बाबु जजहरुको पनि ठूलो हात है तिमीलाई यो ठाउँ सम्म पुर्याउने , केही धन्यवादको शब्द वहाँहरुलाई पनि खर्चिनु पर्छ । धेरै बधाई छ अरु धेरै प्रगति गर्दै जानु ।
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
Jaj haruko ni hatt xa uharule ni aafnu kalar xetra sangit Kar xetra ma vko harulai ni vot gardinu karanlai vanera wothirakhnu vako thiyo woharulai Pani dhanyabatt dinu hola ani arulai ni
किन किन करण परियार भाइले जत्ति बोल्छन् सुनी रहु जस्तो लाग्छ।।बधाई सँगै सफलताको शुभकामना।। करण भाई अतिनु र मातिनु चाँहि घमण्डी नगर्नु होला।।जो छ अहिलेको जस्तै अर्गानिक शब्द होस्।। छिट्टै गीत सुन्न पाउँ करण भाईको सुमधुर स्वरमा।।
जजहरूलाई सधै दर्शकहरूलाई ,भाेट गर्नेहरूलाई , अादर सत्कार ,सम्मान सबै काे तवर तरी पनि सिक्न अाबश्यक देखिन्छ ल बधाई छसधै नै बिगतका अबस्थाहरू पल पल सम्झिनु पर्छ करन भाइ ।खुशी लाेकाे छ नेपाली ठिटाे ।
Pahile dhekhi paisa ko khel hun x bhanni thaha thiyo tara yespali balla NEPAL ideol le nya payo ko mahasus bhayo khushi lagyo karan bhai lai dherai dherai badhai x ❤❤
जजहरुले भन्थ्यो नी तिमी गाउनकै लागि जन्मेको हो,सच्चीकै मलाई पनि त्यस्तै लाग्छ,तिमीले जुन गीत गाउँछौँ अर्जिनल भन्दा तिमीले गाएको मिठास सुन्छ,शुभकामना आझै प्रगतिको कामना
Literally his speech is so fabulous 🎉and he is a kind of genuine person who deserve this one this year finally chosen a nice golden gifted boy as a singer wow don’t forget your identity learned everything which you want your dreams is here good luck your god has gifted magical voice 🍀🍀 keep it up ❤️❤️
Vai timi lai suport garne janta ane akdom mankari judge haru lai pani nabirsa la timi sojo xau kohi bela ramro bolda ni galti hunxa sochhera bola akdom dherai pargati gara mero pani vot khere gayena thank you vai...
saral, salin, imandaar ra bhui manxe KARAN BHAI. keep this attitude forever and definitely but sooner or later you will achieve everything in your life. keep doing hard work in music.
Karanko voice ko kurei ngarum attinai xa sang sangei boli Chali blne seili sasera bolne uttikei ramro xa Karan kat sukei Mathi puge Pani aafule aafu Lai Ra darsak Maya r sath koile navunu Ani ktiko paxi koile nagnu timi Lai sidyayera xodxani hosiyar hunu hai babu🎉🎉🎉🎉❤❤❤❤
धेरै धेरै बधाई छ भाई करणलाई सारै सोझो सरलता लगनशिलता मेहेनति धैर्यवान यो बिशेसताले सायद करणलाई यो ऊच्च स्थानमा एउटा बिजेता को उपाधि दिलाको छ मलाई लाग्छ आफ्नो छबिलाई र दर्शकको माया जजहरुको माया र सुझाबलाई ध्यानमा राखेर अगाडि बड्दै जानू उत्तरोत्तर प्रगति र सफलताको सुभकामना छ भाई तिम्रो उज्जवल भबिश्यको कामना छ जे गर राम्रो गर धेरै धेरै बधाई छ मनदेखिको लगनशिल भएर आफ्नो उदेश्यमा लागि परे सफल हुदो रैछ भन्ने एउटा मात्रै दरो उदाहरण तिमी हौ भाई तिमी 🙏🙏 🎊🎉🎈❤❤❤❤❤
Yeuta kura ajhai bhanna man lagyo bhai timro aawaj egdamai mitho xa rw timi aafu ko ho kasai yeha samma puge ma paila ko kasto thiye hamlai purano karan chahiyo tei innocent wala dhera aagadi badxau god bless you
रबी ओधा जस्तो आफ्नो औकात नबिर्सनु। सुरुमा सबै लाई राम्रै लाग्छ । धरातलमै टेकिरहनु। एउटा गीत म लेख्छु र सबै लगानी म आफै गर्छु। म चाडै तिमीलाई भेटौंला । संगीतकारको कोजिमा छु। तिम्रो शुभ होस।
कति मिठो कुरा गर्यो करन ले,सारै छित्त बुज्दो।आनन्द आउने कुरा सुन्दा पनि।best of luck करन आउदा दिन हरु पनि यसरी नै मिहेनत गर्दै जानू सुभकामना👏💐💐❤️50भोट् त मैले पनि देको जम्मा😊खुसी लाग्यो तिम्रो जित देख्दा❤अझै मिठो मिठो गीत सुन्न पाउ पर्गती होस करन बाबु🎉🎉💐💕
मैले nepal idol 5 को बिजेताको नाम सुनेपछी मात्रै search गरेर हेरिरहेको छु ! बिगत 2-3 साल देखि मैले यस्ता reallity show हरु हेरेको छैन ! 🙄 कारण :- कलाकार हरुले अलिकती plateform त पाए, fame पनि पाए : तर कला भएका कलाकार लाई use गरेर आयोजक ले पैसा कमाउने बाटो मात्रै बनाए ! --- आजकल त प्रतिस्पर्धीले vote मागेको पनि मलाई सिधासिधी "भिख्" आयोजक ले आफ्नो गोजी भर्नलाई माग्न लगाएको झै लाग्छ ! - अनि बिजेता भएपछी बिजेता कुन दुलो मा पस्छ कुन्नी थाहा छैन,😠😠 अगाडिका reality show का बिजेताहरु कहाँ छन् ? के गर्दैछन् ! - जहाँतही बाट जनताले दुख गरेर कमाएको पैसाले vote गरेको भनेको ;- नेपाली कला जगत मा योगदान गरोस् भनेर !! हो !!🤚🤚 - मेरो ख्यालमा : पहिलो नेपाली तारा "दिपक लिम्बू" ले नेपाली सिनेमामा धेरै गीत गाएर बिजेता हुनुको योगदान दिए: - मैले भबेको जस्तै "Karan pariyar" नबनोस् शुभकामना !! 🤚🤚 (Roman subba)
करण भाई तिम्रो सङ्गीत प्रतीकाे त्यो प्यास लगनशीलताले तिमी यो ठाउँमा छौ अबकाे आउने दिनहरुमा तिमी अझैं सङ्गीतमा राम्राे गर्दै जाऊ हाम्रो साथ समर्थन सधैं राखिराख्ने छ ❣️
बाबु जजहरुको पनि ठूलो हात है तिमीलाई यो ठाउँ सम्म पुर्याउने , केही धन्यवादको शब्द वहाँहरुलाई पनि खर्चिनु पर्छ । धेरै बधाई छ अरु धेरै प्रगति गर्दै जानु ।
Sahi vannu vo👌🙏
Right
Sahi vanum vayo❤
हो यार
Sahi vannu vayo❤
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
kindly follow selected media
Jaj haruko ni hatt xa uharule ni aafnu kalar xetra sangit Kar xetra ma vko harulai ni vot gardinu karanlai vanera wothirakhnu vako thiyo woharulai Pani dhanyabatt dinu hola ani arulai ni
Judge Lai Pani samjhinu parxa la bhai
भाइ तपाईंकाे हरेक शब्दमा संगित जस्तै मिठास छ । हरपल प्रगतिकाे कामना❤❤❤❤❤
दाङ्गबाट❤❤❤❤❤
❤🎉🎉
गीत सुन्दा जति आनन्द आउथ्याे, आज कुरा सुन्दा पनि उत्तिकै आनन्द आयाे। करन भाईकाे उच्च प्रगतिकाे कामना गर्छु ।
करन परियारको फ्यान जति हाजिर गरम त
करन भाई जजहरुलाई पनि मेन्सन गर भाई ठुलो योगदान छ है वहाहरुलाई पनि सम्झनु
करनको गीत सुन्दा आनन्द मात्रै हैन मलाइ स्वर्ग पुगेजस्तो लाग्छ
जर्ज हरु को नि ठुलो
हात छ भाइ तिमिमा कहिले नि नबिर्सिनु उहाहरुको माया र comment लाइ।
किन किन करण परियार भाइले जत्ति बोल्छन् सुनी रहु जस्तो लाग्छ।।बधाई सँगै सफलताको शुभकामना।।
करण भाई अतिनु र मातिनु चाँहि घमण्डी नगर्नु होला।।जो छ अहिलेको जस्तै अर्गानिक शब्द होस्।। छिट्टै गीत सुन्न पाउँ करण भाईको सुमधुर स्वरमा।।
तिम्रो हरेक कुरा ले मन जितेको छ भाई ❤️
तिम्रो कुनै कुरा बनाउटी देखौटी छैन।। जे छ तेही प्रस्तुत गर्नु आगामी दिन हरु मा 🫀🙏
धेरै धेरै बधाई छ करन अजै प्रगति गर्दै अधि बढनु , दुनियाँ स्वार्थी छ कदम कदमा होस् गर्नु ।❤❤
Wow wow wow Kati metho bholi Karan bhai KO mero manma choyo❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good
करण भाइ तपाइले सोचेको सबै कुरा पुरा होस ❤❤❤❤
भाइको स्वर साह्रै मीठो साथमा गफ पनि कति सरल र सिधा Wow🌹🌹🌹
Karan Bhai good luck
उज्वल भविष्यको कामना करण अहीले सम्माको उत्कृष्ट इतिहासकै उकृष्ट आइडल
करन भाइ तिम्रो गितहरु अनि सोर त्यतिकै राम्रो प्रगतिको ढोकाहरु अझै खुल्दै जाउन यस्तै सिम्पल बन्नु अहमताको भाबना नराख्नु तिमिलाइ धेरै धेरै शुभकामना ❤
👍 good luck
मेरो पनि केही योगदान छ है केटो।नबिर्सेस।
जजहरूलाई सधै दर्शकहरूलाई ,भाेट गर्नेहरूलाई , अादर सत्कार ,सम्मान सबै काे तवर तरी पनि सिक्न अाबश्यक देखिन्छ ल बधाई छसधै नै बिगतका अबस्थाहरू पल पल सम्झिनु पर्छ करन भाइ ।खुशी लाेकाे छ नेपाली ठिटाे ।
Pahile dhekhi paisa ko khel hun x bhanni thaha thiyo tara yespali balla NEPAL ideol le nya payo ko mahasus bhayo khushi lagyo karan bhai lai dherai dherai badhai x ❤❤
जजहरुले भन्थ्यो नी तिमी गाउनकै लागि जन्मेको हो,सच्चीकै मलाई पनि त्यस्तै लाग्छ,तिमीले जुन गीत गाउँछौँ अर्जिनल भन्दा तिमीले गाएको मिठास सुन्छ,शुभकामना आझै प्रगतिको कामना
करन तिम्रो संघर्ष ले अन्य अरुको जीवनलाई पनि मार्गदर्शन गर्ने आधार भएको छ❤
बाबु तिम्रो बोलि मा दम छ तिमी तेसै आइडल भएको होइन,
तिम्रो उज्ज्वल भविष्य को शुभकामना।
बधाई छ 🎉🎉🎉
Thank you Nepal idol Jai hosh Karan ❤❤❤
यो सुन्दर सम्पादनका लागि सेतोपाटिलाई धन्यबाद् ! अत्यन्तै सर्टिक् अनि प्रभावकारी !
- न कोहि interviwer को blaah blaah न कहिँ केही आनाकाना ! ❤😂😂
शुभकामना ❤❤❤❤
धेरै राम्रो भाई ❤❤
Literally his speech is so fabulous 🎉and he is a kind of genuine person who deserve this one this year finally chosen a nice golden gifted boy as a singer wow don’t forget your identity learned everything which you want your dreams is here good luck your god has gifted magical voice 🍀🍀 keep it up ❤️❤️
Congratulations vai.keep it up.sangitik yatra bichai ma naroknu.be continue. God bless you.
Vai timi lai suport garne janta ane akdom mankari judge haru lai pani nabirsa la timi sojo xau kohi bela ramro bolda ni galti hunxa sochhera bola akdom dherai pargati gara mero pani vot khere gayena thank you vai...
Goood vai
भाइ जजहरुलाइ पनि सम्जने गर है ठुलो योगदान छ
saral, salin, imandaar ra bhui manxe KARAN BHAI. keep this attitude forever and definitely but sooner or later you will achieve everything in your life. keep doing hard work in music.
Nice thinks
Good luck 🍀 Karan Bhai 🍀
Karanko voice ko kurei ngarum attinai xa sang sangei boli Chali blne seili sasera bolne uttikei ramro xa Karan kat sukei Mathi puge Pani aafule aafu Lai Ra darsak Maya r sath koile navunu Ani ktiko paxi koile nagnu timi Lai sidyayera xodxani hosiyar hunu hai babu🎉🎉🎉🎉❤❤❤❤
धेरै धेरै बधाई छ भाई करणलाई सारै सोझो सरलता लगनशिलता मेहेनति धैर्यवान यो बिशेसताले सायद करणलाई यो ऊच्च स्थानमा एउटा बिजेता को उपाधि दिलाको छ मलाई लाग्छ आफ्नो छबिलाई र दर्शकको माया जजहरुको माया र सुझाबलाई ध्यानमा राखेर अगाडि बड्दै जानू उत्तरोत्तर प्रगति र सफलताको सुभकामना छ भाई तिम्रो उज्जवल भबिश्यको कामना छ जे गर राम्रो गर धेरै धेरै बधाई छ मनदेखिको लगनशिल भएर आफ्नो उदेश्यमा लागि परे सफल हुदो रैछ भन्ने एउटा मात्रै दरो उदाहरण तिमी हौ भाई तिमी 🙏🙏 🎊🎉🎈❤❤❤❤❤
dherai dherai subhkamana bhai karan
Yeuta kura ajhai bhanna man lagyo bhai timro aawaj egdamai mitho xa rw timi aafu ko ho kasai yeha samma puge ma paila ko kasto thiye hamlai purano karan chahiyo tei innocent wala dhera aagadi badxau god bless you
लु बधाई छ।।कुरा सुन्दात बाबा ममिको ज्ञानि, बुझकी, बोल्न सिपालु अनि मेहनती छोरा जस्तो लाग्यो।।।
उज्ज्वल भबिष्यकाे कामना❤❤❤❤
Huge congratulations ❤❤
बाबा अामालाई खुशी दियाै अझ धेरै प्रगति गर्दै जाउ भाई❤
Such a multi talented person keep it up ❤ amazing voice you have Karan 🙏
Yes Pali winner hunu parne Sahi lageo and congratulations 👏👏 Karan
Best wisher karan pariyar ❤❤🎉🎉
रबी ओधा जस्तो आफ्नो औकात नबिर्सनु। सुरुमा सबै लाई राम्रै लाग्छ । धरातलमै टेकिरहनु। एउटा गीत म लेख्छु र सबै लगानी म आफै गर्छु। म चाडै तिमीलाई भेटौंला । संगीतकारको कोजिमा छु। तिम्रो शुभ होस।
Sarie khuse lagyo
मान्छे जति शालिन छन भाइ कुरा पनि तेस्तै गर्छ्न❤❤❤ सङ्गीत को त कुरा नररुम ❤❤full package good luck vai❤❤
Malai karan vai ley rai maila vanney geet gayako sunna maan xa ❤
मो नि १ सानो vlogger हो हामिलाई नि Support गर्ने कोही छैन 🥲🥲🥲🙏🙏
हार्दिक बधाई करन भाइ अझै राम्रो प्रगति गर्दै जानू शुभकामना ❤❤🌺🌺
Congratulations cutiepie❤
Congratulations 🍾🎈🎉 ramro xa Sadhai ramro gardai janu ❤
❤❤ Karan God bless Ur Long Life oK Thanks U ❤❤
Congratulations bhai
बधाई तथा उज्वल भविष्यको शुभ कामना करन भाई।
कति मिठो कुरा गर्यो करन ले,सारै छित्त बुज्दो।आनन्द आउने कुरा सुन्दा पनि।best of luck करन आउदा दिन हरु पनि यसरी नै मिहेनत गर्दै जानू सुभकामना👏💐💐❤️50भोट् त मैले पनि देको जम्मा😊खुसी लाग्यो तिम्रो जित देख्दा❤अझै मिठो मिठो गीत सुन्न पाउ पर्गती होस करन बाबु🎉🎉💐💕
गुरुले पनि सारै साथ दिनु भाको छ बधाई छ हजुर हरु लाई
For the first time yeti ramro singer innocent singer dekhe❤❤
Best of luck
his singing and the way he speaks in chaudhary accent i am in love with it❤😊
Dherai ramro babu 👌👌
Go ahead we are always with you Karan vai. wish you all the best. from Sydney Australia.
bhai karan 1 song singing garana bhai.malai sunnuman lagyo😊
म नि एउटा सानो vlogger हो मलाइ नि support गर्दिनु होला
करण को हिन्दी गित सुन्न पाए आभारी हुने थिय
Hindi pani nepali vanda dami xaa gako xan maile sunethe agi
सबै जजहरू र कार्यक्रम सञ्चालन गर्नेहरुलाई पनि बिर्सनु हुँदैन...
बिचरा सोझो छ भन्न नजानेर होला । सबैलाई धन्यवाद भन्न नभुल है ! बावु
म धेरै खुसी भको छु बाबु लाई यसरी बोलेको देख्दा❤❤
बधाई छ मेरो भाई
❤❤ Congratulations to you Karan ❤❤
कति शरल वाेलचाल....करणवावुकाे!
Best wishes bhai
भाई करन बधाई छ छज्जल भविष्य को सूभ कामना🎉🎉🎉
love you karan bhai ❤❤❤❤
So super brother❤❤❤❤❤
मैले nepal idol 5 को बिजेताको नाम सुनेपछी मात्रै search गरेर हेरिरहेको छु ! बिगत 2-3 साल देखि मैले यस्ता reallity show हरु हेरेको छैन ! 🙄
कारण :- कलाकार हरुले अलिकती plateform त पाए, fame पनि पाए : तर कला भएका कलाकार लाई use गरेर आयोजक ले पैसा कमाउने बाटो मात्रै बनाए !
--- आजकल त प्रतिस्पर्धीले vote मागेको पनि मलाई सिधासिधी "भिख्" आयोजक ले आफ्नो गोजी भर्नलाई माग्न लगाएको झै लाग्छ !
- अनि बिजेता भएपछी बिजेता कुन दुलो मा पस्छ कुन्नी थाहा छैन,😠😠 अगाडिका reality show का बिजेताहरु कहाँ छन् ? के गर्दैछन् !
- जहाँतही बाट जनताले दुख गरेर कमाएको पैसाले vote गरेको भनेको ;- नेपाली कला जगत मा योगदान गरोस् भनेर !! हो !!🤚🤚
- मेरो ख्यालमा : पहिलो नेपाली तारा "दिपक लिम्बू" ले नेपाली सिनेमामा धेरै गीत गाएर बिजेता हुनुको योगदान दिए:
- मैले भबेको जस्तै "Karan pariyar" नबनोस् शुभकामना !! 🤚🤚
(Roman subba)
करण भाई तिम्रो सङ्गीत प्रतीकाे त्यो प्यास लगनशीलताले तिमी यो ठाउँमा छौ अबकाे आउने दिनहरुमा तिमी अझैं सङ्गीतमा राम्राे गर्दै जाऊ हाम्रो साथ समर्थन सधैं राखिराख्ने छ ❣️
Kathi manathi vai karan tapai lai dhari dhari suvakamana life ma aji ramro hose❤God always bless you 🙏
बधाई छ करण भाइ
बधाइ छ बाबू 🎉❤
Congratulations Karan babu ❤❤
Congratulations Karan babu God bless you ❤❤❤🙏
congratulations ❤❤❤
आमा बाबालाइ राम्रो घर बनाइ दिनु करन भाइ बदाइ छ❤❤
Bhai subha hos
यस्ता हत्यारा ले भन्नै परदैन अाफ्नाे खु बि छ भने, नालायक हरु ले भेट्दै मा अब भाट चाहि खेरनफाल है, मेहनत गरे अवस्य सफल हुन्छ,
Don't forget them who judge you and likewise those anchors who encourage you also...best of luck 🤞 upcoming future bhai❤
बधाई छ बाबु करन भगवान ले संधै कल्याण गरुन 🙏🙏❤️❤️
He is the best❤❤
you have a bright future ahead
Karan 🎉❤🎉
Best wishes bhai
Karan best of luck
बधाई छ करन भाई❤❤🎉🎉
Congratulations karan vai ❤️❤️❤️
best of luck babu
Karan best of luck 🙏❤️ for future brother 🎈🎈