मिरा जि आजको भ्लग पनि यक्दम रमाइलो लाग्यो ! यति धेरै मार्फ गाउँको सुन्दर हिमाल सङ्गै ठुला ठुला पहाड मा उमृयको हरियाली धुपी को रुख र हिउँ ले धपक्क ढाकियको सुन्दर दृश्यहरु हजुरको भ्लग मार्फत देख्न पाउँदा अत्यन्तै खुशी लाग्छ ! हजुर लाईअज धेरै सफलता को कामना मिरा जि 🙏🙏🙏
"सार्है सुन्दर र जीवन्त छायाँकन बहिनी" बहिनी को सबै भिडियो हरु हेरेको थिएं। यो भिडियो सार्है उत्कृष्ठ लाग्यो। अरु भिडियो हरु पनि नराम्रो भनेको चाँही होईन। नमन बहिनी। बहिनी सँग कुनै दिन भेट जुरेर धेरै कुरा हरु जान्न मन छ। धन्यबाद बहिनी।
नमस्ते मीरा ज्यू यात्रा राम्रो संग गर्नु होला आज अति मनमोह सुन्दर विजल भिडियो हरु हेर्नु पाउँदा अति नै रमणिय ठाउँ हरु हेर्दा आनंद लिनु पाउँदा धेरै खुशी लाग्यो
Morning To You ❤ Al friends !आहा रमाइलो गित गाउनु भयो मिरा मिस ले बधाई छ ! एहि उमेर मा हो ! गाउने & नाच्ने उमेर ले नौ डाडा काते काम छैन ! हौ मिरा सारै मज्जा आयो रमाइलो लाग्यो So I,am Happy ❤
मिरा जि भिडियो हेर्न त असाध्यै मज्जा भयो कति धेरै रमाइलो भयो तर मिरा जि त्यो भिर एउटा पाइला पनि नअटाउने बाटो नाक नै ठोकिने उकालो अनि ढुङ्गा माटो नै उडाउला जस्तो गर्ने हावा र हातखुट्टा नै गङ्ग्रिने चिसो मौसममा यति दुख गरेर भिडियो बनाउनुभएकोमा धेरै धेरै धन्यवाद आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भिरपाखामा हिड्दा ध्यान दिएर पाइला चाल्नु होला धेरै धेरै शुभकामना अनि अथाह माया हजुरलाई ❤❤❤❤
Hi dear you are still beautiful and I still remember your voice and your laugh and also when you talk and why’s because it’s a long time i have been following you
अरुले के भिडियो गर्छ ! होला ? हेर्नु मिरा मेमको मुस्ताङको भिडियो प्राकृतिक दृश्य बहुद सुन्दर ठाउँ 👍️
हिउत फुट्बल खेल्नु भोनी खुट्टा दुख्दैन चिसो हुन्न
She rai ramro chia TV to
गाँउको खाँटी अर्गानिक खाना खानेले मात्रै यस्तो कठिनय यात्रा गर्न सकिन्छ।
खुसीको लाग्यो मिरा बहिनी लगाएत साथीहरूमा बधाई छ। छ्याँजालो💕🙏🙏🙏💕💕
मिरा जि आजको भ्लग पनि यक्दम रमाइलो लाग्यो ! यति धेरै मार्फ गाउँको सुन्दर हिमाल सङ्गै ठुला ठुला पहाड मा उमृयको हरियाली धुपी को रुख र हिउँ ले धपक्क ढाकियको सुन्दर दृश्यहरु हजुरको भ्लग मार्फत देख्न पाउँदा अत्यन्तै खुशी लाग्छ ! हजुर लाईअज धेरै सफलता को कामना मिरा जि 🙏🙏🙏
स्वर्गकै अनुभुति गराईदिएउ मिरा बहिनी यतिराम्रो हिमालय भेग देखाईदिएर , अहिले मलेसियाबाट हेर्दैछु ।
अती सुन्दर र रमणिय ठाँउ भिडियो सारै राम्रो लाग्यो।❤❤❤❤
साह्रै राम्रो आजको भिडियो।अरबको खाडीबाट आफ्नो देशको हिमाल देख्दा मन साह्रै चंचल भयो।धन्यबाद मिरा जी।
आहा कति रमाइलो रहेछ मार्फाको भिउहरु,मिरा जि को भ्लग हेरे पछि मलाइ पनि कुनै समए मार्फा घुम्न आउन मन लाग्यो,मेरो पनि घर खोटाङ्ग साउदि बाट 🙏🙏
हिमाली भेगमा घुम्न अति रमाइलो हुन्छ तर त्याही जिबनयापन गर्न सारै दुख हुन्छ 👍️
आहा कति सुन्दर कति रमाइलो❤❤❤अनि कति राम्री 💋
मार्फा मा गोर्खा तिरको गुरुङ हरु धेरै बस्ने रैछन।तेतै बात तल म्याग्दि बेनि आउनु सोल्तिनि ल❤अनि पोखरा तिर घुम्न जाउला।
आहा कति रमाइलो ठाउँ स्वर्ग जस्तै
साह्रै राम्रो लाग्यो मार्फा लेख रमणीय ठाउँ रहिछ भिडियो बनाएर हामी सम्म पुराएकोमा धेरै धेरै धन्यवाद मिरा नानीलाइ
❤
घरमा बसेर यति राम्रो दृश्य देख्न पाए धेरै धेरै धन्यवाद छ बहिनी म काठमाडौ बाट , बाटो पप्ठाेराे छ बिस्तारै हिड्नु हाेला !!❤❤🇳🇵🇳🇵🙏
"सार्है सुन्दर र जीवन्त छायाँकन बहिनी"
बहिनी को सबै भिडियो हरु हेरेको थिएं।
यो भिडियो सार्है उत्कृष्ठ लाग्यो।
अरु भिडियो हरु पनि नराम्रो भनेको चाँही होईन।
नमन बहिनी।
बहिनी सँग कुनै दिन भेट जुरेर धेरै कुरा हरु जान्न मन छ।
धन्यबाद बहिनी।
नमस्ते मीरा ज्यू यात्रा राम्रो संग गर्नु होला आज अति मनमोह सुन्दर विजल भिडियो हरु हेर्नु पाउँदा अति नै रमणिय ठाउँ हरु हेर्दा आनंद लिनु पाउँदा धेरै खुशी लाग्यो
Wow...kasto sunder thau mapha ko lekh....👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma.hal saudi arab khobar bata herdaichhu yo vidio
वाउ कति राम्रो बिडियो देखाउनु भयो मिरा जि ले😮यो खाडी को मरुभूमि हेरेर र हाम्रो नेपाल त स्वार्ग नै हो!
आफ्नै गाउँ ठाउ नै राम्रो । हाम्रो जस्तै ठाउ गाउँ ,सल्ला दुप ❤❤❤
Morning To You ❤ Al friends !आहा रमाइलो गित गाउनु भयो मिरा मिस ले बधाई
छ ! एहि उमेर मा हो ! गाउने & नाच्ने उमेर ले नौ डाडा काते काम छैन ! हौ मिरा सारै मज्जा आयो रमाइलो लाग्यो So I,am
Happy ❤
wow ! क्या रमाइलो !! अनि बिचराहरु कता कताको पो रहेछ!!!!
Woo..kati sundar place 😊😊man kati khusi hune video herdani ajha tehi vayera herda ghuman paye😊😊😊😊
Ekdam Khushi lagyo marpha dekhera thank u yeti Sundar thau dekhaunu vayeko ma
निकै मनोरन्जन िए मैले पनि thank you sis mira
मार्फा माथि यति सुन्दर लेक रहेछ पुग्नै पर्ने ठाउं अत्यन्त सुन्दर धन्यवाद मिना नानी ❤😂
कति रमाइलो ठाँउ रैछ है
आहा कति राम्रो भिडियो 😍😍
हम्रो बरपाकी चेलिले खायो सब मर्फा धेराई राम्रो भीडीयो keep it up धर्चे खोर्ला बाट हेरदाई गरेको
अति सुन्दर ठाउँ ......
पहिलै देखि हेर्छु मिरा जिको भिडियो दामि लाग्छ,,बोल्ने लवज कति दामि,,,म कुवेतबाट है मेम एसरीनै ,राम्रो राम्रो भिडियो हाल्नु होला,,,,
Thankyou hjr
कति रमाइलो हो।👌👌👌🥰🥰🥰
सारै राम्रो भिडियो रमाइलो लाग्यो।
ठाउँ अति रमाइलो तर त्यो उकालो चाहिँ सम्झिदै खुट्टा दुख्छ।
कति राम्रो हाम्रो नेपाल
सुन्दर ठाउँ ❤❤❤
मिरा जि भिडियो हेर्न त असाध्यै मज्जा भयो कति धेरै रमाइलो भयो तर मिरा जि त्यो भिर एउटा पाइला पनि नअटाउने बाटो नाक नै ठोकिने उकालो अनि ढुङ्गा माटो नै उडाउला जस्तो गर्ने हावा र हातखुट्टा नै गङ्ग्रिने चिसो मौसममा यति दुख गरेर भिडियो बनाउनुभएकोमा धेरै धेरै धन्यवाद आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भिरपाखामा हिड्दा ध्यान दिएर पाइला चाल्नु होला धेरै धेरै शुभकामना अनि अथाह माया हजुरलाई ❤❤❤❤
राम्रो छ होसले हिड्नु हुंदोरहेछ खुसी लाग्यो मलाई।
सारै जाडो छ। है मिरा सिस्टर ❤❤हामिलाइनी घुमाउन लैजानुहोस्न है
Wow so peaceful ❤️ ❤ and so pretty sis
Thanks for adventure, danger,and beautiful land, mountains and Marfa our country Nepal take care God bless you
Wow so beautiful place thank you so much❤ Praise the Lord.
Nice place and nice song 👍
घरमै बसि बसि येस्तो राम्रो दृश्य हेर्ने पाउँदा रातकाे १ः२० बजेको पत्तै भएना❤❤😊
Relly nice ma ekadin aawasya aaunxu ghumxu yo thaungma wow
❤Aha Sarai man pareo mustang gako samjhana dilai dinu bho Kati ramro hamro himalaye..... Ani yaak. Ra chyangra....... ❤
दामी छ सोल्टीनी भिडियो
Meera ji yo thaw dekda maanma sarai ananda lagyo thank you
Tamu dress lagaunu ra geet gaeko ko dekhera khusi lagyo chhyaajalo nanu haru lai❤❤❤❤❤❤❤ lovely place careful ,take care
Waw, wonderful scinery place, watching from New Zealand.
सारेहि रमाईलो लागो तर धेरेहि भिर रछनि रारि हिनुल♥️♥️♥️🌹♥️🌹🌿♥️🙏🙏🙏🙏👍️👍️👍️हा कतार बाट हेरदोहिछु
रामाइलोछ जिनदागी
दामी छ सिस ।
Wow…Video सारै मन पर्यो, माइला चै आफन्त हरु बाट टाडा भए को सुन्दा अलि कस्तो नरमाइलो लग्यो, I hope he will meet his family members soon 🙏
Dheraai ramro vdo
❤सारै रमाइलो प्रकृति ।❤
stay safe from cold .walk carefully track looks very difficult to wark.thanks for beautiful vlog.
दामी रहेछ बैनि 👍😛
मीरा बहिनी❤️ एक दम रमाइलो मान्छे
Manxe pani sarai ramro pari & video pani besari ramro xa hai
So beautiful place I like to go there some time
Khatra git gawni dd le and nice marfah gaw
❤❤खत्रा बाटो मिरा,,, मिरालाई अति मन पर्छ❤❤❤❤ लभ यु!
Meera nanu video vlogs ramro chha ajhai ramro video upload garnu hola time table namilera hunashakchha gorkha bhanda bahirako video nahaleko annya thauko samet upload garda sunma sugandha thapinchha thank you.
साची रमाईलो म पुर्ब पाचथरबाट
Kasto ramro thau yr
नानी इंडिया बात हरदे छु रामरी जानु राम्रो सोटिंग ग्रणु होला
Wa............oh,, ati nai ramro thau ghumnu Maan lagyo malai pani.
कति राम्रो दृश्यावलोकन गर्न पाइयो तर तपाइलाई धेरै दुःख भयो ❤
Beautiful place
Saray ramailo
Dhan nea bad hajur lai good job
Beautiful solatini haru sarai beautiful gaughar
अामाइ हरु तगडा रछ ल धन्ने बात
Ati sundhar thau ma pani jhumna gako thiya dherai pahile dami xa
Bawal Bawal Bawal thiyo video bahini✌✌✌✌✌
Ma pani gayako xu Mustang muktinath ma nice place ...jomsom..
Good mira bunu
मीरा जिको सबै भिडियो अर्गानिक अनि रमाइलो लाग्छ
Wowo nice
सबैको चिरपरिचित साइली गुरुङ
Mira nani sarai ramro so beautiful valag nani
Amazing Nepal, amazing volog, thank you for visiting us beautiful places of Nepal.Best volog are Meera Gurung volog.
Good 👍 content sarai ramro.
Yo Vlog dheri raamro laagyo meera keep it up.
अबुइ खत्रा ठाउ
Hi dear you are still beautiful and I still remember your voice and your laugh and also when you talk and why’s because it’s a long time i have been following you
मार्फा भन्ने कुन जिल्लामा पर्ने रहेछ ठाँऊत धेरै सुन्दर र राम्रो लाग्यौं हो जिन्दगीमा ❤❤❤
Mustang
Wow 🤩 ❤what a beautiful
Kati sundar xàni hamro nepal 🇳🇵
Mira mam I’m watching in Qatar I really miss you 🥰 so beautiful place
Super Meera g👌
Mera Bhaine fabulous video keep exploring hai. Next you should climb Everest 💋
Nice vedios
Wow hou kati ramailo ❤❤❤
Kati ramailo 😅❤❤
Hi 🙋♂️Dear💕 wooow💯 beautiful view👌 nice Dance💃💃💃💃 👌
Sundar drishya
Mera ji so interesting video
मिरा बैनि काे गाउँ बारपाक घुम्न अाउछु म अहले बिदेश तिर छु । मेराे घर पनि गाेरखा बजार नजिक तिर हाे। बैनिकाे भिडियाे सारै राम्राे लाग्छ।
Wow nice l like it