भाइ को म पनि फ्यान है खुब मन पर्छ मलाइ सुरु मा मुखले मादल बजाको बेला बाटै हेर्छु कति रमाइलो लाग्छ।विशेष धन्यवाद भाइ लाई युटुब मा लियाउने भाइ हरु को टिम लाई
अहिले सम्म हेमराज जी को धेरै भीडीयो हेरे तर यो भीडीयो उत्कृष्ट लागेयो मलाई !!! फल थापा दाजुले दिल देखी खुलेर गरेको साथ सहयोग सम्मान र आश्वसन…..अंगनति छ जो तारीफ़ गरेर पूगदैन l दाजूको मिजासीलो भोली सम्मानले होला हेमराज जी नि कती मज़ाले बोलेर गीत गाई नाचदै जन गाउन र नाचन खोजेको अझ नानीहरु कती संस्कारी..🙏🏻👏🥰👍😍
फले दाई मनको सह्रै धनी हुनुहुदो रहेछ,अनि कति मिठो बोलि, तपाईको मानब्ता झल्किने अभिब्यक्ति देख्दा मन् छोयो अनि कति ग्यानि छोरी राम्रो संस्कार सिकाउनु भएको रहेछ, तपाईको परिवारमा सदैव सुख शान्ति होस् दुख कष्ट नआओस् आएता पनि सजिलै सामान गर्ने शक्ति मिलोस् ।🙏
हेम राज भाइ को म स्वर को ठूलो फ्यान हो।कुनै दिन हेम राज भाइ को शब्द लय भएको एउटा लोक दोहोरी गित सुन्न हतार छु फल दादा ।तनहुँ भानु नगरपालिका हाल दुबई बाट ।🇦🇪🇳🇵🇦🇪🙏🙏🇦🇪🇳🇵🙏🙏
सबभन्दा राम्रो सानू नानिले नमस्कार गरिन अनि हेमराज ले गाउदा नानि एक्दम राम्रो नाचिन हेमराज ले नि सानू नानी लाई पैसा दिय। धन भयर कोहि धनी हुदैन तर मन को धनी माहान हुन्छ। आफ्नो घर आउने मान्छे लाई कसरी स्वागत गर्नु पर्छ त्यो कुरा हजुर राम्रो उदारण बनेको छ। र हजुर को माहान सोच लाई सलुट गर्छु🙏 र सानू नानी हरु लाई कति राम्रो सस्कार सिकाउनु भयको एक्दम खुसी लाग्यो ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Videos garne dai ma kasam tapai ramroo manxe.. yarrr…kati humble Fale thapa bro I love ❤️ you… and all ur family members…❤️🥰… respect garnu vayo yo vailai tara ramailo vayo aaja bata ma tapaiko big fan 🥰❤️
फल दाइ हजुको सबै परिवार एक्दम राम्रो हुनुहुन्छ । कत्ति सहयोगी तपाइको पनि सधैं भगवानले रछ्या गरून् र सधैं राम्रो होस ।😊😊
Hehe हेमराज भाईले मलाई लामो दाई रे ❤️❤️❤️🙏🙏
Umm🤣
😀😀😀😀
Aglo hight vako vaneko hola ni bro
Hajur teju sir
🤣🤣😂😂😂
त्यो ठाँउको सौन्दर्य नै रहेछ हेमराज भुजेल आजभोलीको जमानामा हेमराज जस्तो मान्छेलाई सम्मान गर्नु पर्छ।।
सहि हाे दाजु ❣️🙏
बिचरा हेमराज भाइ कति मन को धनि नानि लाई पैसा दिन्दा सारै खुसि लाग्यो
Pagal lai
@@buddirsni7704 cyyttyytytttt yuuyrssaagkj. Cxzz,??
.
🙄😏🙂😑😐😗😀😀😁🤣😄😅😅😅😅😅😅
सदाबहार भाइरल दाजु हेमराज भुजेल लाई धेरै पछि देखेर खुशिहुनेहरु जति यता हाजिर हुम त?🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
मनको धानि फल जि र भुवन जि लाई धेरै धेरै धन्यवाद ।धेरै खुशी लागेउ। Great job
फले दाई र हेमराजको बातचित सधै सारै रमाईलो हुन्छ . keep it up
कति innocent हेमराज भाई दुईवटा तालिएर बस्छ नी हो त्यो बिस्कुट रे😘
खुशी आफै भित्र हुनेरहेछ ।यसरी जिन्दगी कटाउदा पनि उनको जीवन खुशी नै छ।
लास्तै रमाइलो फल दाजु हेमराज सबै अनि सोध्ने तरिका पनि राम्रो छ फल दाजु को बोलि
फल सर काे छाेरि कति राम्राे नाचेकाे
Malahi ni man paryo nani ko dance
8
हेम भाइ मन को धनी नै रहेछ ,नानू को नाच मा बीस रुपैया दिएर प्रामाणित गरि दियो
हेमराज धेरै रमाईलों मान्छें धेरै दिन देखनां पायमां खुसिं लाग्यों सर हेमराज भाई लाई
मदत लेल्प गरेकों मां हिरदयं देखिं धन्यवाद
सानी नानी कति राम्री कति ज्ञानि सारै राम्रो नाच नानुको👈️👌👌❤️
नानी कति ज्ञानि रहेछिन नानिको लागि ❤️❤️❤️❤️
कति राम्रो ग्यानी नानी हो। गाउँ पनि सुन्दर रहेछ
कति ज्ञ्यानि अनि कति राम्री नानि 😍😍😍😍
आहा सानो नानू नाच र हेम भाइको गीत! फलसिङ सर नमस्कार ।
भाइ को म पनि फ्यान है खुब मन पर्छ मलाइ
सुरु मा मुखले मादल बजाको बेला बाटै हेर्छु कति रमाइलो लाग्छ।विशेष धन्यवाद भाइ लाई युटुब मा लियाउने भाइ हरु को टिम लाई
नानि नाचेको साह्रै गज्जब लाग्यो💕💕💕
खत्रा नाच हेमराज भाइको 👌👌
हेमराज भाइ को जिन्दगी बदलिएको देख्दा धेरै खुशी लाग्छ 😘
Hemraj Lai Maya Ra adar garnu bhako dekhera Khushi lagyo dai . 🙏❤️
बिचारा सानो बुनु कत्ती इमानदारी अनुशासीत रैछ माया लाग्दो😍😍😍
नानी लाई देखेर मेरो छोरिको याद आयो कस्तो ठ्याक्कै मेरो छोरी जत्रै अनि मेरो छोरी जस्तै कत्ती राम्रो नाचेको मेलो छोली 🤗🤗🤗🤗❤️❤️❤️
अाहा कति ग्याति ज्ञ्यानि छाेरी,,,, अनि रमाइलो गफगाफ
लो लो दाजु रमाइलो लग्यो हेम दाजु लाई देखेर !
हेमराज दाजुको भिडियो खुब् हेरम हेरम् लाग्ने धेरै
वाउ क्या दामि हेमराज भाइको श्वर सगै सानि क्युट बुनु को बिउटिफुल डान्स 🥰🥰🥰
अहिले सम्म हेमराज जी को धेरै भीडीयो हेरे तर यो भीडीयो उत्कृष्ट लागेयो मलाई !!! फल थापा दाजुले दिल देखी खुलेर गरेको साथ सहयोग सम्मान र आश्वसन…..अंगनति छ जो तारीफ़ गरेर पूगदैन l दाजूको मिजासीलो भोली सम्मानले होला हेमराज जी नि कती मज़ाले बोलेर गीत गाई नाचदै जन गाउन र नाचन खोजेको अझ नानीहरु कती संस्कारी..🙏🏻👏🥰👍😍
फलजि तपाईंको छोरी सारै सस्कारी रहेछ
Saskari hunuko lagi gharko maholl pani testai hunu paryo ni sitaa
सानि नानि कति राम्ररी नाचेकी😍😍😍🥰🥰🥰
धेरै पछि आज हेमराज लाई देख्न पाइयो खुसी लाग्यो
धेरै दिन पछि।हेम भाईलाई देख्न पाईयो।यार।
दुखी पिडित र अशक्त लाई सहयोग गर्नी माहानता हो हजुर को बिग फ्यान भए म कोसै को मुहार मा थोरै मुस्कान थप्दिनु भयो धन्याबाद फल सर
फल सर सारै हसाउ छ हेमराज भाई ले।
बिचार हेमराज भाइ तिमी कति मन काे धनी र
नानू पनि कति राम्रो नाचनु हुदाेरहेछ
मगर हरुको मन दयालु हुन्छ खुसि लाग्यो सर
अति मन पर्याे मनकारि मान्छे हजुर लाई धन्यवाद छ सर
दाई कति मजाको बोलनु हुन्छ एकदमै राम्रो लागछ
हेम भाइ को धेरै राम्रो कला आहा लामो साअय पछि देख्न मिल्यो
फले दाई मनको सह्रै धनी हुनुहुदो रहेछ,अनि कति मिठो बोलि, तपाईको मानब्ता झल्किने अभिब्यक्ति देख्दा मन् छोयो अनि कति ग्यानि छोरी राम्रो संस्कार सिकाउनु भएको रहेछ, तपाईको परिवारमा सदैव सुख शान्ति होस् दुख कष्ट नआओस् आएता पनि सजिलै सामान गर्ने शक्ति मिलोस् ।🙏
कति राम्री छोरी कति राम्रो नाचिन प्यारि नानु💝💞💟💗💞💝
हेम राज भाइ को म स्वर को ठूलो फ्यान हो।कुनै दिन हेम राज भाइ को शब्द लय भएको एउटा लोक दोहोरी गित सुन्न हतार छु फल दादा ।तनहुँ भानु नगरपालिका हाल दुबई बाट ।🇦🇪🇳🇵🇦🇪🙏🙏🇦🇪🇳🇵🙏🙏
Mz
Ewm.,
L
Kjoraisa
OWNA
0?1
धेरैमा देख्न पाईयो यो भाई लाई
कति ज्ञानि नानि जे भनेपनि मान्ने❣❣❣
बिचरा भाई बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
बिचरा हेमराज भाई लाई कती माया गरेको फले दाईले छ सय दिनु भयो धन्यबाद दाई
फाले दाई सारै मनकारी
धेरै दिन पछी हेर्न पायो फल सरको च्यानल बाट हेमराजको भिडीयो
Since four days I have been following the videos of Hemraj ,how wonderful is his talents!
Helping hands are great!😊
कति ज्ञानि अनि राम्री नानी ❤️❤️
धेरै खुशी लाग्यो दाजु हजुर को काम देखेर 🙏🙏
धन्यवाद फल भाई साहेब। आज धेरै दिन पछि हेमराजलाई देख्न पाए, लिटल प्रिन्सेस आर्यन थापा को नाच पनि हेर्न पाए 🙏
🥰Hemraj bichara kati innocent cha ❣️
कुसुम भन्दा त झसङ्ग भय😍😍😍
सानो नानी नाचेको एकदमै मनपर्यो। मेरो घर पनी तनहुँ हो छिर्कन बजार हाल साउदी अरबिया बाट हो सर🙏🙏
Kati Ramro nache ko Nani ta 🤗👍❤️
कति राम्री फुच्ची नमस्कार पनि कति मज्जाले लाउडली गर्या🙏🙏👍️👍️👍️👍️आम्मै फुच्ची त नाच्दी पाे हाली!!!!🙏
Wou mitho boli hjr haru sabai ko. Cutie Nanu ko dance dherai ramro xa hai 👌
कती राम्री नानी अनि सस्कारी पनि
Sanu nanu kati gyani😍..God blessed u Hem bro
सबभन्दा राम्रो सानू नानिले नमस्कार गरिन अनि हेमराज ले गाउदा नानि एक्दम राम्रो नाचिन हेमराज ले नि सानू नानी लाई पैसा दिय। धन भयर कोहि धनी हुदैन तर मन को धनी माहान हुन्छ। आफ्नो घर आउने मान्छे लाई कसरी स्वागत गर्नु पर्छ त्यो कुरा हजुर राम्रो उदारण बनेको छ। र हजुर को माहान सोच लाई सलुट गर्छु🙏 र सानू नानी हरु लाई कति राम्रो सस्कार सिकाउनु भयको एक्दम खुसी लाग्यो ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लौन नानु ले कती मजा ले नाचेको गीत मा♥हेमराज भाइ को कुरा कती मीठो क्या मलाइ सारै मनपर्छ।
Sanu nani kati gyani good bless you nanu😍😍😍😍
धेरै दीन मा देख्न पाइयो हेमराज भाइ त सीरीयल मा पनी खेलाउनु पर्नेक्या सारै रमाइलो हुन्थ्यो।
अमुइ नि कति ग्यानी कति राम्री नानू झोर्ले दाजै 🙏🙏🙏
भर्खर भुभन को मा हेरेको थियो हेमराज भाइ लाई फेरि हजुर को मा नि देखियो भाईरल हेमराज भाइ 👍️👍️
Dherai ramro hemraj ko man dherai paxi dekhana paiyo khusi lagyo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hemraj Bhai ko kala Excellent xa thanks 👍👍👍💓💓💓💓💓
रमाइलो अनि सारै खुसी लाग्यो 🙏🙏🙏🙏
respect him he is inocent .
Wow hahaha ramailo hemraj bai. kati ramro bichar sir..🙏🙏 Cute 6ori 👌👌good jobs💐💐
Nice nani dance aani hemraj lai ma bata pani 🙏🙏 xa hai
राम्रो मान्छे सबै राम्रो छ नि 👏🇳🇵🇳🇵🇳🇵🍊
राम्रो शारै राम्रो लाग्याे
गाउँ का गरिप दाजुभाइ काे शेवा
🙏🤝🙏👍️💚🌅👑
शेबाकाे शाथ गाउँमा चेतनाको
शेवापनि गर्नु पराे🙏🙏🙏🙏✍️✍️✍️❤️👑🌅🇳🇵
Videos garne dai ma kasam tapai ramroo manxe.. yarrr…kati humble Fale thapa bro I love ❤️ you… and all ur family members…❤️🥰… respect garnu vayo yo vailai tara ramailo vayo aaja bata ma tapaiko big fan 🥰❤️
लास्तै रमाईलो हेमराज भाई
ल फल दाई यो हेमराज भाईको भिढियो सारै राम्रो लाग्यो तेसैले 1 लाईक कमेन्ट र घन्टि नि बजाई दियो है मईले thanku 🙏🙏🙂
बहुतै खुस मिजाजको भाई भगवान् ले सदै खुस राखुन
Fal vai ani bhuwan vai dubai jana ko maya prem le garda aaja hem raj vai ani priwar lai kati ramro vayeko ca!!! God blessing bith of u !!!!
कति राम्रो काम गर्नु भएको ।फले दाइ ले
sarai khusi lagyo video herda dherai mankari dai ♥❤
मनको सफा हेम राज भाइ।
Fal vai ko yo bolne saili hemraj vai ko sojho panko boli sunda kati aananda lagyo cute nanuko dancing 💃 jhanai man paryo
ल सानी नानी कति मजाले नाचेको जे होस् हेमराज लाई धेरै दिन पछि देखिन पायो खुसी लायो
नानी कति ज्ञानि रहेछ धेरै ज्ञानि नानी ।।।
हेम्राज भाई woww ..bless u ...
नानी अनुसासित रछ राम्रो नाचिन;;;;!
Thanku fal sir Hemraj Bhujel bhai ko video herna paiyo? I'm big fen Hemraj Bhujel
Nani chai sarae cute ani kasto imandari ky j vanda ni manne 🥰🥰🥰🥰
Hemraj bhai ko dance 💃 ramro xa hei watching from Norway 🇳🇴
waw katy ramri nani n kati gyani nani ustai dance🙏kati ramro grado raix💃
6:49
Nanu kati ramro nacheko. She is so cute❤️❤️❤️. Bless her.
Fal ji,
Thank you for helping Hemraj and family.🙏🙏🙏
छाेरिकाे नाच सार्है राम्राे लाग्याे ।
Cute Nani j vnyo Tahe mande ko la ♥️♥️
मेरो नाम पुष्कर राना मगर हो घर सिन्धुली हाल मलेसिया बाट हेर्दै छु एकदमै रमाइलो लाग्यो भिडियो
Fal dai man ko sarai ramro hjr le hemraj dai lai sahayo gardai derai khusi lageaau dai
सारै सहयोगी हुनुहुदो रहेछ फल दाइ 🙏🙏🙏
Aaha kati ramailo layo vdo hern pauda khushi layo
हेमराज भाई काे गाना नानुकाे नाच संसार को उुतकिष्ट नाचगान हो मलाई साह्रै मन छेयाे बाँकी भिडियो मासु दिदा हाल्नुहोस् पल सर