thanku sis malai tapai le ropnu charnu vako sag sabji kasto vayo hola vanira herna man thiyo aja herna paiyo khuse layo ani tori ko sag ta khani bila po vaacha ni ❤❤❤😊😊
नमस्ते प्यारी सिस 🙏🌹💖 कति सुन्दर ठाउँ रहिछ तिहा राम्रो देखिएको छ द्रुश्या तातो पानी पिउनु एकदमै राम्रो हो स्वास्थ्यको लागि बिहानै दिउँसो सधै मन तातो पिउनु पर्छ है हामिले साग बोडि नेपालमै हुने साथिहरुले खानुस है हामी बिदेश मा हुने ले त हेर्ने मुख रसाउने बिचरा हामी 😂😂 मीठो हुन्छ तेसरी पकाको पनि सिस दामी लाग्यो सब्जी पकाइ सिस होइन कति छिटो पकाएर खाना पनि खानु भयो होउ सिस 😂😂 लु मलाइ त थाहा थिएन जन्म दर्दा पनि कम्पुटर सिस्टम भने त एकदमै राम्रो कुरा पो सेर गर्नु भयो प्यारी सिस ले धन्यबाद हजुर लाई जानकारीको लागि 🙏🌹 प्याज पनि रोप्नु भए छ् साग पनि छरेर ठूलो ठूलो बनाउनु भए छ ठाठे खोर्सा अनि धनिया आहा गाउघरको जिवान राम्रो लाग्छ अर्गानिक खान पाइन्छ सब्जी साग हरु ताजा ताजा फ्रेस राम्रो लाग्यो भिडियो मेरो तर्फबाट सधै फुल सपोट रहने छ ❤❤🎉🎉🎉
Lou lou

आफै मात्रा रमाईलो नगर्नुस है हामी लाई पनि सम्झिनु होला सिस 😜 साग त मान्छे भन्दा अग्लो देखियो नि सिस एक्दम राम्रो कुकिङ्ग 👌👌❤️❤️
नमस्ते प्यारी सिस 🙏🌹💖 कति सुन्दर ठाउँ रहिछ तिहा राम्रो देखिएको छ द्रुश्या तातो पानी पिउनु एकदमै राम्रो हो स्वास्थ्यको लागि बिहानै दिउँसो सधै मन तातो पिउनु पर्छ है हामिले साग बोडि नेपालमै हुने साथिहरुले खानुस है हामी बिदेश मा हुने ले त हेर्ने मुख रसाउने बिचरा हामी 😂😂 मीठो हुन्छ तेसरी पकाको पनि सिस दामी लाग्यो सब्जी पकाइ सिस होइन कति छिटो पकाएर खाना पनि खानु भयो होउ सिस 😂😂 लु मलाइ त थाहा थिएन जन्म दर्दा पनि कम्पुटर सिस्टम भने त एकदमै राम्रो कुरा पो सेर गर्नु भयो प्यारी सिस ले धन्यबाद हजुर लाई जानकारीको लागि 🙏🌹 प्याज पनि रोप्नु भए छ् साग पनि छरेर ठूलो ठूलो बनाउनु भए छ ठाठे खोर्सा अनि धनिया आहा गाउघरको जिवान राम्रो लाग्छ अर्गानिक खान पाइन्छ सब्जी साग हरु ताजा ताजा फ्रेस राम्रो लाग्यो भिडियो मेरो तर्फबाट सधै फुल सपोट रहने छ ❤❤🎉🎉🎉
खुर्सानी त पिरो भयो होला😂😂 राम्रो साग हो🥬
💙💙🙏
साग र बोडि Wow😋😋😋 हो Sis मैले पनि फेरि बनाको नानिहरूको स्कुल मै चाहिएर👍️
Sis railimbuko xora xori ko aakha chimro nai hunxa❤❤🎉
Saporte xa hae
❤❤❤
Asti aii kanndaiigareko ho 😂😂
❤❤🎉❤🎉🎉 so nice shating sis new sathi join bhako chubla plss support pani la hajur❤🎉❤🎉❤🎉
Malamm dinuhaii chyaklo🤣🤣🤣
Ani paiila ra aiile farak parrxanihouu her 😂😂