लमजुङ जिल्ला को मात्र नभएर सिङ्गो नेपाल कै लोक गीत को खम्ब सायद वहाँ हरुले नै सुरु गरेको होला लोक गीत पनि भन्ने ठान्दछु त्यसैले बिशेष धन्यबाद माया गुरुङ दीदीलाई साथै सधैं खुशी अनि निरोगी हुनु फेरि अर्को कार्यक्रम हरु मार्फत पनि सुन्न र देख्न पाईयोस् भन्ने अपेक्षा गर्दछु।हाल भारत बाट
आमा हजुरलाई धेरै धेरै सम्मान छ ! यो गित लम्जुङ भित्र मात्र होइन देशविदेशसम्म गुन्जिरहेको छ ! विशेष हाम्रो पश्चिम भेग पुर्वी रुकुम रोल्पा प्युठान जहा गाउघरको मेलामा दोहोरी गाउदा यो भाकामा हाम्रा बुढा आमाबुवाहरुले गाएको अहिले पनि देख्न सुन्न पाउछौ ! र हाम्रो मुख्य विकसित शहर दाङ्गसम्म पनि मेलाहरुमा अहिलेका युवा पुष्ताहरुमा पनि (गाउशहरमा लम्जुङ दरबार ) गित भाका हामीले सुन्न देख्न पाउछौ !
माया गुरुङ दिदी ज्यू समम्मान सहित धेरै धेरै नमस्कार तपाईको कला र गला को कसरि तारिफ गरौ लमजुंग को भन्दा धेरै सम्मान गर्न मनलाग्छ म अइले चितवन को भएनी पइला बेशीसहरसग जोडिएको चनौटे गाउ को हु पुन सम्मान सहित तपाइँ को कला र गला को यादगार सहित नमस्कार -नारायण राउत -नारायणग चितवन .
Hajur KO naam leyera Maya gurung ma hu vanaira ask Jana mahila hamro gaun aaunuvako theyo ane boudhha dharma KO baraima vannuvako theyo tyo Bela hat hatma mobile pane theyana ra Maya gurung kasto theyo chinnalai hami ta Maya gurung vetna payo vane kati Khushi vako theyo Tara thag Maya po raixa ahille samjheda
मलाई एक दम मन पर्ने गीत लमजुङ दरबार
माया ज्यू को कला लाई धेरै धेरै सम्मान ❤❤❤❤❤म काश्मिर बाट ल
कलाकाे उच्च सम्मान छ ❤❤
सम्मान छ हजुरलाइ म यो गित बहुतै सुन्छु। नसुनेको कुनै दिनरात हुदैन।
हामी सान सानै हुदा एकदम चर्चित गित थियो माया गुरुङ को अादर्णिय माया गुरुङ दिदी लाई हृदय देखि नै सम्मान छ🙏🙏💞💞💞
आहा कति सुन्दर अनि धेरै राम्रो छ आमाको सोर❤❤❤
Sarai ramro Maya gurung🎉🎉🎉🎉🎉
लमजुङ जिल्ला को मात्र नभएर सिङ्गो नेपाल कै लोक गीत को खम्ब सायद वहाँ हरुले नै सुरु गरेको होला लोक गीत पनि भन्ने ठान्दछु त्यसैले बिशेष धन्यबाद माया गुरुङ दीदीलाई साथै सधैं खुशी अनि निरोगी हुनु फेरि अर्को कार्यक्रम हरु मार्फत पनि सुन्न र देख्न पाईयोस् भन्ने अपेक्षा गर्दछु।हाल भारत बाट
गला र कला कहिले पुरानो हुदैन हजुर❤सफलताको शुभकामना छ माया गुरुङ दिदीलाई❤❤❤❤
म सानो छदा यो गित सुनेको थिए रेडियो बाट बज्थ्यो तेति बेला यो गीतले निकै सहर बजार गाउघरमा बज्थ्यो यो गीत 🎉🎉❤
दामि छ दिदि
बधाइ छ दिदि स्वर राम्रो लाग्यो
Sachikai tyo jamanako 1 utkrista lamjung darbara khub suninthyo❤🎉
Excellent ❤
राम्रो छ अावाज ।
वरिष्ठ गायिका पुरानो गायिका आदर्णिय गायिका लोकगितको खम्बा माया गुरुङ्ग दिजुलाइ सम्मान छ महान गायिका हजुर।अतिनै मीठो सोर।
अग्रज माया दिदि प्रति धेरै धेरै सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤❤
सानुमा सुनेको गीत आज हजुरबाट सुन्न पनउँदा भाग्यमानी ठानेकोछु।
एकदमै मीठो प्रस्तुति वरिष्ठ गायिका माया गुरुङ ज्यु को❤️❤️❤️❤️👍️👍️👍️👍️🙏🙏🙏🙏
,
A:1 बधाई छ उमा गुरूङ र मायाँ गुरूङ चेली ज्यु हरू मा सलाम छ साथै जै मंगाेल झापा जिल्ला बाट धन्यावाद
अब इ स्रस्ठा लोभ हुदै छ यो देश मा दुर्गेस जस्ताको गित मन पराउछन भेलु बाजेको रफ मन पराउछन
गित गाउन लाइ उमेरले छेक्दैन
हजुर लाइ शुभकामना छ ❤❤❤❤
नेपाली लोक गीत का जननी मध्यकी एक माया गुरुङ आमा प्रति नमन्।।❤❤
आमा हजुरलाई धेरै धेरै सम्मान छ ! यो गित लम्जुङ भित्र मात्र होइन देशविदेशसम्म गुन्जिरहेको छ ! विशेष हाम्रो पश्चिम भेग पुर्वी रुकुम रोल्पा प्युठान जहा गाउघरको मेलामा दोहोरी गाउदा यो भाकामा हाम्रा बुढा आमाबुवाहरुले गाएको अहिले पनि देख्न सुन्न पाउछौ ! र हाम्रो मुख्य विकसित शहर दाङ्गसम्म पनि मेलाहरुमा अहिलेका युवा पुष्ताहरुमा पनि (गाउशहरमा लम्जुङ दरबार ) गित भाका हामीले सुन्न देख्न पाउछौ !
Nmste dijju ❤❤❤❤
सारै मन पर्ने गित सधै गाइरहने सबैले नमस्कार प्यारी आमा
Hami gurung ra hamro Desh ko dharohar didi lai badhai xa
दिदि माया गुरुङ एक्लो पन भए पनि हिक्मत हार्नु हुदैन र हार्नु भएको छैन 🎉🎉
Yakdamai ramro hjrko voice❤❤
आमा यो गित निस्किदा म 5 बर्स को थिय मलाइ अति मनपर्छ
Kathi bara nice song didi
धेरै धेरै राम्राे छ आमा 🙏🙏🙏
सलाम छ दिज्यु 🙏🙏♥️
🙏🙏maya,grg,di god bless miss n💕💖💕🙏🙏
Ramro chha didi ko get Salam didi from india
Yo geetko ma thulo prasamsak hu maya dijju lai samman 🙏🙏mero man xune geet haru madye pani man xoyeko geet lamjung darbar ❤❤❤❤🎉🎉🎉🎉🎉
Aha Maya Gurung diju namaskar
सलाम छ हजुर काे मिठाे बाेलि र हजुर काे गित लाई❤❤❤❤❤❤❤❤❤❤❤
Salam xa didilai❤❤❤❤❤❤❤
माया दिदी प्रति जोशिलो सम्मान छ🙏
सारै मिठो प्रस्तुति दिदि सलाम छ 🌹🙏🙏❤️❤️❤️
धेरै राम्रो छ आमा को सोर अहिलेसम्म पनि । सम्मान का साथ सलाम छ आमा को गित लाई । ❤❤❤🇵🇳🇵
हामी सानो 2 मा बनपाखा गर्दा गाई हेर्न जादा गाउने थीयौ सलाम छ माया गुरुंग दीदी लाइ 🙏🙏👌👌❤️❤️❤️👍👍👍
बधाई छ ❤❤🎉🎉🎉
लोक गायक आदरणीय माया दिदि नमस्कार साथै मेरो दिदी प्रति सधै उच्च समान छ
old is gold
धेरै धेरै धन्यवाद 🙏🙏🙏
माया गुरुङ दिदी ज्यू समम्मान सहित धेरै धेरै नमस्कार तपाईको कला र गला को कसरि तारिफ गरौ लमजुंग को भन्दा धेरै सम्मान गर्न मनलाग्छ म अइले चितवन को भएनी पइला बेशीसहरसग जोडिएको चनौटे गाउ को हु पुन सम्मान सहित तपाइँ को कला र गला को यादगार सहित नमस्कार -नारायण राउत -नारायणग चितवन .
मन रुने शब्द हरु
धेरै राम्रो छ
Very good thanks so much
हजुरलाइ समान छ अझै अघि सम्म देख्न पाउ पुराना कलाकार हरु लाइ जय नेपाल जय सङ्गीत
Yo po ho lok geet ❤❤❤❤
Sharai ramro git x jamana ko
Nice song
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Very very nice super great song my fevurate my generation song
ati ramro aama ko aawaj
नमन दिजजु भारत बाट हेरदै छु ।
२१ तोप को सलाम छ हाम्री लमजुङकि आमा लाइ🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀
अति राम्रो
🙏🙏🙏🙏 aama hajur lai ❤❤❤
Wow forever fabulous ❤
❤❤❤nice aama ❤❤❤
Very nice dd thanks 🙏 🙏
Didi lai samman cha.🙏🙏🙏👏👏👏
Aama pranam ❤❤❤
❤❤❤🎉🎉🎉🎉
Dherai ramro👌
Awesome ❤❤❤
Slam x hjrlae
Wow wow nice ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐♥️♥️
Wou
धेरै पहिले को याद आयो
Miss u aama
Ho raixa umer le rokdaina raixa Kala ra galalai, samman ko sath namaskar maya didi lai
Old is super gold dd ko voice.dhog gare.
old is gold voice clean and sweet.aamako .
Wow
Nice
❤❤❤❤नमन आमा
एक दमै ओरगानीक छ बैनी। आझै पनी कुनै कमी छैन।
❤❤❤नमस्ते दिदि
❤❤❤❤❤❤
Samman didi😂 Hajur lai super voice
Hajur KO naam leyera Maya gurung ma hu vanaira ask Jana mahila hamro gaun aaunuvako theyo ane boudhha dharma KO baraima vannuvako theyo tyo Bela hat hatma mobile pane theyana ra Maya gurung kasto theyo chinnalai hami ta Maya gurung vetna payo vane kati Khushi vako theyo Tara thag Maya po raixa ahille samjheda
🙏 ❤❤
Good. Didiko. Kurasahiho
🙏🙏🙏🙏👍👍👍👌👌👌👌❤️
ओहो नमस्कार
Indra gurung❤❤❤❤
🙏👍️
ama
Harbin bajauni ali milena hai
🙏🙏❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉
Sable money collection garaira deko theyo thag po paraixa hait.aaj bastabek Maya gurung Dekha payo Khushi laayo.
Salut