हामीलाई २ दसकको यात्रा सम्म माया दिनुहुने सम्पुर्ण आदरणीय 🙏 मनहरु प्रति हार्दिक नमन्🙏💘🙏💘डालीको फुल 💘लाई पनि त्यसै गरि माया दिनुहुनेछ 🙏💘🙏म लाई यो गीत मा रचना र संगीत गर्ने मौका प्रदान गर्नुभएकोमा लोकप्रिय गायक ,चर्चित मोडेल प्यारो भाइ रामजी खांण प्रति हृदय देखि धन्यवाद सम्पुर्ण टीम प्रति आभार 💘💘💘
यो वर्तमान समयलाई बुझेर लोक दोहोरी भाकामा गीत गाउने कलाकार मित्रहरू प्रति हृदय देखि नै खुशि व्यक्त गर्न चाहन्छु। गीतको लय,भाका,स्वर सँगै बाध्यवाधनको धुन साह्रै मिठो भएको बुझिन्छ। सम्पूर्ण कलाकार मित्रहरू प्रति नमस्कार!🙏🙏💐💐🌹🌹
आहा कति राम्रो गीत जति सुन्यो उतिनै सुन्न मन लाग्ने गीत राम्जी खाण्ड दाजु र टिका पुन दिदी को म एकदमै ठूलो फ्यान हो 🙏🙏🙏 ❤️❤️सफल्ता को सुभकामना संपूर्ण टीमलाई ❤️❤️
Rato Tika deuta lai pujeshi maya mitho jindagi bujheshi Dali Ko ful na halau halayo si jharx Timi bashyo Kamal na dukhau sanu le jyan lai pir parx ❤️❤️
Himachal Pradesh (India) : Nepalese songs are very melodious and soothing to be heard. A very sweet language not like mandarin or Cantonese at all I haven't heard such a peculiar recorded tones in any of domestic music industries of our States here. Kudos Nepal! Love you.
I don't know why whenever i listen this song i miss my village ani my teenage schl life which i spend there❤❤sachhai nyi man ma xuttai ananda aux ti palharu smjhr😫💙
Ramji khand ko harek geet, special hunxa but yo song 100 choti sundani ma varirako xain❣️❣️❣️ I'm big fan ramji khand dai❣️❣️❣️❣️ you are always top singer of my life❣️❣️❣️
नेपाली लाेक दाेहाेरी जगतमा मैले पुजा गरेका स्वाेर दुई जनाकाे हुाे १ राजु परियार २ रामजी खांण याे दुई जनाकाे स्वाेर आफ्नै तरिकाकाे छ मैले भगवान ठान्छु उहा दुई जनालाई नेपाल धेरै गायक छन अरुले जती घाकेनी असली स्वाेर राजु परियार र रामजी खांण काे हाे कसैले राजु परियार काे जस्ताे स्वाेर खाज्छन भने कसैले रामजी खांण काे स्वाेर खाेज्छन किनकी याे दुई स्वाेर फरक छ र बडीले रुचाएकाे स्वाेर हाे रामजी काे गीत म प्रतिक्ष्या गरेकाे हुन्छु तर ढिलाे आउछ दुख लाग्छ ♥️♥️♥️♥️
@@samiipranamagar621 मैले उहा हरुकाे स्वाेर छैन भनेकाे हैन सर म सबभन्दा पहिला त पुरानाे सबै गायक गायिका हरुलाई सम्मान गर्छु तर फरक स्वाेरकाे कुरा चलेकाे छ यहा म आफै पनी लाेक गीत अली गुनगुनाउछु र म सबै कलाकारकाे चासाे पनी राख्छु एक समयमा राजु परियार बाहेक अरुकाे स्वाेर ले काम गर्दैन थ्याे र कुनै मिउजिक कम्पनीले राजु परियार काे स्वाेर फाेटा र नाम छैन भने गित बजारमा निकाल्न गाराे पर्थ्याे नपात्याए रामजी खाण,कुलेन्द्र बिक,यस्ता धेरै गायक हरुकाे सबै बियाेग्राफी हेर्नु उहा हरुले आफै भन्नु हुन्छ तेस पछी राजु परियार संगै त्याे बिचमा खुमन अधिकारी चलेकाे थ्ये र त्याे बिचमा कुलेन्द्र बिक याम क्षेत्री पुरानाे सबै गायक हरु चलेकाे थ्याे र मलाई रामजी खाणकाे भन्नै पर्छर भन्ने गीत आउने बितिकै निकै फरक स्वाेर सुनेकाे थ्ये र राजु परियारकाे घरकाे समस्याले उहाले केही बर्ष गीत गाउन छाेड्नु भाे त्याे बिचमा एक तर्फी राज रामजी खांण काे स्वाेर ले गरेकाे थ्याे र धेरैले यही स्वाेर मै आफ्नाे स्वाेर कपी पनी गरे र अर्काे कुरा हाईस्केल काे स्वार गीत पनी रामजी खांण र राजु परियार कै छ हैन के हसाउनु हुन्छ हाे सर खेम सेन्चुरी काे नाम आक्याे २/३बर्ष भयाे कहा रामजी खांण राजु परियार खुमनकाे अधिकारी कुलेन्द्र बिक आदी पुराना गायक काे बिचमा छिराउनु भाक्याे हेहेहे ईनिहरु आफै गीत बनाउने आफै गाउने कलाकार हुन ब्यबसाहिक रुपमा अहिलेकाे काेही पनी कलाकार चल्नै सक्दैनन बरु ठिकै छन पछिल्लाे समयमा प्रकाश् सपुत खेम सेन्चुरी माेहन खड्का गनेश अधिकारी बिक्रम परियार कुशल बेलबाशे आफ्नै पैसामा लगानी गरेर आफै रचना गरेर गित गाउनु हुन्छ तर स्वाेरकाे आधारका एक राज गरेर ब्यबसाहिक रुपमा भने काेही चलेनन
I am soo proud too be mager...of ramji khand.........be successful too be every steps of whole life...thank u soo much dear brother...🙏🙏🙏🙏👌👌👍️👍️❤️❤️💟💟🌺🌺🌹🌹
लोक दोहोरी छेत्रमा एकल बर्चसो स्वोर को धनी राम्जी खांड सर जतिको मिठो र सुमधुर कसैलाइ नि भेटिन्न चाए दुख्माहो या सुख्मा होस जस्तोमा पनि मिल्ने हजुर लाई कसरी बर्णन गरम हे भगवान सदै उहालाइ खुसी बनाउ
आज सम्म माया दिनु भयको छ अझै मायाको लागी अपेक्षा सहित यो गीत पस्केको छु सुन्नुस है 🙏🙏🌷
𝘿𝙖𝙢𝙞 𝙭 𝙙𝙖𝙟𝙚𝙞𝙞 𝙨𝙬𝙚𝙚𝙩 𝙨𝙤𝙣𝙜 𝙠𝙤 𝙡𝙖𝙜𝙞 𝙩𝙦𝙨 𝙖𝙡𝙡 𝙩𝙞𝙢..
Wows
Very nice song Dajyu ♥️♥️♥️
So cute 🥰
Big congratulations sir😍😍😍❤❤❤❤
Very nice song
Love you da
Tiktok मा सुन्यर आको म होकि अरूपनि छम यता हाजिर हुनत,,😍👇👇👇
Thank you so much ❤️
Me
me also
Ma ni ho
लोक सङ्गीत क्षेत्रलाई लामो समय देखि ठुलो योगदान दिदै आउनु भएको दुबै जना गायक गायिका प्रति हार्दिक नमन छ ❤️
Thank you so much ❤️
उउउउउउृङेेेपडबफफ
िधयोजनाको
Ramji khand daju ko
die heart Fan Honi mata
आफुत titok बात यहाँ सम्म पनि हेर्न आइयो अरु कोको आउनु भयो हजुर हरु।
Me
Ma pani hai
Me to 😁😁😁
@@sarojpandey1563 GB
शब्द र लय एकदम राम्रो लाग्यो तर music अलि भएन केही नयाँ गर्न खोजेको जस्तो लाग्यो तर खासै राम्रो भएन
लोदोहोरी किङ रामजी खाँड र टिका पुन हजुरको बिग फ्यान म मलेशिया बाट हेरिरहेको छु ! अत्यन्तै मीठो गीत सफलताको शुभकामना !👍🥰❤️🙏
मन नजलाउ सन्काको आगो ले दुई फुल जोड्छ सियो र धागो ले
Kkk
हामीलाई २ दसकको यात्रा सम्म माया दिनुहुने सम्पुर्ण आदरणीय 🙏 मनहरु प्रति हार्दिक नमन्🙏💘🙏💘डालीको फुल 💘लाई पनि त्यसै गरि माया दिनुहुनेछ 🙏💘🙏म लाई यो गीत मा रचना र संगीत गर्ने मौका प्रदान गर्नुभएकोमा लोकप्रिय गायक ,चर्चित मोडेल प्यारो भाइ रामजी खांण प्रति हृदय देखि धन्यवाद सम्पुर्ण टीम प्रति आभार 💘💘💘
💗💗💗😍💯💝💝💝💞💞💞💞 Kati Ra.mro
संगित संरचनादेखि सबै एकदम राम्रो छ ।। यसरी नै संरचनागरि संगित अानन्द हामी दिरहनुहोला हजुर 🙏🙏🙏
Kastup ji ma tapai ko sathi Laxmi parsad chaudhary dang bata
What a nice song
Beautiful ❣️ song
Ramji khad voice is pure😍😍
Thank you so much ❤️
अत्यन्त मिठो सुमधुर स्वरमा गित निकाल्न सफल भएकोमा शुभकामना छ राम्जि खान्द दाइ र तिका पुन दिदीलाइ
राम जि khand का म जस्तै big fan जति यता हाजिर गरौ ❣️❣️❣️❣️❣️ कसम ram जि दाइ को voice चाहिँ हो क्या
मलाई पनि धेरै भन्दा धेरै मन परेयाे खालि याे गित मात्र सुन हुन्छ याे गित सुने भनेनि मन अान्दान लागछ
धेरै राम्रो लाग्यो गीत सफलताको शुभकामना छ 🙏♥️
Thank you so much ❤️
Super aawaz
@@kampuwangsaham9376 polplp
@@kampuwangsaham9376
O
Probably 😸 0ppu
मार्मिक गित मत चाहि tiktok मा सुनेर आको ❤️❤️❤️❤️❤️👌👌👌
Thank you so much ❤️
Dherai ramro song baneko cha safalta ko suva kamana ramji raja ani all team
असाध्यै राम्राे ! डिम्पलवाली करिस्मालाई जुनसुकै गितमा पनि फिट 👌👌👌💋💓💔💕💖💗💙
Thank you so much ❤️
गित भने को यो हो धेरैधेरै धेरैधेरै राम्रो छ गित Ramji khand दादा लाई धेरै धन्यवाद छ अजै पनि सुन पाउस यस्थो गित हरु 💝💝💝❤❤❤❤
Thank you so much ❤️
Nice
यो वर्तमान समयलाई बुझेर लोक दोहोरी भाकामा गीत गाउने कलाकार मित्रहरू प्रति हृदय देखि नै खुशि व्यक्त गर्न चाहन्छु। गीतको लय,भाका,स्वर सँगै बाध्यवाधनको धुन साह्रै मिठो भएको बुझिन्छ। सम्पूर्ण कलाकार मित्रहरू प्रति नमस्कार!🙏🙏💐💐🌹🌹
Thank you 🙏
आहा कति राम्रो गीत जति सुन्यो उतिनै सुन्न मन लाग्ने गीत राम्जी खाण्ड दाजु र टिका पुन दिदी को म एकदमै ठूलो फ्यान हो 🙏🙏🙏
❤️❤️सफल्ता को सुभकामना संपूर्ण टीमलाई ❤️❤️
Thank you so much 😊
✋🖐️ mapani tapai jastahe fn 🙏
Ok 👍👌 2ty9v8
Just rzuuxt it was 7vzyu0
Congratulations ramji dai karod clab ma pugos mero suvakamana..........
Kati sweet voice Ramji Dada ko 😍😍❤❤👌👌
Rato Tika deuta lai pujeshi maya mitho jindagi bujheshi Dali Ko ful na halau halayo si jharx Timi bashyo Kamal na dukhau sanu le jyan lai pir parx ❤️❤️
स्वयम रामजी खाँड ज्यु संगै टिका पुन ज्युको उत्कृष्ट स्वर भएसी गीत यसै उत्कृष्ट भइहाल्छ नि 😍👌🙏
Thank you so much 😊
सरै मिठो गीत दाई चाडैं करोडौं क्लब पुगोस् अग्रिम शुभकामना
Hii
एउटा ब्यक्ती हजारौं कुराले भरिएको ,,सर्बगुण सम्पन्नता ,कला गलाको धनी ,,एउतै ब्यक्ती त्यो हो,,राम्जी sir 💞💞💞💞💞💞
Thank you so much ❤️
Ko ko tik tok ma sunera aunu vamo herna lai
Very very good nice 👍👍👍 beautiful song ❤️❤️❤️❤️ yo geet le sary man chhoyo tapaiharu lai dhery dhery dhanya bad badhai chha
Thank you 🙏
Wow so nice song malai dharai man pareko song ramji sir ra Tika mam
Thank you 🙏
Himachal Pradesh (India) : Nepalese songs are very melodious and soothing to be heard. A very sweet language not like mandarin or Cantonese at all
I haven't heard such a peculiar recorded tones in any of domestic music industries of our States here.
Kudos Nepal! Love you.
Thank you so much ❤️
0lppll Po
राम्जी सर को भोईस को big fan matw ❤️❤️❤️
मलाई मनपर्ने गायक रामजिखाड अनुहार र स्वर को धनि मान्छे
Thank you so much 😊
Ramji dai get sarai man parx sadhai herxu ❤️🙏❤️🙏 dai salam xa ,❤️❤️❤️🤩👌💞🙏🙏🙏
Thank you 🙏
कति मिठो गित जति सुने पनि धित नमर्ने ❤️❤️❤️♥️♥️💋💋👈🙏
लोक सङ्गीत क्षेत्रलाइ लामो समयदेखी योगदान दिदै गरेका दुबै जाना लाई हार्दिक नमन गर्दछि🎉🎉🎉🎉
Thank you 🙏
धेरै मीठो स्वर धेरै मिठो गित छ
I don't know why whenever i listen this song i miss my village ani my teenage schl life which i spend there❤❤sachhai nyi man ma xuttai ananda aux ti palharu smjhr😫💙
Thank you 😊
Ramji sir ko shor oho waaooo👌👌👌👌👌👌👌
Thank you 😊
जति सुनेनि फेरी सुन्न मन लाग्ने गीत
"डालीको फूल नहल्लाऊ"......💞
Thank you so much ❤️
आहा जति सुन्यो तेति नै सुन्न मन लाग्ने😥❣️ #superhit song💕👏💚
Thank you so much ❤️
Ramji Khand sabai geet manparxa 👍
गुच्चा खेल्ने बेला देखिनै मन पर्ने राम्जि दाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much ❤️
It's 2023 🎉I am watching and listening this music its such amazing ❤❤
Thank you 🙏
Aaha kati mitho geet badhai xa🥰🥰 ramji daju❤ ma dammar chhetri🥰, Bangalore bata
Thank you so much ❤️
Ramji khand ko harek geet, special hunxa but yo song 100 choti sundani ma varirako xain❣️❣️❣️
I'm big fan ramji khand dai❣️❣️❣️❣️
you are always top singer of my life❣️❣️❣️
Thank you so much ❤️
Wow 3karod ko aasirbad
Mat Ramj ko Fan Hoina Ac ho 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😁😁
Thank you so much ❤️
रामजि सरको म ठुलो फ्यानहो wow सर तपाईंको गित प्राय म सबैसुन्ने गर्छु। सफलताको सुभकामना all टिमलाई
Thank you 🙏
Molai ta yo geet le bohoni lagayo yrr jatti sune pani sunu sunu lagxa
Thank you so much ❤️
Congratulations to Ramji Daju and Tika Didi for a very good song and lyrics❤️❤️❤️💋💋💋💋👌👌👌👌
L
डालिको फूल हल्लाए र मात्रै होइन
न हल्लाए नि झर्छ ❣❣
तर गित भने खत्रा ❣❣
अग्रिम शूभकामना हजूर दाज्जै
हजूर जस्तै गाएक बन्ने ठूलो सपना छ ❣❣❣🙏
Keep going
Mero Ramji dai hjr ko fan ma 10 class bata ho . Mero lagi tapai world ho❤️❤️
Thank you so much ❤️
😍😘
कसम लोक दोहोरी को राजा हो राम्जी खान जस्ले जे बने पानी राम्जी खान् को गित कत्ती पाये ले काफि गरेको हुन्छ मोइले देखेको अनुसर
Ramji sir ko गीत सबै हित छन तर मलाइ मन पर्ने खादिमुलुक ❤
Thank you 🙏
होईन yr राम्जी दाजु हिरो नै हुनु पर्नी हो?,
😍😆😆
यति राम्रो राम्रो गित अनि नाचेर मनोरन्जन दिनुभएको छ।
सबै टिमलाई धन्यवाद
र सफलताको शुभकामना
Thank you so much ❤️
Wow nice song, congratulations, big fan of ramji khan. 🙏❤
एकदम राम्रो प्रस्तुति पस्किनु भएको छ रामजी सर लगाएत सम्पुर्ण टिम लाई सफलताको शुभकामना
Ramji khand ra tika pun ko awaj saharai mito sunirahu jasto sabda pani tetikai marmi xa
Nice geet ramji dai
म हजुरको धेरै ठूलो फ्यान त भन्दिन तर हजुरको स्वर र हजुरको अभिनय एक दमै मन पर्छ।सफलता शुभकामना छ।हजुरलाई र टिका पुन दिदी लाई
Thank you so much ❤️
धेरै बर्श पछि राम जि र टीका दि लाई एकसाथ देख्न पाइयो धेरै खुशी लाग्यो
Thank you so much ❤️
@@SingerRamjiKhand tfgggv
1.6m views congratulations 🍾🎈 all groups
Aaha Kati marmik geet sarai ramro lagyo❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you 🙏
Bug fan ram daju voice kada
धेरै राम्रो लाग्यो congratulations my Best singar ramji khand
आहा साह्रै मीठो शब्द लय,साथ मा दम्दार अभिनय 🤞
दोहोरी को किङ्ग राम्जी दाजै❤️🇳🇵
करिश्मा जी 🤞❤️
Thank you so much ❤️
1M + views बधाई छ छिटै एक कराेड views पुगाेस शुभकामना।। जय गीत संगीत जय गायक ,गायिका ❤️❤️🙏🙏
Thank you so much ❤️
करिर्स्मा को अलि शरीर मेन्टन गर्नु परो लाखौंले हेर्ने अलि पर्फेट हुन परो।
अति नै मन छुने गित जति सुने पनि ढिट न मर्ने❤️
धन्यवाद छ हजुर दुबैलाई🙏
धेरै राम्रो छ 😍😍😍😍😍
नेपाली लाेक दाेहाेरी जगतमा मैले पुजा गरेका स्वाेर दुई जनाकाे हुाे १ राजु परियार २ रामजी खांण याे दुई जनाकाे स्वाेर आफ्नै तरिकाकाे छ मैले भगवान ठान्छु उहा दुई जनालाई नेपाल धेरै गायक छन अरुले जती घाकेनी असली स्वाेर राजु परियार र रामजी खांण काे हाे कसैले राजु परियार काे जस्ताे स्वाेर खाज्छन भने कसैले रामजी खांण काे स्वाेर खाेज्छन किनकी याे दुई स्वाेर फरक छ र बडीले रुचाएकाे स्वाेर हाे
रामजी काे गीत म प्रतिक्ष्या गरेकाे हुन्छु तर ढिलाे आउछ दुख लाग्छ ♥️♥️♥️♥️
Thank you so much ❤️
ANI kulendra bk pushkal sharma khuman adhikari badri pangeni pashupati sharma kh century chai hoinan ra dohori ko king haru
@@samiipranamagar621 मैले उहा हरुकाे स्वाेर छैन भनेकाे हैन सर म सबभन्दा पहिला त पुरानाे सबै गायक गायिका हरुलाई सम्मान गर्छु तर फरक स्वाेरकाे कुरा चलेकाे छ यहा म आफै पनी लाेक गीत अली गुनगुनाउछु र म सबै कलाकारकाे चासाे पनी राख्छु एक समयमा राजु परियार बाहेक अरुकाे स्वाेर ले काम गर्दैन थ्याे र कुनै मिउजिक कम्पनीले राजु परियार काे स्वाेर फाेटा र नाम छैन भने गित बजारमा निकाल्न गाराे पर्थ्याे नपात्याए रामजी खाण,कुलेन्द्र बिक,यस्ता धेरै गायक हरुकाे सबै बियाेग्राफी हेर्नु उहा हरुले आफै भन्नु हुन्छ तेस पछी राजु परियार संगै त्याे बिचमा खुमन अधिकारी चलेकाे थ्ये र त्याे बिचमा कुलेन्द्र बिक याम क्षेत्री पुरानाे सबै गायक हरु चलेकाे थ्याे र मलाई रामजी खाणकाे भन्नै पर्छर भन्ने गीत आउने बितिकै निकै फरक स्वाेर सुनेकाे थ्ये र राजु परियारकाे घरकाे समस्याले उहाले केही बर्ष गीत गाउन छाेड्नु भाे त्याे बिचमा एक तर्फी राज रामजी खांण काे स्वाेर ले गरेकाे थ्याे र धेरैले यही स्वाेर मै आफ्नाे स्वाेर कपी पनी गरे र अर्काे कुरा हाईस्केल काे स्वार गीत पनी रामजी खांण र राजु परियार कै छ
हैन के हसाउनु हुन्छ हाे सर खेम सेन्चुरी काे नाम आक्याे २/३बर्ष भयाे कहा रामजी खांण राजु परियार खुमनकाे अधिकारी कुलेन्द्र बिक आदी पुराना गायक काे बिचमा छिराउनु भाक्याे हेहेहे ईनिहरु आफै गीत बनाउने आफै गाउने कलाकार हुन ब्यबसाहिक रुपमा अहिलेकाे काेही पनी कलाकार चल्नै सक्दैनन बरु ठिकै छन पछिल्लाे समयमा प्रकाश् सपुत खेम सेन्चुरी माेहन खड्का गनेश अधिकारी बिक्रम परियार कुशल बेलबाशे आफ्नै पैसामा लगानी गरेर आफै रचना गरेर गित गाउनु हुन्छ तर स्वाेरकाे आधारका एक राज गरेर ब्यबसाहिक रुपमा भने काेही चलेनन
Congratulations ramji khad dada dherai dherai suvakamana my favorite songs and singer
Thank you so much 😊
हरेक दिन युटुबमा भिउज हेर्न र गित सुन्न आउने को को हुनुहुन्छ 🙏🙏🙏💙💙💙🙈👌
Always favorite one 😊 i m the addicted to your voice daju❤️ love from gorkha ❤️
Thank you so much ❤️
गीत धेरै राम्रो लाग्यो दीनमा पाँच पटक सुन्छु❤️❤️❤️❤️
मलाई गायक तथा मोडल रामजी खाॅण को आवाज अरू भन्दा फरक(unique) लाग्छ। मेरो मन पर्ने गायक।
Thank you so much ❤️
Congratulations ramji dai
यो गितमा टीका दिदिको स्वर धेरै राम्रो म्याच भाको छ
Thank you so much ❤️
एक समय चचित रामजी खाँड र टीका पुन फेरि पुन फेरि यतिखेर फेरि पुन मिलन भयो कोमा शुभकामना ब्यक्त गर्दछु
दाजु हजुर को आवजमा जादु छ ❤️🤭
Thank you so much ❤️
Amazing voice ❣️
One of my favourite singer
Ramji khand🙏
Thank you so much ❤️
@@SingerRamjiKhand❤❤❤❤❤
एकदमै राम्रो गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
गित सुन्द यस्तो लाग्यो बयान गर्ने कुनै सब्द नै छैन तर यो फर्सी जस्ती केटी चै भएन है
Thank you so much ❤️
2024 मा फेरि खोज्दै आए गीत ❤❤❤
Thank you 🙏
I am soo proud too be mager...of ramji khand.........be successful too be every steps of whole life...thank u soo much dear brother...🙏🙏🙏🙏👌👌👍️👍️❤️❤️💟💟🌺🌺🌹🌹
Thank you 😊
आहा कति मीठो गीत, धेरै समय पछि राम्जी दाइ र टीका दिदी को स्वर मा गीत सुन्न पाइयो
Thank you so much ❤️
Ahile samma ko superhit song 😍
Thank you so much ❤️
Tik tok bata sidai youtube ma aako hi mata ..dami xa dami man xune
Thank you so much ❤️
मन पर्ने कलाकार राम जी खाँड अनि टिका पुन Best song.लामो समय पछी यो जोडी को गीत सुन्न पाईयो। Best of luck
Congratulations and best wishes to entire team
Best wishes, I always expect dancing number from Ramji Khand, typically with Nepalese flavor.
Thank you so much ❤️
म चाहि tik tok मा सुनेर आको है ❤🥀
My beast singer ramgi khand
Thank you 🙏
No words for your mind blowing Voice 💚
One of the best LoK dohari song
Best of luck entire teams ❣️
Thank you so much ❤️
Ramji khandh
@@SingerRamjiKhand Mero friend request accept garnu Ashik dancer xa
@@gefentertainment1308 her होइनन् vhhhhhubhhvbhbhhbuhhhhhhhh bhhhhbvhhbhhuhhhgbhvbhhughbhh here uhuhhhhhjhhhhhhhghhhhhgbhhbhghhbu hhघरेलुु ह्यारी हुनेका होइनन् हुह्ब्भ्हुह
My favourite singer ramji khand so nice voice
करिस्मा त अभिनय को खानी नै हुन राम्री को त झनै के कुरा गर्नु र👌👌👌👌😘😘💃🤘😍
गित घेरै दामि छ राजि दाजुभाई मेरो नमस्कार हजुर हरु लाई
आहा tik tok मा यो गित को video हेरेर आज youtub मा पनि हेर्न सफल भय
राम्झी दाइ को स्वोर नै अति राम्रो लाग्छ 🙏❣️❣️🔥
आहा धेरै राम्रो गित भिडियो छ.
Ramji khand is always iconic diamond ❣️
Thank you so much ❤️
wow nice song . Big fan tika pun😍😍😍
One of my favourite Nepali song 👍🍀
Thank you so much ❤️
आहा राम्जी दादा को र टीका दिदी को आबाज मा रहेको कति मीठो सोङ राम्जी दादा love u 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Thank you so much 😊
यो गित दिनमा एक चोती नसुनी चित्त बुझ्दैन
Thank you so much 😊
लोक सङ्गीतमा निखारिएको आवाज धेरै राम्रो छ यो गीत !!👌👌👌
लोक दोहोरी छेत्रमा एकल बर्चसो स्वोर को धनी राम्जी खांड सर जतिको मिठो र सुमधुर कसैलाइ नि भेटिन्न चाए दुख्माहो या सुख्मा होस जस्तोमा पनि मिल्ने हजुर लाई कसरी बर्णन गरम हे भगवान सदै उहालाइ खुसी बनाउ
Thank you so much ❤️