पोखरामा बालेन शाहको उग्र भाषण | सबै परे चकित, देश बनाउने योजना यसरी प्रस्तुत गरे ! Balen shah
HTML-код
- Опубликовано: 30 июл 2022
- balen shah speech
balen shah
sunita dangol
kp oli
kathmandu mayor
harka sangpang
dharan mayor
everestnepal
rabi lamichhane
बालेन शाह
काठमाडौं मेयर
धरान मेयर
#balenshah
#balen
#बालेन_शाह
#kpoli
#rabilamichhane
अब केहि आशा पलाएको छ सहि मियेर बल्ल काठमाडौँ बासी ले पाएका छन्, राजधानी को विकास हुनु भनेको गौरब को कुरा हो, हामी बिसोस्त छौ
नयाँ पाटीहरु लाई हेरौ निस्वार्थ भावना देशको माया भविष्यको चिन्ता छ पुरानाहरु लुटने योजना बनाउदैमा
Balen shah is always hero 🙏🙏🙏❤️❤️❤️
बालेन भाई मैले पनि यही कुरा सुन्न खोजिरहेको थिय। जसको भीजन हुन्छ उसले अबस्य बिकाश गर्छ। हामी नेपाली कस्ता छम भने बाटो आज पिच हुनुपर्यो भोलि उम्के उम्किन छ। आफ्नो कामलाई निरन्तता दिनु भुक्ने भुकिरहन्छन।
धन्यवाद बालन/सुनिता दुबै जनालाई समाज सुधारक विकास को काममा सधै भरि सहकार्य नै गरि सहि र दीगो समाज सुधारक बिकास निर्णय लिनु यही अपेक्षा गरेका छौं हामी .......!
,
सलाम मेयर साब हजुरको सत्कर्मको समर्थक ।
यहाँ बाट सिक्नु पर्ने कुरा धेरै छ ।।।
उग्र होईन दमदार भाषण हो ।
जय बालेन शह ❤❤❤❤
बिल कुल सही सुझाव दीनु भयो 🙏👍👍 बधाई छ मेयर बालेन शाह सर 🙏 नमस्ते हजुर
Key to success for sustainable growth:
1. Planning
2. Developing
3. Testing
4. Implementation
5. Maintainence
Nepali haru koi promising manxe ayo vaney quick result khojxan. Ani payena vaney support nai garna xodxan. Education na pugera ho average janta ko.
Yeti bujhnu parxa ki ktm metro ko jasto thulo area with millions of people, intense research and planning edkum importatnt cha. Please support Balen because you can clearly see that he brought good initiatives and he has good administrative skills as a leader. Jai Nepal!
Yo kura satya ho
Balen sir is King ❤❤❤❤
Sahi kura ho
Great ideas to make sustainable development of our country.I always salute sir.
अाहा,कति,राम्राे,कुराे,कुराे,अन्सर,काम,हुनु,परनि,हाेला,मानागर,सबैले
Kathmandu is changing, will change more and will be the real capital city of country.
ramro kama gardai hunuhunxa dhnyabad balen sur and sunita mem 🙏
बिल्कुल सहि हो हामी सम्पुर्ण सामग्रीमा आत्मनिर्भर हुने कहिले ?
He is the most capable person 🙏🙏🥰🥰
अरूलाइ कताबाट पैसा कमाउने भन्ने मात्रै थाहा हाेला र ठाउँ खाेजदै हाेलान अनि बालेनले निस्वार्थ भावले भनेका कुरा के सुन्लान र खै ?
यो अन्तरक्रिया सुन्दा किन देश बनेन,किन एजुकेटेड नयाँ मान्छे हरु आउनु अत्ति खाँचो छ,छर्लाङ्ग हुन्छ!थ्यान्क्स वालेन
sammanjnak xan tapaika bhnai haru..yo soch ko karyanayn bhaye desh le alik sjilo sas ferna sakxa 🇳🇵🇳🇵❤️
Both mayor is inspiring the changing day by day by the work. We all thank to u.
हामिले खोजेको नेता भनेको बालेन र हर्क जस्तो हो नझुक्किम नेपाली हो अब पनि
Well said Balen!
Balen sir sir le Jun dimag lagaunu huncha tes le dherai dherai ramro huncha jay balen sir
सलाम छ बालेन दाई
Most talented n good idea always support you Balen g
बालेन को काम लाई सलाम छ
बालेन दाइ तपाईले एकदमै राम्रो कुरा गर्नु भयो।तपाईको जुन सोच र भिजन छ त्यस्को म एकदमै कदर गर्छु।🙏🙏तपाईमा जुन सकारात्मक सोच,धैर्य,शहनशिलता त्यो अतुलनीय छ।❤️❤️❤️🙏🙏देखाउटी भन्दा पनि जुन तपाईं दिगो बिकास को बारेमा सोच्दै हुनुहुन्छ त्यसपर्ति म एकदमै खुशी छु।❤️❤️हामी जनताको भोट यसपाली तेत्तिकै खेर जादैन र सहि सदुपयोग हुदैछ भन्ने तपाईले शिद्ध गर्नु भयो।पहिलो चोटि हामी जनताले गर्व महसुस गर्दै छौं।❤️❤️
Hero vane ko balen saha ra Mayer vane ko balen saha neta vane ko balen saha wow 👌 👏 jai 🇳🇵 balen saha
Yo kura krishak haru le bujhnu vako ki choinw bujhnu jaruri chw hai jay bale💪💪💪💪
Salam cha hajur ko vaasan lai ati raamro soj bichar garnu vaago cha
Good job. appreciate .Focus on sustainable intigrated development .
he is sharing very good idea grand salute to him👏👏
Ho sar hami yahi des ma bashnu parx r hamro santan pani hjur ko saphalta hos sar 🙏🙏🙏
बालेन शाह ले काम गर्नु हुन्छ बालेन ,हर्क, गाेपाल जस्ताे नेता चाहिन्छ
Congratulations
धेरै राम्राेसाेच
मेयर बालेन शाह अरु सबै लागि प्रेरणाको स्रोत बन्न सक्नेछन🇳🇵🇳🇵
Support him as needed and oppose him as needed.... We all are in the same boat.... If it sinks... We all are going to be part of the tragedy 🙏
Jay nepal jay balen sir
Love and prayers always dear Balen brother ❤
You are amazing ❤
बालेन सर ग्रेट हुनुहुन्छ
All people are proud of you balen sir
बाबू तिम्रो धेरै आश थियो अब पक्का भयो तिमिले पनि केही नप्दैनौ
बालेन ज्यू को कुरा दुईसय प्रतिशत सहि छ
बालेन सर तपाईं देश बनाउने एक खम्बा हो कसैको आलोचना अनि बिरोध बाट नडगमगाउनु होला यदि तपाईं डगमगाउनु भो भने देश बन्ने अब कुनै आधार रहने छैन🙏🙏💞💞
Thank you Balen sir salam chha you are Great very good job & very good points sir well done
Balen shah ji thank you
Good Balyn
Nice presentation/vision and planning
m bb
good good balen saha
दिर्धकालिन बिकाशको भिजन राम्रो लाग्यो मेयर सावको
अब नेपाल बन्छ 100%
Mr Balen Shah is absolutely correct.👍🕉️
good speech balen ji
बालेन ब्रो,
हामी अर्थात् नेपालीहरु त्यो स्तरको प्राविधिक पक्षलाई मिहीन ढंगले विश्लेषण गर्न सक्ने सायदै होलान् त्यसैले तिमीले बोलिरहेका पोपुलर विचारलाई दीर्घकालिन योजना अनुरुप त्यसको गहन एवम् विशेष खाका अनुरुप कार्ययोजना बनाई अगाड़ी बढ़नलाई कोही कसैले विमती राख्या छैनन् यहाँ आलोचना त्त् जुन तिमीले गरेका प्रतिवद्धताहरु भन्दा अलग तिनै शालीक, तिनै संस्था/संगठनलाई बजेट अनी योजना विहीन रोड एम्बुलेंस अनी सार्वजनिक शौचालयको अभ्यास दिन दुई गुणा, रात चौ गुणाको दरले फेलियर हूँदै गएको तथ्यहरुले पुष्टि हूँदैन र् ❓✍️
यसो हुनुमा मेयर हुनु अघीको सार्वजनिक रुपमा अभिव्यक्त उद्घोषहरुको कारण भएको हूँदा आज ठुल/ठुलो कुरो गर्नु भन्दा भुई माँन्छेहरु संग प्रत्यक्ष सरोकार रहेको बिषय र सन्दर्भहरुलाई यथासम्भव रुपले सम्बोधन नगरेर भविष्यलाई मात्र प्राथमिकता दिदै उपत्यकाका मुट्ठिभर इलीटवर्गहरुको असहजतालाई मात्र कार्ययोजनामा समावेश गर्दै जाने हो भने एकपटक तिमीलाई मेयर बनाउन सक्ने र सकेको साथ, सहयोग र समर्थन गर्नेहरुको जीवनशैली उपर एक/मिनट समय दिएर हेर त्यसपछी समस्याहरु एकातिर तर समाधानको प्रारुपहरु भने अर्कों तीर भइरहेको आफै थाहा पाउनेछौ;👈
Awesome Balen ji...... Great vision....
Balen is best then all other leader
Good Idea Balen ji
Nepal aamako ragat balenji ko satirma cha Kati ramro Deshlai great banaune bichar Aasirbad.
I'm from Darjeeling and I love his idealogy 🙏
सहि कुरा
balen❤🇳🇵
Jaya balen
जय श्री राम।
सत्यतथ्य बोल्नेले काम पनि गर्छ। शुभकामना।
Abo aasha varosa bikasha Sabai balen sir ho...
काठमाण्डू माँ फ़ोहोर नउठेर गनाएर हिंडन नसकिने भाछ...पहिला त बरूँ फ़ोहोर त ऊथ्थ्यो.. गफ नग़र मेएर शाब...
Well said
God bless you
भन्छन् बलेन् ले k गर्यो भनेर planing hunu पर्छ हरेक काम को
Exllent lacture balen ji. All the best.
We are with you Balen jee..Good Analysis
Really a hero of vision ! तर कतिले बुझे कतिले बुझेनन !
Well said,balen dae..Great hope of ktm.
एक दम सही कुरा गर्नु भयो दादा तर के गर्ने ठूला टाउके हरु लाई अरु को देश सँग भिग माग्ने देश बेच्ने त्यही मात्र सोच्छन
Hey vagwan , Balen you're super amazing yar
👏👏👏👏❣️🇳🇵
Very Good
कुरा सहि हो जनताहरू तातै खाँउ कि जलि मर्जाँउ गर्छन यार
बिस्तारै काम हुन्छ नयाँ मान्छे हो हौसला दिनुपर्छ सुरुमै विरोध गर्दै जाने हो भने उसको मनोबल पनि घट्दै जान्छ
❤❤❤best
सहि भन्नू भयो मेहर ज्यु ले अहिले कपन १० का बासीहरुले बिपत भोकेका छन् खोला लाई होम्पाईप राखेर बाटो बनायको नेताको बिकास जन्ता को सास्ती
मेहेर बालेको कृषीपट्टीको मल बिषयको कुरा १००% सहीछ वा कुनैपनी विषय वस्तुगत कुराले नभयर काम्कोसुरुवात बाटनै सम्भव छ ।भन्नचाहें ।
Huge respect🙏🙏🙏
Dhilo hos but digooooo hoss sarai ramro thoughts
aaja sama kunahi neata le nagaria ko satiya kura vayo sir hajur le salute xa hajur lai ❤️❤️❤️❤️❤️👌🤘👍
जय होस ,सडने ,र कुहिने फोहर पहिला नै छुटयै ,कम्पोस्ट मल बनाई राज्य लाइ राासायनिक मल मा आत्म निर्भर बनाई योस।recycling वस्तु आफ्नो देश मा प्रशोधन होस।
तिमी जस्तो बिद्धीजिबी को छ र ? सबै बिदेशिको दलाल हरु मात्र छन जय होस बालेन
Herzlichen Dank 🇳🇵💐🙏🇩🇪
Good job sir
यसलाई उग्र भनिदैन पत्रकार ज्यु। हामी यसलाई उत्कृष्ट भन्छौं।
ओई एभरेष्ट नेपाल मिडिया, क्यामरा को लागी एउटा खुट्टा ब्यवस्था गर्न नि सकेनस निकै कामेको छ नि
बालेन दाइ 🙏 हजुर्नै. हो देसको सपुत
❤❤❤❤❤❤👌👍👍👍👍👍
Wow great idea balen ji♥️🙏
100 %right ho balen sir ji
🙏🙏🙏
वालेन बालेन।।क्या बात
Good speech...Balen ji
धेरै राम्रो कुरा आयो मलाई राम्रो लाग्यो।