ऐतिहासिक साँगुरीगढी || Sangurigadhi Dhankuta
HTML-код
- Опубликовано: 25 мар 2024
- ऐतिहासिक साँगुरीगढी || Sangurigadhi Dhankuta
#sangurigadhi #dhankuta #reachnepal #travelvlog
Hello Friends !
This is Reach Nepal. Welcome to Our channel. We love Making Travel Videos, Village Lifestyle, Natural Landscapes and more ...
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !
......................................................................................................................
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको नामांकरण यहि एतिहासिक ठाउँले जुरायो । ऐतिहासिक महत्वको साँगुरीगढीलाई संरक्षण गर्ने उद्देश्यले जिर्णोद्धार गर्ने काम भएको रहेछ । प्रवेशद्धार र पार्किङ स्थल निर्माण गरी बाटोमा रेलिङ लगाइएको छ । किराती राजाहरुले यस ठाउँलाई भोगपुर, संखुवासभा र तेह्रथुम जिल्लाको ब्यापारीक केन्द्र बनाएका थिए । राज्य सुरक्षाका लागि विभिन्न गढहरु स्थापना गर्ने क्रममा यस ठाउँलाई उपयुक्त मानियो । झट्ट हेर्दा घरको फाउण्डेशन जस्तो देखिने यो भग्नावशेषमा ८ वटा कोठाहरु रहेका छन् ।
......................................................................................................................
Song: Notiluz - Euphoria
Music provided by Vlog No Copyright Music.
Video Link: bit.ly/46CICYr
• MANANG || मनाङ || The ...
• पानी जहाज || Jet boat ...
• चिन्डे डाँडा || Chinde...
• Why was the Morang pet...
• Kankalini is the secon...
• Namaste waterfall bat...
• Rasa Taal A hidden lak...
• The turtle wetland bet...
• Explore Siliguri throu...
• Beautiful wetlands in ...
• Video
• Video
• Video
• Video
• Video
• Video
नगरपालिकाले सरफाई गर्ने एक दुई जना कर्मचारी चाहिँ राख्नै पर्ने हाे तर नगरपालिले तेति साेच्ने फुर्सद चाहिँ पक्कै पनि पाउनु भएन रहेछ धेरै धेरै धन्यवाद नगर प्रमुख ज्युलाई😠😡😡😡