संखुवासभा चौकिबजारका शन्त बहादुर पाठकको सिलोक अनि कथा

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • आदरणीय भगवानरुपि दर्शक महानुभाव्हरु नमस्कार ।
    संखुवासभा गुफापोखरी भन्ने बितिकै तपाईंलाई थाहा हुन सक्छ हो तेहि गुफापोखरी जान चौकी बजार ,मंगलबारे हुँदै जानुपर्छ। सोही चौकिबजार आसपासमा आफ्नो जिन्दगी समर्पण गरिरहेका शन्त बहादुर पाठक संग हामिले कुराकानी गरेका छौँ । उहाँले सुमधुर सिलोक हरु हामिलाई सुनाउनु भएको छ। तपाईंहरु पनि सुन्ने प्रयास गर्नुहोला है।
    क्यामेरा_सरोज कटुवाल
    सम्पादन,प्रस्तोता _दुर्गेश पौडेल
    म्युजिक- कुटुम्ब ब्याण्ड ( रेसम फिरिरि)
    तपाईंको आलोचनात्मक सुझाव ,सल्लाह हाम्रो लागि अझ राम्रो गर्ने औषधि हो।

Комментарии • 1