यो संसार मा आये पछि फेरी फरकेर माथि नै जाने हो , ऐकलै आउछ ऐकलै जानछ साथी बीना संगी बीना भनने गीत छ , हामी सबै मानिष हरू संसार मा ऋण तिरन आएको हो , तेसै भनिन दैन मनुष्य को अवतार ८४ लाख हुनछ , त्यो चौरासी लाख मा हामीले जस्तो जस्तो कर्म गरेको हुनछ त्यो हिसाब ले हामी सबै ले यो संसार मा जन्म लिनछौ, हामी भनछौ माथि भेटौला तर हैन आफनो आफनो कर्म को हिसाब ले अलग अलग बाटो हुनछ त्यो आफुले भोकन परदछ, जानछौ ऐउटै बाटो तर भेटन सकदैनौ, हामीले मात्र सदगत आत्मा को शांति को लागी ईश्वर संग प्रार्थना गरन सकछौ , अहिले त्यो बाबु संसार बाट बीदा भई सकयो अहिले उसको आमा बाबा जति रोई कराई गरे पनि केही अर्थ छैन , मात्र समाज लाई देखाउन, जब त्यो बाबु जीउदो थियो त्यस बेला चाहि केही खोजी खबर न लिने बिचारा बाटो बाटो मा बेचलनी हालत मा मांगेर खाने अवस्था देखे अहिले मरेी सके पछी मेरो भाई मेरो छोरा भनेर किन चाहि यसतो रोई कराई?? तिनीहरू जीउदो हुदा कहा थियो ?? यो दुःख को बेला माँ यसतो कुराहरू न लेखनु परने हो म पनि रामरो सित ले बुजदछु तर यो देखदा मलाई सारै के भनौ?? म टाढा जापान 🇯🇵 मा बसछु मलाई चीत नबुजेर मात्र पोखाको हो अन्यथा न लिनु होला , सदगत आत्मा ले शांति पाउन बैकुंठ वास होस 🙌🙌🌹🌹🙏🙏

परिवार हैन परियार हो जानी नजानी के भाषन हो
Ajoi pni jibit xau vanni lagxa babu😭😭😭😭
परिवार हैन् परियार हो
😂हाे भनेकाे मैलेपनि कति ख्याल गर्छु ।कतिपय अरु पत्रकार ज्युहरुलेपनि परियारलाई परिवारनै भन्नेगरेकाछन😂
Rest in peace sachin babu🙏🙏🥲🥲🥲
Bichara babu❤❤❤
rest in peace babu😢❤
sachinko baooko ta kurai nagarau aamaa pani gu khane aaimaai pashuni raixe pahila ta aamaa ta thikai xa vanthanethe
🥲🥲🥲🥲
यिनिहरुलाई किन लगेन अायर।
PARIWAR hoina reporter dai PARIYAR HO ramro uchharan garnu hai
अलि बोल्न सिकेर आउनु नि हैट पत्रकार जी अत्ति नाई भयो हो यो त
सप होइन शव हो हैं
यो पत्रकार कस्तो हो न शव भन्नु जॅान्दाछ न त परियार भन्नु जॅान्दाछ ॲाफ्नो नेपाली भाषाको बेज्जत नगरन हौ 😂😂
Mare paxi kunai natak chatak dekhaunu pardaen ab