अब चाँहिदैन गोबर युरिया मल घरमै यसरी बनाउनुहोस डि.कम्पोजर अग्र्यानिक मल/How to make D. Composer Mall

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • How to make D. Composer defecate in home ?
    कृषकहरुको लागी वरदान सावित भएको डि.कम्पोजर अग्र्यानिक मल नेपालमा पनी प्रयोग गर्न थालिएको छ । यो एउटा अत्याधुनिक अग्र्यानिक प्रविधि हो । युरिया मलले माटोलाई विगारेजस्तो डि.कम्पोजर अग्र्यानिक मल प्रयोग गर्दा माटोलाई कुनैपनि हानि गर्दैन । युरिया मल भन्दा सस्तो र गाई, गोरु, भैसींको गोबरमा जस्तो धेरै दुख गर्नु नपर्ने डि.कम्पोजर अग्र्यानिक मललाई सजिलै बनाउन सकिन्छ ।
    D.Composer Mall contact No.- 9843279571

Комментарии • 566

  • @haririmal3271
    @haririmal3271 4 года назад +15

    तपाईंले भनेको ठिकै होला। हामिले यसलाई प्रयोगमा ल्याएर परिणाम देखिए पछि कमेन्ट गरौला तर यत्रो जानकारी दिनसक्नेले बिउ मल काहा पाइन्छ र बनाउन सकिने भए त्यसको बिधि पनि दिएको र सम्पर्क नम्बर पनि दिइएको भए तपाईको यो जानकारिमुलक सन्देशको सार्थकता रहने थियो।जिगयासूले कहाँ सम्पर्क गर्ने? यस्ता गुदि कुराको जानकारि माग्न नसक्ने युट्युवरले के भिडियो बनाको यस्तो ? वाहियात युट्युबर ! अरु त बुझियो तर मेन कुरा बिउ मलको छ त्यो बिना liquid मल बन्दैन भने त्यो बिउ मल पाइने ठाउँ , बिसेसग्य भन्नेको सम्पर्क नम्बर र आफैले बनाउन सक्ने भए बनाउने बिधिको जानकारी माग्न सकिदैन भने के अपुरो भिडियो अपलोड गरेको ? दुख नमान्नु होला सन्देश मुलक भिडियो बनाउने योग्यता तपाइँमा देखिएन ।

    • @subashlama313
      @subashlama313 2 года назад

      सहि कुरा गर्नु भयाे

  • @devibajracharya1012
    @devibajracharya1012 3 года назад +3

    तपाई को प्रगति सबै लई काम लाग्ने छ?धेरै धेरै धन्यवाद!

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 года назад +5

    उपउक्त भिडियोका लागि धन्यवाद छ सर अन्य यस्तो यस्तै भिडीहरु पनी बनाउनु होला

  • @aditichhetri7668
    @aditichhetri7668 7 месяцев назад +6

    डि क्पोजर कहाँ पाइन्छ होला जानकारी पाउन

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 7 месяцев назад

    धेरै धेरै धन्यवाद छ हजुरलाई ।

  • @sitadherairamrosapkota3356
    @sitadherairamrosapkota3356 3 года назад +1

    Dheraidherai Dhanyabad sir hajurlai janchetanako lagi

  • @KhadkaJhakote
    @KhadkaJhakote 8 месяцев назад +1

    Janakariko lagi Dhanebad 🙏

  • @devigurung7858
    @devigurung7858 3 года назад +6

    डिकम्पोजर मलको बीउ कुन ठाउँ मा कसरी पाउन सकिन्छ र बल बहादुर फुयाल सर को सम्पर्क नम्बर पनि उपलब्ध गराई दिनु भए राम्रो हुने थियो ।

  • @indraoli4495
    @indraoli4495 Год назад +4

    अन्तर्बाता लिने र दिनुहुने दुबैजनालाइ मेरो प्रश्न,
    डि कम्पोजर को बीउ कहाँ र कसरी उपलब्ध हुन्छ ? प्राकृतिक अर्गानिक खेतीबारे नेपालमा किन प्रचार प्रसार गरिएको छैन यदि यतिधेरै फाइदा रहेछ भने ? किन रसायिनिक मल/ बिसादी लाई सरकारले नै प्रोत्साहन गर्दैछ ?

  • @sharadabhandari5558
    @sharadabhandari5558 4 года назад +1

    सान्दर्भिक जानकारी

  • @ramharirokka2870
    @ramharirokka2870 2 года назад +4

    म यो मल बनाएर प्रयाेग गर्न इच्छुक छु, तर यसकाे बीउ चाहिँ कसरी र कहाँ पाइन्छ हाेला ?
    कृपया सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि उपलब्ध गराइदिनु भए निकै सहज हुनेथियो ।
    धन्यवाद ।

  • @nayankrai7508
    @nayankrai7508 3 года назад

    खोइ प्रस्तोता फुयलजी को अवाज रामरी सुनिएन, मिडियाकर्मिको जस्तो अवाज भैदिए अतिराम्रो हुनेथियो।

  • @damodargautam5964
    @damodargautam5964 4 года назад +18

    अर्गेनिक मल बनाउँने तरिका बताउँदा दुईपटक सम्म गहुँत र गाेबरकाे नाम उच्चारण भयाे तर बनाउँने तरिकामा चैँ गहुँत र गाेवर मिसाउँने कुरै अाएन । कसरी प्रष्ट बुझ्ने ?

  • @naranshrestha6820
    @naranshrestha6820 2 года назад +2

    डि कमजोर यो नेपालमा कहा कहा पाइन्छ ? म बर्दघाट बाट।धन्यवाद!

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 4 года назад

    कति राम्राे प्रविधि! मलाइ पनि सिक्न मन लाग्याे ।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +1

    के भनेको १०० लिटर पानीमा १ लिटर डि कम्पोजर हालेर बनाउनु भन्नुहुन्छ फेरी ५ लिटर पानीमा १ लिटर डि कम्पोजर मिसाएर हाल्नु भन्नु हुन्छ मैले त केही बुझिन्।

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 2 года назад +1

    गाईकाे पिसाप र गाेबर २०० लिटरमा कति मिसाउने भनेर प्रस्ट भनिदिनुन कृपया

  • @muraribaral8773
    @muraribaral8773 4 года назад +4

    मैले भारतबाट बीउ ल्याएर बनाएको छु । प्रयोग पनि गरेको छु । म ठिमीमा बस्छु । साह्रै उत्साहित केही किसानलाई उपलब्ध गराउन सक्छु । तर तपाईंले अरूलाई पनि बाड्नु पर्छ । याे निशुल्क सेवा हाे । mail- baralmurari@gmail.com

    • @ranaamrita8528
      @ranaamrita8528 4 года назад

      यसको बीउ सुरुमा कहाँ पाइन्छ अनि plz नम्बर शेयर गर्नु

    • @ज्ञानकाकुरा
      @ज्ञानकाकुरा 4 года назад

      यस्को बारेमा हजुर लाई जानकारी भए ....मलाई हजुर को फोन न दिनु वा यसैमा बिउ बनाउने विधि बदाइ दिन हुन अनुरोध गर्दछु ।

  • @ज्ञानकाकुरा
    @ज्ञानकाकुरा 4 года назад +8

    गाइको गोबर र पिसाब बाट बनाउने भनियको छ तर तेस समन्धी कसरी बनाउने भन्ने कुरा को जानकारी पाउन भए हुन्थ्यो ।

    • @chitrabahadurkunwar4385
      @chitrabahadurkunwar4385 2 года назад

      यो त बैज्ञानीक ले मात्र बनाउछ

  • @KrishanChandraNCOF
    @KrishanChandraNCOF Год назад

    Use enhaancer

  • @panthakrisiekikritpashufar2502
    @panthakrisiekikritpashufar2502 3 года назад +2

    नमस्कार !!! यो बुटवल तिर डि कम्पोजर को बीउ कहाँ पाइन्छ होला कृपया बताउन मिल्छ कि मिल्छ भने बताइदिनु होला!!!!!

  • @krishnamurarighimire9930
    @krishnamurarighimire9930 4 года назад +4

    तपाईंले पुसा डिकम्पोजर प्रयोग गर्नु भएको रहेछ, यो मदर कल्चरको रुपमा एक पटक लिए पछि कति समयको लागि प्रयोग गरिरहन सकिन्छ ? मुक्तिनाथ बरालले प्रयोग गर्ने वेस्ट डिकम्पोजर हो जुन भारतको राष्ट्रीय जैविक खेती केन्द्र ग़ाज़ियाबादका डा. कृष्णचन्द्र बाट बनाइएको वेस्ट डिकम्पोजर हो । तपाईंको भनाई प्राय वेस्ट डिकम्पोजरको प्रयोग संग मिल्छ,तर नाम पुसा डिकम्पोजर भन्दा तपाईंले यसकोबारेमा राम्ररी बुझेको पाइएन किन भने मैले विगत तीन वर्ष देखि प्रयोग गरिरहेकोछु। पुसाको डिकम्पोजर एकपल्ट मल्टिप्लाई गरे पछि पुन: मल्टिप्लाई गर्न सकिंदैन। फेरि किनेर ल्याउनु पर्ने हुन्छ। तसर्थ कुनै कुराको बारेमा बोल्दा त्यसबारे राम्ररी बुझेर त्यसको व्याख्या गरे किसानहरु भ्रममा पर्ने छैनन्।

    • @indra1068
      @indra1068 4 года назад

      suruma kaha bata kinna painchha sir yo dcomposer?

    • @durgareshmi5089
      @durgareshmi5089 3 года назад

      तपाइँ को सम्पर्क नम्बर दिनुस न सर।

    • @durgareshmi5089
      @durgareshmi5089 3 года назад

      तपाइँ को सम्पर्क नम्बर दिनुस न सर।

    • @krishnamurarighimire9930
      @krishnamurarighimire9930 3 года назад

      @@durgareshmi5089 9845066988

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 4 года назад

    greatest idea ..great job.!
    pure organic food make good health-care ..

  • @muktipaudel7100
    @muktipaudel7100 3 года назад +5

    पत्रकारले परस्न साेध्दा डि कम्पाेस्ट काहा पाईन्छ रकसरि गाई भैसीकाे पिसाब र गाेबर कसरी ब्याक्टेरिया निकाल्न सकिन्छ भनेर साेध्नु पर्थ्याे

    • @subashlama313
      @subashlama313 2 года назад

      पत्रकारलाई के साेध्नु त्यहि थाहा छैन

  • @lpjoshi242
    @lpjoshi242 3 года назад +6

    उपयुक्त लाग्यो रिजल्ट प्रयोग गरे पछि थाहा हुन्छ । म यो बनाएर प्रयोग गर्न चाहन्छु।
    यो मल बनाउन बिऊ काँ पाइन्छ।
    के यस्को बिऊ मेरो एडरसमा पठाउन सकिन्छ ?

    • @Sangalotv
      @Sangalotv  3 года назад

      Contact No.9843279571

  • @tejbhandari586
    @tejbhandari586 3 года назад +6

    सबैले वियु काँहर कसरि वनाईन्छ भनेर साेधेकाछन तर जवाफ चै सुन्ने के अधकल्चाे समाचार दियकाे भन्ने भय सबै डिटेलमा भन्नु पर्याे हैन भने डिलेट गरि दिनुहाेस ।

  • @meinthemountain
    @meinthemountain 3 года назад +4

    यो मलको बीउ लिन कहाँ सम्पर्क गर्नु पर्ला हजुर।

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 3 года назад

      याे ब्याक्टेरिया काे बारेमा जानकारी पाएमा हुने थियाे

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 3 года назад

      यश काे बीउ ब्याक्टेरिया काे जानकारि पाएईन

  • @ishworishrestha390
    @ishworishrestha390 4 года назад

    Dhaerai ramro lagyo

  • @prasantayamphu7109
    @prasantayamphu7109 2 года назад +1

    डि कम्पोजर मल को बोतल काहा पाइनछ हजुर मलाई तपाइको नम्बर दिनुमा पिलिज।।।।।

  • @mankumarisinghsingh
    @mankumarisinghsingh 6 месяцев назад

    सुरुमा याे मलकाे बीउ कहाँबाउ ल्याउने जानकारी पाउन हजुर

  • @indra1068
    @indra1068 4 года назад +1

    video heriyo ramro lagyo tara adhuro vo kina ki start ma biu paine sthan wa phone no. kehi jankari bhaen.

    • @Sangalotv
      @Sangalotv  3 года назад

      Contact No.9843279571

  • @geetakhapung8697
    @geetakhapung8697 3 года назад +1

    यो मल बनाएको कहिले सम्म प्रयोग गर्न सकिन्छ
    होला ?

  • @gangaparsaddhungana3222
    @gangaparsaddhungana3222 4 года назад +2

    जैविक कित्नसक्को प्रयोग कति समयसम्म गर्न मिल्छ

  • @nepalikisanyoutubetv8012
    @nepalikisanyoutubetv8012 4 года назад +1

    प्रयोग गर्दा कती कती समयमा बिरुवालाई हाल्नु पर्छ?भेली भनेर सखर हो?

  • @finalenglishguru6269
    @finalenglishguru6269 Год назад

    भिटामिन बनाउँदा त्यो फलाम, तामा जस्ता कुरा चै कसरी हाल्ने ? तिनलाई पगालेर? धूलो बनाएर वा साना साना टुक्रा बनाएर?

  • @mahendrabhandari8809
    @mahendrabhandari8809 3 года назад +2

    Kasto murkha khalko patrakar raixa bihu chai kasari banau ne ho sodhnu parne ho ni

  • @rajeshkumarangdembe5882
    @rajeshkumarangdembe5882 4 года назад +1

    Nimna bargalai sarai kam lagne. Tks.

  • @raazkumar1299
    @raazkumar1299 3 года назад +1

    यो कुन पसल या ठाउँमा किन्न सकिन्छ

  • @dipendrarajbasnet6356
    @dipendrarajbasnet6356 3 года назад +1

    म जे एल कृषि तथा पशुपन्क्षी फर्म जाजरकोट बाट हाे मलाई दैलेखमा दुई कराेड पन्ध लाखमा कागती खेती गर्ने सरले डि कम्पाेजर मल बनाएर पर्याेग गरिरहनु भएकाे छ भन्न सुनेको छु । त्या सरकाे घर कुन स्थानीय तहमा रहेछ सम्पर्क नम्बर र स्थानकाे बारेमा जानकारीकाे अपेक्षा गरेको छु ।

  • @herosaurav8578
    @herosaurav8578 2 года назад

    Dhan ma kosori rakne hajur sir

  • @chitrabahadurkunwar4385
    @chitrabahadurkunwar4385 2 года назад +1

    अर्थ सत्य जानकारी ⛔ दियमा राम्रो होला जानकारी दिने नै हो भने सबै बुझेर मात्र दिनु होला डा, किसनचन्द्र को यु ट्युब हेर्न सुझाव दिन्छु

  • @gitaadhikari1995
    @gitaadhikari1995 2 года назад +2

    यो मल वननउने क्यामिकल कहाँ पाइन्छ सर?

  • @dalbahadur2403
    @dalbahadur2403 3 года назад +1

    डि कम्पोजर को (फ्रमुला ) ब्याक्टृया नेपालको कुन ठाउँमा पाइछ होला सम्पुर्ण जानकारी र फोन नम्बर पाउन पाए आभारी हुनेथिय धन्यवाद !

  • @Narendravirahi
    @Narendravirahi 2 года назад +1

    डि कम्पोजर मल को ब्याक्टेरिया कसरी उत्पादन गर्न सकिन्छ यो बताइदिनुन पहिला

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 Год назад

    फ़ोन कहिले सम्पर्क भएन तपाईंले तयार मल दिन सक्नु हुन्छ?कहाँ कसलाई सम्पर्क गर्ने जानकारी पाउ।बिउ बनाउने सामान जम्मा गर्न सकिएगा।यो चिज तपाईंले बाहेक अन्यबाट जुटाँउन सकिएन । २ बर्ष देखि तपाईंलाइ सम्पर्कगर्न सकेन ।कृपाय मध्दत पाउ।

  • @gudbahadur4024
    @gudbahadur4024 7 месяцев назад

    यो भिडिओ कसैले डि कम्पोजर नपाउन आफैले मात्र प्रयोग गर्नी हो भन्ने उद्देश्यले बनाको हो अरुको कल्यणको लागि भए त कमेन्टको जबाफ र फोन नम्बेर दिइन्थ्यो स्वार्थी भिडिओ

  • @dibakarpandaya428
    @dibakarpandaya428 4 года назад +1

    बीउ कसरी बनाउने ??? अथवा कहाँ पाइन्छ???

  • @durgapun3242
    @durgapun3242 3 года назад +2

    अति उत्तम छ तर कहाँ पाईन्छ ? सम्पर्क नम्बर दिनुहाेला

  • @udayapaudel5558
    @udayapaudel5558 3 месяца назад

    यस्तो मल को उत्पादन र उपयोग प्रवद्र्धन गरेर यो देशका भ्रष्ट नेता, मन्त्री र घुस खोर अथवा कमिसन खोर कर्मचारीको कमिसनको बाटो नै समाप्त गर्न सकीने छ।

  • @birugm7639
    @birugm7639 3 года назад

    9843279571 मल सम्बन्धि जानकारी काे लागि यश नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

  • @radheshyamdhital9213
    @radheshyamdhital9213 Год назад

    गौमुत्र र गोबरको प्रयोग कता भयो त ?? अनि यसबाट निस्कने ब्याक्टेरियाको मल कसरी भयो त यो ?? यसमा त भेली मात्र हालिएको छ 🤔🤔🤔

  • @balbdrbista10
    @balbdrbista10 4 года назад +2

    डि कोम्पझर २ ली.बीउ बनाउने तरिका मैले बुझिन बुझाइदय अाभारी हुने थिय सर

  • @RamSingh-lc6rm
    @RamSingh-lc6rm 3 года назад +2

    रामराे अाेषति रहेछ सर तर गाइकाे गाेबर र पिसाब कति हालने पनि बताउनु भए रामराे हुने थियाेकि।

  • @tektamang4248
    @tektamang4248 4 года назад +2

    नमस्कार सार! हजुर यो बिऊ भनेको के हो?कसरी बनाईन्छ यसलाई? अनि हजुरको मोबाइल नम्बर पनि भनि दिनु भएको भए कति राम्रो हुन्थ्यो नि हामीले नबुझेको कुरा सोध्न सकिने थियो हजुरलाई।

  • @birutamang4518
    @birutamang4518 8 месяцев назад

    डी कम्पोजर पाउन ईटहरी वा उर्लाबारीको सरको वा तपाईंको फोन न: दिनुहोस् न ! प्लिज !

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 2 года назад +1

    डि कम्पोजर कहाँ पाइन्छ ?

  • @chaturbhujbhusal8983
    @chaturbhujbhusal8983 3 года назад +2

    यो बोतल को केत आखीर बोतलको बनाउने कसरी गर्ने मिडिया जि नी नबुझ भएर हो ड्रम को त बुझेउ तर यो बोतल को कसरि बनाउने

    • @tilachudal6800
      @tilachudal6800 3 года назад

      त्यो बोतलको चाहिँ बजारबाट किनेर ल्याउने भन्न खोजे जस्तो लाग्यो।

    • @surajkoirala537
      @surajkoirala537 3 года назад

      यो बोत्तल को सखर को रस हो अनि डिकम्पोजर चै मल बीउ बेच्ने पसल मा पाउछ

  • @farsurampandey7664
    @farsurampandey7664 2 года назад +2

    धन्यवाद सर धेरै राम्रो सल्लाह दिनुभयो ।

  • @DhakaRamSharma2033
    @DhakaRamSharma2033 4 года назад +1

    व्याक्टेरियाको बीउ चितवनमा कहाँ पाईन्छ त???

    • @kewalmanshrestha1734
      @kewalmanshrestha1734 4 года назад +1

      मल बीउ वेच्ने पसलमा डिकम्पाेजर भन्ने पाईन्छ साेहि
      झाेलनै बीउ हाे किनेर ल्याउनु र वनाउनु हाेस धन्यवाद

  • @narbahadur2089
    @narbahadur2089 3 года назад +1

    Canteck nammar paun sakenx sir

  • @pradhumnamanshrestha4595
    @pradhumnamanshrestha4595 4 года назад +1

    भेलि भनेको के हो? यो मल कति समय सम्म प्रयोग गर्न सकिन्छ?

    • @laxmibista3461
      @laxmibista3461 4 года назад +2

      Ukhuko kalo Sakhar ho gahi bastulai khana leraune naramro ani sasto khale sakhar ho

    • @rameshdangi9185
      @rameshdangi9185 4 года назад

      खाते भेली पनि थाहा छैन

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 года назад +2

    हेलो सर, म धरान बाट यो डि कम्पोजर लिक्वीड् झोल उपलब्ध हुने स्थान ईटहरी,उर्लाबारीको फोन नम्बर उपलब्ध गराईदिनु सक्नुहुन्छकी, किनेर अाफै बनाउन सकुँ कृपया ?

    • @dhrubakumarshrestha6817
      @dhrubakumarshrestha6817 4 года назад

      Urlabariko sampark no pain skinx

    • @bishnulimbu5780
      @bishnulimbu5780 4 года назад

      @@dhrubakumarshrestha6817 डि कम्पोजर किन्नका लागी सम्पर्क नम्बर उपलब्ध गर्न सक्नुहुन्छ सर ?

    • @chhatramanrai6474
      @chhatramanrai6474 3 года назад

      Itaharima kaha painchha hola?

  • @जिवनकोदर्शन
    @जिवनकोदर्शन 9 месяцев назад

    namaskar yo d compser ko बिउ झापा मा काहा पाइन्छ? सर???

  • @yubarajshrestha5441
    @yubarajshrestha5441 4 года назад +2

    यो मल बनाउने र प्रयोग विधि सेयर गर्नु भएकोमा धेरै धेरै धन्यवाद ! यो मल कति क्षेत्रफलमा कति लिटर प्रयोग गर्ने भन्ने कुरा पनि खुलाइदिनु भए सुनमा सुगन्ध भने झै हुने थियो ।

  • @bhaktabahadurthapagodar3637
    @bhaktabahadurthapagodar3637 Год назад

    यस्ताे डि कम्पाेजर बीउ कहाँ कसरी पाप्त हुन्छ।म स्याङ्जामा बस्छु।

  • @SahilChaudhary-fj9nz
    @SahilChaudhary-fj9nz 4 месяца назад

    D composer kaha painx? Agrovet ma painx ki nai ? Ma kanchanpurbat sabai thauma upladh xar?

  • @himagiri1104
    @himagiri1104 5 месяцев назад

    यो डि क्पोजर मल कहाँ पाइन्छ ? जानकारी पाउन

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 4 года назад

    भेली र ब्याक्टेरिया काठमाण्डौमा कहां पाइन्छ अथवा तपाइले पठाइदिन सक्नुहुन्छ होला

  • @menakakarki889
    @menakakarki889 Год назад

    पत्रकार ज्यु यो सरको सम्पर्क नम्बर उपलब्ध गराइ दिनु होला झर्को नमानिकन

  • @baburamkafle3762
    @baburamkafle3762 3 года назад +3

    धेरै राम्रो ज्ञान् दिनुभो हजुर धन्यवाद

  • @laxmikarki7829
    @laxmikarki7829 4 года назад +4

    यो दुई लिटर मल काहा पाइएला भाइ ।काठमाडौ मा पाइन्छ ?

    • @purnarana9079
      @purnarana9079 4 года назад

      डि कम्जोर मोलको बिउ
      पोखरामा काहा पाइन्छ ।

    • @facebook.comff4yu5zp8v
      @facebook.comff4yu5zp8v 3 года назад

      Afai biu tayar garn sakinx

    • @govindashrestha4899
      @govindashrestha4899 3 года назад

      म संग छ। 9862442454

  • @homnembang448
    @homnembang448 2 года назад +1

    मलाई पनि मलको बिउ उपलब्ध गरउनु भए हुन्थ्यो सर।

  • @bishalpun7912
    @bishalpun7912 3 года назад +3

    decompose मल बनाउने बीउ रुपन्देही (bahirahawa) मा काहा पाउँछ होला?

    • @Sangalotv
      @Sangalotv  3 года назад

      Contact No.9843279571

    • @lilalama4150
      @lilalama4150 3 года назад

      @@Sangalotv Banepa / Kathmandu ma kaha pauxa contact no. Pauna hajur..

  • @homnathdhakal418
    @homnathdhakal418 3 года назад +1

    suruma 2 ltr biu mol kasari प्राप्त garne?
    200 ltr le kati ropani lai pugchha?

  • @durgasapkota6190
    @durgasapkota6190 3 года назад +1

    बीउ काँहा पाउछ? चितवनमा

  • @Dhurba2000
    @Dhurba2000 5 месяцев назад +1

    सुचनाको लागि धन्यवाद छ।

  • @chitrabahadurkunwar4385
    @chitrabahadurkunwar4385 2 года назад

    यो त मैले एक बर्ष देखी इस्तेमाल गरेको छु

  • @parbatipandey2418
    @parbatipandey2418 3 года назад +1

    घरबाट निस्केको किचनको कुहिने फोहर पनि यसरिनै ड्रममा राखेर पापि हाल्ने मल हुन्छ

  • @geetarimal5467
    @geetarimal5467 4 года назад +2

    मलाई काठमाडौं मा मलको बीउ चाहिएको छ ।कहा सम्पर्क गर्ने होला

  • @bhupendranembang4028
    @bhupendranembang4028 4 года назад +2

    तयारी मल किन्न कहाँ पाइन्छ ?

  • @khagendraghodasaini75
    @khagendraghodasaini75 3 года назад +1

    सुरुमा मलको १ लिटर बीउ कहाँ पाउने ? त्यसबारे पनि बताइदिनु न ।

    • @dipakkhanal9643
      @dipakkhanal9643 3 года назад

      9842632440 Damak jhapa

    • @khagendraghodasaini75
      @khagendraghodasaini75 3 года назад

      @@dipakkhanal9643 दाङ पठाउनुपर्‍यो त हजुर

    • @dipakkhanal9643
      @dipakkhanal9643 3 года назад

      म सग मदर कल्चर छ । कसरी पठाउने हो र?

    • @khagendraghodasaini75
      @khagendraghodasaini75 3 года назад

      कुरियर गर्नु न । यता पाएपछि म ईसेवाबाट पैसा पठाइहालछु । यतातिर धेरैलै यो सेवा पनि पाउँछन् । मेरो सम्पर्क ६ र ७ प्रदेशतिर पनि छ । मेरो फोन 9848962061

  • @pujeshshrestha1821
    @pujeshshrestha1821 Год назад

    आफै ले बाली नालमा प्रयोग गरि हेर्नुभएको छ की छैन सर ?

  • @kanchigurung5640
    @kanchigurung5640 10 месяцев назад

    डि.कम्पोजर मलको बिउ कस्तो पसलमा पाइन्छ?

  • @motibahadurKc
    @motibahadurKc 5 месяцев назад

    जान्कारी को लागि राम्रोसँग भन्नू भो किन्न पाउने का तो बताउनु हो

  • @bishnudasprajapati7211
    @bishnudasprajapati7211 4 года назад +1

    यस्तो दिकम्पोजर मल बनाउनकोलागी बिउहामिल् कहाँबाट उपलब्ध गर्न सकिन्छ ?

  • @sheelaneebal4225
    @sheelaneebal4225 3 месяца назад

    Yo Mal halnu prx prdein tw yes ko jankari btaidinu tw

  • @KamalaKarki-k8e
    @KamalaKarki-k8e Год назад

    Sir yo malko beu Khana paenxa hajur jankare pae aavari hunethea

  • @indrashrestha2397
    @indrashrestha2397 9 месяцев назад

    1लिटर भिटामिन मा 7 लिटर पानी मिसाउँदा कसरी 10 लिटर भयो😮😮

  • @geetakhapung8697
    @geetakhapung8697 4 года назад +8

    नमस्कार हजुर , यो डि कम्पोजर मल काठमाण्डौको ललितपुरमा कहाँ पाउन सकिन्छ होला ? सम्पर्क न. पाए राम्रो हुन्थ्यो हजुर !

    • @krishnamurarighimire9930
      @krishnamurarighimire9930 4 года назад +3

      काठमाण्डौमा डम्बर खनाल ९८४००७२७१७ मा सम्पर्क गर्नु होस्,गाजियाबादको वेस्ट डिकम्पोजरको मदर कल्चर पाउन सक्नु हुन्छ।

    • @kirshnaprasadgautam3495
      @kirshnaprasadgautam3495 3 года назад

      Tpai ko phone nbr dinut

    • @krishnamurarighimire9930
      @krishnamurarighimire9930 3 года назад +1

      @@kirshnaprasadgautam3495 तपाईं कहाँबाट हो र ?

    • @geetakhapung8697
      @geetakhapung8697 3 года назад

      @@kirshnaprasadgautam3495 धन्यबाद नमस्कार हजुर , डि कम्पोजर मल पाए |

    • @chhatramanrai6474
      @chhatramanrai6474 3 года назад

      Itahari ko kun thauma pauna sakinchha hola location pauna

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 4 года назад +1

    भेल वा मलकोबिउ काठमाण्डौमा कसरी उपलब्ध गराउन सकिन्छ सम्पर्क गराइ दिनु होला कृपया

  • @rameshnepali9659
    @rameshnepali9659 3 года назад +1

    यस को बिऊ कसरी बनाइन्छ बिऊ बनाउन सिकाइदिनुभयो भने अझै प्रष्ट हुन्छ।

  • @JitkumarJimee-j5e
    @JitkumarJimee-j5e 11 месяцев назад

    DCompozerkobiukahapainchha😊

  • @rajkumarrai4997
    @rajkumarrai4997 Год назад

    मलकाे बिउ चाहि पहिलाे पटक कहाँबाट उपलब्ध गर्ने?

  • @जयचन्द्रसूर्य-ह6फ

    सल्लाहा सुझाव दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद

    • @tejendrabasnet2319
      @tejendrabasnet2319 4 года назад

      त्यो मल को बीउ चै केबाट बाट बनाउने हो कि का किन्न पाउछ भन्दिनु परो हजुर

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 Год назад

    यो डिकम्पोजर मलको बिउ कहाँ पाउन सकिन्छ? फो न दिनुन सर

  • @letssurvivetogether4212
    @letssurvivetogether4212 Год назад

    vally kaha pauu x ??

  • @rajkumarshahithakuri7538
    @rajkumarshahithakuri7538 3 года назад +1

    यसको बीउ काहा बात उपलब्ध गर्न सकिन्छ होला सर पर्तिलीटर कति पर्छ होला?

  • @gyanendramainali8060
    @gyanendramainali8060 4 года назад +2

    D kamp0gar Male kahane paincha

  • @kamalkarki6954
    @kamalkarki6954 4 года назад +3

    भिडियो राम्रो लाग्यो।मलाई पनि एक लिटर बियु चाहियो कहाँ पाईन्छ होला?

  • @dhurbadhungana3050
    @dhurbadhungana3050 3 года назад +1

    मलकाे बीउ कहाँ पाईन्छ जानकारी गराई दिनुनुन