Bhabiko Lekhant भाबिको लेखान्त || Ep-36 || Nepali Sentimental Serial | 26 , January.2024
HTML-код
- Опубликовано: 1 окт 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Manisha Ojha
Ritu Chhetri
Manish Acharya
Surendra Thapa
Sundar Mayalu
Prabin Puri
Bishnu Karki Chhetri
Bimal Bhattrai
Arjun Pandey
Sabin Ghimire
Predeep Raj Poudel
Asheesh Shrestha
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Gyan kumar katel
🎬 Edit
Sandip Chaudhary
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Tulku Tamang
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #Bhabikolekhant
सम्पूर्ण देश तथा बिदेशमा बस्नुहुने भगवानरुपि दर्सकमा नमस्कार गर्दछौ हाम्रो भाविको लेखान्त भाग ३६ हजुरहरुलाइ कस्तो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला मन परेमा लाइक सेयर सस्क्राइब गरिदिनुहुन अनुरोध गर्दछौ ।ruclips.net/video/leJ4FrZsKQ8/видео.htmlsi=DeG1-vlT4g9Cv6qE
सम्पूर्ण देश तथा बिदेशमा बस्नुहुने भगवानरुपि दर्सकमा नमस्कार गर्दछौ हाम्रो भाविको लेखान्त भाग ३६ हजुरहरुलाइ कस्तो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला मन परेमा लाइक सेयर सस्क्राइब गरिदिनुहुन अनुरोध गर्दछौ ।
❤❤
सफलताको शुभकामना छ लेखान्त भुसाल दाजु लाई ❤❤
@@Samir12507k😊
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
mo
ma xu
खल्लो , उदाङो लाग्छ त्येही पात्र त्येही सिरियल रोल अनौठो छ्या भाग १ देखि हेर्दाहेर्दै बेखुसी बनायो ! अबको सिर्यल के हेर्नू बेकामे !!!!!!
teita pailako katha bastu nasaki kaa eta k jodeko bujhnai garo abota yo serial hernai man lagna xodyo
कथा परिवर्तनले सिरियल झुर नबनोस शुभकामना
तर पैले को कथा पूरा भय को भय हुन्थेयो है
कहानी योभन्दा पहिले अती राम्रो थियो ।र नयाँ आज हेर्दा यो पनी अती राम्रो छ। लेखक तथा उपन्यासकार लगायत सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
लेखान्त सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
❤
पहिला भन्दा धेरै राम्रो लाग्यो नया कथा अझै प्रगति गर्दै जानू ❤❤🙏🙏🤘
भाबिकाे लेखान्त नछुटाई हेर्ने यटा हाजिर हुनु।
तर किन यक्कासि परिबर्तन गरियो यो सिरियल
Views napayara
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏
Face pramed le jaha jata pani yahi cament gareko hunxa😂😂😂
यो सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤❤❤
लेखान्त नयाँ सिजन मा आउँदा के के खुसी हुनुहुन्छ ❤❤❤
Phila koi noi ramro thiyo
Flop show ho bhai yo Tara pini support cha team laay
❤❤@@ArjunLc2511
@@NamitaNp-y9o 7. ....................
पहिले को नै काथा राम्रो थियो मलाई त नया कथा ठीक लागेन
छ्या कस्ताे नराम्राे भयछ अहिलेत लेखान्त अबत हेर्न पर्नि रैन्छ पहिलाकाे जस्ताे भएपाे, कलकार त पुरानै रैछन नाम र काम फेरियकाे रैछ
अगाडिको कथा अपुरो मै राखेर गोकुले नामको कुमार र गंगा नामकि केटिको विवाह भाको यति छिटो अलिक मिलेन
ओरालो को बातो लागेछ यो सिरियल
पहिलेको राम्रो थियो अहिले भन्दा कहानी त राम्रो छ तैपनी बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤
नयाँ कथामा आएछ अब संतुलन भएर अघि बढ्ने छ ❤❤❤
Thank you so much 277 subscriber family 😍😍😍😉😉😉😉😍😍😊
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल भाग 1 देखि नछुटाई हे रनेे को को हुनुहुन्छ यता हाजिर हुमत 😊😊😊
Nice serial my fetebeat seril bhabi ko lekhath love you all m kearala india bat hardai chu nice seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
aba herinna yasto jabo serial tyo astikai story complete nai nagarikan arko story ayaxa
पहिलाकाे जस्तो छैनात।खैके खैके नफेद नटुप्पाे जस्तो लागयाेत।
M kearala india bat hardai chu nice seril my fetebeat seril bhabi ko lekhath love you all ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नयाँ कथामा सिरियल राम्रो छ है ❤ शुभकामना
Love you all my fetebeat seril bhabi ko lekhath love you all ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
sir lai bidesh pathayera vaujulai chyakhe hanne dau ho yesko.bidesh gayo vaney story ma yehi hunxa lekhera rakhe hunxa
❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🙏🇧🇹👏
म मुला मामली मान्छेलाई त खराब लाग्यो, अलि अलि दुख देखाउदैमा चल्ने भन्ने भ्रम छोडौ। Suspension हुन्छ भनेर जे राख्या छ त्यसले खासै केहि महत्व थपेको देखिन्न । 😂😂 प्रयास गर्नु तर सधै एउटै प्रयास राम्रो हुदैन त्यसैले अलिक माथि उठेर सोच्न परो। शुभकामना
नया कथामा खास्यै दम छैन। कथा सलल बगेको छैन ।रांटा छोड्दै दौडेको छ। प्रधान बा भनिएका पात्र प्रधानपंन्च हुन कि उनको थर प्रधान हो? यदि प्रधानपंन्च हुन भने कथा पनि त्यहि हिसाबले बनाउनु पर्थ्यो ।होईन भने प्रधान थर नै राख्नुको कुनै तुक छैन। बैदेसिक रोजगारको कुरा आउंदा कथा अहिलेकै हुनुपर्छ। अरू कुरा पनि धेरै छन जो अनमेल देखिन्छन। शुभकामना!!!
👌👍👌👍👌👍💖💖💝💖🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
कथा लाई परिवर्तन गरेर प्रस्तुत गर्नु भयो राम्रो छ।
तर कथावस्तु लेख्न र प्रस्तुत गर्ने हतार गर्नु भो किनकी कुनै पात्र अनुसार चरित्र काम कर्तव्य के हो खुलाउनु भएन अतः पहिले भाउजु र देवर भुमिका छ त्यसपछि एक्कासी बिहे ,,,confuse भो कथावस्तु बुझन लाई!?🤔
मलाइ चाहिँ मन परेन एउटा कथालाइ लथालिङ्ग पारेर नया कथा ? जाबो एउटा कथासम्म अन्तसम्म लेख्न नसक्ने अनि केको सिरियल बनाउनु ४/५ बच्चा आफैले रचेर सुनाएको कथा जस्तो अबको यो नया कथा पनि त्यसतै अधुरो त होला नि अनि अब यो ब्यस्तनाको आधा घण्टा समय खेर नफल्ने बिचार गरे मैले चाहिँ । ल त good by
लेखान्तकाे कथा पहिले अनुसार धेरै राम्राे थियाे। कथाले माेड लियपछी हेराै के हु्न्छ अब कथा नबद्लीयाेस्।
Faltu lago aaja ko... purano bhag chei bahaut ramro lagtho
2/3 episode dekhaunu ani pheri new character new story dekhaunu.video banayera paisa kamaunu ta ho.jasto video vaye pani herihalxan
नयाँ कामको लागि हजुर हरुलाई सफलताको शुभकामना छ ❤❤❤❤
भाविकाे लेखान्त भाग ३५ सम्म अति राम्राे थियाे अबता चिनेका पुराना मरिसकेका राेलका मानिसहरु पनि नया नामबाट पुन राेल गर्दा सारै नै नराम्राे लाग्याे मरेकाे नदेखाएकाे भए नया नामकाे राेल राम्राे हुन्थ्याे हाेला ,, यहाँहरुकाे बिचार ।।
Story puranai ramro kina chañzge KO Henry mazza aayana
Bhabiko lekhanta teem sampurna lakNamaste 🙏 🙏 mo episode 1 dekhi 36 bhagYo samma naxutai kana herthe Aati Ramro thyo Tara 36 bhag dekhi Naya katha suru Garnu bhako rahexa Naya bhanda puranai Ramro thiyo mero lagi
I am looking in Goptar Gorkha Ma ho daju
Hoinea k hudie Cha maile ta kai bujina achnak naya episode ako feri yo sabie ko name change vako cha heram aba yo naya episode kasto raicha 😊😊😊😊ani tyo bhati ma raski pardha Madhav pardatha sustako lagi hanikharak Cha lekunu paryo 😮
पहिलेको कथा नै राम्रो थियो । तर यो पनि राम्रै छ निरन्तर अघि बढेको देख्न पाइयोस । बधाई छ ।❤❤
धेरै राम्रो अझै प्रगति हुदै जावस है ❤❤
🎉🎉🎉
कथा त राम्रो लाग्यो पहिले भन्दा अहिलेको ❤❤❤❤
कथाले मोड लियो त कलाकार हरु को नाम पनि फेरिएको छ
पहिलाको कथा नै सकिएको छैन, फेरि नयॅा कथा, नया चरित्र …. खै के भनम!
YO LEKHANTA KO NAAM PARIBARTAN GOPAL KO NAM BAASUDEB GOKARNA KO NAAM KUMAAR MAAM PARIBARTAN HALLI CHALLI PARIBARTAN KINA FEREKO ? FROM AUSTRALIA 🐒🐒🐅🐅🐆🐆🐱🐱🐂🐃
ma gaule raj yekdam khusi xu
होइन भाबिको लेखान्त season 2 आको होर भने
Pahile kai kahani ramro theo kina badale ko
ganga hoina ra asko nam ta
Aaj volika aaimai haru gatilo hune vaya po bihe garer pani natho banaudai tei natho chyaper hiddai garxn tesaima aadharit siriyal banaunu vako rahex tar yo katha vanda pahilekai katha ramro thiyo
Puranoma lekhna nasakerw nayamaa lyauxa scprit ma problem😂😂
Pahile KO nai ramro thiyo
❤❤ lekhanta sirial purai beglai ❤❤ histori sarai man paryo❤❤ 🎉🎉
28:55 😅😅😅😅hahaha arkako budi jhyap hanna hunna k, k garnu yestai xa samaj risutahuney😅
Bhabiko lekhanta seral pahilai kahani nai ramro thiyo conten ali chita bujena pahila ko nai best thiyo ni
Haiena ho katha ka bata kaha pugyo hau
छी पैलाकै राम्रो अबत राम्रो लागेन
Ma pani KUWAIT 🇰🇼 bat herdai xhu ..🙋
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको हार्दिक मङगलमय शुभकामना ! श्री गणेशाय नमः श्री सरश्वत्यै नमः श्री स्वस्थानी परमेश्वर्यै नमः ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सहिद दिवसको लागि अग्रीम शुभकामना ! लेखान्त अफिसियल परिवार!
I will watching from India why did you change the story after change the is very boring the serial thankyou.
Katha chai ramrai ho tara kahani ali xito xito daudeko jasto lagyo 1 dinmai purai kahani samapta garna khojeko jasto lagyo🤔
Very nice 👍 serial
dherai ramro x bhabiko lekhaanta❤❤❤❤❤
My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
घरि घरि यहि मात्र नदेखाउ घिन लागदाेसिरियल यार
हैन यो नेपालि सिरियल हेर्दै गयो पछि आयर सिरियलको कथानै परिवर्तन हुन्छ तेहिभयर हेर्नै मन लाग्दैन यस्तो काम चै नगर्नुहोला सिरियल बनाउने मानुभवरु ??????
यो लेखान्त पनि ओरालो लाग्ने भयछ
pahilakai ramro thyonii😢
Yo feri ke vairaxa sabko नाम अलग topic ewtai kalakar sabai tehi
My favourite serial lekhant ❤❤
🎉🎉🎉❤❤
Nice xa Hjr ko video ma pane khalnuman Lage ko xa sir malxa hjr ❤❤❤❤🎉🎉🎉
Name ta na feriyalo vayanpani hunthiyo
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌👌👌
🎉🎉🎉❤
Bhavi ko nekhanta ma change vyaxan kalakar haru
Kaha ko story Kaha layera asto garne ho darsak vulawna yo ta 16e ana Galat ho story rmro lagena atro din Heri rako thiye rmro lagera aba herdina sorry for that
यो भन्दा भाविको लेखान्त पहिलाको निकै राम्रो ,,,, अहिलेको अलि फरक
yo katha kina ghuma ko hola bojnai garo vayoni hoit
Dhami ma croatia ❤bata hai
Damixa Ani mo chai Assam India dekhi
❤❤❤❤❤❤
Chhi ke banako yasto pahilako kasto ramro thiyo aba heridaina hau 😢
वहो सुन्दरी मेम त यता पो
❤❤
yo lekhanta vanera ke haleko pagal haru
Beautifull 💖💞💖💞💞💞💝💓💓💓💝💝💞💖💖
कथा पहिला कै राम्रो थियो😢 फेरि के नाटक हो यो
❤❤🎉🎉
Ramro xa afnu budi lai bidesh jada liyera janu kam ko lagi natra aru kta harle lagidinxa budilai bidesh gako no gako eudai hunxa ni
धनेलाई खाना दिदा गोरुलाईनि घाँस दिनि बानि बसाल्नु साना साना कुरामा नचुकनुस हई सफल बनाउनि हो भनी सिरेल
कस्तो लागे मेरो कुरा 🎉
दाइ मन परेन होइ यो क्था त म हेर्दिन होइ यो त
Script purai change khasama kura k ho
Modi five gareko raxa siriyal naya katha tungo lagaunu nasakera sayad