१९ बर्षिय सुन्दरीले बंगुर पालेर भईन् करोडपति, भन्छीन् काम गरेर खानलाई के को लाज Laxmi Shrestha
HTML-код
- Опубликовано: 20 окт 2024
- #hellotvnepal #laxmishrestha
२० बर्षिय सुन्दरीले बंगुर पालेर भए करोडपति, भन्छीन् काम गर्नलाई के को लाज Laxmi Shrestha
यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917, 9813368656, 9861388479
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
To stay updated please CLICK HERE to SUBSCRIBE: / @hellotvnepal1
Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद facebook.com/Hello-TV-Nepal-105204507871789
पत्रकारलाइ पनि लक्ष्मी लाइ मन पर्यो जस्तो छ है😄
यो बहिनी जति बाहिर सुन्दर हुनुहुन्छ,
त्यो भन्दा पनि उहाको सोचबिचार अति सुन्दर लाग्यो।
धेरै राम्रो काम बाबा छोरिको सलाम छ ।
हजुरको कामलाई रामरो लागेओ. 👍 . कोलकाता.
Laximi ko Mon Sarai safaa xa Ra tetikai farakilo Pani xhanai manxe Pani ramri god job
प्रश्न गर्ने तरिका त्यति भएन होला ।
१) बङ्गुर पारन गर्ने सुरुमा के गर्नुपर्छ रे ?
=> सुरुमा खोर अनि बङ्गुर चाहिन्छ ।
२) कृषि पेसा गर्दा मानिसले गतल मान्दैन ?
=>कृषि पेसा सबैभन्दा सम्मान योग्य पेसा हो । किन नराम्रो मान्नु पर्ने ? कृषकले उत्पदन नगरे त्यो सभ्य र भब्य पेसा गर्नेले के पैसा को दाल सुनको भान्सा र हिराको चटनी खन्छन ?
त्यसैले साथीहरु कृषिपेसा गर्ने मानिसलाई साम्मान गरेर बोलाउ । अझ यो पेसालाइ बढाउन प्रेरणा मिल्ने भासासैली र उदाहरण पेश गरौं धन्यवाद ।
Tv channel लाई कृषक को खबर को लागी धन्यबाद र प्रयास लाई स्याबाश तर अली राम्रो preparation गरेर प्रस्तुत गरेमा राम्रो सम्भावना देखियो।
Gud Job Laxmi 👍
Great awesome amazing...
Majja aayo
राम्रो ब्यबसाय।।✅
laxmi baini lai dhanyabat ramro krisak karma samman xa.....
धेरै राम्रो काम,यस्ता कर्मबिरहरुलाई सलाम छ ।
बुवा छोरीलाई बधाई छ अझै उन्नती प्रगति गर्नुस शुभकामना छ
यो पेसालाई कसैले पनि नराम्रो पेसा भन्दैन हो पत्रकार ज्यु। question अलि मिलेन। बाबू छोरीलाई मेरो सलाम छ। best of luck.
I'm proud of you you sister.
🙂🙂👍️👍️अत्ति राम्रो काम
Ramro lagyo kam
धेरै राम्रो काम बैनी खुशी लाग्यो अरु महिला हरुले नि केही सिक्ने हो कि ?
काम्लाइ सम्मान गरौ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ms. Laxmi, you are great! We've to learn learn many things from you to be economically independent.
May god bless you and your family.
Good job
सुन्दरी मात्र नभएर जिम्मेवारी छोरी लक्ष्मी ! यो भिडियो हेर्दा सारै इच्छा शक्ति मिलेको छ।एक उदाहरणीय सफल ब्यबसायी बन्नुहोस, शुभकामना ।
वास्तविक कुरा सहि लाग्यो काम गर्ने राखे पछि उसैको हेरचाह गर्नु हो ।।
धन्यवाद भिडयो को लागि अनि यो बङ्गुर को लागि सम्पुर्ण भ्याक्सिन र सम्पुर्ण औषधि को बरेमा पनि भिडयो पनि बनाउनुन कहिले दिने कति कति महिना मा दिने भ्याक्सिन कति कति महीना मा दिने औषधि भन्ने बारे मा पनि बनाइ दिनु न ला प्लिज छिटै !! आशा मा छु
यी दिदि लाई लाखौं लाख सलाम छ धेरै राम्रो कार्य को काम ,,, जे जस्तो काम भए नि आफ्नो देश मा खुशी त छ नि कुनै पनि काम सानो ठुलो हुदैन ,, धेरै धेरै बधाई छ दिदी,,,,हजुर को यो काम देखेर लाखौं नेपाली दिदिबहिनी हरुले पनि प्रदेशिनु हुन्न ,,Good Job Gd bless you,, sis
१९ बर्षिय सुन्दरीले बंगुर पालेर भईन् करोडपति, भन्छीन् काम गरेर खानलाई के को लाज Laxmi
ruclips.net/video/kcq9khtPVPM/видео.html
अति राम्रो
कति राम्री लक्ष्मी नानी
साह्रै राम्रो नयाँ पुस्टाको लागि महत्त्वपूर्ण उदाहरण हो यी बहिनीको काम
Wow vari naic goop
धेरै राम्रो काम खुसि लागो
ruclips.net/video/HSX1jqWkVY0/видео.html
कुशुम श्रेष्ठलाई तरकारी वाली भनेर भाईरल बनाएझै लक्ष्मी श्रेष्ठ लाई बङ्गुर वाली वा कुखुरा वाली भनेर भाईरल बनाउनु पर्यो अब..
खै त अचाल कुसुम तरकारी वालि
👍️👍️👍️👍️👍️
Sai ho sae
सहि हाे सर
bagur ko patha chiyo katte par6 hajur rate yo kun thumaa ho
धेरै राम्रो छ बाबा छाेरी काे लागि सालमा छ
पालेर बंगुर,
कमाएछन् डंगुर!
सुन्दरी मान्छेको देखियो सुन्दरै सोचाई!
ल बधाई छ बाबु अनि छोरी दुवैलाई!!
अझै प्रगति हुँदै जाओस्!
आगामी दिनमा पनि यस्तै काम देख्न पाइयोस्!!
धेरै राम्रो ब्यबसाय
सफलताको कामना।
Great job. Keep it up Sis.
Wow good job
Good job 👏
newar bhayra pani bungur palan garera sabailai dekhai deenu bhayo kam gare je pani hunchha salam chha tapai haru lai.
Wow sister salm hjurla
Verry good job
बधाई छ बैनी र बुवा लाई
Beautiful bainee u helping ur parents loved this ❣👍
Good luck 👍👌 L
Lala ramro hai bunu bhadai chha garnu parchha sarai ramro lageu timro job dekhira👍
Great job
काम गरि खानु राम्रो नया पुस्ताले गर्न नहुने भन्ने होइन
बगुर को मासुमा प्रोटीन हुने भएकोले र्गदाहोला बाउ छोरी को स्वथ धेरै राम्रो रहेछन्
Dherai ramro bOini 👍 God bless both of u
राम्रो बिज्नेश गर्नु भको छ खुशी लग्यो
लक्ष्मी श्रेष्ठ मान्छे जस्तै काम अनि बिचार पनि राम्रो लाग्यो , हल्का तौल घटाएर मोडलिङ क्षेत्रमा लाग्दा झनै राम्रो होला कि
बंगुर पाल्ने बहिनी बंगुर जस्तै मोटी हुने रैछिन त राम्रो काम बहिनी
Modeling bata k milxa ra? Kahile naam kahile badnam
Ramri hudaima modeling nai garnu parxa vanne xaina
Ni🤣🤣🤣
@@meenu4585 त्यो त जे काममा पनि तेस्तै त हो नि बङ्गुर पाल्दा पनि कहिले घाटा कहिले नाफा ....कुरो 😁😂
@@meenu4585 Sahi Ho hjr 100% Tapaiko Vanai Aaunu Kam Jati Ramro Kehi Hudaina Kashiko Gali Khanu Prdahina
@@tekbahadurshrestha8122 nafaa ra ghata ta k vo ra
Badnam sahanu vanda media ma gayera 🤣🤣🤣
great work
Great job i like it.
Very good job baini
Good job. .......................
रुपकी रानी मेहनत कि खानी रहिछन !
Ek tam ramro
Nice job
great job sis
Very good
waw ramro kam
बुबाले अलि कुरा बडाएर बोले जस्तो लाग्यो 20 लाख त लाग्दैन होला र एज पनि बडाएर नै बोले जस्तो लाग्यो है मलाई चहिँ र छोरी मान्छे पनि राम्री बोलि पनि राम्री रहेछ्न छोरिले करेक्ट बोले 👏👍️👍️👍️👏👏👍️सलाम छ हजुरहरुको मेहनत हिम्मत मा 👏👏
V. Good 👏👏👏👍️Keep it up !!
babal xa ho
ल यस्तो पो हो छोरी भनेको बाबा आमा लाई सघाउने बाबा आमा को दुख बुझ्ने
I love laxmi
Ramro kaaam diju...
Wow so nice job
बुढाले 58 वर्षको उमेरमा पनि यति राम्री छोरी जन्माउनु भएछ त अचम्म लाग्यो ,
राम्रो पेशा
great ❤❤
मिडिया सर उहाहरुकाे फाेन नमवर राखिदियकाे भय हामी हरु बङगुर पालन गरने हरु काे लागि लाभदायक हुने थियाे
Ramro kam
Nice Didi Kam sano thulo hudaina malai Sarai man paryo hajur haruko le gareko Kam
Good jod....
जे होस कुसुम लाई पाउने कुन भाग्यमानी होला😍😍🤔🤔🤔
Nice
NiCe
धेरै राम्रो काम ।
Khadima basnu vanda hehi thik xa ab mero palan yehi xa.ramro lagyo video dhanyabad, hello tv nepal Lai
बैनी लाई धन्नेबात राम्रो लागेव
Salam xa hjrhrulai.
Good job Laxmi mis
Good job sister 🐖 God bless you Jai 🙏❤️ Jai Nepal Super Hit
Very nice 👌👍
Kati ramro boli baeni ko ramro xa la
Wow..
Nice.😍🇧🇩
साच्चै बुङ्गुर वाली मनको सच्चाई भएको मान्छे
बुढोको कुरा कातेर 20 लाखलाई 3 लाख 75 बर्सलाई तेत्ती त होइन खुखी लागियो
धेरै राम्रो हो तर 19 बर्षको केटी चाहिँ होइन
🤣🤣🤣
ल ठिकछ
Laxmi name nai kafi raixa❤😍
Very good xori
LA LA Malai chahi buhari banawo banawo jasto lagyo laxmi nani lai Excellent jobs
काम गर्ने मान्छे किन नराखेको भन्दाको उत्तर ....नराखेको.... इनिहरुलाइ भन्दा बेसि उनिहरुलाइ बडि हेर्नू पर्छ ..ह्या तेहि भयर नराखेको 😁😀😄😂.... Any Way पौरखी हातहरुलाइ धेरै धेरै धन्यवाद ।
कुन ठाउँ होला बङ्गुर पालन कसरी गर्नी हेर्नू पर्यो, सकिन्छ उहाँ बुबा वा नानी को मोबाइल नम्बर पाउनु पाय हुन्थ्यो ?
Gd jobs
Good job.
Waw sahiee xa Bungur wali...
Malai ramro lagyo
Aafule garera khako dherai Ramro..Gd job laxmi..all d bst...
Great girls
Parsrami sistr hjur💕💕💕🙏🙏