क्यान्सरको पनि नेपालमा सफल उपचार हुन्छ - Dr Simit Sapkota on Cancer Treatment in Nepal
HTML-код
- Опубликовано: 9 янв 2025
- #cancer treatment #oncology #radiotherapy #chemotherapy नेपालमा सबै प्रकारका क्यान्सरको उपचार हुन्छ । नेपालमा पर्याप्त उपकरण र विशेषज्ञहरु छन् तर अझै पनि छरछिमेकी र आफन्तहरु सोधेर नेपालबाहिर क्यान्सरको उपचार गर्न जाने चलन हटेको छैन । विदेशमा उपचार गर्न लाग्ने खर्चभन्दा निकै कम खर्चमा क्यान्सर निको पार्न सकिन्छ ।www.kccrc.org
Good information
So nice of you
C@@kathmanducancercentercolon cancer ko barema vandenus na