काण्डै काण्डको पोखरा महानगर | जनताले तिरेको ९ करोड कर नै गायब | ९० बर्षकी आमाको ह त्यारा को हो ?

Поделиться
HTML-код
  • Опубликовано: 4 апр 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 265
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 997

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +404

    अपील त्रिपाठीको पत्रकारितालाई मन पराउनु हुने जति यता है

  • @arjunghimire9966
    @arjunghimire9966 2 месяца назад +53

    कुरो प्रष्ट छ नेतासँग मिलेर कर्मचारीले खाए । इतिहासमा अपील त्रिपाठीको नाम सुनौलो अक्षरमा लेखिने छ । जन्म दिने बाबा आमालाई हृदय देखि नमन् ।।

  • @tandonkazi827
    @tandonkazi827 2 месяца назад +176

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै

    • @khagarajgautam
      @khagarajgautam 2 месяца назад +1

      अपिल त्रिपाठी जस्ता सच्चा पत्रकारिता गर्ने ब्यक्ति प्रत्येक जिल्लामा हुन जरुरी छ।

  • @santoshnepal1554
    @santoshnepal1554 2 месяца назад +97

    पोखरा को दुई जना मलाइ मन पर्ने पत्रकारहरु
    1. अपिल त्रिपाठी
    2. हेमराज अधिकारी

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +117

    अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले सलाम गर्नु पर्छ 🙏🙏🙏🙏🙏

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 месяца назад +173

    मुस्ताङ मुक्तिनाथ १०८ धारा ले अपिल को रक्षा गरुण र सबैको रक्षा गरुण Like गर्ने को पनि

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 2 месяца назад +1

      पियनदेखि हाकिम सम्मले पाेखरामा घर घडेरि कसरी हुन्छ

  • @sharai1335
    @sharai1335 2 месяца назад +45

    पोखरामा चै सबै कर्मचारी र नगर प्रमुख, वार्डा अध्दयक्षहरू चोर डाकाहरू मात्र रहेछा, जैले गुस खाएको मात्र समचार प्रसारण भएको देखिन्छा, यसमा नगरको जनता पनि अलिक सचेत हुनु पर्यो जैले एक जना सच्चा पत्रकार अपिल सरले मात्र प्रसारण गरेर पुग्दैना जै अपील सर

    • @rajubkbkraju1776
      @rajubkbkraju1776 2 месяца назад

      Kaslay ho karbahee garnee nee chorr harulaii plz vandenuna

    • @bh3740
      @bh3740 2 месяца назад

      Sabai thau ma same ho yo chor harunai eta uta saruwa hudai sabai desh charnchan saab same hun .. Pokhara ma chai Apil ji ko chadke programee bhayerah matra sabai chor ko mukh dekheko aru thau ma ni apil ji justo manche bhaye ta esto ta jata tatai dekhincha

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +66

    अपील त्रिपाठी जस्तै पत्रकार हाम्रो देश मा 10 जना मात्रै हुने हो भने पनि हाम्रो देश मा धेरै सुधार आउने थियो होला
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय अपील त्रिपाठी 🇳🇵🇳🇵🇳🇵

  • @Jagdish.89
    @Jagdish.89 2 месяца назад +23

    जे हुन्छ नेपालमै हुन्छ ! ९ करोड छानबिन गर्नुस् अपिल जी । कर्मचारीहरु माथी कडा कारवाही गर्नुस् । एसरी हुँदैन के गरेको यो ? कर तिरेको पैसाले देश विकास गर्ने होकी भ्रष्टाचार गर्ने हो।
    यो त भएन !अपील जी कडा छानबिन गर्नुस् ।❤

  • @rudrahari4208
    @rudrahari4208 2 месяца назад +26

    सलाम रास्ट्रसेवक पत्रकार अपिल त्रिपाटी ज्युलाइ नगरपालिका का मेयर सहित सबै भ्रष्ट रहेछन भन्ने खुलस्त देखिन्छ अब जनताले तिरेको 9,9 करोड पैसा हिनामिना अर्थात गायब हुदा पनि अपिल त्रिर्पाटी जस्ता रास्ट्रसेवक पत्रकार आयर खोजिदिनु पर्ने हो भने राज्यको तलबभत्ता खायर किन बसेका छन नगरपालिका का कर्मचारी सहित मेयर लुटेरो 1:57

  • @manishpokhrel1228
    @manishpokhrel1228 2 месяца назад +38

    नेपाल को हरेक जिल्लामा यस्तै पत्रकार चाहिने हो खास

  • @user-hf6gz8cl7t
    @user-hf6gz8cl7t 2 месяца назад +9

    गोरु चुट्ने हलाे अट्काऊने क्या शब्द निकाल्नु हुन्छ अपिल सर सलाम छ हजुर लाई ।

  • @abisheksunar2761
    @abisheksunar2761 2 месяца назад +10

    नेपालको एक मात्र जिउदो पत्रकार अपिल दाई हुन् र अरु सबै मरे जिउदो लास हुन् र views को लागि पत्रकारीता गरेछन् |

  • @sanamsherpa4191
    @sanamsherpa4191 2 месяца назад +15

    अपिल त्रिपाठी सर एक सच्चा देशभक्त निडर स्वभावका अनि निष्पक्ष ईमान्दार पत्रकार उदाहरणीय व्यक्तित्व 🎉🎉🎉🎉

  • @samirsrish1349
    @samirsrish1349 2 месяца назад +14

    भबिस्यामा अपिल तृपाटी जि लाई पोखरा को मेयर साहेब भएको हेर्न इच्छा छ मेरो हजुर को नि छ र

  • @user-hf6gz8cl7t
    @user-hf6gz8cl7t 2 месяца назад +15

    पोखरा बाहिर बाट मात्रै राम्रो रहिछ तर यहा का राजनीतिज्ञ हरु त भित्रभित्रै पुराई खराब र भ्रष्टाचारी मात्रै रहिछ्न यो पोखरा जति सुन्दर र राम्रो छ यहाका नेता हरु पनि भ्रष्टाचार मुक्त भए कति राम्रो हुनि थियो म पनि पोखरा बासी हो यस्तो समाचार सुन्दा नराम्रो लाग्छ जय अपिल सर हजुर लाई भगवानले रक्षा गरून् हजुरकाे काम प्रती सलाम छ 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️🙏🙏🙏

    • @Nepal_Pokhara16
      @Nepal_Pokhara16 2 месяца назад

      सवै भ्रष्ट नेताहरु जालो छ कसैले छुन सकिदैन😅

  • @khumgaha3642
    @khumgaha3642 2 месяца назад +15

    गन्डकि प्रदेश वा पोखरा महानगरमा जत्तिको कान्डै कान्ड अन्य प्रदेश वा महानगरमा छैन या अपिल त्रिपाठी जस्तो जिउदो,मर्द,साहसि जे भने पनि अरु कोहि कहि छैन,सलाम छ पत्रकार जि

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh 2 месяца назад +13

    पोखरा नगर बासी अब हेरेर बस्ने होइन सबै नगर बासी मिलेर नगर घेरा हाल्नु पर्छ र हिसाब खोज्नु पर्छ!

  • @Rasaili540
    @Rasaili540 2 месяца назад +7

    यि भर्स्ट मान्छे लाइ कोच्नु पर्छ keep up the good work Apil sir❤❤❤big salute for you..❤

  • @dilrana7894
    @dilrana7894 2 месяца назад +12

    यो पोखरा महानगर को कर्मचारी पुरै हताउनु पर्छ

  • @masrangisyangjali2387
    @masrangisyangjali2387 2 месяца назад +6

    अपिल सरलाइ 50 तोपको सलाम छ। होन हार पत्रकार जु। पोखराको जनताहरु सबै भेडा नै हो।

  • @IshworBhandari-oh5yb
    @IshworBhandari-oh5yb 2 месяца назад +5

    अपिल सर जस्तै पत्रकार नेपाल को सबै जिल्ला मा हुने हो भने हाम्रो देश मा धेरै सुधार आउने थियो...
    जय नेपाल 🇳🇵🇳🇵❤️❤️❤️❤

  • @premkunwar8869
    @premkunwar8869 2 месяца назад +10

    यो सुचना अधिकृत र पहिलाको मेयर र अहिलेको मेयरलाई चुवाट पार्नुपर्छ। अब देश लुट्नेलाई सक्नुपर्छ। यसरी हुदैन।

  • @amitadhikari517
    @amitadhikari517 2 месяца назад +8

    अपिल सर लाई सफलताको शुभकामना ❤❤

  • @user-jf2gt4tq5i
    @user-jf2gt4tq5i 2 месяца назад +15

    यो सब कर्मचारीहरू जेल हालेर चाकमा डन्डा हान्नु पर्छ अनि सब सरर भन्छ

    • @rajubkbkraju1776
      @rajubkbkraju1776 2 месяца назад

      Khai KO xan enee harulaii karbahaii garnet xanbin garnet nikay khaii Atroo pardafash hudaa panee heraa thukaaa 😡😡

  • @GemrajSunar
    @GemrajSunar 2 месяца назад +6

    नेपालको पहिलो बिश्वासनियबअनि मनै देखि आदर गर्ने मनलाग्ने पत्रकार दाइ अपिल दाइ सोलुट छ 🙋🙋

  • @InnocentSandeesh.official
    @InnocentSandeesh.official 2 месяца назад +46

    कहिले सम्म यो कार्यकर्म नछुटाई हेर्ने हाजिर हुम त ❤❤

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 2 месяца назад +28

    एक निडर,सहासी र असल अनि कर्मनिष्ठ पत्रकार पोखरेली ठिटो अपिल जि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @gitabaralpaudel666
      @gitabaralpaudel666 2 месяца назад +1

      सलाम छ कर्मष्ठ पत्रकार ज्युलाई

  • @ramgm5282
    @ramgm5282 2 месяца назад +23

    अपिल सर अब पोखरामा ईस्थानिय चुनाव मा तपाईं स्वतन्त्र बाट चुनाव लडनु पर्छ।सबैले हजुरलाई साथमा साथ दिन्ने छ ब्रस्तचारीलाई जेल थोक्नु पर्छ। अब सबै जन्ता सचेत हुन्नु जरुरी छ यसरी 9 करोड खान पाईन्छ ।।।ब्रस्तचारीहरु लाई मुख बाट निकाल्न लगाउनु पर्छ।अपिल सर गुड गुड हजुरको कामलाई सलाम छ❤❤❤❤❤❤❤❤❤❤❤

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 месяца назад +2

      Kina Chunab Ma Uthnu ? Yatika Risk Liyera Bhrastachari Haru Dekhaideko Chha, Tyaha Ko Local Public Le ,Police Le Sajay Dinu Ni...Chunab Ma Nauthi Yasto Kam GariRako Chha Ta

  • @chemzongsanu
    @chemzongsanu 2 месяца назад +12

    अपिल सरको कार्यलाई संमान स्वरुप एक लाईक गरौ त साथीहरू 👍️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +28

    अपील त्रिपाठीको फ्यान जति यता है 🎉

  • @amitthapa395
    @amitthapa395 2 месяца назад +20

    देसको एक मात्र सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी सर❤❤❤

  • @pembasherpa2116
    @pembasherpa2116 2 месяца назад +8

    नेत + चोर कर्मचारी सबलाई बर्खास्त गर्नु पर्छ 😡

  • @DilliBahadur-xq4xi
    @DilliBahadur-xq4xi 2 месяца назад +6

    नेपाल को कर्मचारी तन्त्र विश्वको भ्रष्ट छ ।

  • @jeevangurung9051
    @jeevangurung9051 2 месяца назад +1

    मैले देखेको नेपाली इतिहासमै एकमात्र पत्रकार जो सधैं सामाजिक न्याय र राष्ट्रियताको निम्ति सडक र गल्ली गल्लीमा अहोरात भाैतारिरहन्छ जुन लोकप्रियता को निम्ति होइन अनतरमन भित्र उम्रियका राष्ट्रियता i do my admire 🙏🙏🙏

  • @sureshrajpaudel
    @sureshrajpaudel 2 месяца назад +4

    भव्य कार्यक्रम । अबको पोमनपा को मेयरमा अपिल भाइ स्वतन्त्र उमेदवार उठेर बालेनले झै पोखराका बेथिति हटाउनुपर्छ ।

  • @nawarajbaral3782
    @nawarajbaral3782 2 месяца назад +4

    पोखरा नगर बासी अब हेरेर बस्ने होइन सबै नगर बासी मिलेर नगर घेरा हाल्नु पर्छ र हिसाब खोज्नु पर्छ

  • @tnpurjapun7264
    @tnpurjapun7264 2 месяца назад +5

    राम्रो छानविन गरेर त्यस्ता कर्मचारीहरूलाई सधाका लागी निलम्वित गरेर दोब्बर जरिमाना तथा सजाय हुनुपर्छ ।विग्गे नै मिलेपछि कहा सक्छन…? हे जनता हो ५/१० बर्ष हामी सबैले राजस्व नतिरी बस्दा के होला…!

  • @basantabhandari9266
    @basantabhandari9266 2 месяца назад +5

    मिसन ८४ मा अपील सर पोखरा महानगर पालिका मा मेएरमा उठ्नु हुन हार्दिक अपिल गर्दछु।

  • @user-fr8bi8tp8z
    @user-fr8bi8tp8z 2 месяца назад +6

    यस्ता चोर हरुलाइ छोड्नु हुँदैन 👹 जय अपिल 🙏❤️ sir

  • @user-bl2bc9tn8e
    @user-bl2bc9tn8e 2 месяца назад +5

    अपिल जि तपाईंले जस्तै पत्रकारिता अरु पत्रकारले पनि गरे हाम्रो देश नेपाल ले चाडै नै मुहार फेर्ने थिए कि।

  • @183Astropankaj
    @183Astropankaj 2 месяца назад +10

    सव कर्मचारी र निर्बाचित भुरे राजाहरु मिलेर खायका हुन् ।

  • @balu_magar1671
    @balu_magar1671 2 месяца назад +2

    अपिल सर को यो पत्रकारिता यात्रा देशै भरि फेलिनु जरुरी छ

  • @Kalasubedi4753
    @Kalasubedi4753 2 месяца назад +7

    अपिल सर नमस्कार सधैं म फलानो निउज कै प्रतिक्षा मा हुन्छु ❤❤

  • @ScrollwithSuzan
    @ScrollwithSuzan 2 месяца назад +6

    One of the Best Apil Tripathi We are proud of you sir 🫶💯

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +5

    अपिल सर तपाईंको आवाजमा दम छ 😊🇳🇵

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 месяца назад +7

    नेपाल हो अपिल सर काण्डै काण्ड हे मेरो देश 😢😮

  • @nareshadhikari4854
    @nareshadhikari4854 2 месяца назад +6

    देश को सबैभन्दा ठुलो भ्रस्टाचारी स्थानीय निकाय हरु मा पोखरा महानगर पालिका।धन्न्य हो यहाँ को बदमाश जनप्रतिनिधि अनि चोर कर्मचारी।

  • @user-mw2mf9us4i
    @user-mw2mf9us4i 2 месяца назад +4

    गरिब देस माथि उठ्न नसक्नु गरिबको गरिब रहनु यस्तै रन्डिको छोराहरु नेता र कर्मचारीले गर्दा हो अपिल त्रिपाथी सर सलाम छ हजुर जस्तो पत्रकारलाइ

  • @OmBaniyaBaniya-uc3dv
    @OmBaniyaBaniya-uc3dv 2 месяца назад +5

    Yek sachha Nidar ra Imandar patrakar Apil vai lagayat sampurna team parti salute xa Kuwait Bata

  • @bharatdahal7239
    @bharatdahal7239 2 месяца назад +1

    विश्वभरी का नेपाली ले अपिल सरको तारिफगर्नु जरुरी छ

  • @mohankhadka9179
    @mohankhadka9179 2 месяца назад +1

    पोखरा महानगरका कर्मचारी हरुलाई कालोमुसो लगाउनुपर्छ । पोखरामहानगर बासी हरुले अब महानगर घर्नु पर्छ ।

  • @apexthakurivlog195
    @apexthakurivlog195 2 месяца назад +6

    Salute honor and respected person apil sir ❤️

  • @khumgaha3642
    @khumgaha3642 2 месяца назад +4

    यि फटाहा कर्मचारिलाई कुटि कुटि तह लगाउनु पर्छ जनताले अब।

    • @rajubkbkraju1776
      @rajubkbkraju1776 2 месяца назад

      Asta Chor harulaii janatako hat MAA denu parxaa anee khell katam

  • @harirokamagar1314
    @harirokamagar1314 2 месяца назад +1

    सलाम छ पत्रकार साथी सधै यस्तै पत्रकारिता गरिराख्नुस 👍️

  • @madangrgn9747
    @madangrgn9747 2 месяца назад +2

    अपिल सरको सुरक्षागार्ड चाहियो सरकार ।। यत्तिको पत्रकार नेपालमा अरु पनि जन्मिनु पर्यो

  • @nisumagurung6576
    @nisumagurung6576 2 месяца назад +19

    पाेख्रेलिहरु खुबै सभ्य छन भन्थ्याे त कति सभ्य भन्ने कुुरा अपिल जि ले देखाउदै छन है

    • @user-rt8bm8qh5x
      @user-rt8bm8qh5x 2 месяца назад +1

      Tesari navanau hjr.nagarbasi le tireko tax aba karmachari le khada nagar basi lai kasari tha hunxa ta.afu kaha ko nagarbasi ho ra bujna maan lagyo.

    • @LoyalNepali
      @LoyalNepali 2 месяца назад +1

      Karmachari herera hamilai Gali nagarnus Fatah charai tira hunxan

  • @hitkajigurung5104
    @hitkajigurung5104 2 месяца назад +4

    Fainaly part 3 आयो,,,धन्यवाद अपिल sir,,,,❤❤❤ qatar बाट हेर्दै छु

  • @anmolsharma1329
    @anmolsharma1329 2 месяца назад +2

    कर्मचारीलाई बाधेर घाँस हाल्नुपर्छ यदि राजस्व खाएका छ्न भने पोखरेली जनताहरु जाग उठ जुर्मुराउ

  • @bbchatri
    @bbchatri 2 месяца назад +6

    good job apil ji

  • @Bishownathmedia
    @Bishownathmedia 2 месяца назад +6

    सबै को भाग १,२,३ देख्दै आएका थियौँ गण्डकी छड्के पनि भाग तीन देख्न पाइयो😍

  • @pariyarhira2230
    @pariyarhira2230 2 месяца назад +4

    ल सुरु गरियो है,,कान्ड हेर्नलाई।।

  • @summerkunwar1119
    @summerkunwar1119 2 месяца назад +1

    अपील त्रिपाठी साँच्चिकै निडर र साहसी पत्रकार हुनुहुन्छ उहाँलाई जस्तै शब्द लगाउँदा पनि शब्द कम छ र हजुरका काम साँच्चै नेपालको लागि अविस्मरणीय छन र यहाँले क्षमता भन्दा उच्चस्तरीय योगदान दिनुभएको छ यसका लागि धेरै धेरै धन्यवाद छ।❤❤❤

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 2 месяца назад +3

    #गाँह्रो ६ हौं हजूर यहाँ ? अब; राष्ट्रँ कैं पर्यटकिय नगरी कसरी भनौं हौं ? भित्र्यास्ँ कूँरो त् यस्तो पों र'चन् गाँठें ! होइट्ँ ……! अपिल जी को सदैंब जय-जयकार !❤ fr. HKG,SAR.Chn.

  • @koorsingh8483
    @koorsingh8483 2 месяца назад +6

    अपिल सर कसरी हुन्छ तपाइको ज्यान जोगाउनु होला जय अपिल सर ❤❤❤❤

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 2 месяца назад

      Taile maarne bichar gareko ho ki kya ho?

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u 2 месяца назад +1

    Salute for his question.. ek nidar patrakaar

  • @amitpulami9033
    @amitpulami9033 2 месяца назад +1

    अपिल जि कति पटक जित्नु हुन्छ हाम्रो मन।❤️हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 2 месяца назад +5

    सारै दुख्खलागछ पाेराकाे कान्ड हेर्दा के गर्नु नेत्रित्व खराबभएपछि

  • @ganeshhamal3321
    @ganeshhamal3321 2 месяца назад +4

    नेपाल भरिकै भ्रस्ट नगरपालिका रैछ 😮

  • @damodarlamsal4949
    @damodarlamsal4949 2 месяца назад +1

    छोटेछोटे राजाहरुले झ्वाम् पारे ।जन्तामारा कर्मचारीनै हुन

  • @kumarbalewali675
    @kumarbalewali675 2 месяца назад +1

    पोखरा को सबै कर्मचारी लाई हुम्ला कालिकोट सरूवा गर्नु पर्छ सबै मुलाहरू डाका फटा हुन भष्टाचारी कर्मचारी कठै मेरो देश

  • @bipinbk377
    @bipinbk377 2 месяца назад +24

    अपिल दाइका सच्चा फ्यान कति हुनुहुन्छ 🙏🙏❣️❣️🇳🇵🇳🇵

  • @sachinapoudel179
    @sachinapoudel179 2 месяца назад +3

    Real hero Apil sir❤❤❤

  • @nandasingh3408
    @nandasingh3408 2 месяца назад

    gandaki प्रदेश को अर्थतन्रा अपिल तृपथिको सयोग लाई सलूट छ । 🇳🇵👍️

  • @bishnudevkota4147
    @bishnudevkota4147 2 месяца назад +2

    यो देशमा सवै नेता अनि कर्मचारी चोर मिलेर देश लुट अनि भुत्रोको बिकास अनि युवा खाडीमा नेताकार्यकर्ता मालामाल

  • @manishpokhrel1228
    @manishpokhrel1228 2 месяца назад +4

    Apil dai hi hi 🎉🎉

  • @GovindaRijal-jr3lv
    @GovindaRijal-jr3lv 2 месяца назад +3

    मानौं त्यो छानबिन टोली ले छानबिन गर्यो रे अब तिनीहरू लाई दिने ११ लाख पैसा जनता कै दिने???यस्ता चोर सब का सब कर्मचारी देखि जनप्रतिनिधि हरु लाई कोरा लगायर जेल हाल्नु पर्छ.. अब यो पैसा गायब भयो ९ करोड चार बर्स देखि हराउनु भनेको 20 करोड हराउनु हो

  • @user-ze6jf8bq1k
    @user-ze6jf8bq1k 2 месяца назад +1

    पत्रकार को हिरो भनेको नै अफिल सर नै हो उहाँको काम को उच्छ सम्मान छ।❤❤❤❤❤

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 2 месяца назад +1

    आज अलि ढिला भयाे अपिल सर धन्यवाद ♥️♥️♥️🙏🙏🙏🙏🙏🙏

  • @Thelatestmovie2023
    @Thelatestmovie2023 2 месяца назад +5

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम...

  • @kajipariyar5065
    @kajipariyar5065 2 месяца назад +3

    अपील जि भ्रष्टाचार छोडनु हुन्ना रबि जि गृहमन्त्री भए पछि नेपाली काङ्ग्रेस मा खैला बैला छ देवर हरु दाई भाउजू बचाउमा छन यो सबै सेटिङ मा हुन्छ सलाम छ जय नेपाल

  • @arjunpariyar6505
    @arjunpariyar6505 2 месяца назад +1

    जति बोले पनि जति चिच्या पनि भस्तचार हुन पनि छोडदैन र नेपाली कर्मचारीहरु बिक्न पनि छोडदैनन यस्तै कारणले गर्दा नै हो आज देश डुबेको
    great jab apil sir keep,tup ❣️❣️

  • @pradipsane52
    @pradipsane52 2 месяца назад +2

    निस्पक्ष पत्रकारीताको अनुपम उदाहरण अपिल त्रीपाठि ❤❤❤

  • @indrabachagai9578
    @indrabachagai9578 2 месяца назад +1

    तेतिवेला का जनप्रतिनिधि र कर्मचारी कुन कुन थिय तिनिहरुलाइ सिधै मुद्दा चलायर थर्डडिग्री लगाउनु पर्छ सबैले पक्कापनी बक्नेछन

  • @stumblemoody6140
    @stumblemoody6140 2 месяца назад +1

    पोखरा महानगर पालिका जनताको लागि बनेको नै होइन सबै मिलेर खाने कमाउन धन्ना गर्ने अड्डा हो त्यहाँ कमाउ धन्ना गर्ने लिप्त कर्मचारी देखी सबैलाई छानबिन गर्नु पर्छ !

  • @suryabahadur5176
    @suryabahadur5176 2 месяца назад +1

    अपिल बाबुलाई भगवानले सद रक्ष गरोस।

  • @Ramgtm1
    @Ramgtm1 2 месяца назад +1

    Yesto hunu parxa Journalist vaneko ❤❤❤good job Apil ji❤❤.

  • @john-xettri8921
    @john-xettri8921 2 месяца назад +2

    Immediate action should be taken against the corrupt gov. employees and they should be suspended immediately

  • @Jitendra_Dahal
    @Jitendra_Dahal 2 месяца назад +1

    जो मान्छे जे कुरामा अब्बल छ , त्यही छेत्रमा उस्ले अब्बल काम गर्न सक्छ । तपाईं जतिको अब्बल पत्रकार बिरलै देखिन्छन् ,तपाईं यहि क्षेत्रमा नै रहिरहनु पर्छ । लैलै , अरुका कुरा र भुलेर पनि राजनीतिमा नआउनु हुन अनुरोध 🙏

  • @narbahadurpun3215
    @narbahadurpun3215 2 месяца назад

    Great and brave news maker Mr Apil tirpathi good job

  • @khukurigurung9851
    @khukurigurung9851 2 месяца назад +1

    A Fearless, courageous & geneuine & dedicated journalist is APIL TRIPATHI.

  • @hcindanger1
    @hcindanger1 2 месяца назад +2

    शंका गरेको है -जुन घटनामा प्रहरीको संलग्नता हुन्छ, प्राय ती घटना फासफुस पारिन्छ। नत्र त नेपालको प्रहरीको अनुसन्धान विश्वप्रख्यात छ। सायद अपराधीले त्यो ११ तोला सुनले प्रहरी किन्यो होला कि!

    • @khukurigurung9851
      @khukurigurung9851 2 месяца назад

      शंकास्पद त्यहीँबाट लाग्दैछ, हजुरको अनुमान सहि हुनसक्छ ।

  • @susmitarai7045
    @susmitarai7045 2 месяца назад +1

    अपिल सर 🙏❤️real hero ❤ great work Apil sir ❤❤

  • @user-vo4yf6ks5k
    @user-vo4yf6ks5k 2 месяца назад +1

    जतिपनी कर्मचारी छन सबैलाई आगो लाइदेउ पोखरेली जनता एकजुट भयर

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 2 месяца назад +1

    अपिल सर यी सबै कर्मचारी कुन कुन पाटी का हुन सोधपुछ गर्न मिल्दैन ??
    यो 9 करोड पैसा सबै सेती नदि ले बगायो होला के ।हाहाहह
    हाल कतार् देखि

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 месяца назад +1

    Jaya Apila team sir 🙏🙏🙏🙏

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 2 месяца назад +1

    नमस्कार अपिल ज्यू यस्ताहरुलाई छोडन हुन्न तपाईं जस्तो प्रत्रकार देशको आवश्यक छ धन्यवाद

  • @infoprachar2335
    @infoprachar2335 2 месяца назад

    👍️ निकलेरै छाडनुस कपिल जि कर्तुत हरु सलम छ यस्ता हरेक काम को लागि ।

  • @magar-yam
    @magar-yam 2 месяца назад +2

    हाम्रो देश पछि पर्नु र जनता ले दुख पाउनु को मुख्य कारण यस्तै दलाल हरु ले भरिएको हुनाले हो, जतिसुकै सरकारी कर्मचारी छन भ्रष्टाचार बाट अछुत कोहि छैन,

  • @Devbahadur650
    @Devbahadur650 2 месяца назад

    ❤❤❤ हाम्रो तिर पनि हुनुपर्छ अपिल त्रिपाठि जस्तो पत्रकार