लेखापढी परिक्षा तयारी कसरी गर्ने | JURIS ACADEMY

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2025

Комментарии • 27

  • @narayanchaudala7415
    @narayanchaudala7415 4 месяца назад +2

    धन्यबाद सर

  • @AartiCdy-bp8is
    @AartiCdy-bp8is 5 месяцев назад +1

    Good information 👍😊

  • @Nijamati
    @Nijamati 2 месяца назад +1

    Sir lekhapadhi byabasahi ko achar sahita 2064 xaina rw ....link didinun

    • @jurisnepal
      @jurisnepal  Месяц назад

      वेभसाइटमा खोज्नुहोला भेटीन्छ!

    • @Nijamati
      @Nijamati Месяц назад

      @jurisnepal kun website sarwochho adalat ko ki ksko

    • @jurisnepal
      @jurisnepal  Месяц назад

      lawcommission.gov.np/

    • @Nijamati
      @Nijamati Месяц назад

      @@jurisnepal छैन सर 😔

  • @jurisnepal
    @jurisnepal  19 дней назад

    जुरीस एकेडेमीद्वारा सञ्चालित "न्याय सेवा तयारी कक्षा २०८१" पोष १३ गतेबाट हरेक दिन ६ः३० बजेबाट ८०० सम्म सञ्चालन भईरहेको छ ।
    कक्षा लिंक : meet.google.com/wsd-jtib-jsg

  • @EkrajBasnet-nj1uv
    @EkrajBasnet-nj1uv Месяц назад +1

    अब कहिले तिर खुल्छ यो प्रमाणपत्र लिने खुल्यो भने ?

    • @jurisnepal
      @jurisnepal  Месяц назад

      समय यकिन गर्नका लागि अदालतमा सम्पर्क राख्नुहोला।।

  • @SakuntilaPoudel
    @SakuntilaPoudel 4 месяца назад +2

    कुन जिल्लामा खुल्दै छ ,हाेला लेखापढि सम्बन्धि परिक्षा लाैन सर अर्को कुरा जुन जिल्ला रहेको अदालत बाट लेखापढि सम्बन्धि लाइसेन्स लिएको हुन्छ त्यही सम्बन्धित जिल्लामा मात्रै लेखापढि गर्ने प्राबधान छ कि अन्य जिल्लामा पनि साेहि लाईसेन्सले काम गर्छ,सर प्लिज जानकारी पाउँ

    • @phoenixaashish4660
      @phoenixaashish4660 4 месяца назад

      Same qn...

    • @jurisnepal
      @jurisnepal  4 месяца назад +1

      एक जिल्लाबाट लिएपछि ७७ वटै जिल्लामा काम गर्न सकिन्छ तर सम्बन्धित जिल्लामा दर्ता गर्नुपर्दछ! हाम्रो फेसबुक फलो गर्नुहोला हामी खुलेको जानकारी भएसम्म अपडेट गर्छौ! वर्षको एकपटक उपत्यकाका जिल्ला अदालतमा खुल्छ॥

  • @gaumukhiaawaj
    @gaumukhiaawaj 16 дней назад

    लेखापढी व्यवसायी को तयारी परिक्षाको लागी सामाग्री के के छन हेर्न पाईन्छ कि सर

    • @jurisnepal
      @jurisnepal  16 дней назад

      Please call us 9841600638

  • @technicalshort3305
    @technicalshort3305 7 месяцев назад +1

    Qno 10 मा अधिकृत वारिस राखेर विदेश वस्ने भए आफुवस्ने देशमा भएको नेपालको राजदुतावासको सहमतिमा सम्बन्ध विच्छेदन गर्न सकिनछ ।

    • @jurisnepal
      @jurisnepal  7 месяцев назад

      मिल्छ सर विस्तृत जानकारीका लागि ह्वाट्सएप नम्बर ९८४१६००६३८

  • @rajanshahi5991
    @rajanshahi5991 4 месяца назад +1

    प्रश्न नं. १० सम्बन्ध विच्छेद मुद्दामा वारेस राख्न मिल्छ

    • @jurisnepal
      @jurisnepal  4 месяца назад

      मिल्छ। विस्तृत जानकारीका लागि ९८४१६००६३८ मा ह्वाटस्एप गर्नुहोस

  • @HariBisunke-sl6ee
    @HariBisunke-sl6ee 3 месяца назад

    लेखन्दासको तयारी कक्षा कहाँ लिन सकिन्छ र वर्षको कति चोटि लेखनदास परिक्षा खुल्छ

    • @jurisnepal
      @jurisnepal  3 месяца назад

      विस्तृत जानकारी का लागि फोन गर्नुहोला।९८४१६००६३८

  • @Yatra_704
    @Yatra_704 4 месяца назад

    Fee kati hola sir

    • @jurisnepal
      @jurisnepal  4 месяца назад

      Please call 9841600638

    • @jurisnepal
      @jurisnepal  4 месяца назад

      कृपया ९८४१६००६३८ कल गर्नुहोला।

  • @chamlingradha
    @chamlingradha 3 месяца назад

    उमेर हद कति हो सर??