kukhura palan in Nepal कुखुराको भ्याक्सिन घरमा बनाउने तरिका
HTML-код
- Опубликовано: 1 окт 2024
- biggest problem of chicken 🐓🐔
local vaccine
cure all diseases
what to feed
after that there is a problem in the hen or not
what does turmeric do
what does garlic and onion do all diseases or chicken
will talk in this video
good to learn from this video
thanks for watching
सबै किसिमका रोग हरु को औषधि को बारेमा बुझ्न को लागि अरु भिडियोहरु पनि देख्न सक्नुहुनेछ
भिडियो हेरिदिनु भयेको मा धन्यवाद
जानकारी को लागि धन्यवाद हजुर,
तर लोकल कुखुरा को बजार छैन दुखको कुरा,
Sir mero Kukura 1month kha vaye total 19 ota xan 2,3 ta lai gyar garxan k garda thik hola kai jankari vandinus na plz🙏
धन्यवाद सर, हजुरको भिडियो हेरेर मैले पनि धेरै राम्रो शिक्षा पाए तर यो भिडियो भेट्न मैले अलिकति ढिलो भएछु । तर पनि केहिछैन बाकी कुखुराको लागि राम्रो ज्ञान् पाए ।
मिठो कमेन्ट को लागि धन्यवाद हजुर
Yyyy
हाे राम्रो लाग्याे ग्रामिण जरिबुटि
शारै राम्रो धन्यवाद 🙏👍️ तरा
शिक्षा र बिमार्र काे तरिका र खिलाउनु
धन्यबाद सर जानकारी को लागी।
नमस्कार हजुर लाई धेरै धेरै धन्यवाद जान्कारी को लागि सर🙏🙏👍👍
मिठो कमेन्ट को लागि धन्यवाद हजुर
सहि हो
Kripa bataunu hola
Kukhurako khuttama rog lage
Upachar chhaki chhaina
छ हजुर मेरो अर्को भिडियो मा हेर्नुहोस् हजुर
thanks sir
beautiful sharing always #wow
iam inspire with you👌😘❤️🙏
Keep support 😍
Thanks 🙏
rtoqp0u6YOUPPPP Z XzsxzC0pp0@@bestnepal655
Good
Pyaja chai maile pani dinxu
सर १०० कुखुरा लागि खोर कति फिटक़़ हुनु परछ
धेरै राम्रो जानकारी धन्य बात छ तपाईलाई
धन्यवाद हजुर
8
धन्यवाद जानकारी दिनु भएकोमा
Goot
Good advice thanks so much.
🙏👍❣️बिचरा मेरो कुखूरा हरउ कति मरेहजुरले भने जसतै गरने छु
धन्यवाद हजुर
ओलीले ठिक भन्या हन्
Kati din samma chalauni yo haldi ra piyaaj sir ani din ma kati time di rakhni yo ani yo dubai dina milxa kinai ekdin ma
हजुरको कुखुरा मा समस्या देखिएको छ भने निको नहुन्जेलसम्म दिदै गर्नुहोस् । कुखुरा साधारण अवस्थामा छन भने हप्ता मा दुई दिन दिनुहोस् बेसार पानि।
प्याज को बोक्रा वा पात जतिबेला दिदा नि हुन्छ कुनै फरक पर्दैन अत्यन्त धेरै दिनुहुदैन
Thank you for your information 🙏🙏
धन्यवाद हजुर
Thanks you sir sujapko lagihi
धन्यवाद हजुर
Dherei ramro jankary ko
Lagy Dhanyaba,,,,,,,,,
मिठो कमेन्ट को लागि धन्यवाद
very good
Jankariko Lagi Dhanyabad But Yo Besar Kunai Pani Khanako Name Listma Chhai Ni
अरु त सबै दिन्छु मैले हल्दी पानी देको थिएन अब दिन्छु हल्दी पानी
हुन्छ दिनुहोस्
कुन ठाउँमा हो सर
धन्यवाद बेसार बेच्न नसकेको अबस्थामा तेसको महत्वपूर्ण जानकारी दिएको मा
धन्यवाद हजुर भिडियो हरु हेर्दै गर्नुहोला
@@bestnepal655 😂
जानकारी को लागि धन्यबाद
धन्यवाद हजुर
जाडोमा लसुन गर्मीमा प्याज त मैले खुवाउनि गरेको थिए बेसार चाँहिँ थाहाथिएन जानकारी दिनुभयो धन्यवाद
धन्यवाद हजुर
Sakinxa
Good
Good
T q so much
Maila pani kukhura palxu jati ausadhi diye pani ramro huaina yo salla sujabko lagi dharai dhanyabad hjr lai
मिठो कमेन्ट को लागि धन्यवाद हजुर
सर मलाइ पनि पाल्ने रहर छ
good
Thank you😱😱❣️❣️
Good 👍👍👍
मलाई पनी ठिकै हो जस्तो लाग्यो।
धन्यवाद हजुर
Ok sr
का हो
धन्यवाद सर बेसार पानी बाख्रा लाई खुलाउन सकिन्छ ।
धन्यवाद हजुर
Sahi lagyo
धेरै धन्नेबाद जानकारिको लागी
धन्यवाद हजुर
Nak akha Tira foka aaunu Karan ra yesko upachar kasari k hola sir
यस बारेमा भिडियो आउदै छ केहि समय पछि।
कमेन्ट को लागि धन्यवाद
❤️❤️
😱😱😱😱
Baser pani tataune ki tetikai dine ho sir
जाडो मौसममा हल्का तताउने धेरै
याद राख्नुहोस् धेरै तातो पानी दिनुहुदैन यसले कुखुरा दुब्लाउँदै जान्छ
boiler giri raj kukhura Lai din milx ki nai Sir?
गिरिराज कुखुराको लागि सबै भन्दा उत्तम नै हुन्छ।
वोइलर कुखुराको औषधि र यो दुवै चलाउँदा अन्य समस्या आउन सक्छ तेसैले बेसार पानि बाहेक अरु दिने मन छ भने केही वोइलर कुखुरा मा आफैं रिजल्ट देख्नुहोस
हाम्रो रिजल्ट अतिनै राम्रो आयको छ
Kati din samma khuwaunr ho sir ani kati samaye ko gap ma dine ho sir?
बिमारी नभएको कुखुरा लाइ महिनामा २/३ पटक असार साउन झरि पर्दा चिसो मौसममा ५/६ पटक
बिरामी कुखुरा लाइ निको नहुन्जेलसम्म
@@bestnepal655 yo process broiler lai pani ho ra sir
@@yubarajtamang522 थोरै भय दिनुहोस् न
राम्रो कुरा ।
धन्यवाद
धन्यवाद ,समस्या नदेखिएको अवस्थामा पनि दिन मिल्छ कि मिल्दैन
मिल्छ सर मिल्छ
राम्रो हो
धन्यवाद हजुर
Thanku sir ji 🙏🙏🙏🙏
धन्यवाद
thanku sir
धन्यवाद
Ati upayogi video
Boelar kukhura lai pani hunxa sir
हुन्छ तर हजुरले कुन तरिकाले पाल्नुभएको छ तेसमा भर पर्छ सुरु मा केही कुखुरा लाइ दियर विचार गर्नुहोस् किनकी हजुर ले कुन औषधि चलाउनु हुन्छ तेसमा डबल डोज भयो भने नुकसान हुन सक्छ
Thank you very much sir 🙏 👍
धन्यवाद हजुर
thank you for your information 🙏
धन्यवाद हजुर
ok sir
Thanks sir
Ramro jankari
धन्यवाद हजुर
बेसार लाई यसरी नै हजुर ले जसरी दिनुपर्छ कि पानी मा उमालेर अलिचिसो बनाएर दिदा हुन्छ ??..अदुवा पनि दिदा हुन्छ? अनि लसुन पनि यो गर्मी र झरीको समयमा दिदा हुन्छ??
अदुवा लसुन यक साथ धेरै गरम हुन्छ धेरै चिसो हावापानी वा मौसम मा अलग अलग दिनु उचित हुन्छ।
पानी उमालेर दिन मिल्छ तर तातो रहुन्जेल दिनुहुदैन ।
😍😘💗👌👍
Thanks 👍
जानकारिको लागि धन्यवाद
धेरै राम्रो जान्कारी को लागि धन्यवाद
धन्यवाद हजुर
heartily thank you so much for the superb tips...😍😍😍😍aru pani yastai dherai jankari dinuhola😍😍😍😍
मिठो कमेन्ट को लागि धन्यवाद हजुर