870
    @kbraut1870 3 месяца назад

    समात्न जति टाईम लागो छुट्न only २ दिन बेकारको हल्ला पक्रेर के गर्नु कारबाही सपनामा होला

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 месяца назад

    समाचार मात्र बने तर कार्वाही मा कोहि परेन।

  • @padamrai6799
    @padamrai6799 3 месяца назад

    Bhutani Sanarthi ma ko-ko Dosi haru xan tiniharulai Sabailai Pakrera Kanunko KathGahama thunnai parxa; Aba Grehe Mantri ko yo Kam hernu parxa, yas Bishaye Arju Rana ra Manju Khan ko pani nam haru Sunnu ma Ayeko thiyo,Aru ko - ko xan tiniharu Sabai Pakriyos Afnai Janata haru lai Bechne ko Sajaye Delhna paun Sarkar🙏🕉🌷

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 месяца назад

    हस्पीटलमा राखेर छाडने हाेला।

  • @ramsharankumal321
    @ramsharankumal321 3 месяца назад +1

    कैलाश सिरोहिया र कृष्ण बहादुर महरा लाई झै सम्झौतामा हस्पिटलमा लगेर सम्मान गर्दै चोख्याएर छोड्ने होला ? समायो भनेर के रमाउनु खै ?

    • @ynln9456
      @ynln9456 3 месяца назад

      Tyo ta kalo kote ma bhar parx sir

    • @pratikshakhanal5107
      @pratikshakhanal5107 3 месяца назад

      यो रबिको काम हैन होलानी कि रबिनै सर्वोच्च अदालत हुन

  • @BamKunwar-e1q
    @BamKunwar-e1q 3 месяца назад

    Garxan ba garxan Mr Rabi Le nagare kasle garxa 35,40 barsha Bata herexam Naya party Bata Balla sabaiko mutu Ma dhyngro bajna thaleko Xa time lagxa Tara ramro Kam hunxa.

  • @Kamjorjanata
    @Kamjorjanata 3 месяца назад

    Great.
    Keep working Ravi ji. It will keep people's hope on you alive.

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 месяца назад +1

    good luck rabi dai❤❤❤❤❤

  • @angelstha748
    @angelstha748 3 месяца назад

    Aba chai joro aula jachaune hospital ra doctoradalatko chheu rakhera jachaunu paaryo

  • @ghimireydurga325
    @ghimireydurga325 3 месяца назад

    Need to make system doctor go to the prison and check prisoners not prisoners go to the hospital and stay

  • @tulachan5791
    @tulachan5791 3 месяца назад

    muji haru kina hospital? Geda jasto law

  • @dudegaming2208
    @dudegaming2208 3 месяца назад

    Rabi g le chokhyaune ra barginin garne shibaya ke gardainan

  • @eshworshahi2821
    @eshworshahi2821 3 месяца назад

    सफाइ पाउने पालो आएछ फेरि अर्को को

  • @ChandrabahadurRai-ef5lz
    @ChandrabahadurRai-ef5lz 3 месяца назад

    तेरीमा अलिक पैसा वाल त पोलिसले समात्यो कि बिमारी भैहाल्ने के हस्पिलमा देशलाई माया गर्ने डाक्टर छैन बिमारी भएर त आको हो नि मर्ने सुइ हानेर मारिदिए हुने

  • @rampoudel5553
    @rampoudel5553 3 месяца назад

    Hospital ma treatment free ma Nagarios hai jail Mai rakhnu

  • @anumaske9673
    @anumaske9673 2 месяца назад

    Ho deshma ahile samma kahile pani vako thiyan , good job, good luck rabi dai.

  • @SiddhiThapa-k3l
    @SiddhiThapa-k3l 3 месяца назад

    होइन यी भ्रष्टाचारीलाई चै पक्राउ गर्ने बित्तिकै बिरामी भइहाल्ने के कारणले होला 😊

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 3 месяца назад

    देशमा भैरहेका असत्य, अन्याय , अत्याचार अन्त्य होस्। सत्यको जय होस्। जय देश ! जय नेपाली जनताहरु ! जय रवि लामिछाने ! जय बालेेन ! जय असल नेताहरु !

  • @krishnashrees1863
    @krishnashrees1863 3 месяца назад

    यो पनि इस्तन्त भन पत्रुके