Dark Truth of Manpower agencies

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Manpower the Most Profitable Business in Nepal ?
    Dark Truth of Manpower agencies
    Thaha/थाहा
    #Business
    Editor
    K.Dhanush
    / k.dhanush911
    Researcher
    Bibek Tamang
    / bibek.tamang10
    Facebook : / thaha911
    Tiktok : / thaha911
    in this video
    why free visa free ticket law/scheme is not sustainable for Manpower company's
    why today government doesn't care about free visa free ticket scheme
    नेपाल सरकार ले २०७२ असार २१ गतेदेखि Middle EAST मलेसिया साउदी, कतार, युएई, बहराइन, कुवेत र ओमान जस्ता देस हरुमा ‘फ्रि भिसा फ्रि टिकट’ को नीति लागू गर्ने निर्णय गरेको थियो।
    श्रम मन्त्रालय ले यो नियम अनुसार कुनै पनि manpower company ले यदि १० हजार भन्दा बढी पैसा लिएर रसिद काटे ऊनी हरु लाइ कारबाही गर्ने बताएको थियो
    आज भन्दा ८ बर्ष अगाडी देखि सुरु भएको यो नियम आज पनि पूर्ण रुप मा लागु हुन सकेको छैन | यो नियम (योजना) ठिक कि गलत र यो नियम लागु भए पनि किन अहिले पनि नेपाली हरु रोजगार का निम्ति लाख लाख बुझाएर जना बाध्य छन् र म्यानपावर किन नेपाल कै सबै भन्दा नाफा मुलक व्यापार हो भन्ने बारे मा हाम्ले यो video बनाए का हौ |
    sources
    dofe.gov.np/im...
    www.makalukhab...
    www.onlinekhab...
    www.himalkhaba...
    www.onlinekhab...
    myrepublica.na...
    myrepublica.na...
    kathmandupost....
    myrepublica.na...
    www.onlinekhab...

Комментарии • 103

  • @Thaharesearch
    @Thaharesearch  10 месяцев назад +23

    त्यस समय का श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ
    को पहल मा लागु भएको फ्री visa फ्री ticket योजना ले केहि महिना त काम गर्यो
    तर बिस्तारै म्यानपावर company हरु ले यो नियम मान्न छोडे र अहिले अवस्था झन् खराब छ हाम्रो वर पर का जति पनि साउदी कतार दुबई जाने साथी हरु छन् ती सब ले १ देखि ३ लाख सम्म वा त्यो भन्दा बढी म्यानपावर लाई तिरेर गएको हाम्ले सुनेको र देखेकै छौ | रोजगार विभाग ले येसबारे मा केहि म्यानपावर company लाई कारबाही गरे पनि धेरै म्यानपावर company हरु ले यो काम छोडेका छैनन् |
    एक तरिका ले हेर्ने हो भने यो १० हजार मात्र तिर्ने नियम ठिक होइन म्यानपावर company हरु पनि व्यवसायी हुन् उनीहरु ले पनि नाफा लिन पाउनु पर्छ तर अहिले म्यानपावर company हरु ले लिरहेको अबैध नाफा पनि ठिक होइन |
    यो चाही अलिक गरिब मान्छे लाई नै लुटेको जस्तो भैरहेको छ |
    सरकार र म्यानपावर व्यबसायी हरु को असमझदारी का कारण अहिले पनि धेरै नेपाली ऋण लिएर विदेश जान बाध्य छन् |
    यस बिषय मा तपाई को धारणा के छ ?

    • @abinashlimbu5548
      @abinashlimbu5548 10 месяцев назад +1

      बरु दाइ हामिले direct विदेशि कम्पनी सँग कुरा गरेर जान मिल्दैन मात्र visa दिओस् जाने ticket देखि medical आफैं गरौला यी चोरहरुले चै कसरी काम मिलाउछन् विदेशमा बरु यश बारे अर्को video पनि बनाउनु न यसो research गरेर 🙏

    • @rOhitoffcial_07
      @rOhitoffcial_07 10 месяцев назад

      आफै ठगिन गएको हो,थाहा छ हरेक ब्यक्ति लाई धेरै लिदै छ भनेर,तर के गर्ने कानुन मात्र बनाईदियो कार्यवन गरिदिए जस्तो मात्र गर्यो,तल देखि माथी सम्म,हरेक देस को mbc मा दले हरुले भरिदिएको छ,गरिब हरु को पसिना चुसेर धनी हुदैछ्न,सत्तामा हुने र उस्को आसेपासे...

    • @smnlama362
      @smnlama362 10 месяцев назад

      RUclips बे भाई पहिला सरकारलाई गएर शोध किन कोरिया पठाउँदा 70-80 हजार लिएको भनेर !!
      अनि फ्री visa ticket को कुरा गर्ने सरकार आफै चाई किन पासपोर्ट को १० हजार लिन्छ , सामाजिक सुरक्षा , श्रम अनी बीमा शुल्क बाफत झण्डै २० हजार त सरकारलाई नै लिन्छ !!
      अब कुरा नै गर्ने भए सरकारले शिक्षा , स्वास्थ्य पनि फ्री गरा नत , संविधान मा शिक्षा स्वास्थ्य र रोजगार त मौलिक हक नै भनेको छ!! किन सरकारले चाई free गर्न नपर्ने ?
      अनि अर्को कुरा manpower ले कसैलाई घोक्रोमा समातेर विदेश जा भनेर भन्दैन , जान मन लागे जाने जान मन छैन नजाने !! Simple !!
      अनि या काठमाडौंमा फ्री मा मुत्न पाउँदैन १० रुपया तिर्नु पर्छ , अब तिमीलाई plane चडेर विदेश चाई फ्री मा पठाउन पर्ने !!

    • @abinashlimbu5548
      @abinashlimbu5548 10 месяцев назад

      @@smnlama362 भाइ manpower बाट आको होस् पक्कै माचिक्ने, कोरिया जाने हरुको 70/80 हजार 1 लाख सम्म ठिकै छ यो हाम्रो plane ticket medical kharcha training kharcha हो तर तिमिहरु त नहुने कुरामा लुटि राछौ नि त मुजि 3 देखि साढे तीन लाख सम्म लि राछौ ती खाडी जानेलाई। अनि जाने मन भए जाउ नभए नजाउ के भन्या त manpower खाते रन्डिहरुलाई पो हामी दिन दुखि गरिबहरुलाई लुटेर टन्नै पैसा बनाको छौ। खाडी जानेहरु कुनै धनी परिवार बाट गएको हुँदैन जाने पैसा सबै साहु कसैबाट ॠण लिएर गाको हुन्छ अनि त्यै ॠण तिर्न नै 1/2 वर्ष लाग्छ। मुजि एउटा गरिब परिवारको समस्या बुझ्दैनस् खाते। साउदी मलेसिया दुबै कतार जानेलाई free ticket free visa नै हो तर तँ manpower wala le कति सम्म गरिबको खुन चुस्छस् अनि अब देखा काँ लाग्छ 3/3.5 लाख खर्च जाबो त्यही खाडी जानलाई ?

    • @chaudharyjustin
      @chaudharyjustin 9 месяцев назад

      दाहाल, ओली र देउवा र आरजु राणाहरु हुन् टाउकेहरु अरु त् सबै चालिएका चेसको गोटी जस्तै हो

  • @kalp_it
    @kalp_it 10 месяцев назад +20

    This is our responsibility to save this Man ❣️

  • @greentree2790
    @greentree2790 10 месяцев назад +12

    सरकार लाई नी यो विषयमा पूर्ण रूपमा जानकारी छ। तर यदि manpower लाई कारबाही गर्न तर्फ लाग्यो भने, manpower ले त्यति थोरै नाफामा टिक्न सक्दैन र बन्द गर्न बाध्य हुन्छ। Manpower बन्द भए पछि, चाहेर पनि नेपालीहरु विदेश जान सक्दैनन् । मर्का जनता लाई नै पर्छ र उनीहरू ऋण खोजेर बढी शुल्क मै विदेश जान बाध्य या भनौँ तयार नै छन्। नेपाल सरकारलाई रेमिट्यान्स को source हुदैन र घटा सरकार लाई नै हुन्छ यसर्थमा सरकार मौन छ।

    • @abinashlimbu5548
      @abinashlimbu5548 10 месяцев назад

      म्यानपावर चलाउने कुन चै गतिलो हुन्छ र त्यै हाम्रो एउटा समस्या छ म्यानपावरले जसरी विदेशी कम्पनी सँग काम मिलाउछ त्यसरी नै आफैले मिलाउन सकिन्न र ? अनि यो म्यानपावरले गर्ने काम जस्तै विदेशमा काम खोजेर जाने इच्छुकलाई आफैं पठाईदिँदा हुँदैन यसो गर्दा त धेरै हद सम्म राहत पाउँछ विदेश जानेले जसरी म्यानपावरले पठाउँछ त्यसारी नै सरकारले नै पठाउने व्यवस्था गरि दिए हुने

  • @Elementnepal
    @Elementnepal 10 месяцев назад +8

    This is our responsibility to share this content as much as possible.

  • @EducationNepal0
    @EducationNepal0 10 месяцев назад +1

    मलाई सबै कुरा थाहाँ छ, विरोध गर्ने त कहाँ ?, म यति सबै कुरा जानेर पनि २.५ लाख तिरेर मलेसिया जाने तरखरमा छु ।😥

  • @GyanamAudio_NP
    @GyanamAudio_NP 10 месяцев назад +30

    This is the perfect chance to grow in nepal 🇳🇵

  • @doreyrai5768
    @doreyrai5768 10 месяцев назад +13

    ‘2 lakh nadi ladaina
    Tesova najaney”
    Sounds similar to
    “They’re homeless
    Then just buy a house”

  • @AjitBhusal
    @AjitBhusal 10 месяцев назад +9

    You are a much needed channel for the country
    Best wishes for the future ahead ❤️

  • @mandippokharel2757
    @mandippokharel2757 10 месяцев назад +7

    Actual current market commission rates Manpower agencies are paying to foreign agents/agencies per head---
    Malaysia- RM5500
    Qatar- QR1850 (including QVC QR500 n Visa print QR350)
    UAE- AED2000
    Saudi- SR1000
    Other Gulf Countries- Nepali 35k-40k
    Visa Stamping- 5k to 7k
    Actual Ticket Rate- Nrs. 25k to 40k
    Shram/Insurance other govt. charges- Nrs.8000
    Manpower Service charges- Nrs. 30k around

    • @ampmskm
      @ampmskm 10 месяцев назад

      Ayo arko manpower dalal .. Nepal sarkar ko kanoon anusar manpower le kunai pani sewa sulka lina paudaina yedi free visa hoina bhane maximum 10 hajar matra lina paucha.. Jaslai yo man pardaina usle manpower bgness nagarne ho , desh ko kanoon michera garib janta lai thagne hoina ..

    • @smnlama362
      @smnlama362 10 месяцев назад +1

      ​@@ampmskmsarkar Le Korea pathauda kati paisa liyo Bhai ? Timikai taha xina sarkar afaile 70-80 hajar liyera matra Korea pathako kura !! Badi kura garxas mula. Talai Pani Jana maan Lage ja jana maan lagena najana kasle samatera bidedh jaa bhanya xa Talai mula !!

    • @ampmskm
      @ampmskm 10 месяцев назад +1

      @@smnlama362 बाबु अलि सभ्य भाषा प्रयोग गर्नुस्। मैले नेपालमै 30-40 जनालाई रोजगारी दिन्छु। आफूलाई पुग्ने कमाउँछु, कसैको दलाली गर्नु छैन मलाई। सत्य कुरा लेखेको हो। Manpower को नाममा गरीब जनताको शोषण नगर्नुस् पाप लाग्छ। तपाईंहरू पनि 70-80 हजारमा कोरिया पठाएर देखाउनुस्। शुभकामना छ। तपाईं असभ्य अनपढ हो भन्ने तपाईंको सोच र भाषामा देखिन्छ।

    • @smnlama362
      @smnlama362 10 месяцев назад

      @@ampmskm हो भतिज

  • @TeamKoben
    @TeamKoben 10 месяцев назад +7

    साच्चै खोज मुलक भिडियो र प्रत्येक नेपाली नागरिकको प्रश्नको जवाफ यसै भिडियोले दिनेछ।

  • @amarghising8421
    @amarghising8421 10 месяцев назад +2

  • @Tradinghube
    @Tradinghube 10 месяцев назад +3

    Nepali संग financial knowledge xain ra ma Nepali RUclipsr haru lai फाइनेंशियल नॉलेज संबंधी ज्ञान दिन आग्रह gardaxu

  • @DipendraRajbanshi-zt8lg
    @DipendraRajbanshi-zt8lg 10 месяцев назад +2

    The way u present the situation is best ❤

  • @Riyaa7555
    @Riyaa7555 10 месяцев назад +7

    कसैलाई केही मतलब नै छैन सरकार नालायक भयेछि तेस्तै हो।😢😢
    कैले आउने हो नेपालि काे बुद्धि 😢

  • @Laure-cf6yy
    @Laure-cf6yy 10 месяцев назад +1

    sahi kura uthaunu vayo

  • @KKKhatri977
    @KKKhatri977 8 месяцев назад

    Nepalma sabai Balmiki chhan tara gyan aaunu aghiko matra. Aafu baseko hagoko fed aafai katirahekaa chhan. J kura pani aafnai ramro vanera bidesma pani ghamanda garna xoddainan. Jabasamma milansaar ra anusasit hudainan nepali tabasamma nepal estai ho jasto lagchha malai. Dhanyabad

  • @beyourself4901
    @beyourself4901 10 месяцев назад +1

    Maile kati thau ma request garepachi balla bro le yo video banaunu vayo tapai lai dherai dhaniyebaad

  • @UnikaKarki-sp4iu
    @UnikaKarki-sp4iu 10 месяцев назад +4

    धेरै कुराहरू थाहा पाइयो

  • @abinashlimbu5548
    @abinashlimbu5548 10 месяцев назад +1

    यो कुरा तपाईलाई मात्र होइन मलाई सबै समाजलाई नै थाहा छ। म पनि विदेश जाने तयारी मै छु। यो समस्याको कुनै समाधान छैन? सबै म्यानपावर लाई seal गर्न मिल्दैन प्रत्येक चोक चोकमा छ। खाडी जाउँ 3 लाख माग्छ युरोप जाउ 10 लाख। अर्को कुरा यिनिहरुले interview पनि जुन मान्छेले दिनु पर्ने त्यस्को सट्टा अर्कोलाई गर्न दिन्छ किनकी वास्तविक त्यो जाने मान्छेलाई थाहा नहोस् भनेर रे

  • @ChhumanTamang
    @ChhumanTamang 10 месяцев назад +4

    Perfect Video 😢 Sarkar le Dhyan Dinu parne Kura ho yo

  • @medhavitmg9042
    @medhavitmg9042 6 месяцев назад

    Our people are forced to pay -3-4 lacs for their Normal future to have a Normal life with 1% hope with them taking loans so that they would rather do that and make their family ends meet instead of suicide or attempting crimes . Tbh I’m one of them too who’s paying huge amount to head middleast with this same scam process they’ve been doing since 90’s and I still can’t believe we are forced to live at that time still 😔. ( this is the only video that exists on this manpower scam mafia which gives me goosebumps even if I decide to raise my voice ) thankyou for this video ❤

  • @kumarbasnet4346
    @kumarbasnet4346 9 месяцев назад

    Alik milena hola, company ko HR ma indian hunxan tiniharu ko commission xuto hola. Natra demand ta samjhine matrai.

  • @PrivetTev
    @PrivetTev 9 месяцев назад

    Audio normalisation needed.
    Added footage ko volume le kaan khayo. Ani voice over ko audio sano bhayo. Ramro sanga edit garnu paryo.
    Content ramro cha. Keep it coming!

  • @randomthoughts8569
    @randomthoughts8569 10 месяцев назад +1

    Great thumbnail eye catching xa

  • @BMpostVlogs
    @BMpostVlogs 10 месяцев назад

    This is most knowledgeable video ever
    Tara extra poisa natiri kasailai ladainah

  • @Hanjohasasi19
    @Hanjohasasi19 10 месяцев назад +1

    Free Visa free ticket ma ta Malai 120k tirnu pareko tapai aaphai sochnu na jabo manpower le nai 55k lagxa ra timro agent le 60k jati tapai aaphai sochnu na hami garib ko yestai ho teenage young age nai thaha hudaina 😢😢😢

  • @unikakarkiarts6008
    @unikakarkiarts6008 10 месяцев назад

    Dharai ramro

  • @danieltamang2289
    @danieltamang2289 10 месяцев назад +1

    2 way ticket rah visa free vanerw agreement paper ma hunXa tara pani manpower le chai visa and ticket fee vanna chai xodhDainaw

  • @chuckreeves7522
    @chuckreeves7522 10 месяцев назад +1

    Demand aako job ma without manpower ko involvement sabai paperwork & process affai garera janu mildaina? Ki Tesari janey provision cha ki sarkar le manpower batai janu parcha vanera law banko cha?

    • @hallofshame6112
      @hallofshame6112 9 месяцев назад

      Milxa voli kei risk aayo vane suni dine koi hudaina nepal police lai contact grnu vyo vane vanxa shram mantralaya ma sampark grnus vnxa rabi Lamichhane sundaina I bet Sanyo vane mro chhala katera jutta dinxu tpailai.jqna chai milxa voli up down vyo vane ya ko agent bata contact garauna milxa edi ya tpaiko kunai representative xaina vane you're on your own foreign ministry affair ,hR law of employment ko var naprnu hola they sucks

  • @MinDanwar
    @MinDanwar 10 месяцев назад +1

    सबै मिलेर पैसा खान्छन, एक दुई जनाले बोलेर केहि सिप लाग्दैन, तर भनेझैं रोजगार नपाएमा फर्केर आएर दशैंको बोका काटे जस्तै गरि यी दलेहरुलाई दनक दिनुपर्ने हो पातकीहरुलाई

  • @physicsprodigy40
    @physicsprodigy40 10 месяцев назад +1

    Quality Content 🔥🩵

  • @Gauravchauhan3397
    @Gauravchauhan3397 10 месяцев назад +1

    Excellent content

  • @ASSASSIN_100
    @ASSASSIN_100 9 месяцев назад

    True ❤

  • @muzaffarkhan18
    @muzaffarkhan18 10 месяцев назад

    Video kina long garne bro .. ahiley ko kura garam and yesaima more detail diye better hunxa

  • @TwoGuys.69
    @TwoGuys.69 9 месяцев назад

    Editing sudreycha atti keep growing

  • @ashim1527
    @ashim1527 10 месяцев назад +2

    Research pugenawh alekataa

  • @pawanrai4240
    @pawanrai4240 10 месяцев назад

    I never forget 😢

  • @user-jx9dm5it8v
    @user-jx9dm5it8v 10 месяцев назад +1

    What if you are wrong ¿

  • @kabita6488
    @kabita6488 10 месяцев назад

    Back ground music may not be needed

  • @tejsingar9107
    @tejsingar9107 10 месяцев назад +1

    पैसा र setting म सिमित बेक्ती मात्रा मोटोउने काम भयेको छ।

  • @rikacetandukar9403
    @rikacetandukar9403 10 месяцев назад +1

    Yo sabai corruption, fitolo nyayee ani desh ma strict law rule navaer ho jasle j gareni hune middle east jasto desh ma strict rule xa tesaile develop xa nepal chor fata le vareka xa jata pani corruption

  • @Genz34007
    @Genz34007 10 месяцев назад +1

    Nepal sarkar bhaalu ho rkb jun desh le ni choodcha… nepal sarkar afai choor cha ani desh ma bhako thaagi dhaanda garne lai laaamo action lincha aba ko kehi barsha nepal nai khali huncha.. there will be no youths .. ani tei neta ko pachi hallera hidne jhooley haru le desh bikash garcha… sarkar lai k dosh deene..jaba ki janta haru nai madarchod haru chan….

  • @sunilshrestha2417
    @sunilshrestha2417 10 месяцев назад

    जय नेपाल

  • @gopalmagar3625
    @gopalmagar3625 9 месяцев назад +1

    Rip government 🤬🙄

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 10 месяцев назад

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
    करिब १२ अर्ब लागत अनुमान गरिएको विमानस्थल अन्तिम चरणमा पुग्दा लागत बढेर करिब २२ अर्ब पुगेपछि आर्थिक अनियमितताको प्रश्न उठेको हो ।

  • @SojoTaku
    @SojoTaku 10 месяцев назад +1

    noice

  • @lalithayu4473
    @lalithayu4473 10 месяцев назад

    सर हाल मा दुवै मा छु १लाख तिरेर आको ४वर्ष भयो हाम्रो देशको कानुन कहिले राम्रो हुन्छ होला १लाख तिर्दा खेरी १००००हजार को रसीद मैले पनि भोगेको हो।

  • @saileshtandukar6453
    @saileshtandukar6453 10 месяцев назад

    Great and informative video ❤❤👌👌👍👍👍

  • @OnlyNepaliON
    @OnlyNepaliON 10 месяцев назад

    Nepal ma Hostel Business ko Pani Dark side video banaunu paryo Thaha ji

  • @ChamlingArun
    @ChamlingArun 10 месяцев назад

    Gharo chh ho ktaa ho tesaile aafu sangg jati rupai sampati chh sabai udpadhanma kharchh grumm rojgarko sirjhana grumm

  • @bbekvlogs
    @bbekvlogs 10 месяцев назад

    Qatar gako 1 maina ma medical problem vanera pathaidiyo..2 lakh lagara qatar gako ma aba mainpower le poisa nadine niyatbbanairaheko xa

  • @GeopoliticsNepal14
    @GeopoliticsNepal14 10 месяцев назад

    Good

  • @jaykumarmukhiya0
    @jaykumarmukhiya0 10 месяцев назад +1

    Malaysia ko lagi 4 Lakhs linxa.😢

  • @aaravbhandari9443
    @aaravbhandari9443 10 месяцев назад +1

    सबै चोर नै चोर छ दास मा । नेपाली भन् पनि घर्न् लग छ।

  • @beyourself4901
    @beyourself4901 10 месяцев назад

    Europ ko pani yestai cha police report ma stamping garni vandai 25000 hajar liyera barsau samma jhulairako cha maile saram bivag ma yo kura vaneko waha haru le wasta garnu vayena

  • @jaykumarmukhiya0
    @jaykumarmukhiya0 10 месяцев назад

    This is true brother 😢😢

  • @GHANI-DAD
    @GHANI-DAD 10 месяцев назад

    Love for you mero dai

  • @ManishSingh12y
    @ManishSingh12y 10 месяцев назад +2

    Dai kdhanusn name nai thik thiyo

  • @sumitlmxenagurung9745
    @sumitlmxenagurung9745 10 месяцев назад

    Aawaj uthauna parcha na bole samma kehi hudaina
    #aandolan

  • @iampradippp
    @iampradippp 10 месяцев назад

    nice video

  • @S.villain
    @S.villain 10 месяцев назад +1

    Balen sarsar ma aaunu parxa ani lottantrw ko shop hunxa
    Mero desh birami 😢

  • @babyfaced7538
    @babyfaced7538 9 месяцев назад

    Free visa free ticket bahira gariney sabai insurance, medical employer co. Ko ho vanera aako hunxa demand... Yo radaban manpower haru chai 7lakh 8 lakh magxa europe working ma jane harulai.... Yetro ta lagdaina bro 1-2 lakh samma commision khanus na hunna vanda... market ma rate bujhera aau vanxa... na desh ma gari khane batabaran na, aba bahira jana ni yasto jani bujhi thagi ma pari pari jana parxa... yo muji manpower harulai kasle k garne ho??
    Balen le KTM ma parney yesta manpower harulai hatayeni huney😢

  • @thepapi6596
    @thepapi6596 10 месяцев назад +1

    Bro, you are exaggerating it. Yesle yo kura badai chadai garera boliracha.

    • @allAboutMoviees
      @allAboutMoviees 9 месяцев назад

      Badai chadai Taile chai gariraxas kura
      Mugi dalal ...chappal khalas

  • @prashantrai641
    @prashantrai641 9 месяцев назад

    🙏🙏🙏🙏

  • @thisvid6980
    @thisvid6980 10 месяцев назад +1

    Bidesh jana badey nai xan
    Aajha parda paxadi kati paisa leyan hola garib janta bata
    Man power ley chaheyako vanda badi nai luteka chan

  • @SaipalGasPvtLtd
    @SaipalGasPvtLtd 10 месяцев назад

    ❤❤

  • @sujeetshah550
    @sujeetshah550 10 месяцев назад +1

    Merai uncle 4 lakh tirera Dubai gako asti #badhyata

    • @SushilGrgxxx
      @SushilGrgxxx 9 месяцев назад +1

      Hami bro 6 lakhs tirera aako ho dubai tmy 4 lakhs ko kura garxau!🤐

  • @deathgod1106
    @deathgod1106 9 месяцев назад +1

    video nedded to be seen by neplese govn

  • @KailashGC.
    @KailashGC. 9 месяцев назад +1

    लुट मच्चाउँदै छन्

  • @krishnashrestha9353
    @krishnashrestha9353 10 месяцев назад +2

    सेक्युरिटी दुबई मा जादा 5 देखि 6 लाख सम्म लिन्छ मेनपावर नामको दलालले

  • @bibekrajkarki7029
    @bibekrajkarki7029 10 месяцев назад +1

    कॉंग्रेस कम्नीस्ट भन्दै झण्डा बोकेर हीनेको फल हो

  • @jeewankhadka5575
    @jeewankhadka5575 8 месяцев назад +1

    Matra 6 lakh uae Jana Lai dayko maile taw 🤣🤣

  • @septima_star2870
    @septima_star2870 9 месяцев назад +1

    Nepal ko Gaddar pahadi bheg ko Thulo post ma bashne pahadi samudai nai ho Tara Bidambana Desh mai rojgar dine Chaudhary Samudai lai Choor bhanchan

  • @SumonPlayss
    @SumonPlayss 10 месяцев назад

    Yo sab llai thavako kura ho solution vanna paryo

  • @periskhadka7214
    @periskhadka7214 10 месяцев назад

    Adnoc guys

  • @prakashgc476
    @prakashgc476 9 месяцев назад +1

    Misguided Nepal jastai xatw aawaj ??

  • @mrdorey1588
    @mrdorey1588 10 месяцев назад +1

    K.dhanush name nai thik xa hajur

  • @iampradippp
    @iampradippp 10 месяцев назад

    Lootna sake looth kanxa yei desh ma ho xut💔

  • @iamnabs
    @iamnabs 10 месяцев назад +1

    Babu ra chora sahu bata rin leyera bidesh jadai xan 😢

  • @smnlama362
    @smnlama362 10 месяцев назад +1

    RUclips बे भाई पहिला सरकारलाई गएर शोध किन कोरिया पठाउँदा 70-80 हजार लिएको भनेर !!
    अनि फ्री visa ticket को कुरा गर्ने सरकार आफै चाई किन पासपोर्ट को १० हजार लिन्छ , सामाजिक सुरक्षा , श्रम अनी बीमा शुल्क बाफत झण्डै २० हजार त सरकारलाई नै लिन्छ !!
    अब कुरा नै गर्ने भए सरकारले शिक्षा , स्वास्थ्य पनि फ्री गरा नत , संविधान मा शिक्षा स्वास्थ्य र रोजगार त मौलिक हक नै भनेको छ!! किन सरकारले चाई free गर्न नपर्ने ?
    अनि अर्को कुरा manpower ले कसैलाई घोक्रोमा समातेर विदेश जा भनेर भन्दैन , जान मन लागे जाने जान मन छैन नजाने !! Simple !!

    • @allAboutMoviees
      @allAboutMoviees 9 месяцев назад

      Bhai ta Afai gayera Sodhna sakdainas sala chutiya

  • @amarghising8421
    @amarghising8421 10 месяцев назад +1