If that’s not government land then is it right to force to destroy other people home very forcefully? It’s just a question 🙋♂️ because I dint know much about. Just feel so sad those people crying for their home 🙏🙏🙏 I wish they will have good life after in future. 😭
लाल पुर्जा भएकाहरु लाई राज्य सहि न्याय दिनुपर्छ। 🤔🤔🤔🤔यस्तो समरचना बनाउन स्कृति दिने बडा अध्यक्ष,घर बहाल मा राख्ने ब्यक्ति हरु लाई कार्वाही को दायरा मा ल्याउनुपर्यो देखि यो हेर्नुहोस् जनताको बिलौना छिटै न्याय मिलोस् 😭😭😭
Balen is real hero Aba balen shah jasto 3,4 jana hunu vane hamro Nepal ma sabai le vaneko jastai sudidha pauxan Jay balen ramro kam gardai janu hos hami tpi ko lagi j garna ko lagi paxi hatne xoina ❤❤🎉
१आज मेरो इ दुई शब्द निकै ! भिन्न हुँदै आयो भिन्न भयको रुप निकै खिन्न हुँदै आयो २ प्रस्न थियन पहिले भगवान लाई जस्ले दीर्घ कालिन सोच होइन यहाँ कार्य राख्यो । ३ भगवान त पहिले भक्त को हुन पर्ने फेरि राक्षस रुपि दानव दुखी फेरि किन आयो । #पहिले जनताको हाल गर सफल कार्य आफै हुन्छ । अर्थात संविधान मा लिखियका प्रस्नहरु जिउदै छ मरेको छैन तिमी संविधान म चल तिमी एक दिन त्यो ठाउ बाट जनताले भगवान देख्ने छ त्यो जनता तिम्रो भक्त हुने छ । समस्या लाई हल गर्नु पर्यो सर बरु गु मा लडेर मर्छ्न जनता अफ्नो स्वाभिन्ता माथी कसैले पछ आउलाको डाम सहन सक्दैन जनताले । एक दिन बलेन सर लाई मैले भगवान भयको हेर्न पाउ इ आखाले भनी आफ्नो मनलाई भन्ने गर्दथे आज भन्ने मौका पाय जस्को कारण एक बालेन भगवान बाकि सबै जनता भक्त भयको हेर्न पाउ 🙏 मैले गल्ती गरे मलाई सजाय देउ भगवान सुलि मा चडाउ मतलब छैन तर मेरो सच्चा जीवन लाई झापड नहानिदेउ त्यै पनि जानी जानी । त्यस्ले मेरो मनलाई मर्नु कि हस्नु कि बाच्नु जस्ता अनेक दुबिधा मा पर्छन मेरो दाइ तब ले मेरो जिन्दगी बनेको हुन्छ तिमी त्यसलाई नतोडीदेउ बाकी मैले गल्ती गरे मलाई सुलि चडाउ मा खुसी खुसी सुलि चड्न त्यार हुन्छु।
18 ,20 वर्ष अगाडिको मुआव्जा लिन सहमति भाको तर विकास ढिलो र मुआब्ज पनि ढिलो हँुदा जग्गाको भाउ वढ्दै गएपछि मुआव्जा नलिएर मनोहर आयोजना संग ठुलो माग राख्दै मुद्दा हाल्ने यिनिहरुनै हुन हुँदा हुँदा रजनितिक आडमा आयोजनानै चाहदैनन यिनिहरु कारण अहिले जग्गाको मुल्य देखेर आँख बलेका छन। यिनिहरु सबै उहिलेनै कागज गरेर आज जग्गा नदिने विचारमा यिनिहरु छन ।
यदि यिनिहरुको हातमा लालपुर्जा छ भने यिनिहरुलाइ पाप गरे बालेनले ..सहमतिमा हटाएको भए हुन्थ्यो। राजा, राणा र बालेनमा केही फरक भएन जनताको सरकार भएर जनतालाइ नै उठिबास लगाउनु गलत हो बिकास ,स्वच्छ बनाएको छ मान्छु तर गलत गर्दै छन्
नेता हरु ले चहीँ जे गरे पनि हुने जनता को चहीँ लाल पूर्जा भाएको जागा कर तिरेको ठाउँमा पनि उठि बास बनाइ दिएको छ सरकार ले नेता ले जनता लाई सनरथी बनाएर बिक्री गर्द पनि कानून न लग्ने जनता लाई आफ्नो ठाउमा बस्नू न पाउने थूया सरकार
Yo auta ayojana ho kunai khola ko lagi hoina ra lalpurga bhako jamin Lai government la lalpurga bhako manxa ko permission bina touch ni garna paudaina Tapai afu ni ramro sanga news herna garnu
यस्तै राम्रो काम गर्दा पनि बिरोध गर्ने मान्छे हरु पनि रहेछ काठमाडौ मा अझै सम्म सरकारी जग्गामा बसेर आन्दोलन गर्दा आफ्नो हुने हो भने हामी पनि आउछु काठमाडौ सरकारी जग्गामा बस्न यस्तो कराउन त हाम्लाई पनि आउँछ क्यारे
Lal purja vako jagga ma baneko chahi xyati purti nadikana vatkaunu mildaina.Yo ta anyaya vayo ni jantalai.Please Nepali lai sukumbasi banaune kaam nagarum.Aayojana le janta ko private samapati lai sittai hadapna kaha milxa
हुन त दु:खगरेर बनायेको घर भत्काउदा !संबंधित घर धनी भएर सोच्दा साच्चिकै असैया पिडा त हुन्छ्नै !तर त्योभना बडि दु:ख!बिदेसमा गरिब देसको नागरिक भएर परिचित हुदा खेरी हुन्छ !त्यसैले देस बिकास हुनु अत्ति जरुरी हुन्छ ! र बिकास्कोलागि ! सर्कार ले कटोर कदम उटाउनु पर्छ
@@Ajesh-_-748 We should wish for them. We know it's a drag but it is necessary. For this whole Nepal Government is responsible. They have used them for their own political power.
situation k xa tha xaina sab balen balen balen le gareko vanyo ki ahh sahi ho , good luck, jindabad ya ko comment herera Sushant Pradhan ko podcast ma vaneko yaad aayo
@@rajtamang6754 tero aama ko ho rw chikne khate taw Muji gauko pakhe Lai k tha Muji KTM ko jaggaa ko kura jathaa tyaa sarkhari jaggaa Xena private ho Muji
@@rajtamang6754 taw chikni ko jaggaa gako vaye tyo thau ma k garxas a jatha huna ta mero tyaa khi len den Xena bt yeti kura tha xa ki tyo jaggaa sarkhari Haina Ani tero bau aama ko ne Haina
नेपाल सरकार ले दिएको हो भने अस्लि सुकुम्बासी लाई दिनु पर्यो जग्गा रुदैमा सुकुम्बासी हुदैन सुकुम्बासी को नाम मा हुकुम्बासी हरु धेरै भयो तेहि भएर यस्ता आसुले रोक्न थाल्यो भने नेपाल कहिले परिवर्तन हुदैन
Purja bhaye ko jamin ko sarkar le mumaja dinu parcha desh ko bikash bhanera purja bhaye ko jamin ghar bhatkauna paidaina sarkar le gambir bhaye ra sochnu parcha
Sarkari jagga lai byaktigat sampati banaune testo thotra kagaz bhrastachari ko desh ma jasle ni banai dinchha. Ma 100 percent lekhera dinchhu yo sarkari jagga atikraman ho. Support Balen . Balen ko yo dozer illegal samrchana ma maatra haina, kharab sanskar, bhrastachar ra byaktigat lobh kaa lagi kanoon na manne sabai ma chaleko ho. Jai balen, jai nepal.
No tyo jagga Sarkar ko ho vani bekar ma jagga wala lai kinw faida dini .... Tyo lal purja nepal government bata Red tick xna. Tyo lal purja paisa dehera banako ho
Ramro sanga chanbin garera matrai vatkai dinu hola mayor sap...waha haru sacchai nai pida ma parnu vaye Ko jasto lagyo...NYaye gari dinu hola..plz😭❤️🌹🙏🇳🇵🇳🇵🇳🇵
Yesto jpt kaam garne ayojana garayera jagga dojar chalaune ho mug balen ko name lidai jpt gardai xa balen aayera xito yo problem solve garnu paryo natra yesto gali vetxa
पालो पालो बोलेपो बुझिन्छ हो दिदीबहिनी तर रिसको झोकमा यस्तै हुन्छ तै पनि पालो पालो बोल्नुसना। उहाहरुको निजि जग्गामाक मिआब्जा पाउनु पर्छ दिनु पर्छ सरकारले
यदि पुर्जा वाला जगा हाे। भने समभिधान यइन ताेडन पाउदैन पिडितलाइ नेयाए हुनुपर्छ।
बालेन छितै प्रधानमन्त्री भएको हेर्न चाहने ले धमाधम like cmmt ठोकुम त we need बालेन साह
बालेन साह कि जय 🙏🙏
Happy
बालेन गद्दार गरिबको टाउकोमा गिर्खेलने
@@krishnabahadurshrestha6131ani muji bikash ni khojne ani bikas garena vaney xya khattam raix vanni ani bikash garna khojda nautanki garni aile
@@krishnabahadurshrestha6131 sala des bigeka vayeko herna khojne chor khate 😡
@@krishnabahadurshrestha6131 kasto mug veda raichas..
watching from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸 balen shah lai subbai le support garidinu hola jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️🌈🏳️🌈
अघि बढ्नुस मेयर बालेन हामी साथमा छौ।नडराउनु हाेला।go ahead
उ सँग पुलिस प्रशासन छ तिमि संग के छ सहयोग गर्न
If that’s not government land then is it right to force to destroy other people home very forcefully? It’s just a question 🙋♂️ because I dint know much about. Just feel so sad those people crying for their home 🙏🙏🙏 I wish they will have good life after in future. 😭
लाल पुर्जा भएको जग्गा मा एसरी दोजर चलाउनु त अति नै भयो चलाए पनि क्षेती पुर्ती दिनु पर्छ नेपाल सरकारले
लाल पुर्जा भएकाहरु लाई राज्य सहि न्याय दिनुपर्छ। 🤔🤔🤔🤔यस्तो समरचना बनाउन स्कृति दिने बडा अध्यक्ष,घर बहाल मा राख्ने ब्यक्ति हरु लाई कार्वाही को दायरा मा ल्याउनुपर्यो देखि यो हेर्नुहोस् जनताको बिलौना छिटै न्याय मिलोस् 😭😭😭
Manxe mareko manxelai ta aam maphi dinxa yo ta ramroo kam
Ramro kaam BALEN SIR … ahgadi baadnus yestai tarikale
सरकारी जग्गा आक्रमण गरी खान खोज्यौ बालेन को अगाडी चलेन good balen
धनीपुर्जा भएको जग्गा सरकारी हुन्छ गुहु??
Aakha futyo ki k ho Purja vayeko jagga lai sarkari vanna
@@suracedeshar7318 Purja xaw ki xaina Balen lai ramro snga tha hunx ni ...tessai plan nagari ka vatkauxaw taw😂
पसुपती नाथ जस्तो सहर म फोहोर बनाइर बसे पछी हालत यस्तै हुनछ गाउँ घर छाेडे हालत यति नगरे काठमाडौं कहिले बन्दैन जय बयालेन सर
लौ आयोजनाको मान्छे आको बेला कुटेर पठाउने अनि फेरि आयोजनाको मान्छे बोलाउरे! एक एक लाई जेलमा कोच्नु पर्ने
यदि साँच्चै व्यक्तिगत सम्पत्ति हो भने यो त सारै अन्यायपूर्ण हो,
धेरै नकराउ जाठी हरु गाउँ तिर गयर काम गर यति नगरे त कामै छैन अनि विकास त गर्न पर्यो जसरि नि बालेन जिन्दाबाद 🙏🙏🤗
Video hernus pahila. Lekhnu agadi. J garda pani hunxa ??
@@sks0403 thikai tah vanyow ni k galat vanyow tah chai pahila video herr
Yesko thau ma Timro Purja vayeko ghar jagga parnu parne ani tha hunxa
@@suracedeshar7318 good answer !!! J payo tei garnu vayena ni,balen ko Naam ma jpt nagarau !!!
@@Garato-l1u oie mula taile video Pura nahereko jasto lagyo ni !!! Tero lal purja vayeko jagga ma yeasto hunu parne Ani balla hunthyo😂😂😂
नेपालकाे रियल हिरो balen 🇳🇵🇳🇵🇳🇵
Kathmandu baneshwor bata herdai xu good job balen sir
Ruyar sarkari thau ma ghar jagga paune vaya mh 10 din ruyar basthe natak good work BALEN SIR🙏🙏🙏🙏❤️❤️yati chai garnu parx ani matra hunx sahar safaa
Purja dekhayeko jagga kasari sarkari hunxa
Balen is real hero
Aba balen shah jasto 3,4 jana hunu vane hamro Nepal ma sabai le vaneko jastai sudidha pauxan
Jay balen ramro kam gardai janu hos hami tpi ko lagi j garna ko lagi paxi hatne xoina ❤❤🎉
१आज मेरो इ दुई शब्द निकै ! भिन्न हुँदै आयो
भिन्न भयको रुप निकै खिन्न हुँदै आयो
२ प्रस्न थियन पहिले भगवान लाई जस्ले दीर्घ कालिन सोच होइन यहाँ कार्य राख्यो ।
३ भगवान त पहिले भक्त को हुन पर्ने
फेरि राक्षस रुपि दानव दुखी फेरि किन आयो ।
#पहिले जनताको हाल गर सफल कार्य आफै हुन्छ ।
अर्थात संविधान मा लिखियका प्रस्नहरु जिउदै छ मरेको छैन तिमी संविधान म चल तिमी एक दिन त्यो ठाउ बाट जनताले भगवान देख्ने छ त्यो जनता तिम्रो भक्त हुने छ ।
समस्या लाई हल गर्नु पर्यो सर बरु गु मा लडेर मर्छ्न जनता अफ्नो स्वाभिन्ता माथी कसैले पछ आउलाको डाम सहन सक्दैन जनताले ।
एक दिन बलेन सर लाई मैले भगवान भयको हेर्न पाउ इ आखाले भनी आफ्नो मनलाई भन्ने गर्दथे आज भन्ने मौका पाय जस्को कारण एक बालेन भगवान बाकि सबै जनता भक्त भयको हेर्न पाउ 🙏 मैले गल्ती गरे मलाई सजाय देउ भगवान सुलि मा चडाउ मतलब छैन तर मेरो सच्चा जीवन लाई झापड नहानिदेउ त्यै पनि जानी जानी । त्यस्ले मेरो मनलाई मर्नु कि हस्नु कि बाच्नु जस्ता अनेक दुबिधा मा पर्छन मेरो दाइ तब ले मेरो जिन्दगी बनेको हुन्छ तिमी त्यसलाई नतोडीदेउ बाकी मैले गल्ती गरे मलाई सुलि चडाउ मा खुसी खुसी सुलि चड्न त्यार हुन्छु।
राम्रो सङ्ग छान बिन गर्नु जरुरी छ आयोजना को नियत खराब छ अर्बौको चल्खेल हुन्छ है आयोजनाम छानबिन गर्नु जरुरी छ।
नेपालमा लाल पुर्जा पैसा र पावरमा लिन्छ्न अनि रोइलो गर्छ्न अब रोयर केही हुनेवाला छैन जस्तो लाग्छ
Honi
Power hune le line vaye jagga chai lina sakne ani rokna nasakne hunxa ra
खाली ठाउको व्यवस्थापन राम्रोसँग गरौँ ।
18 ,20 वर्ष अगाडिको मुआव्जा लिन सहमति भाको तर विकास ढिलो र मुआब्ज पनि ढिलो हँुदा जग्गाको भाउ वढ्दै गएपछि मुआव्जा नलिएर मनोहर आयोजना संग ठुलो माग राख्दै मुद्दा हाल्ने यिनिहरुनै हुन हुँदा हुँदा रजनितिक आडमा आयोजनानै चाहदैनन यिनिहरु कारण अहिले जग्गाको मुल्य देखेर आँख बलेका छन। यिनिहरु सबै उहिलेनै कागज गरेर आज जग्गा नदिने विचारमा यिनिहरु छन ।
यदि राज्यको सार्बजनिक जगा अतिक्रमण गरिरहनु भएको छ भने होसियार हुनुहोस, Dozer आउनुभन्दा पहिल्यै कुम्लोकाम्लो पोको पारेर टाप कस्नुहोस…😢😢
Good job balen sir
Future prime minister of Nepal balen shaha🇳🇵🇳🇵🇳🇵🇳🇵
Kun thau ma bhayako ho yo jhagada balen ko ktm ma ?
पहाला सुकुम्वासि आयोग ले लालपुर्जा त बाड्यो तर , दर्ता गरेन ,पलट रजिस्टार मा चढाएन
Balen Ji Ava field ayara Timi haru sanga salla garna time nikalnu parni Bhai yo Naya Yug ho direct action tespachi Baki Kura hai good job balen sir ❤️
जब घरबेटीकोब लालपुर्जा छ भनेत माहानगरको गलती हो । पुर्णरुपमा उहाँको घरबनाई दिनुपरछ माहानगरले।
आफुलाइ परे चोट अरुको खोट झै नगरै छानबिन गरि पाउ। नातिले सम्म पाउने पापको भारी कसैले पनि नबोक्नु दुई दिनको रमझमको लागि ।
यदि यिनिहरुको हातमा लालपुर्जा छ भने यिनिहरुलाइ पाप गरे बालेनले ..सहमतिमा हटाएको भए हुन्थ्यो।
राजा, राणा र बालेनमा केही फरक भएन जनताको सरकार भएर जनतालाइ नै उठिबास लगाउनु गलत हो बिकास ,स्वच्छ बनाएको छ मान्छु तर गलत गर्दै छन्
Good job balen sir watching from Kathmandu
अाखा मा अासु निकालदै मा अब केही हुदैन जय बालेन सर
हैट लाल पुर्जा भए को जग्गा घरलाई घर जग्गा घर धनी को मान्छे सँग कुरा नगरी भत्काउनु अपराध हो अव अदालत ले न्याय दिनु पर्छ होइन भने जे पनि हुन्छ .........
नेता हरु ले चहीँ जे गरे पनि हुने जनता को चहीँ लाल पूर्जा भाएको जागा कर तिरेको ठाउँमा पनि उठि बास बनाइ दिएको छ सरकार ले नेता ले जनता लाई सनरथी बनाएर बिक्री गर्द पनि कानून न लग्ने जनता लाई आफ्नो ठाउमा बस्नू न पाउने थूया सरकार
जन्ताकाे सम्पतिमाथि यस्ताे गर्नहुदैन छानबिन गरियाेस पहिला बल्लभकायहुन्छ
गुड जय बालेन
सरकारी खोला नाला बेक्तिले अधिक्रमण गर्न पाईदैन जय बालेन ,,जय नेपाल ,,,🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Yo auta ayojana ho kunai khola ko lagi hoina ra lalpurga bhako jamin Lai government la lalpurga bhako manxa ko permission bina touch ni garna paudaina
Tapai afu ni ramro sanga news herna garnu
Good job
बालेन् काे अभियान सही हो तर आम सर्वसाधारण उपभोक्ता काे समस्या लाई मध्य नजर राखेर मात्र अघि बढ्नुहोला,,,
tesari sarkari khali thau ma lal purja banaune vayeta tudikhel pani sakauxa yesto talle. good work mayor.
Good job balen sir
यस्तै राम्रो काम गर्दा पनि बिरोध गर्ने मान्छे हरु पनि रहेछ काठमाडौ मा अझै सम्म सरकारी जग्गामा बसेर आन्दोलन गर्दा आफ्नो हुने हो भने हामी पनि आउछु काठमाडौ सरकारी जग्गामा बस्न यस्तो कराउन त हाम्लाई पनि आउँछ क्यारे
बल मिचाइ भो यो त ।
जहिले नी जताको नी अतिक्रमित जग्गा खाली गर्न खोज्यो की रुवाबासी मिडियामा आफुसंग सहि प्रमाण छ भने सम्बन्धित निकायमा जानेनी
good balen 💯💪💪
Lal purja vako jagga ma baneko chahi xyati purti nadikana vatkaunu mildaina.Yo ta anyaya vayo ni jantalai.Please Nepali lai sukumbasi banaune kaam nagarum.Aayojana le janta ko private samapati lai sittai hadapna kaha milxa
Purja bhayeko jaggama kasari dijar chaleko
Bigat 17 barsa dakhe hami pane kotha ma 15 hajar terera basako xau…
Yadi yasari basna painay rayxa bhanay ta hami pane gayara basthayou hola ne.
Keep going balen dai😊
❤❤❤❤❤well done Mayor saab
media हरुले पनि अन्याय परेको लाइ न्याय को लागि लडनुपर्यो नि खालि video मात्रै बनाउने काम हो र
हुन त दु:खगरेर बनायेको घर भत्काउदा !संबंधित घर धनी भएर सोच्दा साच्चिकै असैया पिडा त हुन्छ्नै !तर त्योभना बडि दु:ख!बिदेसमा गरिब देसको नागरिक भएर परिचित हुदा खेरी हुन्छ !त्यसैले देस बिकास हुनु अत्ति जरुरी हुन्छ ! र बिकास्कोलागि ! सर्कार ले कटोर कदम उटाउनु पर्छ
byaktigat jagga ho bhane chahi sarai anya bhayo. bichar puraira kam garnu budhiman hune xa.
Good luck balen go ahead ❤❤❤
बालेन जिन्दावाद
बेक्ती को जग्गा मा डोजर नलाउन पर्ने हो
श्री ६ महेन्द्र सरकार बालेन जि जये हाे
राजेको सपति सबैइ एसतैइ गनु पछ
Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🇳🇵🙏👍
अब मनहरा कोरिडोरको काम अगाडिबडाउनुपर्यो❤❤❤❤
Today you pain tommrow it will happy for u. this is Balen shaha working style. 🇳🇵✊
What if they die before seeing tomorrow?
@@Ajesh-_-748 how they will die
@@Ajesh-_-748 We should wish for them. We know it's a drag but it is necessary. For this whole Nepal Government is responsible. They have used them for their own political power.
@@themateo5233 how? Natural death or by any reason lmao
जता बाट पनि मर्ने जनता नै हो
situation k xa tha xaina sab balen balen
balen le gareko vanyo ki ahh sahi ho , good luck, jindabad
ya ko comment herera Sushant Pradhan ko podcast ma vaneko yaad aayo
लालपुर्जा कस्ले दिदोरछ कुन चोर्ले दिनेरछ जन्तालाई झुक्याउने भोट को निम्ति
बालेनको राजनिती सकियो।
सरकारि जग्गा जस्ले कब्जा गरेको छ त्यो ब्याक्ती को लागि छेतिपुर्त हुन्न
Tyo sarkhari jaggaa Haina jatha kura nabujhi naboleko ramro
@@Rameshgrg tero bau ko hotow
@@rajtamang6754 tero aama ko ho rw chikne khate taw Muji gauko pakhe Lai k tha Muji KTM ko jaggaa ko kura jathaa tyaa sarkhari jaggaa Xena private ho Muji
@@rajtamang6754 taw chikni ko jaggaa gako vaye tyo thau ma k garxas a jatha huna ta mero tyaa khi len den Xena bt yeti kura tha xa ki tyo jaggaa sarkhari Haina Ani tero bau aama ko ne Haina
Balen is balen❤❤❤
वास्तविक छानबिन गरि कार्य अगाडि बढाउनुहोला कोहि मर्कामा नपरोस्🤔😍😍बालेन शाह को नाउमा अर्कैले बिकल्प रोजेको नि हुनसक्छ आफ्नो बनाउन्🤔
लाल पुर्जा भए त फेरि जस्ताको तेस्तै बनाउनु परेव होइन भने निजि जग्गा लुट्नु पाउदैन नेपाल सरकारले
नेपाल सरकार ले दिएको हो भने अस्लि सुकुम्बासी लाई दिनु पर्यो जग्गा रुदैमा सुकुम्बासी हुदैन सुकुम्बासी को नाम मा हुकुम्बासी हरु धेरै भयो तेहि भएर यस्ता आसुले रोक्न थाल्यो भने नेपाल कहिले परिवर्तन हुदैन
Jai balen sir❤❤❤
Good job balen sir from Qatar 💪💯❤️🙏
Sai ho jasko shakte yousko bhakte...😢😢😢maro Nepal..paisa ra power...
Purja bhaye ko jamin ko sarkar le mumaja dinu parcha desh ko bikash bhanera purja bhaye ko jamin ghar bhatkauna paidaina sarkar le gambir bhaye ra sochnu parcha
Very good balen sir
Yo je vayo naramro nai vayo😢😢
Great balen bro. Respect him.
Ghus diyera setting garera jagga liyeh paxi yestae hunxa. Purana neta sab corrupted xan.
Yo bhaktapur area ho. Kathmandu ko nagarpalika lai kina tauko dukheko ho CHIMAITAI MASI PAU.
Yo ta atti bho
Maaaaa kasaaam, Hami Nepali haroo sabai ekkai choti bolna parnay!!
Great job 👍👍
Sarkari jagga lai byaktigat sampati banaune testo thotra kagaz bhrastachari ko desh ma jasle ni banai dinchha. Ma 100 percent lekhera dinchhu yo sarkari jagga atikraman ho. Support Balen . Balen ko yo dozer illegal samrchana ma maatra haina, kharab sanskar, bhrastachar ra byaktigat lobh kaa lagi kanoon na manne sabai ma chaleko ho. Jai balen, jai nepal.
त्यहाँ झोलेहरु छैन जस्तो छ अनि नभत्काएर के गरोसत ! जाबो सुकुम्बासी को निहुमा जग्गा हडप्नेलाई केही गर्न नसक्ने ब्यक्तिको जग्गा हडप्ने ? वा बालेन😥😥😥
Nepali bada janta le right ra wrong chutaunu saknu parcha. Illegal is illegal. No doubt Balen great leader!
Yo chai vayena ajathi babhi ayojana leayera baljafat janata ko jagga khoxera k garna khojya .
असहमत हुने हरु मीटिंग मै जाँदैनौं त कसरी मीटिंग हुन्छ 😢😢😢
सरकारी जग्गा हो भने चुप लागेर छोडनु के को रोइलो नि 😡😡😡
Yo project bata desh ani jagga wala lai faida hunay gari agadi badauda ramro hola
No tyo jagga Sarkar ko ho vani bekar ma jagga wala lai kinw faida dini ....
Tyo lal purja nepal government bata
Red tick xna. Tyo lal purja paisa dehera banako ho
किर्पया लाल्पुर्जा भयको त भत्काउनु भयन बालेन जि😂😂😂
भूमाफियाहरूसंग पैसा खाएर स्थानीय जनताको घरटहरा भत्काउने बांदरले काठमाडौंबासीलाई रुवाउने भयो।
Good
ऐलानी जग्गा लाई पुर्जिकरणी गरि सकेपछी पनि भत्काउन चाहिँ नहुने यात छेतिपुर्ती दिन पर्ने हो
Ali badhi balmichi vyo, sahamati hunuparyo
Ramro sanga chanbin garera matrai vatkai dinu hola mayor sap...waha haru sacchai nai pida ma parnu vaye Ko jasto lagyo...NYaye gari dinu hola..plz😭❤️🌹🙏🇳🇵🇳🇵🇳🇵
Very good job by mahanagar
Anadhikrit sarkhari jagga hadapper basnu painna good job balena
Jaya balen dai ramro lageko xa
Watching From Buddhanilkantha
Tq u capira g
Good job do something
good job .
Yesto jpt kaam garne ayojana garayera jagga dojar chalaune ho mug balen ko name lidai jpt gardai xa balen aayera xito yo problem solve garnu paryo natra yesto gali vetxa
Yes
पालो पालो बोलेपो बुझिन्छ हो दिदीबहिनी तर रिसको झोकमा यस्तै हुन्छ तै पनि पालो पालो बोल्नुसना। उहाहरुको निजि जग्गामाक मिआब्जा पाउनु पर्छ दिनु पर्छ सरकारले