कुकुर पाल्न आफ्नो घरबार बेच्ने दिदी , उडी उडी चुप्पा दिने सानी नानी पुगिन १ रुपैयाँ बोकेर - Udi Udi
HTML-код
- Опубликовано: 8 сен 2024
- कुकुर पाल्न आफ्नो घरबार बेच्ने दिदी , उडी उडी चुप्पा दिने सानी नानी पुगिन १ रुपैयाँ बोकेर - Udi Udi Chuppa
Prem Raj Lamichhane
#udiudichuppa #shiningnepal
चुप्पा चुप्पा मायाको आम छोरि लाई धेरै धेरै नै सेलुट सेलुट सेलुट फलोस्-फुलोस् शुभकामना छ कहिले दुख्ख नपरोस् भन्न चाहान्छु ❤❤❤❤🎉🎉🎉🎉🎉🎉हे पशुपतिनाथ रक्षा गरुन् ॐ
❤❤Wooow nice work राम्रो काम गर्नुहोस भगवान ले हेर्नै कर लाग्छ ।सलाम छ दिदी हजुर लाई।🙏🙏
कुकुर भनेको देउता हो भैरब को बाहन हो कुकुर लाई दया माया गरौँ धर्म कर्म गरौँ'घृणा नगरौं कुकुर तिहार मा पुजा गरौँ'पछि हाम्रो लागि स्वर्ग को ढोका खुल्ला रहनेछ। हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤ सलाम छ दिदी बैनी लाइ❤❤❤
कती राम्रो र माहान काम सलाम।
Heartly love sister. I salute your thinking and work 🙏🙏🙏🙏🙏
२१ तोपको सलाम, चेली 🙏
तपाइको काम अती रामरो छ अब पाछी समान हेरन केहि समान किनन उडी उडी चुपपा गरन आउला
Wooownice❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow so nice work job 👍👏👏
❤❤❤❤
Great job
हुनत ऊहॅाले दिनु हुन्छ वा हुन्न ? तर कसैलाई कुकुर पाल्न मन पर्छ भने , महॅगो कुकुर बाहिरबाट किन्नु भन्दा , यहॅाबाट लिएर पाल्नु भयो भने ठूलो उपकार हुन्थयो । बाहीरको कुनै देशहरूमा यो ब्यबस्था छ । हामीले पनि यस्तै ठॅाऊबाट ल्याएर पालेका हौं । यसो गरेमा कुकुरहरूले पनि धेरै माया पाऊॅछन ।हजुरले गरेको यो ऊपकारकोलागि 🙏🙏
राम्रो काम दिदी 👌👌
Dherai ramro kam hajur🙏🙏❤❤
Great 👍 🎉
Thanku sister
Good jub 🕉️🕉️🕉️🕉️🕉️
सलौट छ दिदीलाई !
Great work ❤❤❤❤
दुई दिदीलाई काम पर्ति समान छ ?
pheri Thagne melo...nikaliyo....
nonsense 4 house sidiyore jpt guff dine donations panita aauxahola
Maile pani rahar hunjele palera rogi bhaya paxhi faleka 2ota kukur lai ramro sanga paleko xhu
Dherai gaf... jati gareko bhaneko chha testo kehi haina... it just a business...