SAKAS || सकस || Episode 73 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 21 Jan. 2025
HTML-код
- Опубликовано: 7 фев 2025
- Master TV Presents:-
SAKAS || सकस || Episode 73 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 21 Jan. 2025
WARNING:
THE ALLEGED GUS, KNIVES ETC
ARE PROPS FOR SERIAL PURPOSES ONLY.
NO VIOLENCE, GANG-RELATED CRIMES OR CRIMINAL.
ACTIVITIES ARE CONNECTED TO THIS SERIAL.
OR ANY OF THE BEHIND-THE-SCENES
FOOTAGE / PHOTOS TACKENDURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
Artists:
Desh Bhakata Khanal
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
Raju Karki
K.P. Regmi
Raju Singh
Shiva GC
Ashok Siwakoti
Sabina Acharya
SK Dahal
Gokul BC
Rajan Koirala
Background Music / Music Producer :
Binaya Karki Chhetri
Aarohi Beats Studio
Kathmandu
Background Music :
Bipin Acharya
MB Studio, Samakhushi, Ktm
Basuri:
Milan Ghimire
Sarangi:
Kamal Kumar BK
Spot:
Laxman Chaulagain
Make Up:
Gitanjali
Lights:
Shiva Neupane
Facebook Content Editor:
Roshan Gharti Magar
Ramchandra Kafle
Saroj Pandey
Management:
Ujjwol Khadka
Raju Karki
Ass. Director:
Sandesh Lamichhane
Cinematographer:
Ghanshyam Pokharel
Editor:
Rabin Chandra Bhatta
Writer/ Director:
Raju Poudel
#SAKAS #SAKASEPISODE73
© Master TV, 2023
--------------------------------------------
Social Link:-
RUclips:- tinyurl.com/yb...
G+:- tinyurl.com/y9...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
तुलसा भाउजू लाई मन पराउनु हुने हरु यता हाजिर हुनु त ा💐💐💐 . My favourite serial sakas.🌺🌺
Ma
मलाई पनि अति मन पर्छ
बुहारी त तुलसा र मुना जस्तै हुनुपर्छ
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉😢
आजको कथाले धेरै मन छोयो ,,
वास्तविक जिबनमा चन्दे र मुना जस्तो छोरा बुहारी पाउने बाबा आमा संसारकै भाग्यमानी हुन् ❤❤
Yak dam shai kura
Hoho yadam Sahi Kura
धेरै राम्राे
अभाब ले नै झगडा को सुरुवात हुन्छ
जुन घरमा धेरै झगडा हुन्छनी त्यो घरमा आर्थिक अभावले गालेकै हुन्छ क्या मन छोयो मलाइ जस्तै मन छुनी अरु कोको हुनुहुन्छ यो सब्दले धेरै राम्रो छ हजुर प्रगतिको सुभकामना
😢
म पनि छु सर
मैले भोगेको छु एस्तो अभाव
सकस भनेकै यही त हो।
होनि सही हो हजुर 👍🙏
मुना बुहारिको आमा/बाबू भनेको जिउँदो भगवान भन्ने भनाइले सार्है मन छोयो।र सासू आमाको यो संसारमा सबै छोराछोरी यस्तै हुनु भनेको संदेश सबैले मनन गरुन् ।
Sabai vanda yo sirel maa Muna dinu manparyo
अामा बुवा काे लागि यति धेरै राम्रो विचार ❤
रुवायाे अाजकाे कथाले😢
सारैराम्रो छ
साच्चिकै भावुक बनायो कतिबेला आँसु खसे पत्तै भएन 😢😢
सारै राम्रो कपा ६
कस्तो राम्रो सिरियल । यो sentimental र व्यवहारिक एवं पारिवारिक दर्पण हो " सकस" यस्तो पो हुनुपर्छ जसले व्यक्तिलाई ज्ञान र साहस दिन सकोस् ।👏👏👏👏
बिचरा कान्छा चै सारै माया लाग्छ❤❤❤😢बुरि गतिलाे छैन😡😡😡याे सिरियल् हेर्न थाले पछि रुन मन् मात्र लाग्छ😭😭😭😭😭😭
@@Babitar-f6g तियो पनि ठिक हो सबैभन्दा पहिला त छोरा पनि ठिक हुनुपर्छ ताकी श्रीमतिलाइ तहमा लिन सक्ने उसको कुरा मात्रै सुन्ने हैन मेरो भाइ बुहारी ठ्याक्कै एस्तै छन्
@@BirBahadurpardeshiBabu बुरिकाे थुतुनाे नै डर् लाग्दाे छ त्या कस्काे के लाग्छ 😄भनाई मात्र हाे relly काे घट्नामा पनि बुराले बुरिलाई जितेकाे प्रमान् चै हुन्न बुरि छाेरेर अामा भनेर हिन्दैन है 😄
@@Babitar-f6g यो कुरानी एकदम सहि सत्य हो हजुरकोनि
Malai ni same kanxa ko maya lagx majjako ni xa kanxa tw buri po khatra xin tw
Same
राजु सर हजुरको सकस सिरियल मन छुने शब्द छ हजुरलाई धेरै धेरै धन्यवाद अहिलेसम्म यो कथा मेरो मनलाई मेल खाना पुगेछ 😢😢😢😢😢😢😢😢
मुस्ताङ मुक्तिनाथ 108 धारले सबैको रक्षा गरु यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पुराहुने छ जय कुक्तिनाथ मुस्ताङ हिमाल परि जिल्ला 🎉
Back place 🎉
ok @@NPSHONG
Mero vai
मुना र चन्द्रे को बच्चा हेर्न चाहने जति यता हजिर हौ त!! 💝💝 👪️👪️
(दुई भाइ मिलेर पैसा कमाई गरेर आमा बुवा को राम्रो उपचार गरेर सबै परिवार मिलेर बसेको हेर्ने मन छ )
सबै घरमा मुना जस्तो बुहारि र चन्द्र जस्तो छाेरा जन्मनु पछि बा आमा र समाज सुखि र खुसि हुन्थे हाेला 🙏🙏🙏🙏🙏
@@TaraGhatani-w2h एकदम सहि कुरो
याे सिरेल हेरे पछि मेराे जिवनसंग मेल खान्छ।❤❤❤❤❤❤म लाई रुन मनलाग्छ।
मुना ले फेरि पढाउने जब पाउनु पर्छ 🙏🙏
आजको सकस ,, मन भित्रै देखि राम्रो लाग्यो । समयको पाठले यथार्थको धरातलमा उभिन सिकाउँछ । सकसले पनि त्यही सिकायो ।
संसारको सबै मानिसहरूको जिउँदो भगवान आमाबुवा नै हुनुहुन्छ
europe ko her jankati mulak video ko lagi suscribe gari support garna saknu hunxa
आजको एपिसोड दामि राजु सर,सफलताको शुभकामना।त र,बिचार मुनालाई, दुविदा म नराख्नु होला, सबै ,वास्तविक कुरा भन्नु होला।
यो सक्स सिरियल आउँदा खुशी हुने जति सबै यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
सक्स होइन क सकस हो😅
😂😂😂@@radhakharel8167
Ma xu
वाउ कति राम्रो सोच बिचार सधैं भरी एस्तै हेर्न पाउ 🎉🎉🎉मेरो त आसु नै आयो चन्द्रे भाइको जस्तो सोच सबैको होस
सकस सिरेलले वास्तवमा सकस नै बनाइराको छ यति मार्मिक यति संदेज्हमुलक कथा ओहो!! सुरु भागदेखी ऐले सम्म हेर्दै आइरहेको छु। यसरी नै हजारौ हजार भागहरु नछुटाइ हेर्न पाइयोस सकस परिवारलाई बधाई तथा शुभकामना छ।
😊😅😮😢🎉😂❤
सर्कस एपिसोड 🙏🏾❤❤ एक दम मै राम्रो लाग्छ मलाई सुरु देखि नै हार्दै आए को छू वास्तविक मा हाम्रो समाजमा घटे का घट्ना हरू लाई समेटेर भनाइ को छ एक दमै राम्रो लाग्छ सम्पूर्ण टिम्स हरू मा हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ ❤❤❤🎉🎉
आज त आँसु आएको पत्तै भएन याे भागमा ❤अति राम्रो छ कहानी ।
Hait m t Roy xu
@@ChandraNepal-h7v मेरो त अघिल्लो भाग हेर्दा पनि आँसु झरेको थियो मन भावुक भएको थियो र आजाको भागले पनि भाबुक बनायो आँसु झर्यो
यो कहानि ले मनै छोयो यसतो हर घरमा भयकैछ
माेत साेच्थिये नाम मात्रैकाे मास्टर हाेला भनेर तर आज थाहाभयाे ऐउटा ईस्कुल्काे बिदियार्ति मात्र नलागेर देस बिदेस चारै तिर छरियेर बसेका नेपाली दाजु भाइ र दिदी बहिनी सबैलाई याे पाठ पडाउनु भयाे राजु सर धन्ने बादछ हजुर लाई सबै सामु पुगाेस याे भिडियाे ❤❤❤
आहा कति राम्रो आज त आँसु नै आयोसारै बुझ्ने चन्दे दाइ अनि मुना दि दि अब एसै गरि राम्रो काम गरेको हेर्न पाम मुकेशको पनि राम्रो जागीर होस❤❤❤❤
@@Suman_Sunar123 sem मेरो पनि
कति राम्रो भाको छ अहिले झन। यस्तो मन छुनी सिरिया बनाउन भाकोमा धेरै धेरै धन्यवाद मास्टर जी 🙏🙏❣️❣️❣️❣️❣️
सकस सिरियल हप्तामा दुई पटक आउँदा कोको खुसी हुनुहुन्छ ?भन्ने जति यता हाजिर हुम् त😊😊😊
73 vag harara ma ruya😢😢😢😢😢😢😢😢 nice 👍 very nice 👍👍👍👍👍
चनदर भाइ काे कुरा ले कति धेरै रुवाउनु भएको अाज कति धेरै रुय अाज म अामा बाकाे माया देखेर 🙏🙏🙏🙏🙏🙏
मछु
हेर्ने जति सबै होला खुशी नि हजुर
🙏🙏🙏🙏🙏यो सिरियल धेरै राम्रो लाग्छ मलाई म हर इपिसोड हेर्ने गर्छु❤❤❤❤❤
wonderful मन छोयो आजको एपिसोड ले पनि good job sakas all team.....
सकस सिरियल धेरै राम्रो छ सम्पुर्ण कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ !
खुशी हुनु ,यो पात्र प्रति उ पात्र भन्दा पनि हरेक को भुमिका उतिकै महत्वपूर्ण छ मलाई त मुना र चन्द्रेको अबस्थाको दृश्य खलो र सनसनी लाग्यो ,ग्रामिण परिबेशको सजिब चित्रण भएको छ मलाई असाध्यै मन पर्यो
सकस सिरियल आउँदा एक दम खुसि हुन्छु सदैव यस एपिसोड ले पनि मन जित्यो खुसि छु ❤❤
Super siriyel 🎉🎉
Marmik kurakani Aasunae Aayo.
Good luck to all 🎉🎉
आजको सिरियल हेर्दा हेर्दै आँखा बाट अाँसु कहिले पनि रोकिएन ।सकस परिवार लाई धेरै धेरै धन्यवाद छ❤❤❤❤❤❤❤
आजको भाग अत्यन्तै सान्दर्भिक र मर्म स्यपर्सी थियो कति बेला रुवायो थाहा नै भयन निकै भाबुक बनायो आगामी भाग को लागी शुभकामना ❤❤❤❤🎉😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉
सकस सिरियल धेरै मन छूने र मार्मिक कथा छ।चंद्रे को र मोना को अभिनय आमा बाबा को लागी हृदय छूने अभिनय गरे को छन।❤❤❤❤❤❤❤😢😢
Wow very nice serial beautiful episode so all the bast from Dubai❤️😭❤️😭❤️😭
सकस साँच्चै सकस नै हो हरेक दुःख सुख भोगाई र घरको अवस्था पारिवारिक बेमेल बुढा बाबा आमा को पिल्सिएको मन 😢😢😢 मुना ले जागिर पाउनु पर्छ र चन्द्रे ले पनि सुख पाको हेर्न मन छ ❤❤❤❤❤❤
अत्यन्तै राम्रो सकस सिरियल झन एउ भाग त झन मन छुने एक पारिबारिक कथालाई सजक र दाजुभाइ प्रतिको तो माया झ्ल्काउने वाउ❤❤❤🎉🎉🎉🎉
शहिकुरा,गर्नुभाे,चन्रेदाई,तपाईलाई,धन्नेबातछ,हजुर,लाई,शबैकाेछाेराहरु,एस्तै,हाेस,🙏🙏
Yasdai monxuna serila sakash kasto lagko xa tappi haru lai moli yatii naiidharii monperxa sabii jana tems lai manakaman la raksh garnu ❤🎉🎉
यतिको राम्रो सिरेल माकसम अहिले सम्म हेरेको छैन good yastai ramro arko partni herdai jan pau❤❤❤
Hereko herai ciriyel shidhinla bhane dar good chandre good
सकस सिरेल अति राम्रो छ अझै राम्रो हुदै जावोस ❤❤❤
धेरै धेरै राम्रो अति नै मन छुने मेरो घर को कहानी जस्तै भो
आजको भाक सारै राम्रो लाग्यो तपाई हरु सबै जाना लाई धेरै धेरै शुभकामना छ र मेरो नमस्कार 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉💐💐💐💕💕💕💕♥️♥️♥️
चित्त बुझ्दो र मन बुझ्दो सिरियल राजु मास्टर को ❤❤❤अति नै राम्रो ❤धेरै माया अल्ल टिम्लाई love you ❤❤
चन्द्रेको कुराले धरधरि रुवायो , अब चहि माईलो माईलि र कान्छोले प्रगति गर्छन जसतो छ ❤❤❤❤❤❤
साहै मन छाेयाे अति राम्रो छ सिरियल बधाई छ समपुण टिम लाई घर घर काे कहानि सहि हाे
सारै राम्रो छ ❤❤❤❤❤❤❤❤❤
यो भाग चै साचिनै शिक्षाप्रद छ कति मार्मिक कास अहिलेको हाम्रा छोराबुहारी छोरीहरूले बुझिदिए कस्तो हुने थियो यो भाग समाज रूपान्तरण र शिक्षा प्रद भएको कथा र कलाकार लाई धन्यबाद
आजको एपिसोडले मन छोयो। धन्यबाद सम्पूर्ण सकस टिमलाई।अझै जुझारुकासाथ अगाडि बढ्नको लागि शुभ कामना ❤मुना र चन्द्रेको जोडीलाई उच्च सम्मान छ।कथाको साथ बेजोड प्रस्तुतिले भावविह्ल बनायो।हरेक प्रस्तुती अनवरत रहिरहोस्।।❤
बुबाआमा भनेको जिउँदो भगबान हुन मार्मिक सिरेल राम्रो लागो ❤❤❤❤लास्ट मा त भावुक नै भैइयो
सकस सिरियल ले दर्शक को मन छुने कथा कहानी बनाएर दर्शक मन जित्यो सिरियल राम्रो छ कलाकार डाईरेक्टर राजु मास्टर लाई धेरैधेरै धन्यवाद सफल अभिनय को लागि धन्यबाद ज्ञापन ❤❤❤❤❤
Yestai harek ko ghar ma ba aama ani muna ra chandra jasto chora bhuhari bhaediya pariwar ma kati sukha hunthio hola👏👏🙏🙏💖❤️❤️❤️❤️❤️sarai ramro serial ani kati ramro soch ani bichar chandra ko . Salam cha master ji lai yeti ramro soch ani serial yo samaj le leraunu bhako ma🙏👏❤️❤️💖kati khera aashu jhareko pattai bhayana❤️❤️😰😰😰😔😔💞💖🙏👏❤️❤️
आज सम्म एक भाग पनि छुटाएको छैन , तर आज को भाग को अन्त्यतिर को कथा ले निकै भावुक भए पहिलोपटक ,🙏
Aaja ko yoo espisod yekdam ramroo lagyoo katii paye rog haru ghar ma santi ra aaba ra alikati financial strong vayoo vane aafahii niko varera jane garcha.katii ramroo dekhaunu vayeko hoo hami aafahii strong hunuparcha ra aafahii garnu parcha.
पारीवारीक अत्यन्तै राम्राे लाग्छ यो सिरियल ❤❤❤❤
🎉🎉🎉🎉❤❤❤❤
मान चन्द्रे को बाच्चा हेर्न चाहने जति याता हाजिर 💝💝💝👩👩👦👪️👨👩👦(दुई भाई मिलेर पैसा कमाई गरेर अामा को बुवा को राम्रो उपचार गरेर सबै परिवार मिलेर बसेर हेर्ने मन छ )
ऐले सम्मकै एकदम राम्रो सब्द लास्ता छ है बाबा आमा को
बिचमा अलिक खोल्लो लगे जस्तो भएको थियो आजको एपिसोड ले फेरि 6 देखि 38 एपिसोड झै आखामा पानी भरिएको थाहै भएन thank you सकस टिम लाई ❤❤❤❤
सबैले मिलेर support गरम साथीहरू एक आर्को लाई support गर्नु पर्छ 😢😢😢😢
Back
Mani xu 100% back dunxu
Ok
Derahi ramro xa sakhas natak derahi kusi lagxa hapta ma dui patak aahuda ❤❤❤❤❤❤❤
सारै राम्रो छ आजको ७३भाग हेरेर मेरो आँखाबाट आँशु झरेको पत्तै भयेन अब आउदा भागहरु अझै मार्मिक आउने आशामा छु उच्च सफलता सफलताको शुभकामना ❤❤
धेरै राम्राे काहानी छ सम्पुर्ण सकस टिम लाई धन्यवाद
आज चन्द्रे कुराले मन छोयो 😢😢😢सबैको यतिकै सकारात्मक सोच होस् बुवा आमालाई हेर्चा गर्न पाइयोस्
🎉😂😂😂😂😂
❤❤❤❤😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo part chai derai ramro ❤❤❤❤❤ man nai xoyo 😢😢😢 yo siriyalko Kura ani Katha le derai ramro 🎉🎉🎉🎉
संसारको सबै भन्दा ठुलो भने को नैं भगवान बाऊआमा हून् ऊनको ईच्छा चाहाना सबै सन्तान ले पुरा गर्नू नै भनें को भगवान खोज्दैई मन्दिर धाऊनू पर्दैन ❤❤❤ धन्यवाद सम्पुर्ण कलाकार लाई धेरै धेरै शुभ-कामना छ अझै राम्रो होस् सिरियल धन्यवाद ❤❤❤❤❤❤❤❤❤
चन्द्र भाइ को आमा बुबा प्रती को माया र सद्भाव ले आज आँसु आयो सबै का छोरा बुहारी ले यस्तै सोच्ने हो भने कहिल्यै आमा बुबाले रुनु पर्दैन🙏🙏
कतिधेरै😢रूनमन्लागो
muna ko jastai soch bichar vaiedeye sabai budi,buhari haru ma vaie deye.....kati ramailo huntho hola..... muna ko vumika eakdam ramro cha....
आहा कति राम्रो शिरेल यस्तो पो होनी बास्तविकता जिन्दगि भनेको 👌👌👌👌
धेरै मन पर्ने अनि मेरो जीवन मा भेट्खायेको सिरिअल हेर्दै जादा मेरो नै कहानी लेखेको जस्तो लाग्छ😘😘
Kahilei serial na herne mlai yo serial lat nai basalyo aakha bata aasu nai aayo 😢❤ sarai ramro positive massage xa yo serial ko keep it up all team ❤❤👍👌
सकस भाग १ देखि भाग ७३सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ।❤❤
me😊
धेरै राम्रो पारिवारिक कहानि❤❤छिटो नै धनी भएर सुख पाएको हेर्न मन छ
❤❤❤❤❤ आहा कति सुन्दर प्रस्तुति बयान गर्ने शब्द नै भेटिन मैले त फलोस् फुलोस् आगामी भागमा यस्तै संदेश मुलक कार्यक्रम आयोजना गर्नु होला सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤
Kasam yo 73 bhage ta sarai man paryo aile samma ma jati herda pni feri feri heru heru lagyo ra here pni 3 choti Patak herda pni dhit namorne asu nai ayo bhane 🎉🎉🎉ajhai ramro bhay ko cha ahjai ramro banaunu safl ta ko kamna thank u I like siriyl sakas
यो सिरियल कोको लाइ मन पर्छ म जस्तै यो सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ साथीहरु❤❤
❤❤❤❤ congratulations Raju jii❤❤❤❤ sarahi ni karmik xa hjr ko sakas sirell pargati ko suvkamana ❤❤❤❤ UAE bata hereko xu ❤❤❤❤❤
मलाई त याे सिरियल साह्रै पेा मन पर्छ।
सबैको बुहारी मुना जस्तै र सबैको श्रिमति मुना जस्तो चाहाने जति यता हाजिर हुनुस है
❤❤आउनु होस नयाँ साना युटुबर साथिहरु एक अर्कालाई सपोट गरौ।👨👨👧👧👩👦👦❤❤व्याक हुनेछ।❤❤
म पनि छु है साथिहरु ❤❤
Ma
Ok done ❤🤹♀️
Maile gare ❤❤❤❤
Ma pani chu🎉🎉
कथा भनेको त यस्तो हुनुपर्छ😢 प्राय व्यक्तिको वास्तविक जीवनसँग मेल खाने ❤ बधाई छ सम्पूर्ण टिमलाई हजुर राम्रो हुँदै जाओस् अग्रिम शुभकामना 🙏🏻🇳🇵
यो एपिसोत ले आज धेरै मन छोयो😢
सकस सिरियल हेर्दै सान सान you tuber जति एता हजिर हुनु पर्यो है साथिहरु❤❤❤🎉🎉🎉
Nepali sabai Banda ramro sireyl amako yad ayo asu jareu
यो सिरियल हेर्दा सारै आसु आउछ हो दिन का दिन मार्मिक हुदै गाको छ बधाई छ होल टिम लाई
सकस सिरियल मन पराउने जति यता हाजिर हाै त❤❤❤
आजको कथाले धेरै मन छोयो आसु आएको पतै भएन कति राम्रो यो सिरियल ❤❤❤
सिरियल हेर्दा हेर्दै लास्टमा आँखाबाट आँसु झरेको पत्तै पाइन 😭😭😭😭😭😭
@@BishnuPanday-g6y sem हो मेरो पनि
Aaja ko episode bobal mon paro
❤❤❤🥰🥰🥰👌👌👌 nice 👍🏻Heart touching story aajako🥰🥰👌👌
यक्दमै मन छुने समय सान्दर्भिक सिरियल ।
यो सिरियल आउदा खु सि हुने को को हुनुहुन्छ यता ल ❤❤❤❤❤❤❤❤
एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ है साथीहरू।❤❤❤
Ok
Sbai le back dinus hai❤❤
Mani xu 100% back dinxu
Namaskar,Gharelu pariwar ko dherai ramro kahani bhayeko yo SAKAS serial ko mahan kalakar harulai safalta ko kamna gardachhu 👍🎈 safalta bhayera agari badeko herna paw, Thankyou 🙏 From India Sikkim 🇮🇳.
सबै भन्दा धेरै राम्रो लाग्ने नेपाली टेलीश्रीन्खला हो यो मेरो प्राय भागहरुमा २ थोपा आसु आकै हुन्छ। कथा बस्तु परिवर्तन नगर्नु होला। हरेक नेपाली परिवार सग कतै न कतै जोडिएकै छ। 🙏
Wow अबिनय को पर्सम्शा गर्ने कुनै शब्द भेटिन यतै पारिवारिक भाग सहित सकस अगि बडोस सुभकामना🙏🙏
आहा कति मर्मस्पर्सी शब्दमा दुखको भावलाई व्यक्त गर्दै हुनुन्छ ।
अब चन्द्र र कान्छा सफल हुनुपर्छ अनि बा आमा मुना सङै बस्ने 👍️👍️👍️
My feb sirel sakash bhunti sita❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ma pani khushi xu. shooting chai kasari vyauxa ho yati xito ?? juthe ko pani ta vayunu pareu. Raju master chai derai khatnu hudo raixa. 💪💪🙏🙏🙏
यो सीरियल एक दम रामरो छ सब को जय होस
विशेष सन्दर्भमा सबैको प्रस्तुति साच्चिकै उत्कृष्ट छ।।
❤❤❤ धेरै धेरै बधाइ राम्रो छ सबै लाई
kati ramroo roll aaj ko sarai❤❤ manparyo i miss you aama baba 😢😢