पत्रकार भने को यस्तो पो हुनु पर्छ कुनै पनि पक्षेको साथ नदिने निष्पक्ष भयर आफ्नो काम गर्ने अनि उहाँ गुरु जी पनि साच्चिनै कति राम्रो बोल्नु भएको निष्पक्ष रूपमा बोल्नु भएको साच्चिनै कति धेरै बुद्धत्व प्राप्त गर्नु भएको 🙏🙏
सबै भन्दा धेरै मलाई मनपर्ने धर्म भनेको बुद्ध धर्म हो किन भन्दा बुद्धिस धर्म स्वच्छ भावना को हुन्छ धेरै भनी राख्नु पर्दैन ! हुनु त मनि राई हो ! तर बुद्ध जन्मेको देश हो🙏🙏🙏 Buddhist is dest 🙏🙏🙏💯
Wow कति राम्रो interview । विश्व जि तपाइँले यो interview हेरि रहनु भएको छ भने यो सिक्नुहोस् कि कसरि बनाउनु पर्छ समाचार अनि कसरि लिनु पर्छ interview सिक्नुहोस् । जे होस् यस interview लिने पत्रकार जि को interview लिने तरिका सान्दर्भिक छ । हजुर को जय होस् सधै एस्तै राम्रो समाचार सम्प्रेषण गर्नु होस् । जय सत्य 🙏
bishwo limbu vanne manchhe paisa le kinera samachar banaune manchhe ho usle dherai ko news paisa liyera banako xa paisa nahune ko bipachhyama banako ho
धेरै धेरै राम्रो शब्द गुरु ज्यु लामा गुरुजीहरुले गुम्बामा कानुनी सम्बन्धि शिक्षाको आवश्यक भएको छ गुरु ज्यु त्यो रातो टिसर्ट लगाउने मेरुना भनिनेको हात समाउने ले नै पछाडीबाट हात छिराएर नराम्रो सङ्ग पिन्च गरेको हुनसक्छ त्यसकारण मेरुना तैले घटिया भन्दा घटिया बेबहार गरिएको छ दुई हात जोडि माफी माग्नै पर्छ ।
Amit pun magar salut to u tapai ewta Sacha nepali ho Yr manavta hernu vo tapai le ewta magar vatina maile lama ko support ma jat ko paxhi lagera meruna ko support ma boltya magar vYera
२ चोटि छुदा वास्तै गरिनन तर तेर्सो चोटि छुदा गाला फुट्ने गरि बजाईन ... छोरी मान्छेले अति भएपछी बल्ल प्रतिक्रिया जनाउछन ... तपाईं हाम्रा छोरी चेलिलाई यसरी नै छुदा हामी के चुप लागेर बस्छौ त ??
@@mandilsuwal umm ho ni miruna mathi galat va xa sahana sakinan but hjr harko daju bhai mathi yasari navako misunderstanding vayera jhapad ra bejat pitAi khayo vane k hjr haru sahana saknu hunxa☺️☺️☺️
@@sarmilabista926 हेर्नुस सिस्टर मैले त्यो झापड खाको भिडियो हेर्दा त्यो केटो ले सरि सरि भनेको छ कान समाउदै ... यदि उसले गल्ती गरेको थिएन भने सरि किन भन्यो होला ?? गल्ती थिएन भने उसले बिरोध जनाउन सक्थ्यो नि हैन र सिस्टर ?? अब कुरा मेरो मलाई कुनै महिलाले यसरी नै बिना गल्ती झापड हानी बेईज्जत गरिन भने म पनि जवाफमा झापड हान्छु र प्रमाण माग्छु हुन त यहाँ महिलाको गल्ती भएनी प्राय पुरुष नै दोषी देखिएको घटना धेरै छन ... !!
Lama bhagwan ho bhane ,, film hernu janu milchha ra, ani kt ko chak herne , kt chak samaune ani heroni sanga photo khichne ?Yo lama lai sabai maaf hunxa ra hajur ?
फुर्वा लामा त भिडलेगर्दा छुइएको हुनुपर्छ र नाइकाको ३ तिन गल्ती छ र कार्बाही हुनुपर्छ १ एक मा सार्बजनिक ठाउँमा बेइज्जत गरेको २ दुई मा गालिगरेको र ३ तिन मा कुटपिट गरेको ले मुद्दा दायर गर्नु पर्छ
Basnet parkash jhiu tapai le ke bandai chha lichhavi kal Bandha pahile Dekhi Pali parakiritik basa and besh deresh thiyo ya aru Pani basa leepi thiyo basa vigan Dr rajendara parshad thank you
घमण्डी मिरूनाले फुर्पा लामालाई मात्रै अपमान गरेको होइन भगवान बुद्वलाई नै हो यो षड्यन्त्र गरेको मुल खलनायक चस्मा लगाउने पृथ्वी सिंह ठकुरी हो त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्छ🙏🇳🇵
Milisakeko kura lai dalai lama ko chela haru le kotyaudai cha. Koi buddha ko vhakta stya kuro ta bola gathe.fake buddhist haru yiniharu ko guru nai dhoti ko gotti hota dalai lama ani.
@@hamiyestaihobro9882 na yeshu na buddhist na hindu mero afanai dharma cha.mero dharma le galti gareko le sajaye paununparcha vhancha naki mero jat ra dharma ko hune bittikai support garnu parcha vhancha.
तिमी लाई बिना कारण झापड हान्छु अनि तिमी चुप लागेर बस्नु हुन्छ ? अनि झपट हान्यो त्यो मान्यो तर फेरि पनि गलत आफै गर्ने फेरि सामाजिक सञ्जाल मा आएर मै ठूलो मान्छे बनेको को हेर्न सकिन्छ
Kati saral र deciplane मिठास तरिकाले linu vayeko interview पत्रकार hjr ko ani kati santa sovhab र sandarvik तरिकाले dinu vayo wow garba xa buddhist hunuma
pariwar tyager gumbama gayar baseko jogi yaki lama harulai flim ko heroniko ya ki taruniko basna mithoi lagdo rahex ....yasto selfy ra basna lina man bhayata kina lama banna paryo tyage bhaihalx ni...
सिधा मान्छेको फायदा उठा को । बिचरा हेर्दा पनि चिनिन्छ । त्यो केटीलाई कहिले भलो नहोस्। कुनै पनि धर्म को सन्त गुरु को अपमान गर्ने लाई कहिले भलो हुँदैन। बुद्धको अनुयायी भाको ले नै लामा जी शान्त सरल स्वभाव रहेछ। संस्कार नपाको हरु यस्तै हुन्छ attitude daykhawnay. Budham saranam gachami, dharmam saranam gachayame, sangam saranam gachayame,,🙏
She hasnt closed her chapter u hve she has just begun to live life she is young, educated,beautiful,well brought up, well spoken,independent and a strong brave girl.Proud of u Miruna go ahead and conquer this wicked world.
ho Hami pani meruna lai manxou tyo garnu ni parxa tara kura k vayo vane dhan khane musa chot paune vyakuta vayo xa ramro chhan bin hunu parxa vanne ho Ra arko kura k cinema Jagat ma kunai sangaastha xaina koi kanun xaina samatera ta uniharu lai po bujaunu parxa ta.kanun lai aafai janne vayera aafno hatma liyera hunxa ra? Lama ko dress fukal vanne tiniharu le permission ko bata payo
बुद्ध को सन्देश ,,सान्ती हो,,१ थप्पड होईन ३ थप्पड हाने नि स्वीकार गर्दै हिड्नु यो सान्ती प्रतीक हो,,तर,,१ थप्पड ले गर्दा आन्दोलन मा उतिर्ने होइन,यो,,बुद्ध मार्ग होइन,,
गुरूकाे अभिव्यक्ति "धार्मिक क्रान्ति " खत्रा आयाे त संकेत । मेरूणा मगर उसकाे आमनेसामने कसैले हौसायाे भने धेरै हौसी हाल्दाे रहेछ र उग्र चण्ड र कालीकाे रूप धारणा गरि हाल्दाे रहेछ भन्ने त त्याे CCT footage ले स्पष्ट गर्दछ ।याे उदयमान अभिनेत्री मेरूना मगरकाे लागि शाेभा दिदैन र संकेत राम्रो हाेइन । जहाँसम्म गुरूले बताउनुभएको छ यसमा भगवान गौतम बुद्धकाे शिष्यहरूलाई सायदै भिक्षुले गेरू पाेषाकमा त्यसरी चलचित्र हलमा जानू सायदै हुनुहुन्थेन कि ?२१ सौ शताब्दीको बौद्ध भिक्षुहरूले आफ्नो शिक्षा र दीक्षा, शान्तिकाे कामनामा निरन्तर तपस्या गरिरहेका भिक्षहरू समयसम्म चलचित्र हलमा गएर मन शान्ति ,चंचलमनलाई सन्तुलन गर्नममा पनि सााहयक सिद्ध हुन्छ कि कसाे ? जहाँसम्म सम्झौता ( मिलापत्र ) भयाे र सार्वजनिक भयाे र याे विषयमा अधिकांश बौध धर्मावलम्बीहरू र तामाङ समुदायले चित्त नबुझेकोले अर्को रूप लिएकोले यश विषयमा बाैध गुरूकाे अभिव्यक्ति अनुसार भिक्षु फुर्वा लामालाई अन्याय भएको र वहाँसमक्ष सार्वजनिक माफी नमागेकोले वहाँहरूले आफ्नै अडान लिइरहनुभएकाेछ । त्याे वहाँहरूकाे अडान र अधिकार मेरूणा मगरले सार्वजनिक माफी माग्नुपर्छ जुन सकारात्मक हाे र मेरूणा मगरले सार्वजनिक माफी माग्दा केही फरक पर्दैन । तर मेरूणा मगर यस्ती कलकार हाे कि जसले मैले माफी मागेकाे हाेइन भिक्षुले माफि मागेको पनि देख्न र सुन्नमा आयाे ।
मिरुना मगरले interwiew मै गल्ति गर्ने भाइले माफी मागिसक्यो भनेर भन्या छ मीरुना मगरले गल्ति गरेकै हो भनी रा छ अनि त्यसरी मिले पछि सत्य कुरा गर्नु पर्यो मिरुन मगरले नी गल्ति गरेको हो भन्दै हिँड्न हुन्न मिरुनाले पनि
पत्रकार भने को यस्तो पो हुनु पर्छ कुनै पनि पक्षेको साथ नदिने निष्पक्ष भयर आफ्नो काम गर्ने अनि उहाँ गुरु जी पनि साच्चिनै कति राम्रो बोल्नु भएको निष्पक्ष रूपमा बोल्नु भएको साच्चिनै कति धेरै बुद्धत्व प्राप्त गर्नु भएको 🙏🙏
सबै भन्दा धेरै मलाई मनपर्ने धर्म भनेको बुद्ध धर्म हो किन भन्दा बुद्धिस धर्म स्वच्छ भावना को हुन्छ धेरै भनी राख्नु पर्दैन !
हुनु त मनि राई हो !
तर बुद्ध जन्मेको देश हो🙏🙏🙏
Buddhist is dest 🙏🙏🙏💯
Darmako nam ma vitra paap garxan
Wow कति राम्रो interview । विश्व जि तपाइँले यो interview हेरि रहनु भएको छ भने यो सिक्नुहोस् कि कसरि बनाउनु पर्छ समाचार अनि कसरि लिनु पर्छ interview सिक्नुहोस् । जे होस् यस interview लिने पत्रकार जि को interview लिने तरिका सान्दर्भिक छ । हजुर को जय होस् सधै एस्तै राम्रो समाचार सम्प्रेषण गर्नु होस् । जय सत्य 🙏
ठिक भन्नू भयो
ठिक
Sahe
सही हो विश्व लिम्बुले पैसाको गड्डी तिर आँखा लगाउन थाल्यो। काम चाहिएको छैन दाम मात्र चाहियो।
bishwo limbu vanne manchhe paisa le kinera samachar banaune manchhe ho usle dherai ko news paisa liyera banako xa paisa nahune ko bipachhyama banako ho
केही बोल्नै मन छैन अब, असह्य पिडा छ मनमा।😢😢 कामना यहि छ कि सत्यको जित हुनुपर्छ।🙏🙏
🥰🥰😭
म बुद्ध धर्म को नभयेनि पनि म उहा हरु लाई मान्छु उहा लाई भिछु भन् नमिला गुरु भनेर समान गरौ 🙏🙏my favorite 🙏
Lama ko ho hajurko? Dharma ani jaat ko kura nagarum
सहि हो उहाँ हरु भिक्षु होईन गुरु हो
@@chandrarai6711 tah mugi chahi gardaixas ni jaat ra gharm ko kura . Saaala pakhandi
गुरु हो कि गु हो थाहा पाइनस् केटि ।।।
@@rajanepal3331 🤐🤐
धेरै धेरै राम्रो शब्द गुरु ज्यु लामा गुरुजीहरुले गुम्बामा कानुनी सम्बन्धि शिक्षाको आवश्यक भएको छ गुरु ज्यु त्यो रातो टिसर्ट लगाउने मेरुना भनिनेको हात समाउने ले नै पछाडीबाट हात छिराएर नराम्रो सङ्ग पिन्च गरेको हुनसक्छ त्यसकारण मेरुना तैले घटिया भन्दा घटिया बेबहार गरिएको छ दुई हात जोडि माफी माग्नै पर्छ ।
Khai lama hudaima man nahune hora man ko kura ho ko galat ko sahi xanbin le matra nikalxa pakxapat nagarauuki
👍️
कति राम्रो विचार गुरुको,,मिलेर जानुको विकल्प छैन,,हामी सबै बुद्धको चेलाहरु हौं। भवतु सब्ब मंगलम्।💖💖
धेरै राम्रो कुरा छ लामा ज्युको
पाउनु मात्रै उपलब्धि होइनौं
त्याग्नु सबैभन्दा ठुलो सफलता हो ।
भन्ने फुर्पा तामाङ लामाले बौद्ध शिक्षाको प्रज्ञाबाट पाठ सिकौं ।
सबैले चेतना भया ।
Spasta bhayena hajur. Buddha dharma lambi Bhikchu Phurba Tamang jasto tyagi hunu parcha bhannu bhayeko ho ki Bhikchu Phurba Tamang le path siknu parcha bhannu bhayeko ho?
100% सहि भन्नू भो
लामा गुरुले धेरै राम्रो कुरा गर्नु भाको छ , जाहाको पनि लामा हरु नराम्रो बोलेको थाहा छैन । गल्ति गर्नेले माफि माग्नु पर्छ ।
I support for lama. Love from Australia 🇦🇺
सहि कुरा गर्नु भोय लामा ज्यु हजुरले🙏🙏🙏🙏🙏🙏
Bishwo limbu, prithivi malla thakure,Miruna magar all rip 😡
Agreed 👍💯%
Amit pun magar salut to u tapai ewta Sacha nepali ho Yr manavta hernu vo tapai le ewta magar vatina maile lama ko support ma jat ko paxhi lagera meruna ko support ma boltya magar vYera
@@asmirainee8113 um hone ❣️
🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
धेरै राम्रो बिचार राख्नु भो लामा गुरु
धेरै राम्राे बिचार राख्नु भाे लामा गुरु त्याे लामा भाइ सिधा भयकाे ले त्स्ताे गरेकि हाे मेरुना लाई कार्बाई गर्नु पर्छ
यो सवको भित्रि खेलाडी विश्व लिम्वु नै हुन् ।एक पटक मिडियामा ल्याउनु पर्यो।
बिश्व मिरुनाको पुच्छर होनि त
Hoho biswa limbu abata manai parna xodyo yaalll
Xyaaaaaa
@@bsng6371 उम मलाई पनि मन पर्दैन आजकल
Umm mloii ni chita bujeko xain tye lama ko gala nicharne chasmis kta laii bahira nikalnu paryo🤬🤬
Sahi bhanu bhayo tapai le
यस्तो घमण्डि मैहु भन्ने अहम्ता भएकी मेरुना मगर लाई कहिले भलो नहोश सोजो लामालाई गल्तीबिना अपमान गरेकोे छ
Naika le sarwajanik sthan ma maphi magnu parchha ra maphi dinu pani parchha
@@gyankafle6255 😆😂
२ चोटि छुदा वास्तै गरिनन तर तेर्सो चोटि छुदा गाला फुट्ने गरि बजाईन ... छोरी मान्छेले अति भएपछी बल्ल प्रतिक्रिया जनाउछन ... तपाईं हाम्रा छोरी चेलिलाई यसरी नै छुदा हामी के चुप लागेर बस्छौ त ??
@@mandilsuwal umm ho ni miruna mathi galat va xa sahana sakinan but hjr harko daju bhai mathi yasari navako misunderstanding vayera jhapad ra bejat pitAi khayo vane k hjr haru sahana saknu hunxa☺️☺️☺️
@@sarmilabista926 हेर्नुस सिस्टर मैले त्यो झापड खाको भिडियो हेर्दा त्यो केटो ले सरि सरि भनेको छ कान समाउदै ... यदि उसले गल्ती गरेको थिएन भने सरि किन भन्यो होला ?? गल्ती थिएन भने उसले बिरोध जनाउन सक्थ्यो नि हैन र सिस्टर ?? अब कुरा मेरो मलाई कुनै महिलाले यसरी नै बिना गल्ती झापड हानी बेईज्जत गरिन भने म पनि जवाफमा झापड हान्छु र प्रमाण माग्छु हुन त यहाँ महिलाको गल्ती भएनी प्राय पुरुष नै दोषी देखिएको घटना धेरै छन ... !!
राम्रो कुर रखी दिनु भयो लम गुरु ज्यु एउट भिच्छु लामको बस्त्र धरन जथ भाबी बेक्तिले गर्नु हुन्न भन्ने पनि इस्पस्ट पर्नु भको छ
लामा गुरु को कुरा एकदमै सहि छ दुखद घटना हो फुर्वा लामा भाई सँग मेरिना मगरले माफी माग्न पर्छ!
Om Namo Budhaya, Om Namo Darmaya, Om namo sanghaya...🙏🙏🙏
"No beauty shines brighter than that of a good heart"....by By Lord Buddha. 🙏🙏🙏
लामाजु ले भन्नु भयको कुरा १००% ठिक हो
लामा भिच्छु जो बोल्छ सफा मन बाट बोल्छ सहि भन्नु भो न्याय पाउन लामा भाईले
Lama ko luga lagaune ani kt ko chak samaune, ahile nahune kura garne fatah lama
Lama bhagwan ho bhane ,, film hernu janu milchha ra, ani kt ko chak herne , kt chak samaune ani heroni sanga photo khichne ?Yo lama lai sabai maaf hunxa ra hajur ?
🤣🤣😃
धेरै सुन्दर बचन दिनुभयाे गुरु लामाज्यु ले सत सत नमन 🙏🙏🙏 गर्दाछाै , हामी ईन्डीया काे असम राज्यबाट हजुर काे बार्ताहेर्दै छाै , नमाे बुद्धाय । । । लामा हिंसा बंन्द हाेस ।
फुर्वा लामा त भिडलेगर्दा छुइएको हुनुपर्छ र नाइकाको ३ तिन गल्ती छ र कार्बाही हुनुपर्छ १ एक मा सार्बजनिक ठाउँमा बेइज्जत गरेको २ दुई मा गालिगरेको र ३ तिन मा कुटपिट गरेको ले मुद्दा दायर गर्नु पर्छ
मिरुनाले चाहिं माफिमाग्नै पर्छ.जसरि लामा माथि बैजोतभयको थियो.झापट हान्नु.कानसमाएर उठबस गराउनु.नभयर चौकि पुराउनु.के त्यो सहिहो..??
यहि कुरा अरु सामाजिक page मा नी भन्नुहोला
किनकी कोही कोहि राई लिम्बु ले बौदधधर्मलम्बी लाई एकदमै तुच्छ कमेन्ट हरु गरेको देखेर धेरै दुःख लाग्यो
Justice for budha lama bhai 😢🙏🏻❤️🌈🌼🌺🐘🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏
Sai ho Lama ji!💯
Justice for Purba lama la 🙏🙏🙏 We Bhutanese fully support 🇧🇹🇧🇹🇧🇹
Yo ketilai manhani ko kes lagaunu parcha natra yesta ghatana pheri yesta ghatana aauchan.
👍👍
@@divyapoudel9617Honi hai. Sahai bolnu vayo tapai ley.🙏
Ekdam sahi kura gariso hajurle guru🙏🥰 justice for Phurba Lama brother ❤
यसमा चास्म लगाएको ब्यक्ति ले सब घटना घटाएर हिरोनि र लामा लाई बदनाम गर्ने काम गरेको जस्तो छ
Hajur huna sakxa
Bayakai tehi ho hajur
@@urmiladhungel4036 vannale ke vannu khojnu vako bujina
🙏💐🌷💐Dherai ramro salaha sujhab didai sahi kura garnu bhaekoma lama ji la thanks 🙏
Sikkim stands with the monk 💪🏼
Saiii hoo bro
Thank you sikkim love from Nepal brother🙏❤
Full support for Furbu lama✊from India🇮🇳
Yes
I'm Hindu. But I respect bhichhu. Wherever I saw bhichhu, I feel so peaceful. Justice for phurba bhai
जसले पृथ्वीसिङ्ग ठकुरि राम्रोसँग सार्बजनिक भयोभने ठिक छैन भने जहाँभेटिन्छ त्यही यसको राम्रोसँग धुलाइ हुनेछ याद गरेस।
Hoho bato prithibi thakuri vano vane ma nai dungga hanidinchu mulako sag lai
Full support to lamba from #Bhutan🇧🇹
Love From Nepal brother 🙏❤
@@प्रिन्सनेपाली
Kuzuzangpola 🙏
100% Sai kura garnnu vayo 👍🙏. Justice for the innocent lama la🙏🙏🙏
From Darjeeling Furba lama 😔😔😔💓❤💕always u
सहि हो गुरु ज्यू हामी सहमत छौं we are respect buddha dharma ✊ justice for Phurba lama.
बुध को चेला र बुध धर्म भनेको महान भनेको सचिनै महान हुनुदो रैछ त्यसै ले लामा लाई बुधको रुप मा महान रैछ मेरो तर्फ बाट फुर्ब लामालाइ 🙏🙏🙏🙏💅💅💅🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹
महान झन यस्तो लेखनु भयो हजुर झन महान
🥰🥰🥰🥰🥰💞💞💞💞🙏🙏🙏
पृथ्वि ठकुरिलाई किन कारबाहि नगरेकाे हाे त यसलाई छाडनु हुन्न यी हुन फटाह
Waha haru le garnu hunna hami haru le katai dekhem bhane sab miler kutnu xahi parxa
यो बहसमा एक पछि अर्को जातिय गन्ध आउँदैछ।
दोषी जोसुकै होस सजाय पाउनुपर्छ तर जाति,धर्म,भेषभुषालाइ मात्र सर्वोपरि मानेर वकालत नगरौं।
Hotani achamm sakihalyo ta jyanai marya bhandani badhi bho
Basnet parkash jhiu tapai le ke bandai chha lichhavi kal Bandha pahile Dekhi Pali parakiritik basa and besh deresh thiyo ya aru Pani basa leepi thiyo basa vigan Dr rajendara parshad thank you
RUclips science journey rational world original history thank you
Justice for innocent lama 💪💪💪
खासमा चश्मा लगाएको ब्याति लाई पनि साजय होस
Dhanye Bad Chhul Thim Ghya Chhyo Lama Guru Hajurko Enterviw Ramro Lagyo Tashi Dhele
Aafno ijjat dawma rakhera Aruko ijjat bachawne..,Aafu jalera arulai prakash dinu hune kati mahan hunuhunxa Phurba Lama jyu..Hjr sachikai Bhagawan Buddhako Bhakta hunuhunxa.Justice for Phurba Lama🙏Love from Sikkim.
Thanks for lamala you give to all such a good answers.
Sahi kura garnu vayo lama ji🙏🙏🙏
मिलापत्रमा पनि लामालाई गल्ति स्वीकार गर्न लगाएकाे देखिन्छ ।
Milapatra biswo limbule nakali banako thiyo hami janta lai ullu banaun
उम हो रे जबर्जस्ती स्विकार्न लाएको रहेछ।
मीला पत्र मा हस्ताक्षर गर्ने हरु को बीरुध बोल्ने आट कसैको भएन !
Mg magarni ra lama Voteey hru ko Dubai Jana ko galti xa
बौद्ध भिक्षु जस्तै शान्त र शहनसिल भयेर नायिका ले निष्पक्ष रुपमा समझदारी को साथ दुबै पक्ष लाई बराबरी न्याय मिल्ने तरिकाले मिलापत्र गर्नु पर्दथ्यो ।
You're %right Monks Ji justices for Buddhist Monks ❤🙏🌹
🙏🙏
First have to arrest the culprit Prithvi Singh Thakuri for his inexcusable bad behaviour to the Lama
धेरै राम्रो कुरा गर्नु लामा जि 🙏🙏
फुर्बाको कुनै गल्ती छैन ।साच्चिकै बुद्ध भगवान रहेछन् ।
होनी धार्मिक गुरुहरुलाई तरुनी समाउन छुट हुनुपर्छ , यहि भन्न खोजेको हो ?
घमण्डी मिरूनाले फुर्पा लामालाई मात्रै अपमान गरेको होइन भगवान बुद्वलाई नै हो
यो षड्यन्त्र गरेको मुल खलनायक चस्मा लगाउने पृथ्वी सिंह ठकुरी हो त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्छ🙏🇳🇵
Milisakeko kura lai dalai lama ko chela haru le kotyaudai cha. Koi buddha ko vhakta stya kuro ta bola gathe.fake buddhist haru yiniharu ko guru nai dhoti ko gotti hota dalai lama ani.
@@tamugrg8294 अनि हजुर त बुद्व भक्त नहाेला जस्तो लाग्यो
खासगरी मिडियालाई भन्नुपर्याे हजुर।
@@tamugrg8294 Timi chai esu pravu ho tessovaye
@@krishnagurung8546 kina gurung buddhist hora?kaha ko gurung ho bro?ki fake gurung ho bau baje lai sodha laure hunalai jat change gareko hunu parcha .
@@hamiyestaihobro9882 na yeshu na buddhist na hindu mero afanai dharma cha.mero dharma le galti gareko le sajaye paununparcha vhancha naki mero jat ra dharma ko hune bittikai support garnu parcha vhancha.
Justice for lama babu 🙏❤️
😂😂😂😂
@@nitathapa8559 🤣😂🤣🤪
@@nitathapa8559 yo ledini kina haseko
@@MR.A9998 hasn man lagera 😆🤣😂
@@MR.A9998 tero bau ledey.
बुद्ध लाई मन देखिनै मान्छ भने अब सान्ती को कुरा गर्नुस सबै लामा जिउ हरु🙏
तिमी लाई बिना कारण झापड हान्छु अनि तिमी चुप लागेर बस्नु हुन्छ ? अनि झपट हान्यो त्यो मान्यो तर फेरि पनि गलत आफै गर्ने फेरि सामाजिक सञ्जाल मा आएर मै ठूलो मान्छे बनेको को हेर्न सकिन्छ
@@waiba178 oe vairas
@@bishalgurung1083 कहाँ छ तिमी को virus ko Humsafar म देखाउँछु
@@waiba178 jatha aba tero gharma dd bahini xan ki naai tyo pani vandena khatey tero gharma aayara tero bahinilai chikxu pakh aba
परि तामाङ को समुदायको दाजुभाईले सबै नारीलाई परि तामाङ सम्झिने रैछ किनकी एउटा नारीलाई भालु रण्डी भनेर कमेन्ट गरेको छ गुम्बामा यहि शब्द सिकाईन्छ हो
Justice for lama🙏❤🙏❤
We should raise our voices in support 🙏 Lama jiu 🙏🙏🙏
Justice for lama 🙏 from Bhutan 🇧🇹
Justice for lama 😭😭😭
sahi bhani rahanu bhako xa lama guru jiu
न्याय त हुनुपर्छ फुर्बा लामा ज्यु लाई किन कि उहाँ निर्दोष हुनुहुन्छ plz justice for him🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय नेपाल
Justice for lama 🙏
dherai ramro kura garnu vo hajur le justice for lamaji lai
Justice for Lama bhai🙏🙏🙏
Kati saral र deciplane मिठास तरिकाले linu vayeko interview पत्रकार hjr ko ani kati santa sovhab र sandarvik तरिकाले dinu vayo wow garba xa buddhist hunuma
बुद्ध धर्म सान्तिको दुद भने अब मिलेर सान्त्ती तिर जानुहोस्स नभए बलेको आगोमा घिउ थप्ने काम मिदिया आएर नगर्दा हुन्छ
मान मर्यादाकाे कुरा हाे कसैले कसैलाई हेप्ने पेल्ने राम्राे हाेईन
Shai ho guru gi .tack care👏🙏👍
नाइकाको ३ तिन गल्ती मा १ एक मा सार्बजनिक ठाउँमा बेइज्जत गरेको २ दुई मा गालिगरेको र ३ तिन मा कुटपिट गरेको ले मुद्दा दायर गर्नु पर्छ
Ho ni tyo pani english ma gali gardai xa bichara lama vai bujena nepali ma vannu na vani ranu va xa nepali artis re pura english boli topalxa
pariwar tyager gumbama gayar baseko jogi yaki lama harulai flim ko heroniko ya ki taruniko basna mithoi lagdo rahex ....yasto selfy ra basna lina man bhayata kina lama banna paryo tyage bhaihalx ni...
@@tamangrima5385 tmro puti chimotda kasto hola ranmati
म केही बोल्न सकिन गुरु जुले राम्रो कुरा राख्नु भयो खुशी लग्यो साथै पत्रकार भनेको यस्तो पो हुनुपर्छ आन्त्याम सत्तेको जित हुनुपर्छ
सिधा मान्छेको फायदा उठा को । बिचरा हेर्दा पनि चिनिन्छ । त्यो केटीलाई कहिले भलो नहोस्। कुनै पनि धर्म को सन्त गुरु को अपमान गर्ने लाई कहिले भलो हुँदैन। बुद्धको अनुयायी भाको ले नै लामा जी शान्त सरल स्वभाव रहेछ। संस्कार नपाको हरु यस्तै हुन्छ attitude daykhawnay. Budham saranam gachami, dharmam saranam gachayame, sangam saranam gachayame,,🙏
Lama is good
गुरुको सब्दभनाई हरु धेरै मनपर्यो,अब गल्ती जस्ले गरेको छ ,सार्बजनिक रुपमा माफी माग्नुपर्छ।
मिरूना लाई कसै न कसै ले हाथ हालेको सत्य हो ।
Hajur , lama le navai arule po hat haleko thiyo ra tara paxi farkera herda uha lai payeko ho ki jasto ni lagxa
Dherai ramro sochai guru hjrko
Justice for Lama from Bhutan🇧🇹
येकलई लडे साथ कोही भएन मेरो गल्ती थियेन सामाज फिल्मी ग्रूप को दबाब थियो !!!
मेरो मन रोयो
He's pure hearted person
Lama Guru ko kura ekdom sahi 🙏🏻🙏🏻
Before miruna started her life.. she closed her chapter... Amazing woman...
Teso ho vane nari hinsha ko barema bolne jaynari dd amezing woman hunu parne t jainari dd ko barema xai ke kura nagarne
Tyo jaynari ko ta k kura garera saddhei xaina
Purush bina baccha janmauxu vanne ko kura kina garnu, hagnelai vanda dekhne lai laaj
She hasnt closed her chapter u hve she has just begun to live life she is young, educated,beautiful,well brought up, well spoken,independent and a strong brave girl.Proud of u Miruna go ahead and conquer this wicked world.
ho Hami pani meruna lai manxou tyo garnu ni parxa tara kura k vayo vane dhan khane musa chot paune vyakuta vayo xa ramro chhan bin hunu parxa vanne ho
Ra arko kura k cinema Jagat ma kunai sangaastha xaina koi kanun xaina samatera ta uniharu lai po bujaunu parxa ta.kanun lai aafai janne vayera aafno hatma liyera hunxa ra? Lama ko dress fukal vanne tiniharu le permission ko bata payo
गुरुले एकदमै सकारात्मक कुरा गर्नुभयो।।🙏🙏
Hjr 💯 % right ho hjr.
Derai ramro kura garnu vyo mero daju hjur le sabai sanga milera hidanu parxa
Deehrai ramroo kura rakhnu vayoo guru ji le
Tashi Delek guru ji 🙏🏼🙏🏼🙏🏼सर्वमंगलम
Sai ho Guru Lama ji 🙏🙏🙏🌹🌹🌹
Guru 🙏📿🕉️ justices for furba lama❤️
Justice For Phurba Lama
विश्व लिम्वु र त्यो ठकुरीलाई कार्बाही होस
बुद्ध को सन्देश ,,सान्ती हो,,१ थप्पड होईन ३ थप्पड हाने नि स्वीकार गर्दै हिड्नु यो सान्ती प्रतीक हो,,तर,,१ थप्पड ले गर्दा आन्दोलन मा उतिर्ने होइन,यो,,बुद्ध मार्ग होइन,,
लामा भाइ को केही गल्ती छैन त बिचारा लामा भाइ
K thaha hatyar dari purush hun😂
Justice for lama ji🙏🙏
🙏
गुरूकाे अभिव्यक्ति "धार्मिक क्रान्ति " खत्रा आयाे त संकेत । मेरूणा मगर उसकाे आमनेसामने कसैले हौसायाे भने धेरै हौसी हाल्दाे रहेछ र उग्र चण्ड र कालीकाे रूप धारणा गरि हाल्दाे रहेछ भन्ने त त्याे CCT footage ले स्पष्ट गर्दछ ।याे उदयमान अभिनेत्री मेरूना मगरकाे लागि शाेभा दिदैन र संकेत राम्रो हाेइन । जहाँसम्म गुरूले बताउनुभएको छ यसमा भगवान गौतम बुद्धकाे शिष्यहरूलाई सायदै भिक्षुले गेरू पाेषाकमा त्यसरी चलचित्र हलमा जानू सायदै हुनुहुन्थेन कि ?२१ सौ शताब्दीको बौद्ध भिक्षुहरूले आफ्नो शिक्षा र दीक्षा, शान्तिकाे कामनामा निरन्तर तपस्या गरिरहेका भिक्षहरू समयसम्म चलचित्र हलमा गएर मन शान्ति ,चंचलमनलाई सन्तुलन गर्नममा पनि सााहयक सिद्ध हुन्छ कि कसाे ? जहाँसम्म सम्झौता ( मिलापत्र ) भयाे र सार्वजनिक भयाे र याे विषयमा अधिकांश बौध धर्मावलम्बीहरू र तामाङ समुदायले चित्त नबुझेकोले अर्को रूप लिएकोले यश विषयमा बाैध गुरूकाे अभिव्यक्ति अनुसार भिक्षु फुर्वा लामालाई अन्याय भएको र वहाँसमक्ष सार्वजनिक माफी नमागेकोले वहाँहरूले आफ्नै अडान लिइरहनुभएकाेछ । त्याे वहाँहरूकाे अडान र अधिकार मेरूणा मगरले सार्वजनिक माफी माग्नुपर्छ जुन सकारात्मक हाे र मेरूणा मगरले सार्वजनिक माफी माग्दा केही फरक पर्दैन । तर मेरूणा मगर यस्ती कलकार हाे कि जसले मैले माफी मागेकाे हाेइन भिक्षुले माफि मागेको पनि देख्न र सुन्नमा आयाे ।
मिरुना मगरले interwiew मै गल्ति गर्ने भाइले माफी मागिसक्यो भनेर भन्या छ मीरुना मगरले गल्ति गरेकै हो भनी रा छ अनि त्यसरी मिले पछि सत्य कुरा गर्नु पर्यो मिरुन मगरले नी गल्ति गरेको हो भन्दै हिँड्न हुन्न मिरुनाले पनि
मिरुना आईमाई मा धेरै घमण्ड छ त्यसले माफी नमागी त सुखै छैन्
Ramro kura rakhnu vayo Guru ji
❤❤❤❤ ati ramro sandesh
Support for lama 🙏....miruna you broke public love 😡
गुरु को कुरा ले मेरो मन शान्त भयो
Sahi kura ho
लु है देश mcc सुरुवात हुँदै गरेको जस्तो छ अफ्गान हुन बाट बचौ । दोषीलाई कडाइका साथ कार्वाही होस्🙏
धेरै राम्राे कुरा भन्नु भयो गुरु
I’m Buddhist n we are always kind n soft heart for the living beings
Really Buddha followers 🙏🙏🙏🙏