गुराँसको राजधानी तिनजुरे मिल्के र जलजले || Capital of Rhododendron Tinjure - Milke - Jaljale

Поделиться
HTML-код
  • Опубликовано: 2 май 2024
  • गुराँसको राजधानी तिनजुरे मिल्के र जलजले || Capital of Rhododendron Tinjure - Milke - Jaljale
    #tinjure #nationalflower #rhododendron #reachnepal
    ............................................
    Hello Friends !
    This is Reach Nepal. Welcome to Our channel. We love Making Travel Videos, Village Lifestyle, Natural Landscapes and more ...
    विश्वमा पाइने विभिन्न प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँसहरु तेह्रथुममा पाइन्छन् । त्यसैले तिनजुरे, मिल्के र जलजले क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ । विशेषगरी चैत, बैशाख र जेठ महिनामा तिनजुरेमा पर्यटकहरुको बाक्लो उपस्थिति रहन्छ । समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा पर्ने तिनजुरेबाट रातै सेतै गुराँसको जंगलै जंगल देख्न सकिन्छ । जंगलबाटै हिड्न सकिन्छ । अनि अघाउने गरी गुराँसको सुन्दरता नियाल्न सकिन्छ ।
    हाल तिनजुरे क्षेत्रमा संरक्षण समिति बनेको छ । जथाभाबी गुराँस टिप्न र हाँगा भाच्न पाइदैन । गुराँस टिपे एउटा बराबर एक सय जरिवाना लाग्छ अनि हाँगा भाचे दुई सय । फुल टिप्दा चाडै गुराँस सकिएर थप पर्यटकहरु नआउने हुँदा निःशेध गरिएको रहेछ । तिनजुरे पुग्ने पर्यटकहरुलाई गुराँसको जुसले स्वागत गरिन्छ । अनि पर्यटकहरु कोशेलीका रुपमा गुराँसको जुस लिएर फर्किन्छन् ।
    Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
    Namaskar !
    ...............................................................
    Song: Extenz - Endless Summer (Vlog No Copyright Music)
    Music provided by Vlog No Copyright Music.
    Video Link: • Extenz - Endless Summe...

Комментарии • 6

  • @kaidechrailama609
    @kaidechrailama609 2 месяца назад +1

    अत्यन्तै मनमोहक ठाउँ यो बिस्वको आश्चर्यजनक ठाउँहरुलाई बिर्साउने प्रकृतिले सिर्जना गरेको सुन्दरता जति हेरे पनि हेरिरहनु मन लाग्ने 🙏

  • @Suryansh_Vlogs22
    @Suryansh_Vlogs22 2 месяца назад +1

    Wow❤ beautiful place

  • @kabindrabista8419
    @kabindrabista8419 Месяц назад +1

    अति सुन्दर 🇳🇵❤

  • @ajaypoudel912
    @ajaypoudel912 2 месяца назад +1

    ❤❤❤🎉

  • @narbadanepal2372
    @narbadanepal2372 2 месяца назад +1

    ❤❤

  • @debinepal6815
    @debinepal6815 2 месяца назад +1

    ma pugeko xu 😊