Gothalo || गोठालो || Episode 111 || Social Serial || Laxminath, Shital,Narayan Keshav | May 08-2024
HTML-код
- Опубликовано: 7 май 2024
- Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 111 || Social Serial || Laxminath, Shital,Narayan Keshav | May 08-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, Shristi Kc, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Dinesh Nagarkoti, Kristal Sapkota, Milan Pakharin, Pradeep Karki
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode111
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Приколы
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
गोठाला गोठाली कमारा कमारीले अब शुख पाउनु पर्यो ।
M xu
सान्काजिले गोठाला हरुलाइ हेप्नु छोड्नु पर्यो।
याे पुरे बाजेले भडकाउदैछ काजिकाे छाेरालाई😏😏
🥰🥰🥰🥰🥰🥰
बलला मजा अायाे याे प्रताप लाई काजिले ठिक गरे अचेचार गरेकाे देखेरा मन परेना काजिकाे छाेराे भनाउदाे❤❤
याे काजिकाे छाेरा भनाउदा लाई भरतेले ठिक पारेर ठुलाे काजिलाई साथ दिनु परछ
yes aba ko bhag ma bharat thik hunu paryo ra sano kaji lai thik parnu paryothulo kaji lai bachauna tesai le bharat aba ko bhag maa thik huna jaruri xa 🙏🙏🙏
Sahe kuro
जसरि भय पनि बाउले छोरा लाई जित्नुनै पर्छ नभय सिरियल राम्रो हुदैन जसरि भय नि जित्नु पर्छ बाउले
कथा राम्रोछ ल तर गोठाला गोठाली हरुलेत फेरी दुख्ख पाएनी भरत जी अब सानो काजी लाई तह लाऊन गोठाला हरु लाई मुक्ती दीन त भरत जीको आब सेक ता पर्यो ल अर्को भागमा सानो काजी लाई तह लाऊन पर्यो भरत जी ल
अब भारतले तहलगाउनु पर्छ सानोकाजिलाई छिट्टै सञ्चो हुनुप-यो ❤❤❤❤❤🎉🎉🎉
सानो काजिलाइ भरतले तह लगाउन पर्छ भन्ने को को य❤
पातकी पुरी वा😊😊 कुरा लगाएर
Yesta kurauteleta bigarxanta ghar samaz
भरत ठिक भयर आयर सानो काजिलाइ छितै ठिक पारेको हेर्न मन छ
लुजा बाउ छोराको भिडन्त खत्रा क कस्लाई मन पर्यो
🎮🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤🎮❤❤❤❤❤
😂😂😂😅
esta wahihaaaaat xya over acting matra@@Jitendra-ul8ux
Malai man paryo
स्यानो काजी ले बल्ल खाईस
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
युटुब मा 2k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम
ल ल हजूर हून्छ माया गरीरा छ् हजूर❤❤❤
सुपर दामि सिरियल छ गाेठालाे
यदि गाेठाला हरुले रिण चुक्ता गरने हाे भने गाेठाला गाेठालनि हरुले आज सम्म उसकाे घरमा दुख्ख गरेको सबै हिसाब किताब पनि त गरनु पर्छ किन बाेल्दैन्न यी गाेठाला गाेठाल्नि हरु ❤❤❤❤अब आउने हप्ता सबै हिसाब किताब सहित आउनु पर्छ
धेरै धेरै राम्रो सिरियल गाेठालाे
लु यस्तो डर, त्रास,धम्कि ,हानाहान यस्तो देख्दा त बिरक्तै लागेर आयो है।हासी खुसी, माया,प्रेम सद्भाव यस्तो आएको हेर्न पाँउ।
गोठालो serial कोको मनपराउनुहुन्छ सबजनाले त लाइक गरौँ।
❤धेरै राम्रो छ
Thanks 🙏🙏🙏. यो भाग मज्जा आयो ।
Maja aaudai xa❤❤
Raamroo xa video 👍 laast maa gothaa loo haru ko jeet hunau parxa vharat Daay 🙏🙏
🥰❤️❤️
My favourite serial ❤❤ gothalo ❤❤🎉🎉
धेरै राम्रो सिरियल
दामी सिरेल आज को भाग 🎉🎉
🙏🙏ate vayo aba sanu kajelai taha launa varat aaunu parxa❤❤
सारै अतयचार भयो अाफ्नाे पिता माथी एक त समाजको निम्ति पाठ भए न र।
काजिको छोरो लाइ भरत ले तह लगाउनुपर्छ
धेरै धेरै राम्रो सिरिया🎉🎉🎉🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
राम्रो छ
पुरी बा ले सानू काजिको दिमाग मा खुब जैर घोल्दियो 😁😁
My favorite serial 🎉🎉🎉
यस्तो कपुर छोरा हुनुभन्दा नभ|एकजाति फेरि अर्को सियलमा देखने मनछैना
सिरियल राम्रो बन्दै गाको छ तर गोठाला गोठाल्नी ले दुख पाउनु भयन है
सानोकाजिको हर्कत बडिभयो
good
छिटाे भरतकाे खुटा ठिक भएर तह लाउनु पराे सानाे काजीलाइ👍️👍️👍️
Dherai ramro xa gothalo
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😍😍👍👍hk bata
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Nice 👍🙂
Vs
अब गाउले मिलेर त्यो काजिको कुपुत्रलाइ ठेगान लगाउनु पर्यो
यो घमन्डि सानो काजि लाई ठिक पारे काजि ले 🙏🙏🙏
बुबा कैएले सत्तुरु हुदैन
Very nice
गाेठाला बिचरा गरिबकाे जिबनमा यस्तैछ🙏🙏❤️❤️😭😭
Yo Puri ba le Garda ho gothalale dukha pako
My favourite serial 🥰♥️
Vary good for partap
i like this serial ❤❤❤❤
छोरालाई चाई तहअ: लगाउनु परो भरतले
I’m looking USA 🇺🇸 my favorite serial 🥰😍🙏
❤❤❤ nice video
sabi ghamla milara aaslai gham bata lakhtnu ramro hun6
Saskar ai sekaiko xa
Got halo khata ra chha hi sar
Got halo rammro chha
my favorite
❤❤❤❤❤
पहिले को कलाकार हरु पनि देखिनु पर्यो के
Good luck
खुकुरी भन्दा कर्द लागेको सुहायेन
Good❤❤❤❤
My favourite serial❤❤❤❤
बाउ मारने उपयाेगमा जेल काेचनु परछ नाईभने याे नाटक हेरिदेन
Gothalo Episode Serial 111 Samay 2 ko Kura. Ramro Laagyo
आजको भाग त झन हेर्दा हेर्दै निन्द्रा आउने हेर्नै अल्छी लागेर आयो।यो गोठालो सिरियल झन माथी गयो तेति खस्किदो हुँदै गयो किन होला
Partap sar ko badi atting nasuhaudo vayo
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे काजिकाे छाेरा लाई भरतले ठिक पारनु पछ काजिलाई भरतले साथ दिनु पछ
Good action
nice❤❤❤❤
यो पाजिको बाउ छोरा अब आफै आफै लडेर मर्छ अनि बल्ल ठिक हुन्छ अहम्ता र घमण्डले भरियको मान्छेहरु।
❤nice serial🥰🥰🥰🥰🙏💐stay blessed all👍👍👍👍👌👌👌👌
Sano kajiko shasan dherai vyo😂😂
Thik vayo kaji hoki pajilai
Nice sirel
aba pheri varta aaunu paro Ani matra ramro hunxa
नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं अघि बढौ 100% ब्याक दिन्छु ❤🎉
यो सानो काजी लाई ठूलो काजी ले जित्नु पर्छ ।
सानो काजी लाई ठिक पर्नु परो अब
के हो त❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
राम्रो छ सीरेल ❤❤❤
1 के नपुगेको साथिहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अकाँ लाई Support गरौं ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤🙏🙏
याे पुरी कुराउटे घर भडाैवा पनि किन हड्डि चिलाएकाे छ कि के हाे 😀😀😀
❤❤❤❤❤❤❤❤
❤
❤🎉❤🎉
🤩🤩🤩💗💗💗🙏🙏🙏
नेपाल इतिहास जस्तो भयो यो सिरियल त 😥🙏
❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पुरी बा ले सानो काजी लाइ उकारो हालेको हुनाले काजी हत माथी छ।