सिक्किमले दार्जिलिङ पहाडको राजनीतिक माग सम्बन्धमा किन हस्तक्षेप गर्दैछ ? BP BAJGAIN

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले गरेको प्रेस विज्ञप्तिमाथि खरसाङका भाजपा विधायक बीपी बजगाइँले कडा प्रतिक्रिया व्यक्त गरेका छन् । 28 जनवरीका दिन बसेको सिक्किमको विधायक दलको बैठकमा घोषणा गरेको त्यहाँका मुख्यमन्त्री पीएस गोलेले १० फरवरीका दिन दिल्लीमा सिक्किम र दार्जिलिङका नेताहरूबिच क्षेत्रको मुख्य मुद्दालाई लिएर संयुक्त बैठक बसिनेछ भनी गरेको घोषणाबारे बोल्दै बजगाइँले उक्त बैठक कुन मुद्दामा हुनेछ, त्यसबारे एसकेएम स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । यदि उक्त बैठक दार्जिलिङ पहाडमा छैटौँ अनुसूची लागू गर्नेबारे हो भने दार्जिलिङ पहाडको राजनीतिक माग सम्बन्धमा हस्पक्षेप गर्न सुझाउ दिएका छन् ।
    Darjeeling Talks Brings The Latest Nepali News Based From Darjeeling, Kalimpong, Kuresong, Siliguri, Dooars, Sikkim and North East.
    #BPBajgain #darjeeling #sikkim #psgolay #darjeelingtalks

Комментарии • 7