सासु बुहारीको घर झगडा यो बर्षकै रमाइलो तीज दोहोरि New Nepali Teej Dohori 2080
HTML-код
- Опубликовано: 2 окт 2024
- Present :- सासु बुहारीको घर झगडा यो बर्षकै रमाइलो तीज दोहोरि New Nepali Teej Dohori 2080
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायिका/Singer
Shila ALe
Tika Sanu
Sabita Pariyar
Rejina Pariyar
Renuka Bhatrai
Sushma Thakuri
Sita Karki
Kalika Roka
Tara Thapa
Rashi rijal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9860019157
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
अाहा दामि छ ल !
Happy tija sabai sabai lai dherai ramro tija ko dohori badhai chha hold team lai
अघिल्लो बर्ष पनि टीका सानू र सिला आलेको भिडन्त ट्रेन्डिङमा आथ्यो ,यस्पाली लाई पनि धेरै शुभकामना
🎉🎉🎉बदाई छ सबै कालाकार ज्यूलाई ❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो दोहोरी
यकदम रमाइलो भयाे भाग 2 पनि चाईयाे
आहा सारै रमाइलो होला जस्तो छ आज ।🇳🇵🎋🙏🙏🎉🎉🍎🍎
Sarai ramro
Nice song.Happy Teej
happy Teej ❣️❣️
Sarei Ramilo Lago 🙏🙏🌺🌺🌹🌹🌷🌷
Wow tika je❤❤
टीका सानू राम्रो गाउनुभाछ❤
🎉safaltako subhakamana sampurna team lai 🎉hal doha Qatar dekhi herdai xu 🎉
Kada xa❤❤
Nice
❤❤❤❤❤❤❤
👌👌♥️♥️♥️♥️♥️♥️🙏🙏😂😂😂😂
Nice❤❤
❤❤❤❤❤❤❤
सिला आले बिदेश हुनुहुन्छ कसरी sutting vo
आहा बिशेष सबै गायिका हरु को महत्व छ तर मेरो बेस्ट गायिका टिका सानु भएर नै हो टिका सानु को पर्स्तुति रहेको लाईभ दोहोरी हेर्न को मज्जा बैक्लै हुन्छ किनकि हाँस्दा पनि सुहाउने रुदा पनि सुहाउने रुने पनि एउटा सङ्घर्ष लाई बटुलेर रुदा मन बाट पनि बैक्लै खाल को महसुस हुन्छ दर्सक लाई त्यो उदाहरण मेरो प्यारी बहिनी टिका हुन अरु गायिकाले सँघर्ष नगरेको भन्न खोजेको होइन मैले टिका सानु लाई धेरै फलो गर्छु म लोक दोहोरी हेर्न पनि टिका सानु को दोहोरी हेरेर सिके सबै लाई सम्मसन गर्छु अन्यथा नसोच्नु होला अहिले सम्म टिका सानु को कम्प्लेन भेटेको छैन कलाकार भनेको दर्सक को आफ्नो आफ्नो हुदो रहेछन किनकि मै टिका बहिनी लाई नराम्रोभन्ने मान्छे पनि भेटेको थिए तर मेरो कारण ले अहिले उस्ले पनि टिका बहिनी लाई धेरै सम्मान गर्छ कुनै दिन टिका बहिनी को कार्यकर्म सँगीत माला मा जाने अबसर मलाई अबस्य मिल्ने छ त्यो टाइम मा मेरो बहिनी टिका सानु सँग सुटुक्क भन्नेछु धन्यावाद❤❤❤❤❤ धेरै मिस गरेको छु बहिनी टिका लाई बिशेष टिका बहिनीको परिवार सबै कला गला को खानी हुनुहुदो रहेछ म धेरै खुसी भए दुर्गा बहिनी पनि गायिकि मा कम छैनिन् दुर्गा बहिनी को पनि छेमता सोचेको भन्दा पनि अब्बल रहेकोछ त्यससैले टिका सानु बहिनीको परिवार सबै लाई मिठो सम्झना छ बिशेष आमा लाई❤
❤❤❤❤
अघिल्लो पुस्ताकी लाईफ दोहोरीको हिरा शिला आले र पछिल्लो पुस्ताकी लाईफ दोहोरीकि हिरा टीका सानु को शब्द छनौट ,न कतै उत्ताउलोपन छ, जति सुन्यो उति सुन्न मन लाग्छ ।
Shila didi ko geet jati heryo uti herna rw sunna man lagirahanxa 💕
मेरो RUclips SAS ka gana
Very nice song ❤❤
सिला आले दिदि र टिका सानु दुबै लाइ बधाई साथै तिजको सुभकामना सबै जना लाइ❤❤
मलाई पनि एउटा काम दिनु न🙏🙏🙏🙏🙏 हजुर
Sarai ramailo lagyo 😀😃😀😃🙏🙏🙏🙏🙏👍👍👍👍👍👍🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Happy ❤teej sanu sabita susma rajina ranuka Shila de teej ko suvakaman
🙏🙏🙏🙏🙏🎉🎉🎉🎉❤❤❤
मत यकलै कति हासे रमाइलो पनि पनि लाग्यो
Camar man dai badabadak lai ni vadio ma dakhaunu
💗 himamt vaya mro cmt ma 👍 like gara😂
शिला बैनी u k हुदा नि मिठो आवाज सुन्न पायको मा खुसी लागेको छ धेरै सुभकामना सबै बैनी हरुलाइ 🎉❤️🎉❤️🎉🎉 र मन पर्ने घरायसी discuss थियो धेरै माया ❤️❤️
❤❤❤❤❤
❤❤❤
Tika sanu is best❤❤❤
Shila dd ra raju pariyar ji nepal aisaknu vayako ho ra?
🙏🙏🙏🙏
धेरै धेरै शुभकामना छ सम्पूर्ण लाई ❤❤❤❤❤
sarai ramro dohori sune maile ni jesukai hos kati hernu t tik tok
"तिम्ले जिम्मा पाइसक्याछौ .......नपार है समाजमा औँला ठड्याउने" आहा! कत्ति मननीय!! ❤❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
sasu buhari ra amaju ko khatrai kada parexa
My best tiku❤
Happy teej❤
Badai xa sabai team lai safalta ko kamna gardaxu.❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤🎉🎉❤❤
दामी छ। हाजुर ❤❤❤❤❤
अहिले सम्मकाे राम्राे तिजगित ❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वरकी धनी रेजिना बैनि अनि स्वरकी धनी टीका बैनि दुबै जाना लाई सन्मान छ होल टिम लगाऐत शिला बैनि शुभ कामना❣️❣️❣️
❤❤❤🎉
Happy Teej ❣️
बधाई छ सबैलाई ❤❤❤❤❤
nice song
Waw nikai ramahilo geet congratulations all team lai 👏🎉
सबैलाई धेरै धेरै धन्यवाद ❤❤❤ मिठो दोहोरी गीत सबैलाई सम्मान छ ❤❤
Nice happy teeia
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🙏💐💐💐❤️❤️🇳🇵
Very nice song
टिका सानु कडा😮 उनको जस्तो शब्द सिर्जना कसैको छैन हैट ❤
मीठो भाका मा दोहोरी दुबई को बसाइ मा हेर्दैछु।ठूलो शुभचिन्तक हु टीका सानू को । हरेक टुक्का ध्यान दियर सुन्छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Rejina❤❤❤
Dherai dherai suvakamana sabai Tim lai badhai 🎉🎉🎉🎉🎉🎉
Aaha kati ramro ❤❤❤❤❤❤❤
Wow very nice song I love tika g beautiful all singers❤❤💕💕
Super teejgeet all teams thank u ❤❤❤
नमस्कार ❤❤सबै टीमला,इ❤❤
❤❤❤😊😊😊
♥️💚💛💙
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ समय सान्दर्भिक यथार्थतामा आधारित गित ❤😂❤
❤❤❤❤❤❤🎉🎉🎉
Namasta didi❤❤❤
Nice
❤
टीका दिदीकाे प्रस्तुती उत्कृष्ठ हुन्छन् ।🙏🙏
आहा कति राम्रो गित सारै हसाऊने सम्पूर्ण लागि नमस्कार धेरै माया छ
Sarai Ramro Teej ko git Shila Baini jasto ta ko hola yeti khappis j ho Sahi Satya Atharta charlanga uttarni Tika Baini testai damdar xa Shila Baini Tika Baini Rejina Baini Congratulations ❤🙏🙏🙏👌👌👌
याे सिला भन्ने बेस्से त कति तल्लाे षब्दहरु बाेल्ने हाे छाडा अाइमाई ।
सुन्मा को साडी अलि माथी सारेहुने थियो
Super teejeet all teams thank u❤❤❤❤❤❤❤❤🎉🎉🎉
हामी बेरोजगारीहरु पर्खिरहेका छौं है 🤭😍
😂😂😂😂😂😂😂😂
Sahi ho Sahi ho
Sahi ho
Sahi ho
Sahi kura
@@shivajipaudel96843:53 3:53 😊😢🎉,😊,?😮😮😮😮😊😮😮😮😮😮😮ज🎉ल्याउन 😅#\#
Nice performance respat all singer
❤😂 babal sila didi
पूर्वेली तीज गीत छैन,,, जहिल्यै पश्चिमे भाकाको छ खाली हे,,,,,भन्या छ !! No good
सबै जना लाइ धेरै धेरै धन्यवाद
सासू र अमाजुबाट राम्रो सल्लाह बुहारी अल्लि रुखो अहिलेको परिवेस अनुसार टिमलाइनै 👍️👍️👍️
😂😂😂😂😂
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
आमाजू होला नि,अमाजू हो र ?
Nice happy teeia❤❤❤❤ song
टीका सानू रेजिना वाह🎉❤
अति राम्रो।
Very nice song ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉👌👌👌👌🙏🙏