राजु जि तपाईंको एउटा बानी राम्रो छ चाहे जुनसुकै नया पुरानो कलाकार होस गाउदा राम्रोसँग ध्यान दियेर सुनेर प्रतिक्रिया दिने अनि कलाकार लाई पपुलर बनाइदिने धन्यवाद राजु जि
अति मिठाे मार्मिक शब्द र सुरिलाे स्वर मा दाेहाेरि सुन्नु काे आनन्द छुट्टै आउँछ भन्ने कुरा याे लाईभ दाेहारी बाट हामी बुझछाै धेरै धेरै बधाई र सम्मान लाेकदाेहाेरि का बादशाह आदरणीय दाजु राजु परियार र मलाई हरेक दु:ख सुख मा साथ दिने प्यारी दिदी आफैमा कुशल राष्ट्रिय गायिका मधु (बाटुलि) रसईलि मा र मेराे अभिवाबक भन्दा पनि फरक न पर्ने मलाई भेटना साथ शिबे बत्तीको पैसा मागेरा हैरान पार्ने मुन्छे अनुहार रिसाएको जस्ताे देखिय पनि मनमा पाप नभका आफै मा कुशल सर्जक मेराे भेना साेनिज जंग कार्कि लगायत याे भिडियो उत्कृष्ट बनाउन मा साथ दिनु हुने छविलाल(दाेहाेरि गायक) सर सुरेन्द्र भाइ लक्ष्मि भाउजु संन्जु बैनि माया बैनि किरण बैनि सनम बैनि कल्पना प्यारि रिता बैनि र सम्पूर्ण बाध्यवाधक टिम क्यामरा मेन सर सबै मा सम्मान ब्यत्तगर्दै मैले त याे भिडियो २/३पटक हेरे र लाईक ससक्राईभ गरिसके अब पालाे हजुर हरुकाे है काे काे छुटनु भाछ याे च्यानल subगरिहाल्नुस लाईक सेर पनि गरिदिनु हुन अनुराेध गर्दछु।
गित सुन्दै गर्दा कता कता आफ्नै जिबन संग मेल खायको अनुभुती भो साच्चिकै यी आँखा रसायका छ्न उच्च सम्मान छ दुबै जोडिलाइ साच्चिकै गित भनेको यस्तो पो हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤ म गोपाल रसाइली कर्णाली प्रदेश जाजरकोट
Raju dai Ra hajur ko yo dohori jodi sadhai Amar rahos sabai geet haru Man xune hunx yo Pani athah mamik chha wastvik jeewan ok Pani vayko vay ajhai sun ma sughandh hune thiyo🎉🎉🎉
आज को दोहोरी सुन्दा भाका यक्दमै मन नै रुहाउने हो र शब्द पनि तेस्तै त्रर हासी हासी पस्तुती दिनु भयो थोरै खुशी छु किन कि म धेरै दुखी मान्छे तेसै माथी यो लय शब्द 😭😭त्रर पनि राजु दाइ भनेको मैले सुहाउदैन म उन्कल नै भन्छु 🙏सम्मान गर्दै मधु दिदी लाई पनि सम्मान छ अझै यस्तै सेन्टी लोक दोहोरी सुन्न पाउ भन्दै हार्दिक शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🎤🎤🎤🎤जय गित जय संगीत 🎤🙏
सर्व प्रथम त बरिष्ठ लोक गायक ( लोक स्वर सम्राट ) आदरणीय दाजु राजु परियार लाई हृदय बाट सम्मान अनि नमन🙏🙏 अतन्तै मार्मीक प्रस्तुती सफलताको सुभकामना मधु दिदी 💕🙏 फेरी अर्को भाग पनि चाडई लेउनु होला है दि ज्यूँ राजु दाई संगको💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
My lovely Lok sor samrat raju dada r piyari madhu rasaily dd hajur haru ko geet ma duty bata aayr nuhayara kapada dhoyar room aayr aananda sanga beta sute ra mobile kholda bittikai fasmai raju pariyar vs madhu rasaily vane geet aako dekhi yo tes pxi ta jhan din vari duty garera thakeko thakai haru pni kata harayo kata harayo tes pxi ta jhan kati aananda kati aananda vyo UAE dekhi dada r dd lagayt sampurna Tim lai hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x
Aaha Dherai Samaya Paxi Raju dai ra Madhu Rasaili Ji ko mitho mohit vocal ma Mitho Marmik vaka herna sunna paiyo nikai khusi lagyo aagami Episode ma ni hajur haru 2 ko Prastuti ko aasa Rakhdaxu.
Lamo samay paxi shwore samrat dohori ko king Raju sir & madhu rasaili ko live dohori suner aananda liyo hjr haru Dubai lai subhakamana xa team lai namaskar xa
सारै मार्मिक गीत प्रस्तुत गर्नु भयो स्वर सम्राट राजु परियार सरसँग दोहोरी गीत गाउनुभएको मधु रसाइलीले स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
❤❤❤❤अति मिठाे जति सुनेपनि फेरि सुनी रम जस्ताे ❤❤❤ बधाई छ सम्पूर्ण टिम लाई तर म याे दिन कता गयछु हैट थाहा पायकाे भय राजु दाइ र भेना काे बिचमा बस्नि गरि जान्थे नि
लोक दोहोरी राजा अनि लोक दोहोरी कि सुन्दरी गायिका मधु दिदी प्रति उच्च सम्मान साथै सफलताको शुभकामना छ ।। धेरै दिनको प्रतीक्षा पछि हजुर हरु को दोहोरी सुन्न पाइयो धेरै खुशी लाग्यो ...🙏🙏
नेपाली लोक दोहरी क्षेत्रको स्वर सम्राट दोहरीको बादसाह राजु परियारलाई हार्दिक सलाम सहितको जय नेपाल ! नेपाल सरकारले उच्च सम्मान अर्णण गर्न जरुरी छ साथै नयाँ दोहोरी कलाकारहरुले धेरै उहाँबाट सिक्न जरुरी छ साङ्गित विश्व विघालयका विघार्थीहरुले उहाँ प्रत्येक गितको भाव र स्वर शैलीको विषयमा हजारौं थेसिस रिसर्च गर्न जरुरी छ उहाँ एकजना आफै संगित विश्व विघालय हुनु हुन्छ पुनः सलाम सहितको हार्दिक जय नेपाल !
राजु परियार नाम काफी छ 🙏 बधाई छ मधु दि लाई ❤️🙏🙏🙏
राजु जि तपाईंको एउटा बानी राम्रो छ चाहे जुनसुकै नया पुरानो कलाकार होस गाउदा राम्रोसँग ध्यान दियेर सुनेर प्रतिक्रिया दिने अनि कलाकार लाई पपुलर बनाइदिने धन्यवाद राजु जि
गायिका मधु रसाइली धेरै पछि देखियो तर च्यानल सहित बधाई मधु बैनिलाई
अति मिठाे मार्मिक शब्द र सुरिलाे स्वर मा दाेहाेरि सुन्नु काे आनन्द छुट्टै आउँछ भन्ने कुरा याे लाईभ दाेहारी बाट हामी बुझछाै धेरै धेरै बधाई र सम्मान लाेकदाेहाेरि का बादशाह आदरणीय दाजु राजु परियार र मलाई हरेक दु:ख सुख मा साथ दिने प्यारी दिदी आफैमा कुशल राष्ट्रिय गायिका मधु (बाटुलि) रसईलि मा र मेराे अभिवाबक भन्दा पनि फरक न पर्ने मलाई भेटना साथ शिबे बत्तीको पैसा मागेरा हैरान पार्ने मुन्छे अनुहार रिसाएको जस्ताे देखिय पनि मनमा पाप नभका आफै मा कुशल सर्जक मेराे भेना साेनिज जंग कार्कि लगायत याे भिडियो उत्कृष्ट बनाउन मा साथ दिनु हुने छविलाल(दाेहाेरि गायक) सर सुरेन्द्र भाइ लक्ष्मि भाउजु संन्जु बैनि माया बैनि किरण बैनि सनम बैनि कल्पना प्यारि रिता बैनि र सम्पूर्ण बाध्यवाधक टिम क्यामरा मेन सर सबै मा सम्मान ब्यत्तगर्दै मैले त याे भिडियो २/३पटक हेरे र लाईक ससक्राईभ गरिसके अब पालाे हजुर हरुकाे है काे काे छुटनु भाछ याे च्यानल subगरिहाल्नुस लाईक सेर पनि गरिदिनु हुन अनुराेध गर्दछु।
राजु दादा र मधु दिदी को सारै मन पर्छ ❤❤❤❤
नमस्ते दिजु म हजुरको गित सधैं सुनिरहन्छु अति मिठो आवाज हजुरको अनि हाम्रो लोकदोहोरि को सम्राट राजु दाजु मेरो फेब्रेट दाजु ❤❤❤❤❤❤❤
आहा निकै मर्मिक गित जति सुने पनि सुनी रहु जस्तै लागि रहने
#दाजु_दादा #अनि_मधु_दिजु ❤❤🎉🎉 #धेरै_धेरै_राम्रो_छ ।।
#दादा_दिजु 🎉🎉❤❤🎉🎉🎉❤❤❤❤
Ati mitho geet Tara madhu ji kina paxadi farkeko k ❤❤❤
आहा रमाइलो अनि दमदार दोहोरी,,हार्दिक बधाई तथ शुभकामना आदरणीय अग्रज राजु परियार दाजु बैनी मधु रसाइलीप्रती।🎉❤😊
Wow dharai dharai ramro xa dohori madhu didi raju dai ko dohori dharai man parxa badhai xa hjr haru lai ❤❤
मधु र लोक सम्राट राजु ज्यूको शब्द सङ्गै सुमधुर स्वरमा गीत सुन्नाले हृदय नै धेरै खुशी र रमाइलो हुन्छ।।
बधाई सङ्गै शुभकामाना।।
मधु राजु मधु राजु
Cmmkiu???
Owww soww sweet voice sorki rani nd raju sarko ta kasari bayan garu...❤❤❤❤
मान्छे को जीवन चक्रमा आउने एउता अवस्था लाई आधार बनाएर गाएको शब्द हो ? राम्रो लाग्यो
🤗🤗🤗हजुर अनी राजुजिको गित साह्रै राम्रो लाग्यो तर पिर अर्को साथैको त्यो बहिनी रातो पिरो भइन बिचरी हजुरको त्यो टाउको अनी हात बोक्नु पर्दा थाकेर 🤗🤗🤗
Wow khoje rojeko manxi rw song ehi ho aaja dherai maja aayo❤❤
लाेकदाहाेरिका दुई हस्ती साह्रै राम्रो गीतमा म साह्रै भावुक तथा हर्षित दुवै भय
बदाईछ राजु परीयार मदुरसाईलिलाई
गित सुन्दै गर्दा कता कता आफ्नै जिबन संग मेल खायको अनुभुती भो साच्चिकै यी आँखा रसायका छ्न
उच्च सम्मान छ दुबै जोडिलाइ साच्चिकै गित भनेको यस्तो पो हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤
म गोपाल रसाइली
कर्णाली प्रदेश जाजरकोट
हाम्रो पनि नमस्कार छ है माधु बैनी
फ़ेरि पनि अरको गित राजु दादा सङ्ग
धेरै पछि मधु र राजु दाईकाे लाईभ दाेहाेरि सुन्न पाईयाे
Raju dai Ra hajur ko yo dohori jodi sadhai Amar rahos sabai geet haru Man xune hunx yo Pani athah mamik chha wastvik jeewan ok Pani vayko vay ajhai sun ma sughandh hune thiyo🎉🎉🎉
Hamro gorkhali cheli badhai x aajhai pargati gardai janu suvakamana ❤❤❤❤
अति राम्रो प्रस्तुति हजुरहरुको
धेरै समय पछि मधु बहिनी र राजु दाईको दोहोरी सुन्न पाइयो सफलताको शुभकामना
आहा! निकै उत्कृष्ट दोहोरी,
गोरखाली र लम्जुङ्गेको उत्कृष्ट लय अनि मन छुने शब्दले गीत सुनिरहन मन लाग्यो
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
आहा निकै नै उत्कृस्ट ❤❤❤❤
आज को दोहोरी सुन्दा भाका यक्दमै मन नै रुहाउने हो र शब्द पनि तेस्तै त्रर हासी हासी पस्तुती दिनु भयो थोरै खुशी छु किन कि म धेरै दुखी मान्छे तेसै माथी यो लय शब्द 😭😭त्रर पनि राजु दाइ भनेको मैले सुहाउदैन म उन्कल नै भन्छु 🙏सम्मान गर्दै मधु दिदी लाई पनि सम्मान छ अझै यस्तै सेन्टी लोक दोहोरी सुन्न पाउ भन्दै हार्दिक शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🎤🎤🎤🎤जय गित जय संगीत 🎤🙏
साचिकै राम्रो र मार्मिक लोक दोहोरी
दुबै कलाकार हरु लाई सम्मान छ ❤
सर्रब प्रर्थम दुबैजना गायेकलाई मुटुभरिमाया तपाईं दुईको गित सुन्दा कता केछ जादु मैले
ल बधाई छ मधु बहिनि धेरै राम्रो डाेहाेरि गाएकाेमा फेरि पनि राजु सित गाएको देखन पाउ ❤🎉❤
सर्व प्रथम त बरिष्ठ लोक गायक ( लोक स्वर सम्राट ) आदरणीय दाजु राजु परियार लाई हृदय बाट सम्मान अनि नमन🙏🙏 अतन्तै मार्मीक प्रस्तुती सफलताको सुभकामना मधु दिदी 💕🙏 फेरी अर्को भाग पनि चाडई लेउनु होला है दि ज्यूँ राजु दाई संगको💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
हाम्रो कला हाम्रो संस्कृति धेरै राम्रो प्रस्तुति सफलता को धेरै धेरै शुभकामना मधु बैनी 🌹🙏💐🌹❤️
My lovely Lok sor samrat raju dada r piyari madhu rasaily dd hajur haru ko geet ma duty bata aayr nuhayara kapada dhoyar room aayr aananda sanga beta sute ra mobile kholda bittikai fasmai raju pariyar vs madhu rasaily vane geet aako dekhi yo tes pxi ta jhan din vari duty garera thakeko thakai haru pni kata harayo kata harayo tes pxi ta jhan kati aananda kati aananda vyo UAE dekhi dada r dd lagayt sampurna Tim lai hirdaya dekhi nai lakhau lakh safalta ko subhakamana x
सलरु साने जसतै आवज रछ congratulations ❤❤❤❤
Sundar prastuti badhai chha
❤❤असाधै मार्मिक दाेहाेरी हेरियाे बधाई छ राजु परियार र मधु बैनी लगायत हाेल टिमलाई सफल्ता काे शुभकामना
राजा राजुसहर मधुदिदि धेकतामनैरूनछ ❤️❤️❤️❤️❤️🌹🌹🌹💐💐💐🙏🙏🙏🇳🇵
Aaha Dherai Samaya Paxi Raju dai ra Madhu Rasaili Ji ko mitho mohit vocal ma Mitho Marmik vaka herna sunna paiyo nikai khusi lagyo aagami Episode ma ni hajur haru 2 ko Prastuti ko aasa Rakhdaxu.
Lamo samay paxi shwore samrat dohori ko king Raju sir & madhu rasaili ko live dohori suner aananda liyo hjr haru Dubai lai subhakamana xa team lai namaskar xa
वा! मधुको मधुरता र राजुको रौनक वा!
Ati marmik dohari ramro lageu badhai xa saphata le Shikhar chumdai jaune yahi kamana buth 🎉🎉🎉
एक दमै राम्रो छ तेस्मा पनि
राजु परियार दाइको स्वोर
सारै मार्मिक गीत प्रस्तुत गर्नु भयो स्वर सम्राट राजु परियार सरसँग दोहोरी गीत गाउनुभएको मधु रसाइलीले स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
😮😊,😊
❤❤
🎉❤0❤.❤😢
राजु,जि।मधु,रसाइलि।मधुवनकाे।नमबर।पाए।धाधिङ।पुगन।मनछ।
❤❤❤❤अति मिठाे जति सुनेपनि फेरि सुनी रम जस्ताे ❤❤❤ बधाई छ सम्पूर्ण टिम लाई तर म याे दिन कता गयछु हैट थाहा पायकाे भय राजु दाइ र भेना काे बिचमा बस्नि गरि जान्थे नि
Dherai din paxi Sunna paiyo king Raju pariyar and Madhu ji ko lok dohori
आहा सुनको खाटमा बिस्तारा लाउनी ले कति मार्मिक शब्द
Get ma Beli jai,,,aaunu paro arko part ma ❤raju vs Madhu ko❤
उहि बिगत याद आयो मलाई
मिठो दोहोरी,बधाई छ
Raju Pariyar miss you dear❤❤❤❤
live dohori ma madhu rasaili ra raju pariyar !! Ekdam raamro lagne.
सुमधुर उत्कृष्ट गित सफलताको कामन गर्दछू राजू र मधू लाई धेरै धेरै धन्यवाद ❤
सम्पूर्ण मेरा प्रियजन प्रति नमस्कार धेरै राम्रो दोहोरी सबैलाई सम्झेको छु है राजु दाई मधु दि
Madu bahini ra raju dai ko dohori sarai man parxa safalta ko suvakamana
dherai ramro geet madhu ko ra babal hunxa geet aani raju jii ta king vaihalnu vayo
राजु र मधुकाे सम्बन्ध आखिर बिग्रेको नै रहेछ त।राजुले पेलेकाे पेलै गितकाे भाब बाटै थाहा भयाे।मधु राेएकाे राेएई के पारा हाे।
धेरै धेरै शुभकामना छ
Mero sathi ram karki timro pargati ma ma dhari khuse xu🙏🙏
मधु दिदि अब सूमन परियार सड्ग एउटा गित ल्याउनू परो
बधाइ छ मधु बैनि💗💗💗💗💋💋💋💋
आती सूंदर गित राजू भाई र सिंह लाई सफलता को सुभ कामना
धन्यवाद वाद तर सिंह भनेको बुझिन
My fovert raju dai
कति मिठाे गित राजु &मधु
Madhu rasaili koati ramri hun kasto hasilo face britness just wow ❤❤ aba chai ma madhu ko fan ho hai❤ love you madhu❤❤
Gayak gayika ko shor sabda ko k bayan,tesai mathi badebadak ko ramro parstuti,ani ma karan pariyar dai ko thulo fan basuri dherai ramro bajauni🖤
सारै मीठो दोहोरी❤❤❤❤❤
Madhu ko sor gauni saili dherai ramro lagxa ❤
Wowsupar hit vdiyo hajurko
लोक दोहोरी राजा अनि लोक दोहोरी कि सुन्दरी गायिका मधु दिदी प्रति उच्च सम्मान साथै सफलताको शुभकामना छ ।।
धेरै दिनको प्रतीक्षा पछि हजुर हरु को दोहोरी सुन्न पाइयो धेरै खुशी लाग्यो ...🙏🙏
मधु दिदी राजु दाई सङ्ग डाली पलायो भनी भाका दोहोरी गाउनु पिलिज ।।....🙏🙏🙏
King 👑 Raju pariyar dai
हामि प्रदेशिलाई केहि समयको लागि थकान मेटानकै लागि भएनि दोस्रो भाग आउन पर्यो❤❤❤❤
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
मलाई धेरै मन परेको नाम राजु अनि मधु सधै सुन्न पायोस दोहोरि
सारै मन पर्यो अझै धेरै धेरै प्रगतिको कामना
Ramro cha dohori hajur haru ko ❤❤❤
मधुको शब्द छनौटले साच्चै हो जस्तो भावमा दुबाउछ।
Dherai ramro x didi
राजु सङ्गको दोहोरी अयेननी मधु जि
अति मिठाे भाका राजु दाजु र मधुसिसकाे प्रगतिकाे कामना छ 👍️👍️👌👌👌💐💐💐💐💐💐❤️❤️❤️❤️
Raju Ra Madhuko Geet Ramro Xa !
नेपाली लोक दोहरी क्षेत्रको स्वर सम्राट दोहरीको बादसाह राजु परियारलाई हार्दिक सलाम सहितको जय नेपाल ! नेपाल सरकारले उच्च सम्मान अर्णण गर्न जरुरी छ साथै नयाँ दोहोरी कलाकारहरुले धेरै उहाँबाट सिक्न जरुरी छ साङ्गित विश्व विघालयका विघार्थीहरुले उहाँ प्रत्येक गितको भाव र स्वर शैलीको विषयमा हजारौं थेसिस रिसर्च गर्न जरुरी छ उहाँ एकजना आफै संगित विश्व विघालय हुनु हुन्छ पुनः सलाम सहितको हार्दिक जय नेपाल !
उहाँको गित सुनेर हामीहरु कहिले पनि थाक्ने छैनौं सदावहार गायक !
आहा❤❤
Dherai ramro x
तपाइहरुको दोहरिको उदाहरणिय जोडि होनि हजुर
Raju pariyar and madhu Rasaili Jodi ramro xa Tara bihe vayapani ramro unthiyo hait Pani barabar xa haina madhu
Beautiful nani congratulations 🎉🎉🎉🎉🎉🎉👏👏👏👏
Badhai sampurna team lai 🎉
Wowowow thanku didee very nice
अति मिठो सोर मत बल्ल हो यो बैनी लाई चिनेको बधाई छ
Very good Raju v s madhu I like it from Bombay India
मधु बैनिको प़तेक गीत मनपर्छ
Wow kati mitho dohori❤❤❤🎉🎉
भाग २ चाहिन्छ भन्ने हाजिर हुनु होस् है हजुर
dherai dherai ramro song
बिर्सनु नसक्ने शब्द अनि स्वर भुल्न नसक्ने मुहारमा म त लठ्ठीए त !!❤❤❤❤
Raji ji ra madhu ji ko Dali palayo geet sunna man xa
शारै मिठो गीत❤❤❤❤