आहा यस्तो पो कलाकार सिता परियार र सुमन खड्का बिच जती सुन्यो उति रमाइलो दोहोरी । ०४.०५.०७९ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SumanKhadka_SitaPariyar #LiveShow

Комментарии • 228

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +40

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +8

    आहा सुमन भाई र सिता जी को कति राम्रो सुन्दर अति उत्कृष्ट दोहोरी गायिका ज्यु कति ब्युटी सारै मन परो, जय इन्द्रेणी, जय कृष्ण दाजु, इन्द्रेणी लाइ बिरोध गर्ने मानब होइन दानब हो,

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +7

    उतकृष्ट कलाकारको सँचिकै उतकृष्ट प्रतिभा रहिछ सदै उतकृष्ट भएरै अगाडि बड्नु दुबई जनालाई बधाई छ जयदेस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट

  • @begamshahi7040
    @begamshahi7040 2 года назад +3

    फिदा भय म यी दुई कलाकार को गित सुन्दा सलुत भाइ बैनी लाई 🤗🤗🤗🤗🤗🤗🤗👌👌👌👌👌👍️👍️👍️👍️👍️

  • @prakashkc5595
    @prakashkc5595 2 года назад +4

    सुमधुर स्वरकी धनी सिर्जनाको खानि सिता परियारको आवाजले मन्त्रमुग्ध बनायो। आजिवन सांगेतिक जिवनको दुखद शुभकामना सिता जि।

  • @maheshkumarkhati2322
    @maheshkumarkhati2322 2 года назад +4

    मीठो हासो सिता जि सधै हासिरहनु best of luck

  • @surendrakc7183
    @surendrakc7183 2 года назад +5

    उत्कृष्ट दोहोरी अनि कति राम्रो स्वरु उज्ज्वल भविस्य को कामना !

  • @sanjogbudha1378
    @sanjogbudha1378 2 года назад +4

    आहा यस्तो पो हो दोहोरी भनेको respect 🙏🙏❣️❣️

  • @kishanban4037
    @kishanban4037 2 года назад +2

    सुमन खड्का भाई काे गित स्वार राम्रो छ सुभकामाना छ सिता बहिनी आफ्नो जिल्ला हुनुहुन्छ माया लान्छ हाल घर बुटवल तिर छ सिता बहिनी आज धेरै धेरै रमाइलो भयो सिता परियार बहिनी जय भगवान्

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    राम्रो कला भएका कलाकार हरुलाइ अगाडी आउने मौका मिलेको छ इन्द्रेणी हुनाले जय इन्द्रेणी

    • @ganeshkunwar3640
      @ganeshkunwar3640 2 года назад

      पुरान पुरान भाका हरु सारै मन पर्छ

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +3

    सुमन भाई र सीता बहिनी को स्वर टुक्का अति सुन्दर प्रस्तुती धेरै धेरै बधाई छ।

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 года назад +2

    सुमधुर सोर कि धनि सिता अनि सुमन को गित ले मन छुयो बेला मैका मा इन्देनि आइराखनु परियो

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 2 года назад +3

    सीता परियार को रुपमा नेपाली लोकदोहोरी क्षेत्रले एउटा अत्यन्तै सम्भावना बोकेको कलाकार पाएको छ।
    सीता परियार लाई सफल तथा सुखद सांगीतिक भविष्यको शुभकामना।

  • @rajukhanal3232
    @rajukhanal3232 2 года назад +1

    यो जस्तो हुनुपर्छ दोहोरी कति सरल सब्य मन्छुने सब्द इन्द्रेणी मा यो जस्तो दोहोरी पैलोपल्ट सुन्दैछु ।सारै मन्पर्यो 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👐👐👐❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад +1

    कल्याण शेरचन प्रतिष्ठान द्वारा आयोजित देश भरिका सम्पुर्ण सहभागी प्रतियोगिहरुलाई प्रतक्ष दोहोरी गीतबाट पोखरामा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट छनौट हुन सफल गायक #सुमन खड्का भाई र गायिका #सिता परियार बहिनीको कला प्रतिभालाई निर्णायक जुरी मण्डलले यी दुवैजना कलाकारको कला प्रतिभाले हाम्रो समाजको लागि सन्देश मुलक छन् ।
    गीत संगीतको यात्रामा निरन्तर सफलताको मंगलमय शुभकामना छ ।

  • @krishnakhatka3103
    @krishnakhatka3103 2 года назад +4

    यस्तो पो गित रामो छ मलाई एकदमै सुनदा पनि मजा आयो

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +3

    सिता परियार र सुमन खड्का को मिठो सुरिलो स्वर बाट मन ले सोचेको जस्तै मिठो गित हेरेर मज्जा लियौं। इन्द्रेणी टिम र सिङ्गो उपस्थित टिम लाइ।धन्यवाद।

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 2 года назад +3

    सुमन भाइ र सीता परियार को उत्कृष्ट दोहोरी साथमा इन्द्रेणी परिवार रमाइलो छ ।

  • @savitrisharma3334
    @savitrisharma3334 2 года назад +1

    मन भावुक भयो यो गित ले
    अत्यतै मार्मिक गित छ 🌷🌹👌🌷🌹👌🌷🌹❤️🌹👌👌🌷🌹❤️🌹👌🌹👌🙏👌🌷🌹❤️🌹🌷👌🌹🌹👌🌷🌹👌❤️🌹👌🌹👌🌹🙏

  • @indrakhadka3608
    @indrakhadka3608 2 года назад +3

    सुमन र सीता लाई बधाई छ याे गित पनि राम्रो ,गलापनि राम्रो मनमुटुमा छाेयाे

  • @anjandilip4250
    @anjandilip4250 2 года назад +2

    Kati ramro dohori pastut garnu bhayo mero piyaro suman bhai ra sita di le oho dherai dherai suhba kamana

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 2 года назад +2

    सीता परियार बहिनीले गीत कती मिलाएर गाएको, सारहै राम्रो, धेरै धेरै धन्यबाद छ।

  • @laliramkandel9545
    @laliramkandel9545 2 года назад +4

    अति अनुशाशीत अनि उत्कृष्ट शब्द ।मन छोयो ।

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад +1

    जयँ ईन्द्रेणी जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई सयाेगी मन हरु लाई पनि धेरै धेरै धन्यवाद छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    अाहा सुमन खड्का भाइ र सीता परियार बहिनीको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ,बहिनी काे सुमधुर अावाजमा एकल गित धेरै राम्रो छ,सम्पूर्ण कलाकार ,कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई बधाई ,शुभकामना छ।अाँउदै गरेको तिजकाे सबैलाई हार्दिक शुभकामना छ ❤️❤️❤️

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 2 года назад +1

    धेरै राम्रो दाेहाेरी सफलताको शुभकामना दुबै जनालाई

  • @bishanbbc6500
    @bishanbbc6500 2 года назад +2

    कलाकार उनै हुन गित को लय उहीँ हो कति राम्रोसँग सहनसिल भएर इन्द्रेणी मा गित गाउछ्न , अरु युटुब च्यानल हरु मा हेर्ने भने अर्कै ग्रह बाट आएजस्तै गर्छ्न त ,,,,

  • @chunusunar2482
    @chunusunar2482 2 года назад +2

    Oww sita bahini Kati ramro Gala Ani tukka Pani sarai ramro oww I like sis best of luck

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +2

    आहा अति मिठो दोहोरी गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @खुल्लाआकाश-ध9ठ
    @खुल्लाआकाश-ध9ठ 2 года назад +3

    दोहरी भनेको यसरी गांउनु पर्छ।शुभकामना!

  • @kishanban4037
    @kishanban4037 2 года назад +1

    सिता परियार बहिनीको गित सुनेर पदेशी काे आँसु झन्छ मेरो आँसु रसायाे सिता बहिनी धन्यवाद छ

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 года назад +2

    Sita pariyar mero man pareki mitho swar ki dhani le mitho dohori pani gaaunu vayo thank you

  • @sanamdahal4365
    @sanamdahal4365 2 года назад +2

    सिताको मचाइ big fan❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @manigurung1469
    @manigurung1469 2 года назад +2

    बधाई एवं शुभकामना छ सिता बहिनी र सुमन भाई लाई । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kgurung1840
    @kgurung1840 2 года назад +2

    Wow ATI ramailo sabai Tim Lai thkns ajkal ta taim Pani mildaina 👍👍👍👌♥️🇧🇭

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +1

    लोकसंस्कृतिको दरबार
    जय इन्द्रेणी।🌈
    भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐💐

  • @suratvishwakarma1884
    @suratvishwakarma1884 2 года назад +2

    अति राम्रो दोहोरी सफलता को शुभकामना

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 года назад +1

    इन्द्रेणी लगायत सम्पुर्ण लाई हार्दिक बधाई तथा धन्यवाद ।

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 года назад +3

    सितालाई साहुनी बन्ने अवसर ।

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 2 года назад +2

    गायक गाइका को स्वोर निक्कै मिठो

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +2

    नमस्कार सम्पुर्ण लाई ।
    रमाइलो लाग्यो 🙏❤️🌷💕👍️

  • @deelipdailekhi5867
    @deelipdailekhi5867 Год назад

    सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद छ र संरबपथम सिताजि रशुभनजि लाई धेरै धेरै सम्मान छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +1

    सिताबैनिकाे स्वाेर राम्राे लग्याे गितसंगितलाई निरन्तराता दिनुहाेला अझैप्रगतिकाे सुभकामना

  • @rajpanta5013
    @rajpanta5013 2 года назад +1

    भाइको शब्द निकै शालिन हजुर, ऋाका उत्कृष्ट 👏

  • @sunitapariyar940
    @sunitapariyar940 11 месяцев назад

    आहा सुमन जि र सीता भाउजुको प्रस्तुती राम्रो छ खुशी लाग्यो❤❤❤

  • @manbista5015
    @manbista5015 2 года назад +2

    Thankhu sita &suman tapaeko kala lae sammanxa

  • @anishbohara989
    @anishbohara989 2 года назад +1

    सम्पुर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵Miss you all indreni tim laa💐💐💐i

  • @sammarbahadur8409
    @sammarbahadur8409 Год назад +1

    Dami suman vai r sita didi

  • @amarnembang5140
    @amarnembang5140 2 года назад +2

    सीता परियार को अति मन पर्छ दोहोरी हरु ।

  • @rameshchhetri6349
    @rameshchhetri6349 2 года назад +2

    Saharai ramilo xa dohare bhadhai xa sampurna timlai

  • @dildeubabogati6871
    @dildeubabogati6871 2 года назад +2

    जय इन्द्रेणी
    सीता कडा छ है

  • @birendraranabhat1981
    @birendraranabhat1981 2 года назад +1

    कस्तो राम्रो मिलेको जोडि शुभकामना

  • @govindachhetri3590
    @govindachhetri3590 2 года назад

    कति सालिनताकाे साथ दुबैले गाऊनुभयाे अति राम्राे छ । ईन्द्र णि टिमलाई मुरिमुरि धन्यवाद छ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад

    सुमन खड्का र सीता परियार लाई पाेखरा मा उत्कृष्ट भएकोमा दुबै जना लाई शुभकामना र आज ईन्द्रेणीमा यी दुबै जना काे दाेहाेरी राम्रो लाग्यो यसपछि सीता परियार र यान प्रसाद संगकाे दाहाेरी सुन धेरै आतुर छु भने याे अवसर ईन्द्रेणी दिने छ ।।

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 2 года назад +1

    दामि छ अाजकाे बुनु भाइ काे गित तथा गला धेरै बधाई छ

  • @kajigurung2838
    @kajigurung2838 2 года назад

    ल पुर्ण सर मेडमको दम चाहिँ रहेछ है शुभकामना

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +3

    सिता बहिनिको स्वर धेरै राम्रो लाग्यो हार्दिक शुभकामना

  • @dhundiadhikari5280
    @dhundiadhikari5280 2 года назад +2

    Nice dohore thanku suman and sita from dang

  • @harikummar5469
    @harikummar5469 2 года назад +2

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @ushagurung2026
    @ushagurung2026 2 года назад +1

    Khotang bat aaunu vayeko bajailai sewa bdhey bdhey 🙏🏼🙏🏼🙏🏼🙏🏼💖

  • @lokeshsingh4770
    @lokeshsingh4770 2 года назад +2

    दुबै को प्रतिभा राम्रो छ

  • @kashidai796
    @kashidai796 2 года назад +2

    सिताको आवाज त बिमा दिदिको जस्तै दम छ आहा

  • @saritakc2803
    @saritakc2803 2 года назад

    आहा कति मिठाे साेवर दुबै जनालाई धन्यवाद छ

  • @SitaPariyarOfficial
    @SitaPariyarOfficial 2 года назад

    आहा जति सुन्यो सुनिरहुं लाग्ने दोहोरी हार्दिक बधाइ छ दुबै जनालाई ।

  • @omghale4865
    @omghale4865 2 года назад +3

    साह्रै राम्रो लाग्यो सुमन र सिता बैनी गित,दुबैलाई शुभकामना !!

  • @kamalashrestha9338
    @kamalashrestha9338 Год назад

    सारै रम्राे दाेहाेरि नानि बाबाेकाे धन्नेबात जय ईन्दे्णि

  • @sheelachand5946
    @sheelachand5946 2 года назад +1

    मीठो स्वर लाग्यो सीता को ।

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 года назад

    जय ईन्देणि

  • @chandrasherchan101
    @chandrasherchan101 2 года назад +1

    Wow asto po git Sor laa great both 💐♥️💐

  • @chhantakarki258
    @chhantakarki258 2 года назад +1

    आहा कति मिठाे दाेहाेरि सुन्दा सारै आनान्दा लागाे

  • @GopiniMainali
    @GopiniMainali 10 месяцев назад

    कर्ण पृय लय रशब्दले मनै छोयो ।💜💝❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @pitambarpandey1381
    @pitambarpandey1381 2 года назад

    दुबै गायक गाइका को सारै मीठोदोहोरी गित गाउनु भयो सारै मन पर्यो अझै त्यसैमा वा वा सीता परिवार बहिनी को स्वर मा त झन जादु छ कति मिठो स्वर कति राम्रो स्वभाव सुद्ध नेपाली स्वरकी धनी सीता परियार ले अहिले इन्द्रणी मा गाको
    धागो उनी को
    झझल्को धेरै भो छोडी जानेको ...... बोलको गित ले मन मस्तिष्क मा नै छोयो । बहिनी असल छौ ज्ञानि छौ भगवान ले फुर्सद मै बनायका रहिछन अति नै राम्री पनि बहिनी हजुर को हरेक दोहोरी गित सारै उत्कृष्ट छन र उत्कृष्ट नै गाउनु हुन्छ यसरी नै राम्रा राम्रा गित हरु गाउदै जानू होला कहिल्यै पनि छाडा गायक गाइका को बहकाब मा लागेर समाज मा अपाच्य हुने खाल का र विशेष गरि आफ्नो परिवार सङ्ग सङ्गै बसेर सुन्न नसकिने खाल का गित नगाउनु होला सधै सबै परिवार सङ्ग सङ्गै बसेर सुन्न सकिने खालको गित गाउनु होला जुसरि हजुर ले अहिले समन सब्य गाउदै आउनु भयको छ मेरो सुझाव हजुर लाई 🙏🙏🙏🌹🌹🌹

  • @lalthapa4654
    @lalthapa4654 2 года назад +1

    Utkrish nai rahchan ekdam ramro lageo jai indreni jai sangit😍😍

  • @binodchahar762
    @binodchahar762 2 года назад +2

    Sarei ramro sor badhai xa

  • @satishakunwar1006
    @satishakunwar1006 Год назад

    कतिमिथाे दाेहाेरि गाउनुभयाे जतिसुनेययाे उति सुनमसुनम लगनि हामराे बागलुङे सुनिता बैनि र सुमन भाइकाे साेर

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    सार्है राम्रो कला र गला रहेछ दुबै जनाको सफलता को शुभकामना

  • @subinaqtamang9056
    @subinaqtamang9056 2 года назад +1

    वाउ सारै राम्रो छ गित

  • @yamunamagar5814
    @yamunamagar5814 2 года назад +5

    छत्र शाही vs काजल जोशी भाग १० ल्याउन पर्यो भन्नु पर्यो।

    • @kishnapoudel1737
      @kishnapoudel1737 2 года назад

      तिज पछी आउछ काजल छ्त्र भाग 10

  • @deelipdailekhi5867
    @deelipdailekhi5867 Год назад

    सिता परीयार को आवाज सोरकीधनि लाई धेरै धेरै सम्मान छ र धन्यवाद छ

  • @krishnathapa556
    @krishnathapa556 2 года назад +1

    Suman vai r sita bhauju subhakamana jai indrani

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +1

    Indreni team lai salam sabai lai namaskar

  • @balaram1253
    @balaram1253 2 года назад +1

    Aaha dhago uniko atimanparne song All sabaijana laai Agrima suvakamana

  • @rajustha4300
    @rajustha4300 2 года назад +2

    जय इन्द्रेणी

  • @user-ph5sq1id4t
    @user-ph5sq1id4t 2 года назад +1

    दुबै जाना काे स्वर यक दम कियुड👌👌👌

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 года назад +9

    बागलुङ्गे कलाकार दुई जनाकै प्रस्तुति उत्कृष्ट छ।इन्द्रेणीका कृष्ण कडेल सर लगाएत सम्पूर्ण टिमलाई सम्मान कार्यक्रमकाे अझै प्रगतिकाे कामना।

  • @reshamnepali6241
    @reshamnepali6241 2 года назад +1

    Sarai mtho dohori safaltako subhakamana both of you .nice voice sita dd hajurko 🙏🙏🙏

  • @kawarroshnan7934
    @kawarroshnan7934 2 года назад +1

    दोहोरी सारै मन पर्यो

  • @rabindralama189
    @rabindralama189 2 года назад +1

    Gooood hajur song yo🤔🎵🎵🎵🎵

  • @lalkc7269
    @lalkc7269 2 года назад

    वा दामि दोहोरि शुभकामन

  • @गणेश-झ6भ
    @गणेश-झ6भ 2 года назад

    दोहोरीकी माहा हस्ती वा महारानी हुन सीता परियार

  • @kishanban4037
    @kishanban4037 2 года назад

    सुमन खड्का भाई र सिता परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ महिला दिदीबहिनी नाच धेरै राम्रो छ सम्मान गन्छु धन्यवाद छ जय भगवान्

  • @kishanban4037
    @kishanban4037 2 года назад

    मेरो पनि पाहाड घर बागलुङ हाे सिता परियार बहिनी सुमन खड्का भाई र सिता परियार बहिनीलाई पाेखरा मा जितेकाेमा धन्यवाद सुभकामाना छ मेरो आशिर्वाद छ स्कुल का शिक्षाक र तिचर लाई मेरो सलाम छ जय भगवान् सिता परियार बहिनी गित काे स्वार राम्रो छ सुभकमाना छ जय भगवान्

  • @karanchetree9089
    @karanchetree9089 2 года назад +1

    Jay indreni 🌬🌬

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +1

    आ हा कति मिठो सुमधुर आवाज मा सुनि रहुं लागी रहने धन्यवाद शुभकामना छ सीता बैनी लाई साथै इण्द्रेणी टीम का सञ्चालक कृष्ण कंडेल ज्यू लगायत सम्पूर्ण कलाकार हरूलाइ हार्दिक धन्यवाद शुभकामना छ

  • @bhaktabohara8517
    @bhaktabohara8517 2 года назад +1

    Jay indreni

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +1

    जय जय इन्देणी टिम

  • @hariparshad5643
    @hariparshad5643 2 года назад +1

    जय ईन्द्रेणि कृष्ण कडेल

  • @narayanprasad1450
    @narayanprasad1450 2 года назад

    सीता बैनी लाई बधाई छअती मीठो सोर रहेछ

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 2 года назад

    सारै मीठो स्वर दुबैको बाची रहे बाबू नानु

  • @ramesh2055
    @ramesh2055 2 года назад +2

    जय इन्द्रेणी /////