Sir मैले मेरो चेकमा रकम र sign मात्रै गरेर दिए र उसले नाम र मिति भरेर जाँदा चेक बाउन्स भयो अनि मलाई मुद्दा लाग्यो।के उसले मिति र नाम भरेर चेक सटही गर्न मिल्छ त
Company le Cheque diyo ani before cheque present in bank, company le bank lai cheque cancel garna lagayo vane How to recover Is it same as cheque bounced process or something else ?
मैले चेक बाउन्स गरेपछि पक्राउ पुर्जी पनि आयो अहिले प्रहरिले जिल्ला अदालतमा पठाएको रहेछ तर उक्त ब्यक्ति फरार भएर बस्यो अहिले 2 वर्ष पछि भेट्टियो ,अहिले समात्न मिल्छ कि मिल्दैन???
ठगी गर्नेलाई थुन्दा सबै कार्रवाई गर्दापनि मलाई किन कार्रवाई गरिस् दिन्न भनेर झन ठुलो कुरा गर्छन् यस्तो अवस्थामा के हुन्छ रकम फिर्ता कसरी हुन्छ भन्दिनुन
Sir मैले मेरो चेकमा रकम र sign मात्रै गरेर दिए ।अनि उसले आफूखुशी मेरो नाम र मिति भरेर पैसा जिक्न जाँदा चेक बाउन्स भयो।र अहिले मलाई मुद्दा लगायो के उसले नाम र मिति भरेर उल्टै मुद्दा ल्याउन मिल्छ कि मिल्दैन sir
Yes bro
Best video ahile samma kai in RUclips,thanks👍🙏
Sir मैले मेरो चेकमा रकम र sign मात्रै गरेर दिए र उसले नाम र मिति भरेर जाँदा चेक बाउन्स भयो अनि मलाई मुद्दा लाग्यो।के उसले मिति र नाम भरेर चेक सटही गर्न मिल्छ त
kalo suchima pareko ghar afno byaktigat ghar kasari fukuwa bhainxa ??? please 🙏
Company le Cheque diyo ani before cheque present in bank, company le bank lai cheque cancel garna lagayo vane
How to recover
Is it same as cheque bounced process or something else ?
Sir Mero check bounce gareko chhaina check expire bhayo aba k garne
Sir chek ma diyeko mitile tesko bholi check bounce garnmilxa mildaina
अनि तीन महिना जेल बसेपछि पैसा तिर्नु पर्दैन कि कसो सर?
Hello
BIGO varae vneko chae k ho
चेक कति चाेट बाउन्स गराउनुपर्नेछ त्याे कुन दफामा छ भन्नु
3 palta बाउन्स garnu pardo rahix mahile ni gareko xu
बैकिङ कसुर मुद्दा कहा दर्ता गर्नु पर्छ ?
Jilla prahari karyalama jaheri dine sabai anusandan pura garera nepal sarkar le Jilla adalat maa mudda darta garxa
Sir chique anadhar ma jagga roki ho xa vne jel sajaye panihunx ki jarimana matra hunx
मैले चेक बाउन्स गरेपछि पक्राउ पुर्जी पनि आयो अहिले प्रहरिले जिल्ला अदालतमा पठाएको रहेछ तर उक्त ब्यक्ति फरार भएर बस्यो अहिले 2 वर्ष पछि भेट्टियो ,अहिले समात्न मिल्छ कि मिल्दैन???
milcha
ठगी गर्नेलाई थुन्दा सबै कार्रवाई गर्दापनि मलाई किन कार्रवाई गरिस् दिन्न भनेर झन ठुलो कुरा गर्छन् यस्तो अवस्थामा के हुन्छ रकम फिर्ता कसरी हुन्छ भन्दिनुन
यो समस्या मेरो नि छ ।यस्तो स्थितिमा के गर्ने सर ।भन दिनु न@@inderadhakal8791
Cheque anadhar pani vayo ra sab kura vayo tara samateko chai chaina. Ra yesto case vako manxe bidesh jana milx ki mildaina
Sir मैले मेरो चेकमा रकम र sign मात्रै गरेर दिए ।अनि उसले आफूखुशी मेरो नाम र मिति भरेर पैसा जिक्न जाँदा चेक बाउन्स भयो।र अहिले मलाई मुद्दा लगायो के उसले नाम र मिति भरेर उल्टै मुद्दा ल्याउन मिल्छ कि मिल्दैन sir
fukuwa bhainxa ki bhaidaina ???? 😢
Hajur ko No dinush sir