नारी - १३० || Naari || Episode -130 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,Mar 11th 2024
HTML-код
- Опубликовано: 10 мар 2024
- नारी - १३०|| Naari || Episode -130 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, Mar 11th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep130#Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | - Развлечения
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
राम्राे लाग्छ तर याे चेन्नल बाट अस्ति अर्काे सिरेल आकाे थियाे🙄🙄🙄
❤❤❤❤❤❤
आकाशले अर्को बिहे गर्नु हुदैन
Aakash Dai le arko bibaha nagarnu paryo
Ab Aakash Ra devi ko milan Ra sasu haru laii teha bat lakheko hern ramro huntyo 😊
सरिताकाे बिहे राेकियर सारै नै खुसिछु मआज अब देबिले पनि बिहे राेक्नि गरि आउदैछिन भन्ने पुर्ना बिस्वासमा छु❤❤❤❤
सिताको अझै गाला फुत्ने गरी चर्कन लाउनु पर्छ भन्ने जति यता हाजिर हुनुहोस् है ?👌👌🙏🙏
Bala khai teyo sita le ajai telai gar bata bairai gardinu parxa
🎉❤
Me
देबि चाडाे निकाे भएरा घर अाउना पराे यी पापिनी सासुहरु सगा बदाला लिना पराे याे सरिता काे भाउजू ता गुनडिनि पापिनी हाे बिचार सरिता कति साेजि छन देबिका बुडा बुडिकाे मिलान हुना पराे काेमबा दादले देबि लाई खाेजेरा निया दिनु पराे ❤❤❤❤❤❤
म देबिले सु:ख पाएको हेरन छु। 💘💘💘💘💘💘💘
मलाई नारी सिरियल एकदमै मन पर्छ ❤❤❤ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤
❤❤❤❤❤
😅😅😅😅😅😅😅
नारी सिरियल आउँदा खुसी हुने तति यता हाजिर हुनु त❤❤❤
अर्को भागमाचाही देबि र आकाश को भेट हुनुपर्छ
Naari😢😢😢😢😢😅😮😮😅😊😊❤❤😂😂😢😮😅
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
नारी सिरियल धेरै राम्रो भएको छ सिताकाे बानी धेरै नराम्रो रहछ सबै टिमलाई धेरै धेरै बधाई छ चितावनबाट हेर्न गछाै
देबि र अाकास को मिलन हुनु पर्छ देबिले सुख पउनु पर्छ ।
यो पापिनी हरुलाइ पनि सजाय होस न
नारी सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤
नारी सिरियल आउँदा खुसी हुने जति यता है ❤सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना❤
धेरै राम्रो छ यो सिरेयल सबै जना लाई धन्यबाद छ
😉🤩
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
सरिता को बिहे रोकिए झै आकाश को बिहे पनि रोक्नु परछ भन्ने जति हाजिर हु म त
Ma pni hajir xu ❤
Ma pani xu hae
Me
ma pni xu hjr 🙏🙏🙏
Ma
देवीलाई ठिक भएको जस्तो लाग्यो अब आकाशको बिहे अर्को केटीसँग हुनुहुँदैन आमा र काकीको प्लानलाई पुरा हुन दिनु हुँदैन❤❤
अत्यन्तै मार्मिक र समसामयिक छ ।
नारी सिरियल धेरै राम्रो छ❤❤❤❤❤
❤❤❤चियातियकाे मुख झन चियातिछे यस्तो बुहारी ❤कसैको ❤घर मा नपरुण घरबाटै निकालिदिय हुनेछ ❤
❤❤सरिता बहिनी काे बिहे त्याे पापि संग राेकिदा काे काे खुसि हुनुहुन्छ 😢
म एक्दम खुशी छु
Me
नारि सिरियल धेरै राम्रो छ मैले यो सिरियल सधैं हेर्छु देबिले सुख पाउनु पर्छ ।
अब सितालाई उस्को अामा बोलायर निकाल्नु पर्छ घर्मा बस्न दिनु हुन्न र देबिको पनि छिटै होस अायर अाकासको बिहे हुनबाट रोक्न पर्छ
यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ 💐
I love nari siriyal dai❤❤❤
नारी सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोदिनुहोला।🙏🙏❤❤
नारि सिरियल कहिले आउछ भनेर एक हप्ता कुर्नु पनि बर्शौ जस्तो लाग्छ अब बुहारिले एक एक गरेर बद्ला लिनु पर्छ
देबि बहिनी ले हाेस मा आयर सासू र त्याे देओर संग बद्ला लिनु प्रछ🎉🎉
Um astai garnu parxa devile
देबी को सासु, सासु काकी र देवर सबैलाई नराम्रो संग बदला लिएको अर्को भाग बाट हेर्न पाउनुपर्छ। अनि मात्र यो सिरियल धेरै नै राम्रो हुनेछ।
सहि हो 👍️👍️देबिले शुख पाउनु पर्छ
देबि लाई निको भएको हेर्न पाउ अर्को भाग मा❤❤
आमा सब्द नै कती महान छ
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
धेरै राम्रो छ यो सिरेल बेस्ट लोक ❤
तेसलाईत मारनै परनेथियाे गाैरब❤❤छिछि ताेआईमाई लाईतघर आउन दिन नहुने हैट
म यस नारी सीरीयलको मानेकाका गाऊंको एउटा बुढोपाको मान्छे हाम्रो सीरीयल नीयमीत हेरेर अरूहरूलाईपनी हेर्न प्रोत्साहीत गर्नुहोला साथै कस्तोलाग्दैछ comment पनी गर्नुहोला है हामीलाई हौसला मील्छ कुरोत्यहीहो !
❤❤❤❤dame lagx
तिमी त माने काका बुढै भसकेको रैछौ तर पनि बुध्दी भने आको रैनँछ तिमीलाई धिकार छ बुढो गुप्तचर चोर बुढो भैरबी सिर्यल मा गुप्तचर फुलेको बुडो भयर पनि माहाँ काल को पछी पछी लागेर लखर लखर गरेर चोर भ्रष्टचारि घुसिया को सगँत छ थुक्क साला कुकुर 🐕🐕🐕 को त अलिकति भनेनि बुदी त छ तेरो त छैन हो बुदी नभयको 🐕🐕🐕 जस्तो बुडो हो चोर जस्तैः देखिन्छ फुलेको बुदी सिदेको नकचरो पातकी बुडो हो चोर होे
Nxutai hereki xu mailet yo shiriyal sasu buhari ko rol ma vayko le sarai man parx😢
काकि देबिको सासू रदेवरलाई देबिले तह लगाउनु पर्छ
देबि छिट्टै हाेशमा आउनुपर्छ र आकाश र देबिकाे मिलन हुनुपर्छ अनि ती काकिका आमाछाेरालाई त्येसै गरि बाेरामा हालेर झन ठुलो भिरबाट पाल्नुपर्छ तिनिहरूले देबिलाई गरेको बेबार देबिले सबै सम्झिनु पर्छ र त्येसै गर्नुपर्छ याे किरिया देबि आयर बिथल्नु पर्छ🌹🌹🌹🥀🥀💐💐💐🌷🌷❤️❤️❤️❤️❤️😍😍😍😍😍😍😍❤️❤️❤️🌷🌷🌷💐🌹🥀
Mero mann parney serial nai Nari ho. 🥰🥰🥰🙏🏻🙏🏻🙏🏻🌹🌹🌹
किरिया चै नगरहै आकास देबिआउ दैछन❤❤❤❤❤❤
Kalika herna pheri
Me from Birgunj😊
नीरी सिरील मलाई अति मनपरने सिरेलहो मईले एक देखी अहीले एकसय तिस सम्म हेदैछु म कुबेत देशमा छु धन्याबादछ
🎉🎉🎉🎉🎉❤ khusi Lago S aajako siriyal
सीता त सारै राम्री छे माल पानी पनि सुन्दर होला तर बानी बेहोरा खतम र हेछ
Ramro lage ko xa debi bacheko dekhna
सरिता को बिहे गुम्बा दादा सग हुनुपर्छ र गउरबले सिता लाइ बिस्वास गर्नु नै गल्ती हो
मेरो बैनी कडा रुपमा उपस्तिथित भइन अब सीता पापिनीलाई ठिक पार्नुपर्छ
देबि बाचेकोमा र गौरबले सितालाई तड्पकोमा सारैखुसि लागो दमक ३ढडुकुरपानी बाट।
Dherai man parne serial❤🙏🙏🙏
अकास ले अर्को बिहे गर्न paudaena देवी auxen aba देवी को सुखा देखिन man ❤
Dhera man parc serial🎉🎉
My favorite serial nari ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
राम्रो छ नारी सिरेल
😊
देबि काे रखाकास काे भेट छिटै हाेस🙏🙏
नरुव।बैनि।तिमी।अाखिर।केभयेकाे।छैन।नानि।भाउजू।लाई।धुलाे।बनाउ
नारी सिरियल भाग १ देखि १३० सम सम नछुटाई हेर्ने काेकाे हुनुहुन्छ ❤❤❤❤
सीता लाई अझौ २ झापड हान्दीए हुन्छ दाजु
यो सितालाइ लङ्दी बनायर राखिदिय ठिक पर्छ
न रुनुस सरिता नरुनु। त्यो सीता भन्नेसँग धन्न जोगिनुभयो धन्न त्यो केटाको गर्लफ्रेन्ड आएर तपाईको जिन्दगीबाट बचाइन तिनलाई धेरै धेरै धन्यवाद छ। जेहोर्स बिहे भएन राम्रै भयो त्यस्ता मुर्दारसँग बिहे हुन भन्दा नहुन जाति। 21:17
Ramro xa lugaa Ali Chang Gary thik hunxa ki Nari serial ramro xa
My favourite serial ♥️♥️
Akash r devi aba ak hunu parxa
Nari Nepal ko❤ma basnu safal
aakhasadaile arako bihe nagarnu
नारी सिरियल मलाई सारै मन पर्छ।❤❤🎉🎉🎉
नारी सिरियल भाग १ देखि १३० सम्म सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
म छुनि
घुम्टाे खाेले भैगाेनि किन माला ला 23:32 काे हाे
Maxi
Ma pani Xu
A
A to hip 22:48 22:48 22:48 Dr Dr no hi to
lp😊😊😊❤😂 BBC iPlayer to me p😅😅 no Dr😅 no@@user-gb2ee4zu8b
त सिता भनाऊदै को चाहि अनुहार पनि नदेखा😅😅😅😅
असम बाट हेर्दै छु।राम्रो लागो नारी सिरियल , धन्यवाद
नारी सेरिल राम्रो लाग्छ वास्तविक जीवनमा पनि आगामी दिनमा यस्तै राम्रो अभिनय गर्दै जानु होला सोम्पर्ण टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤❤
My favourite sireal ❤❤❤❤❤❤❤❤❤❤❤❤
काकिर अामाकाे कालाे क्रतुत खाेल्ने देबि अाउनु प्रछ र अाकास्काे बिहे राखनु प्रछ 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️
लाको बानि त के जानु आजको भाग सहि लाग्यो मलाइ यो नानुले रामो् गरिन❤
papini vauju
अर्को भाग मा देबि आकाश को भेत भाको हेर्न मन हुने जति यता हाजिर हुम
देबिले शुख पाएकाे हेर्न चाहान्छु
My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
देवी चाडो निको भएर घर आउनु परो यो पापिनी सासुहरु संग बदला लिन पर्छ र यो सरिता को भाउजु पापिनी हो बिचारा सरिता कति सोहि छन् अब देबि रआकाश मलिको देख्न पाइयोस् मे फेबरेट सिरियल देवी 🎉🎉🎉❤❤❤❤❤👌👌
dherai ramro xa
राम्रो छ नारि सिरियल आउदा खुसी लागेको छ धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्कार हजुर हरु लाई 🙏🙏❤❤❤❤
अकाश र देविको छिट्टै मिलान भएको हेर्न मन छ सफलताको सुभकामना सबैलाई 👏❤️🇳🇵💐
यो सियल कति राम्रो लाग्छ मलाई हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छू
Mo Pani xu Hal Kuwait Bata ❤❤❤ I love nari sirela
थुक्का अप्राधि पापि पापिनि हरु घर परिवार माँ अागाे लाउने पापि हरु
वा देबि काे हाेस आयर धेरै राम्रो भयाे अब त्याे पापी हरु लाई एक एक बदला लिनु पर्छ
नारि सिरेल एकदम रामरो छ अनि लेखक को हुनुनछ धेरै धनदेवात😮😮
प्रकास को बिहे हुनुदिनु हुन्न बिहे रोक्नु देबि निको भएर आउनु पर्छ अनि राम्रो हुन्छ सिरियल ❤❤❤❤
राम्रो छ नारि सिरेयल ❤
अब बिवाहाकाे दिन टुप्पलुक्क देवि आउनु पर्छ र अनि याे बिवाहा राेकिनु पर्छ
अाकाश अति नै सोझाे भकाे राम्राे भएन पर्तिकार गर्नु पर्छ
बिबाह भाडीयो खुशी लागो मलाई त
राम्रो छ 🎉🎉🎉🎉❤❤
नारि सिरेल मलाई धरै खुसि लाग्छ
म बिराटनगर बाट हेा हाल दुबई
ठिक्क भो
Aakash ra devi xutnu hudainai😢
🎉🎉
Dhamii lagyo hjr ❤❤❤
Ramro lagyo ma chai Biratnagar bata herdaixu aba devile badala lina paryooo❤❤❤
Ramro xa yo serial😊
देबि को सासू को अनि काकि को नातक धेरै भयो सीता को कुरा था भयो तेसरी नै इनि हरुको नौ तङ्की पनि था हुनु पर्छ
देबिको छिटो होस आउनुपर्यो दबिले छिटो सुख पाउनुपर्यो