3G Cutting | तेस्रो पुस्ता कटिंग | ५- १० गुणा बढी फलाउने तरिका | चित्र सहितको सम्पूर्ण जानकारी |
HTML-код
- Опубликовано: 18 сен 2020
- 3G Cutting in cucurbits ( तेस्रो पुस्ता कटिंग )
यस प्रविधीमा लहरे तरकारी बलिमा फुल फुल्नु अगावै यसको मुख्य लहरा १०-१२ पातको भएपछि मुन्टा काटिदिनु पर्छ । यसको मुन्टा हटाइसके पछि तलवाट निस्केका शाखा हाँगाहरू मध्य दुइ वटा जति पाल्ने र वाँकी सवै हाँगाहरू हटाउनु पर्छ । यसरी पालेका हाँगाहरू देस्रो पुस्ता(2G) हुन । यी दोस्रो पुस्ताको हाँगारूमा भाले फुलहरू धेरै हुने भएको हुनाले पुन १०-१२ पात भएपछी मुना हटाउने यसरी मुना हटाइसकेपछि आउने हाँगाहरू तेस्रो पुस्ताका हुन । । यसलाइ नै 3G (3rd Generation) Cutting प्रविधि भनिन्छ ।
#3G_cutting
#तेस्रो_पुस्ता_कटिंग
#KN_Krishi_Nepal
For more information related to agriculture like our,
Facebook page: / krishinep. .
and follow our,
Instagram: https: // krishinepal?igs...
And for any suggestion and to contact us you can mail on:
bbinaya3276@gmail.com
NOTE:
All content used is copyright to KN Krishi Nepal,
Using or commercially displaying or editing of the content of this channel without proper authorization is not allowed.
Thank You.
मैले पनि 3G कटिङ सम्बन्धि धेरै युट्युव च्यानल हेरे तर यसरी स्पष्ट हुनेगरी सिक्ने मौका मिलेको थिएन कि अन्यौलमा थिएँ,स्पष्ट जानकारी हुनेगरी प्रस्तुत गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
यसरी स्पस्ट तरिकाले भिडियाे वनाएकाे कहिले कसैले दखेकाे थिईन thank you
Good 👍
जानकारी को लागि धन्यवाद
jankariko lagi dhannyabat hajurlai
धेरै राम्रो सिकाइ
Thank you
Thank you so much' dale khursani
धेरै राम्रो धन्न्यबद
सिकाई राम्रो ....
अति राम्रो
Kati bujne gari vannu vo hjr lai dherai dhanyabad
एकदम clear हुनेगरी बुझाउनु भयो .. फेरि पनि चित्र मा भन्दा बिरुवा मै गरेर देखाई दिनु भए अझ प्रस्ट हुने थियो . thx very much ...टमाटर मा 3 G cutting गर्न सकिदैन ..
टमाटर मा 3G cutting गर्न सकिन्छ कि सकिँदैन ... होला जानकारी पाए आभारी हुने तिएउ
Dhanyebad sir, xitai aula tyo video ni
Sakinchha sir tara tamatar ma Y ko shape garera hagha haru banaudai thik hunxa
ruclips.net/video/hF5-6WiVMfY/видео.html
Nice information
good
Thank you sis
सहि जानकारी।फुल अडिदैन जानकारी पाउन
Nice video hopefully next videos also you will make it soon
सुझाबको लागि धन्याबाद
सुझाबको लागी धन्यबाद🙏
I'm proud of you
Thanks 🙏👍
❤❤❤❤
❤❤❤
जानकारीको लागि धन्यवाद ,भिदियो पोस्ट गरेको यक बर्स सम्ममा थोरै हेराई हुनु भनेको किसान यस तरिकाबाट अनभिग्य छन कि?या भारतिय पोस्ट बदि हेर्छन।
राम्रो जानकारी को लागि धेरै धेरै धन्यवाद 👋👋👋 छ।
dale. khursani and tamatarko Pani video banaununa
कति सजिलाे सग बुझाउनु भयाे धन्यबाद
Sir
Maine gamle mai kheere lagaye hai lekin usme redmite lag gyi hai jiski vjah se sari pattiya peeli pad kr sukh gyi hai to maine uski sabhi pattiyo ko tod diya hai ...ab ye kheere ki Bel bdegi ya nahi ye bataye
Dosro hagama jatipani tesro haga nikalna sakinx?please answer.
koon koon lahare bali ma yo 3g cutting use garne
Tomatarma chai yo method lagu hunxa ki hunna
5 life in fruit what I du.
Gaau Ghar tira kunai cutting Nagari majjale falcha ta feri
Bhale phool lagda tw pothi phool lageisakeko hudaina. Kina vane Vale phool pahile nai fulxa hola ni haina ra... Pothi ful fulne haga tw dhilo hunxa... Plz... Clear gardinusss
3 Gकटिङ हाइबृट कि लाेकलमा वादुबैमागर्नुपर्निहाे तत्काल उच्तरदिनुहाेला
२/३पटक ट्राई गरें तर भनेजस्तो भएन।यस पटक तपाईंले भनेअनुसार अवस्य कोसिस गर्नेछु।
बैनि सबैनामको बोटबिरूवालाई हुने गरि औषघिको नामबताऊ घरको छतमा रोप्ने हो जस्तौ बोडि घिरौला लौका फर्सि टमाटर घरेलु राम्रो खालको भऐपनि हुन्थ भेटनरिको कुन राम्रो छ बताऊनु लौका घिरौला सानो हुदै कुईन्छ पाल्पा हो युटुबच्यानल भन्नु नत्र मेसेन्जरमा पठाऊनु ह्वाटसबमा आजै
मैले काक्रो खेती गरेको छु तर 3जि कटिग आयन प्ल्ज
यो विधि खरबुजामा गर्नु पर्छकि पर्दैन ? हजुर ।
number dinu nah
सिमि बोडिमा पनि यसो गर्न मिल्छ कि नाइ?
Milxa hajur
सबै लहरेबाली मा यउटै तरीका होकी होइन दिदि
12 वटा होकि ४ वटा पात मा हो काट्ने
12
सिमी बोडिको हक्मा 3g लागु हुन्छ हुदैन म्याम ? अथवा उपस्थित साथिहरु ।
टमाटरको थ्रिजी कटिङ हुन्छकि नाई भऐ सिकाऊनुस
Good 👍