मुख्य कुरा ठुलो साइजको गोटि हुनुपर्छ । गोटिको भाग देखि १ हात र १ बित्ता माथी सम्म चाहिँ गोटी नछिर्ने अलिक सानो प्वाल/ अँखा /घर हुने गरि जाल बुन्नु पर्छ। गोटी भित्र छिराउने डोरी अलिक कडा हुनुपर्छ, नरम डोरी होइन। मेरो च्यानलको सबै भिडियोहरु हेर्नुहोस। तपाईको समस्याको समाधान पाउनु हुनेछ।facebook.com/share/p/1AWqXtz77W/ यो पेजमा message गर्न पनि सक्नुहुनेछ ।
❤
अनि जालकाे पुवालमा गाेटी छिरेर हैरान हुन्छ दाजु गरालिन्छ तेसलाई कसरी बान्नी हाेला दाजु