व्यवस्थापिका /Legislative/ गठन र कार्यहरू / कानुनको निर्माण

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

Комментарии • 8

  • @ranginsansar4755
    @ranginsansar4755 11 дней назад +1

    सजिलो र सहज तरिकाले सबैले प्रष्ट रूपमा बुझ्ने गरी प्रस्ट्याउने तपाईँको शैली मलाई एकदमै मनपर्छ। तर तपाईँले यो भिडियोमा उल्लेख नगर्नु भएको कुरा प्रत्यक्ष रूपमा १६५ वटा निर्वाचन क्षेत्रबाट चुनिएर गएका प्रतिनिधिहरू त बुझियो। तर समानुपातिक रूपमा सांसदहरू कसरी चुनिन्छन् त्यो विषय पनि अलिकति बुझ्न पाएको भए हुन्थ्यो।

  • @poorcomedy7053
    @poorcomedy7053 6 месяцев назад

    Dherai ramro sir 🙏❤️🎉

  • @TheKingClouds
    @TheKingClouds 7 месяцев назад

    🙏🙏🙏

  • @ramchandrarimal511
    @ramchandrarimal511 6 месяцев назад

    Good job

  • @shantithami4028
    @shantithami4028 5 месяцев назад

    पडाउनी शैली रामाे ❤❤😊

  • @rameshthapa4815
    @rameshthapa4815 7 месяцев назад

    Namaskar 🙏 sir ❤❤❤

  • @DeviRam-vg3iv
    @DeviRam-vg3iv 6 месяцев назад +2

    कानुन पहिलाकुनदेशबाटसरुभयकोहो
    😢पहिलेसज