नेपालका सहकारी द्वारा नेपाली नागरिक ठगिए, सहकारी पीडित द्वारा आफ्नो बचत रकम फिर्ता पाउन जन-प्रदर्शन

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 3

  • @minyba4134
    @minyba4134 7 месяцев назад

    नेपालको सहकारी तथा सरकारि बैंक भन्द बाहेक सबै बैंक हरु पनि भन्द गर्नु पर्छ किन सहकारी र नेपालको प्र।इभेट हरु भनेको क।लो धन लुक।उनको स्थ।नपन गरेको हो नेपालको दलाल हरुले

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq 7 месяцев назад +1

    यो भारतीय भतुवा प्रचंदे, शेरे देउबा र कांग्रेसी, माधव नेपाल बाबूराम भट्टाराई लाई भोट नादिनु। यो हरु जनता घातक, देशगद्दार, चोर, भ्रष्टाचारी हरु हुन जनता सतर्क हुनू जरूरी छ।

  • @minbhattarai8918
    @minbhattarai8918 7 месяцев назад

    सरकारी बैंक मा राखेको भए अहिले यो हालत हुने थियो र अब त आँखा खुलो की धेरै पैसा खोज्ने हरु लाई